काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच ११ फागुनमा फ्री वाइफाइ इन्टरनेट सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्… Continue reading नेपालका ३४ विमानस्थलमा टेलिकमको निशूल्क वाइफाई हुने
Category: विज्ञान प्रविधि
टिकटिक चलिरहेका इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको स्पष्टीकरण
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ… Continue reading टिकटिक चलिरहेका इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको स्पष्टीकरण
दोलखामा भूकम्पको धक्का महसुस
काठमाडौं । दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
९० इन्टरनेट कम्पनीले तिरेनन् सरकारलाई रोयल्टी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र ग्रामीण दूरसञ्चार दस्तुर नतिर्ने ९० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको नाम सार्वजनिक गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले आर्थिक वर्ष २०७९\८० को अडीटेड वित्तीय विवरणअनुसार बुझाउन पर्ने कूल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी र २ प्रतिशतले हुने ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउन निर्देशन… Continue reading ९० इन्टरनेट कम्पनीले तिरेनन् सरकारलाई रोयल्टी
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?
काठमाडौंमा जोडिए एआई फिचरका क्यामरा
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र एआई फिचरका सिसिटिभी क्यामरा जडान गरिएका छन्। एआई (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपिआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सिसिटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्य क्यामरा जडान गरेको हो। यी क्यामराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरू कता… Continue reading काठमाडौंमा जोडिए एआई फिचरका क्यामरा
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै वाग्मती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च… Continue reading कस्तो रहनेछ आजको मौसम ?
आइतबारबाट मौसम प्रतिकुल बन्दै, वर्षा र हिमपातले जनजिवन प्रभावित हुने सम्भावना
काठमाडौं । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । मौसम पूर्वानुमान… Continue reading आइतबारबाट मौसम प्रतिकुल बन्दै, वर्षा र हिमपातले जनजिवन प्रभावित हुने सम्भावना
न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप राखेको मस्कले गरे घोषणा
काठमाडौं । न्युरालिंङले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको घोषणा गरेको छ । मस्क फाउन्डेसनका अध्यक्ष एवम् न्युरालिंकका सह-संस्थापक एलन मस्कले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै यस विषयको दाबी गरेका हुन्। उनले एक्समा लेखेका छन्, पहिलो व्यक्तिले हिजो न्युरोलिंकबाट प्रत्यारोपण प्राप्त गरेका छन् र उनको स्वास्थमा सुधार देखिँदैछ। न्युरालिंकले गत वर्ष मात्रै मानिसको… Continue reading न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप राखेको मस्कले गरे घोषणा
आजबाट हिउँदे वर्षाको सम्भावना, कुन कुन भेगमा पर्ला पानी ?
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया… Continue reading आजबाट हिउँदे वर्षाको सम्भावना, कुन कुन भेगमा पर्ला पानी ?
२.२ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकामा यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको हो । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो… Continue reading २.२ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम
काठमाडौंमा बिहीबार सिजनकै कम तापक्रम
काठमाडौं । काठमाडौंमा बिहीबार यस सिजनकै कम तापक्रम मापन भएको छ । काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो । यसअघि यही माघ ८ गते… Continue reading काठमाडौंमा बिहीबार सिजनकै कम तापक्रम
नेपालीले चलाएको कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचिकृत हुँदै
काठमाडौं । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआई) क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमीले सञ्चालन गरिरहेको कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । सन् २०१३ मा नेपाली व्यवसायी डा। समीर मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको छ ।… Continue reading नेपालीले चलाएको कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचिकृत हुँदै
सामाजिक सञ्जाल नियमन अब अनलाइनबाटै
काठमाडौं । सामाजिक सञ्जाल नियमन सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको छ । सरकारले गत ११ मंसिरमा ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ जारी गरेको थियो । सोही निर्देशिकाका आधारमा अनलाइनबाट गुनासो दर्ता प्रक्रिया सुरू गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । प्रयोगकर्ताको गुनासो सुनुवाइ सहज बनाउन मन्त्रालयले… Continue reading सामाजिक सञ्जाल नियमन अब अनलाइनबाटै
काठमाडौंमा आजबाट एक साता विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुँदै
काठमाडौं । काठमाडौँमा आज (आइतबार)बाट विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सात दिन विद्युत् सेवा आपूर्ति नहुने जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ… Continue reading काठमाडौंमा आजबाट एक साता विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुँदै
चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान
काठमाडौं । चन्द्रमामा नियन्त्रित उपकरणद्धारा सफल अवतरण गर्ने मुलुकमा जापान पाँचौं मुलुक बनेको छ । एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् । तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ। द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको… Continue reading चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान
४० लाख कोरोना भाइरसको खोप नष्ट गरिँदै
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप… Continue reading ४० लाख कोरोना भाइरसको खोप नष्ट गरिँदै
एमडिएमएस र टेरामक्स सम्बन्धी कागजात बुझाउन संसदिय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सो सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना… Continue reading एमडिएमएस र टेरामक्स सम्बन्धी कागजात बुझाउन संसदिय समितिको निर्देशन
भूकम्प सुरक्षा दिवस मनाइँदै, प्रधानमन्त्रीको उपस्थितिमा विषेश कार्यक्रम
काठमाडौं । आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको छ । चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय… Continue reading भूकम्प सुरक्षा दिवस मनाइँदै, प्रधानमन्त्रीको उपस्थितिमा विषेश कार्यक्रम
मेलम्चीको पानी भोलीबाट काठमाडौंमा वितरण गरिँदै
काठमाडौं । काठमाडौं उपत्यकामा सोमवारबाटै मेलम्चीको पानी वितरणको तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा एक कार्यक्रममा मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने तयारी गरिएको छ । भोलीबाटै उपत्यकावासीको धारामा पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएइको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबाट पानी पुस २५ बाट हेडवर्क्समा पठाइएको छ । पानी सुन्दरीजल आइसकेको… Continue reading मेलम्चीको पानी भोलीबाट काठमाडौंमा वितरण गरिँदै
माघे संक्रान्तीबाट हिउँदे वर्षाको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको देखिएको छ । जसका कारण पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु्कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सोमबार र मंगलबार भने… Continue reading माघे संक्रान्तीबाट हिउँदे वर्षाको सम्भावना
डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएको लाइन जोडियो
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटेको उद्योगको बिजुली शुक्रबार मध्यराति जोडिएको छ । मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडेको हो । शुक्रबार राति १-२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको हो । विद्युत प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता… Continue reading डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएको लाइन जोडियो
अमेरिकाको चन्द्र मिसन असफल
काठमाडौं । संयुक्त राज्य अमेरिकाले चन्द्रमातिर प्रक्षेपण गरेको एउटा मानवरहित निजी रकेट आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको उक्त अभियानमा संलग्न प्राविधिकहरूले बताएका छन्। यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ। उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरग्रीन ल्यान्डर बोकेको छ। इन्धन चुहावटको समस्याका कारण पेरग्रीन… Continue reading अमेरिकाको चन्द्र मिसन असफल
अनलाइनबाट जुवा खेलाउने तीन जना पक्राउ
काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरे्को छ । क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्ने–गराउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ घर भई काठमाडौंको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती… Continue reading अनलाइनबाट जुवा खेलाउने तीन जना पक्राउ
नेपाल टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा बिस्तार
काठमाडौं । नेपाल टेलिकमको फाइबर टू द होम (एफटीटीएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटीटीएच ७४ जिल्लामा पुगेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुम पूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको… Continue reading नेपाल टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा बिस्तार
बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष
काठमाडौं । बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानका नट बोल्ट कसिलो गरी नकस्दा सिकायत आएको पाइएको छ । प्राविधिक टोलीको जाँचपछि यस्तो निष्कर्ष निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अलास्का एयरलाइन्सको उडिरहेको एक विमानको एक ढोका भुइँमा खसेपछि बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानहरु निरीक्षणको क्रममा बोल्टहरु अझै कस्नुपर्ने जरुरी देखिएको शिकागोस्थित युनाइटेड एयरलाइन्सले… Continue reading बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष
भारतले पठाएको सूर्ययान गन्तब्यमा पुग्यो
काठमाडौं । भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सूर्यको अध्ययन गर्नका लागि भारतको पहिलो आदित्य–एल १… Continue reading भारतले पठाएको सूर्ययान गन्तब्यमा पुग्यो
पाकिस्तानले गर्यो नयाँ शक्तिशाली रकेट परीक्षण, भारत चिन्तित
काठमाडौं । पाकिस्तानले केही दिनअघि एकैपटक धेरैवटा क्षेप्यास्त्र प्रक्षेपण गर्ने क्षमता भएको फतह–२ रकेट सफलतापूर्वक परीक्षण गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार यो रकेट ४०० किलोमिटरको दूरीसम्म प्रहार गर्न सकिन्छ र यसमा लक्ष्यभेदन गर्न सक्ने क्षमता छ। यसअघि पाकिस्तानले सन् २०२१ को अगस्ट २४ मा परीक्षण गरेको थियो। आईएसपीआरका अनुसार ‘फतह-२’ क्षेप्यास्त्र प्रणालीमा… Continue reading पाकिस्तानले गर्यो नयाँ शक्तिशाली रकेट परीक्षण, भारत चिन्तित
३.७ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम ३.७ डिग्रिमा झरेको छ । आज यो सिजनकै सबैभन्दा चिसो दिन समेत भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा हिँजो ५ डिग्रि तापक्रम रहेको थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेको छ । यसले अझै चिसो बढाउने देखिएको छ । आज पनि कोशी, गण्डकी… Continue reading ३.७ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम
यूरोपेली मुलुकमा माइनस ४० डिग्रीसम्म झर्यो तापक्रम
काठमाडौं । फिनल्यान्ड र स्विडेनमा यस वर्ष जाडो शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । त्यहाँको न्यूनतम तापक्रम हिजो शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेको स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले जनाएको छ । न्यूनतम तापक्रम कम भएपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । चिसो र हिउँले सबै क्षेत्रमा यातायात अवरुद्ध भएको छ… Continue reading यूरोपेली मुलुकमा माइनस ४० डिग्रीसम्म झर्यो तापक्रम