काठमाडौं । नेपालमा कोरोना जितेर घर फर्किएका व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ । कुल १६ जना उपचारपछि निको भएर घर फर्किएका थिए । तर, उनीहरुमध्ये दुई जनामा कोरोना पुनः देखा परेको पुष्टी भएको छ । थप एक जनामा पनि पुनः संक्रमणको आंशका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएर फर्किएका… Continue reading नेपालमा कोरोना निको भएर घर फर्किएका व्यक्तिमा दोहोरियो भाइरस
Category: समाचार
अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)
न्युयोर्क संसारमा हरेक दिन अनेकौ अनौठा घटना भई रहेका हुन्छन् । झनै अहिले त विश्वमा कोरोनाको महामारी छ, कोरोनाको प्रसँगमा त हरेक मिनेट राम्रा नराम्रा अनेक घटना हुने गर्दछन् । त्यसमाथि अमेरिका त कोरोनाको एपिसेन्टर नै हो । अमेरिकामा त त्यस्ता घटना नहुने कुरै भएन । तर अहिले कोरोनाको कहर अन्तर्गत घटेको घटनाको बारेमा होइन… Continue reading अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)
लकडाउन लम्बिने पक्का, अहिलेकै उपाय प्रभावकारी रहेको निष्कर्ष
काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा नेपालले अहिले लिएकै नीति प्रभावकारी रहेको भन्दै सरकारले लकडाउन लम्ब्याउने निष्कर्षमा पुगेको छ । भोली बस्ने मन्त्रीपरिषद्ले सम्भवतः यसको औपचारिक निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार अहिलेको उपाय प्रभावकारी छ भन्ने… Continue reading लकडाउन लम्बिने पक्का, अहिलेकै उपाय प्रभावकारी रहेको निष्कर्ष
अनलाइन पठनपाठनका नाममा शूल्क नलिन निर्देशन
काठमाडौं । सरकारले अनलाइन पठनपाठनका नाममा कुनै पनि स्कूलले विद्यार्थीसँग शूल्क उठाउन नपाउने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन समेत निर्देशन दिएको हो । कतिपय विद्यालयले आफू खुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा… Continue reading अनलाइन पठनपाठनका नाममा शूल्क नलिन निर्देशन
कर्णाली प्रदेश सिल, नेपालगन्जमा कर्फ्यु
नेपालगन्ज । कर्णाली प्रदेश अहिलेसम्म कोरोनामुक्त रहेको प्रदेश हो । तर, कर्णाली प्रदेशको तल्लो बेल्ट नेपालगन्जमा भने एकसाथ ठूलो संख्यामा कोरोना संक्रमित देखिएका छन् । सोहीकारण कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशमा प्रवेश गर्ने सबै नाका बन्द गर्ने भएको छ । अबको एक हप्तासम्म कर्णाली प्रदेश पूर्ण रुपमा बन्द हुने… Continue reading कर्णाली प्रदेश सिल, नेपालगन्जमा कर्फ्यु
सीमा नाकामा प्रहरीको तैनाथी बढाइने, महत्वपूर्ण क्षेत्रको सुरक्षा सेनाबाट
काठमाडौं । सरकारले सीमा नाकामा प्रहरीको तैनाथी बढाउने भएको छ । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र त्यहाँ खटिएका सशस्त्र तथा नेपाल प्रहरीलाई सीमा सुरक्षामा खटाउने निर्णय सरकारले गरेको हो । अब कारागार, विकास निर्माण आयोजनासहित संवेदनसिल क्षेत्रमा खटिएका प्रहरीलाई समेत सीमा सुरक्षामा खटाइने भएको छ । ती क्षेत्रको सुरक्षाको जिम्मा भने नेपाली… Continue reading सीमा नाकामा प्रहरीको तैनाथी बढाइने, महत्वपूर्ण क्षेत्रको सुरक्षा सेनाबाट
नेपालमा ७ वर्षको बालकमा पनि देखियो कोरोना
नेपालगन्ज । नेपालमा पहिलो पटक बालकमा कोरोना देखिएको छ । यसअघि १४ वर्षका किशोरलाई कोरोना देखिएकोमा आइतबार भने ७ वर्षको बालकमा कोरोना पुष्टी भएको छ । नेपालगन्जका एक सात वर्षका बच्चामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसमेत गरी नेपालगन्जमा आइतबार मात्र १५ जना कोरोना संक्रमित थपिएका छन् ।… Continue reading नेपालमा ७ वर्षको बालकमा पनि देखियो कोरोना
नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं । नेपालमा एकैदिन १० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्। त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको… Continue reading नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या ६९ पुग्यो
कोरोनाबाट अमेरिकामा मात्र ६७ हजारको मृत्यु
काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा मात्र ६७ हजार ४ सय मानिसको ज्यान गएको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा यति संख्यामा मानवीय क्षति भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र १६ सय ४७ जनाको ज्यान गएको छ। यस मुलुकमा संक्रमितको संख्या ११ लाख ५९ हजार ९ सय २३ पुगेको छ। अमेरिकामा १ लाख… Continue reading कोरोनाबाट अमेरिकामा मात्र ६७ हजारको मृत्यु
अमेरिकामा कोभिड -१९ पिडितहरुलाई एनआरएन अमेरिकाले यसरी सम्बोधन गरेको छ
न्युयोर्क गैर आवासीय नेपाली संघ अमेरिकाले कोरोना महामारीका क्रममा अमेरिकी समुदायमा संघले खेलेको भूमिका र योजना प्रष्ट पारेको छ । शुक्रबार जुम भिडियो कन्फरेन्स मार्फत एक पत्रकार भेटघाट आयोजना गरी संघले कोभिड -१९ को महामारीमा समुदायलाई सहयोग पुर्याउन बिभिन्न्न पाँच टास्क फोर्सलाई सकृय बनाएको संस्थाले जनाएको छ । महामारीको समयमा अमेरिकास्थित समुदायमा… Continue reading अमेरिकामा कोभिड -१९ पिडितहरुलाई एनआरएन अमेरिकाले यसरी सम्बोधन गरेको छ
कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने
मिचिगन अमेरिकाको मिचिगन राज्यमा कोरोना संक्रमणको समयमा अग्रपङ्तिमा बसेर काम गर्ने प्रत्येक आत्यावश्यक सेवाका कामदारले नि:शुल्क कलेज अध्ययनको मौका पाउने भएका छन् । गत अप्रिल महिनाको बुधबार राज्यकी गभर्नर ग्रिचेन व्हिटमरले “फ्यूचर फर फ्रन्ट लाइनर्स” नामक एक कार्यक्रम सार्वजनिक गर्दै कोभिड -१९ को महामारीमा समेत आफ्नो स्वास्थलाई जोखिममा राख्दै सेवा दिने त्यस्ता सबै कामदारलाई निशुल्क… Continue reading कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने
राजधानी काठमाडौं गोकर्णेश्वरका युवाले यसरी गरे राहत बितरण
काठमाडौं काठमाडौं गोकर्णेश्वर नगरपालिकाको उत्तर पूर्वी गाउँ सुन्ताखाँनस्थित केही सकृय युवाहरुद्वारा संचालित स्वतन्त्र टोल सुधार समितिले कोरोना महामारीमा पिडामा परेका ११ सय ३० बिपन्न तथा मजदुरलाई राहत बितरण गरेको छ ।स्थानीय सामाजिक ब्यक्ती तथा ब्यवसायीहरुको सहयोगमा संकलित तथा समितीको आफ्नै स्रोत मार्फत दैनिक उपभोग्य सामाग्रीहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर -३ का बिपन्न तथा… Continue reading राजधानी काठमाडौं गोकर्णेश्वरका युवाले यसरी गरे राहत बितरण
नेकपा नेतृत्वबाट कमी कमजोरी स्वीकार, तत्काल कुनै परिवर्तन नहुने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सरकार र पार्टी संचालनका दौरान कमीकमजोरी भएकोमा शीर्ष नेतृत्वले आत्मआलोचना गरेको छ । पार्टी भित्रको चर्को विवादका सम्बन्धमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मआलोचना सहित सच्चिएर जाने प्रतिवद्धता व्यक्त गरेका हुन् । शनिबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा सरकारले गरेका… Continue reading नेकपा नेतृत्वबाट कमी कमजोरी स्वीकार, तत्काल कुनै परिवर्तन नहुने
सार्क मुलुकमा कोरोना रोकथाम गर्न भुटानपछि नेपाल सफल
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको अहिलेसम्मको अवस्थाका सार्क मुलुकमध्ये भुटान र नेपाल सफल देखिएका छन् । सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि राम्रो रहेको निकष्कर्षमा सरकारले पुगेको हो । नेपाल र भुटानमा अहिलेसम्म कोरोनाका कारण बिरामीले ज्यान गुमाउनु परेको छैन । यी दुबै मुलुकमा मानिसलाई संक्रमण समेत निकै कम छ… Continue reading सार्क मुलुकमा कोरोना रोकथाम गर्न भुटानपछि नेपाल सफल
महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन
महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा पछिल्लो केही दिनयता मानिसहरु बिरामी पर्ने र ज्यानै जाने भइरहेको छ । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार यस स्थानमा अज्ञात रोगका कारण मर्ने मानिसको संख्या ११ पुगेको हो । शनिबार बर्दिवास १२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र… Continue reading महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन
३४ लाखमा पुग्यो कोरोना संक्रमण
काठमाडौं । विश्वभर कोरोना महामारीबाट संक्रमित हुने मानिसको संख्या ३४ लाख पुगेको छ । ३३ लाख ९८ हजार ४ सय ५८ जना मानिसलाई यस रोगले संक्रमित बनाइसकेको तथ्यांक छ । शनिबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २ लाख ३९ हजार ४४३ पुगेको छ । ३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको यो रोगको संक्रमण विश्वका… Continue reading ३४ लाखमा पुग्यो कोरोना संक्रमण
‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी
काठमाडौं । राष्ट्रिय सभा सांसद शारदा भट्टले नेकपामा विवाद चर्किरहेका बेला बालुवाटारले चलाएको हस्ताक्षर अभियानमा सहभागी नभए ‘जे पनि हुन सक्छ’ भन्दै प्रधानमन्त्रीका मान्छेले धम्की दिएको दावि गरेकी छिन् । शुक्रबार र शनिबार विभिन्न नेपाली संचारमाध्यमसँगको बयानमा उनले यस्तो दावि गरेकी हुन् । उनका अनुसार नेकपा केन्द्रीय सदस्य गौरी ओलीले फोनबाट यस्तो धम्की दिएको उनको… Continue reading ‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी
ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पुनः एकपटक आगलागीको चपेटामा परेको छ । शुक्रबार राती करीव १० बजेबाट शुरु भएको आगो रातभरसम्म बलिरह्यो । यसले ठूलो भौतिक क्षति गरेको छ । यद्दपी मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेसम्म पनि रहेको थियो । जिल्ला प्रहरी… Continue reading ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले
अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी
न्युयोर्क अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ ।… Continue reading अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी
श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिकलई लक्षित गरी आर्थिक प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका मजदुरलाई शुभकामना दिँदै उनले यस्तो माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै… Continue reading श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड
विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३३ लाख पार भएको छ । ज्यान गुमाउनेको संख्या भने २ लाख ३४ हजार नजिक पुगेको छ। शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर २ लाख ३३ हजार ९ सय ६६ जनाले यस भाइरसका कारण ज्यान गुमाउनु परेको छ । ३३ लाख ५ हजार मानिसमा संक्रमण पुष्टी… Continue reading विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो
अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अफ्ठ्यारो अवस्थाको मौका छोपेर मुलुकमा अस्थरता निम्त्याउन खोजिएको आरोप लगाएका छन् । शुक्रबार मजदुर दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधनमन्त्रीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका प्रयास भएको बताएका छन् । यस्तो कमद दुःखद् भएको भन्दै आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र… Continue reading अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्त्री
न्युयोर्कको रेल सेवा अर्को सुचना जारी नभएसम्म राती चार घण्टा बन्द हुने
न्युयोर्क संचालमा आए यता कहिलै बन्द नगरिएको न्युयोर्कस्थित रेल सेवा अर्को सुचना जारी नभएसम्मका लागि हरेक रात १ बजेदेखि ५ बजेसम्म ४ घण्टा बन्द हुने भएको छ । १ सय १६ बर्षको ईतिहास बोकेको न्युयोर्क रेल सेवा अन्तर्गत संचालित सबै रेलका प्रत्येक डब्बाको सर सफाईका लागि राती ४ घण्टा बन्द गरिने गभर्नर एन्ड्रु कुमोले बिहीवार… Continue reading न्युयोर्कको रेल सेवा अर्को सुचना जारी नभएसम्म राती चार घण्टा बन्द हुने
न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो
न्युयोर्क कोरोना महामारीले एकै पटक अत्याएको न्युयोर्क शहरका बिरामीको सहज उपचारको लागि गत महिना न्युयोर्क सहरमा ल्याइएको अमेरिकी सेनाको “कम्फर्ट शिप” नामक अस्पताल जहाज बिहीवार बिहान न्युयोर्कबाट फर्किएको छ । गत मार्च ३० तारिख म्यानह्याटनस्थित हड्सन रिभरको पियर ९० मा राखेर बिरामीको उपचार गरिएको अमेरिकी सेनाको उक्त जहाजलाई न्युयोर्क सहरबाट फर्किनु अगाडि… Continue reading न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो
रोल्पामा बम विस्पोट, ४ जना बालबालिकाको ज्यान गयो
रोल्पा । रोल्पाको जंगलमा वेवारिसे बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको छ । जंगलमा छोडिएको बमलाई खेलौना ठानेर खेलाउँदा ४ जना बालबालिकाको ज्यान गएको हो । बालबालिका गाईबाख्रा चराउन गएको बेला बम फेला पारेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय… Continue reading रोल्पामा बम विस्पोट, ४ जना बालबालिकाको ज्यान गयो
अमेरिकामा कोरोना औषधि पत्ता लागेको दावी (भिडियो अन्तर्वार्ता सहित)
अमेरिकास्थित नेशनल ईन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फ़ेक्टियस डिजिजेजमा बिगत ३६ बर्ष देखि कार्यरत डा एन्थोनी फाउसिको हालै कोरोनाका बिरामीको उपचारमा नयाँ आशा जगाएको नयाँ औषधिबारे बिशेष अन्तर्वार्ता।डा फाउसि अहिले कोरोना रोक थाममा दिन रात काम गरिरहेका छँन् ।उनलाई अमेरिकामा कोरोना संक्रमण बढे संगै अत्यन्त ईमान्दार चिकित्सक भन्न थालिएको छ ।
देशभर मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । बिहीबार देशभरको मौसममा परिवर्तन आउने भएको छ । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना… Continue reading देशभर मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना
केपी ओलीको नयाँ कार्डले नेकपामा तरंग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ कार्ड बजारमा फालेका छन् । उनले बुधबारको सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि आफूले राजिनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने समेत प्रस्ताव गरेका छन् । उनको यस प्रस्तावले नेकपामा भने… Continue reading केपी ओलीको नयाँ कार्डले नेकपामा तरंग
जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता
न्यूयोर्क न्युयोर्कसँगैको राज्य न्युजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार एवम् ६ हजार ७ सयको मृत्यु हुँदा गभर्नर फिल मर्फीले “कोरोना मृतकको संख्या प्रथम विश्व युद्ध कोरियन युद्, भियतनाम युद्ध, गल्फ, अफगानिस्तान र ईरान युद्धमा जतिको मृत्यु भयो, त्यो सबैको संख्या भन्दा धेरै मानिसहरु कोरोनाको कारण मृत्यु भएको छ” भन्दै दु:ख ब्यक्त गरेका छन्… Continue reading जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता
फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो
न्युयोर्क अमेरिकास्थित फेडरल इमर्जेन्सी मेनेजमेन्ट एजेन्सी (फिमा) ले कोभिड -१९ का कारण मृत्यु भएका लास पोको पार्ने थप एक लाख थैलो अर्डर गरेको छ । फिमाले कोरोना संक्रमणको सम्भावित दोश्रो छालको तयारी स्वरुप १ लाख वटा लास पोको पार्ने थैलो अर्डर गरेको अधिकारीहरुले बताएका छन् । फिमाले अप्रिल २१ तारिखका दिन… Continue reading फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो