काठमाडौं । जहाज दुर्घटना जाँच आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग १२ बाट जहाज अवतरणमा रोक लगाएको छ । आयोगले सरकारलाई यस्तो सिफारिस गरेको हो । पोखरामा १ माघमा दुर्घटनामा परेको यती एयरको जहाजमा दुर्घटना यसै दिशामा भएको थियो । दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले रनवे १२ मा अवतरणको अनुमति दिनु अगाडी पर्याप्त अध्ययन गर्न… Continue reading पोखरा जहाज दुर्घटना: रनवे १२ बाट अवतरण गर्न रोक
Category: विज्ञान प्रविधि
आइतबार देशभरका स्वास्थ संस्था बन्द हुने
काठमाडौं । नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका… Continue reading आइतबार देशभरका स्वास्थ संस्था बन्द हुने
हवाई यात्रुले नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने गरी सेवा थपिने
काठमाडौं । हवाई यात्राका दौरान नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने गरी बाटो खुलेको छ । यसका लागि अब वायुसेवा कम्पनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको शर्त पुरा गरी यस्तो सेवा जडान गर्न सक्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले इनफ्लाइट कम्युनिकेसन (आईएफसी) सर्भिस सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो बाटो खोलेको हो । यसअघि सरकारले यस्तो… Continue reading हवाई यात्रुले नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने गरी सेवा थपिने
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । देशको पहाडी भभेगमा आंशिक बदली भएको छ । तराईका थोरै क्षेत्रमा कुहिरो लागेको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने भएको छ ।आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली हुने सम्भावना छ । प्रदेश नं. १ र गण्डकी… Continue reading यस्तो रहनेछ आजको मौसम
उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?
काठमाडौं । काठमाडौँ उपत्यकाका तीन ठाउँमा कुखुरामा बर्डफ्लु फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको हो । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार तीन ठाउँमा पालिएका कुखुरामा बर्डफ्लु देखा परेको हो । नार्गाजुन नगरपालिका–६, रामकोटको फार्ममा बर्डफ्लु सङ्क्रमण… Continue reading उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?
यतीको जहाज दुर्घटनामा डाटा रेकर्डरले दियो यस्तो संकेत
काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ। यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ (रनवे–१२) बाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनाको छानबिन गर्न… Continue reading यतीको जहाज दुर्घटनामा डाटा रेकर्डरले दियो यस्तो संकेत
चिनियाँ बलुनलाई अमेरिकी फाइटर जेटले बनायो ध्वस्त, चीनको प्रतिक्रिया के ?
अमेरिकी आकासमा केही दिनयता देखिएको चिनियाँ बलुनलाई अमेरिकी फाइटर जेटले खसालेको छ । अमेरिकाले स्पाई बलुनलाई खसालिएको छ, जसलाई उसले चिनियाँ जासुस बलुन भनेको थियो । अमेरिकी रक्षा मन्त्रालयले लड़ाकू विमानले चिनियाँ बलुनलाई अमेरिकाको समुद्री सीमा अटलान्टिक महासागरमा झारेको बताएको छ । शनिवार अमेरिकी सेनाले यसका लापग अभियान चै चलाएको थियो । यस अभियानका दौरान… Continue reading चिनियाँ बलुनलाई अमेरिकी फाइटर जेटले बनायो ध्वस्त, चीनको प्रतिक्रिया के ?
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको पहाडी भू भागमा आंशिक बदली हुने भएको छ । तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ। आइतबार दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।… Continue reading यस्तो रहनेछ आजको मौसम
नयाँ दिल्लीको सडकबाट एक साथ हटाइंदैछ ५४ लाख कार, यस्तो छ कारण
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको सडकमा गडिरहेका ५४ लाख भन्दा धेरै गाडी अब हटाइने भएको छ । भेइकल स्क्रेप पोलिसी अन्तर्गत दिल्ली परिवहन विभागले यस्तो कदम उठाउन लागेको हो । सवारी साधन चलाउन तोकिएको भन्दा बढी समय नाघेका कारहरु यसरी कारवाहीमा पर्ने भएका हुन् । भारतको राजधानीसहितका शहर अधिक प्रदुषणका कारण विभिन्न स्वास्थ्य… Continue reading नयाँ दिल्लीको सडकबाट एक साथ हटाइंदैछ ५४ लाख कार, यस्तो छ कारण
एक बेलुनका कारण अमेरिका–चीन बहसमा
काठमाडौं\बीबीसी । यसै साता अमेरिका र क्यानडाको आकाशमा देखिएको एक सन्दिग्ध बलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ। जासुसी उपकरण जडित भएको आशङ्कामा अमेरिकाले निगरानी गरिरहँदा चीनले उक्त बेलुन निर्धारित बाटो बिराएर गएको प्रस्टीकरण दिएको हो। चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै उक्त बलुन अनपेक्षित रूपमा अमेरिकी हवाई क्षेत्रमा… Continue reading एक बेलुनका कारण अमेरिका–चीन बहसमा
अपरिचित लिंक र एप नखोल्न प्रहरीको आह्वान
काठमाडौं । मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले यस्तो अनुरोध गरेको छ । अपरिचित नम्बरमा ‘नेपाली गर्ल’ नामको एपमार्फत् कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ… Continue reading अपरिचित लिंक र एप नखोल्न प्रहरीको आह्वान
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु लागेको छ। देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन। जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागले आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक… Continue reading कस्तो रहनेछ आजको मौसम ?
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मुुलुकका पहाडी भेगमा बिहीबार आंशिक बदली भएको छ । अन्य भेगमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भागमा हुस्सु लागेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा… Continue reading यस्तो रहनेछ आजको मौसम
देशभरको आकासमा बादल, वर्षाको सम्भावना भने न्यून
काठमाडौं । नेपालमा हिउँदे वर्षा नहुँदा सुख्खा बढेको छ । यसले कृषक प्रभावित बनेका छन् । देशका धेरै ठाउँको मौसम धुम्मिएर आकास बादलले ढाकेको छ । तर, वर्षाको सम्भावना भने कम छ । आज देशभर मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र… Continue reading देशभरको आकासमा बादल, वर्षाको सम्भावना भने न्यून
गत शनिबार सरकारी वेवसाइटमा साइवर हमला भएको पुष्टी
काठमाडौं । गत शनिबार नेपाल सरकारका वेबसाइटहरु एकाएक बन्द भए । जसकाकारण हवाई उडानदेखि अन्य कामहरु समेत प्रभावित भएको थियो । यसो हुनुमा फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ। डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमणका कारण नेपाल सरकारका सम्पूर्ण वेबसाइट शनिबार एक्कासि करिब पाँच घण्टा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेको… Continue reading गत शनिबार सरकारी वेवसाइटमा साइवर हमला भएको पुष्टी
राहदानी सेवा सहज बनाउन प्रि-इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा
काठमाडौं । राहदानी विभागमा प्रि(इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा आएको छ । विभागले सेवा सहज बनाउन एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्ट कार्यान्वयनमा ल्याएको हो । विभागका अनुसार आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकोमा अब एक महिनाको गर्न लागिएको हो ।… Continue reading राहदानी सेवा सहज बनाउन प्रि-इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा
कर्णाली र सुदुरपश्चिममा आज पानी पर्ने
काठमाडौं । कर्णाली र सुदूरपश्चिमका केही भू भागमा आज पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती… Continue reading कर्णाली र सुदुरपश्चिममा आज पानी पर्ने
पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलविद्को भनाई
काठमाडौं । खगोलविदहरुका अनुसार एउटा ठूलो दुर्घटना टरेको छ । केही समयअघि मात्रै एउटा ठूलो क्षुद्रग्रह एस्टेरोइड पृथ्वीको नजिकै भएर गएको छ। एउटा मिनिबस जत्रो आकारको उक्त क्षुद्रग्रह वा अन्तरिक्ष चट्टानलाई २०२३ बीयू नाम दिइएको छ र त्यो दक्षिण अमेरिका महादेशको दक्षिणी कुनामाथिको आकाशभन्दा पनि माथि अन्तरिक्षबाट पार भएर गएको छ। उक्त क्षुद्रग्रह पृथ्वीभन्दा ३,६००… Continue reading पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलविद्को भनाई
पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो
काठमाडौं । पोखरामा १ माघमा दुर्घटनामा परेको यति एयरलाइन्सको एटीआर–७२ विमानको फलाइट रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) सिंगापुर लगिएको छ । साथमा दुर्घटना जाँच आयोगका तीन पदाधिकारी समेत शुक्रबार सिंगापुर प्रस्थान गरेका छन् । एफडीआर र सीभीआर अध्ययन गर्न आयोगका अध्यक्ष पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे, सदस्य इन्जिनियर दिपक बास्तोला र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुर… Continue reading पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो
कस्तो रहनेछ शुक्रबारको मौसम ?
काठमाडौं । नेपालमा शुक्रबार बिहान तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा आंशिक बदली भएको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको नेपालमा प्रभाव रहेको छ। आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा… Continue reading कस्तो रहनेछ शुक्रबारको मौसम ?
पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण सिङ्गापुरमा गरिने
काठमाडौं । १ माघमा पोखरामा भएको जहाज दुर्घटना जाँच आयोगले आफ्नो कामलाई तिब्रता दिएको छ । सोही क्रममा आयोगले यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षण गर्न सिङ्गापुर पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज दुुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको… Continue reading पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण सिङ्गापुरमा गरिने
फेसबुकले ट्रम्पमाथि लगाएको प्रतिवन्ध फुकुवा
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्ट्राग्राममा लागेको प्रतिवन्ध फुकुवा हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमँध्यमहरुका अनुसार करिब २ वर्षको प्रतिबन्धपछि मेटाले आगामी साता ट्रम्पका फेसबुक र इन्ट्राग्राम फिर्ता दिने बताएको छ । सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल दंगापछि मेटाले ट्रम्पका खातामा प्रतिवन्ध लगाएको थियो। दुई वर्षको निलम्बन… Continue reading फेसबुकले ट्रम्पमाथि लगाएको प्रतिवन्ध फुकुवा
मौसममा पश्चिमी वायुको प्रभाव आज पनि
काठमाडौं । बिहीबार पनि केही भेगमा मौसम अदल बदली हुने भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने भएको छ । आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती… Continue reading मौसममा पश्चिमी वायुको प्रभाव आज पनि
पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा
काठमाडौ । पश्चिम नेपालमा आज पनि वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि… Continue reading पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा
फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा
काठमाडौं । पोखराबाट स्याङ्जा उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले जोखिम हुँदाहुँदै पूर्वअनुमति नलिई फूटबल मैदानमा हेलिकोप्टर अवतरण गराएपछि पाइलटलाई निलम्बन गर्ने निर्णय गरिएको छ । पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए । तर, फुटबल ग्राउण्डमै अवतरण गराउने भनेका थिएनन् । सामान्यतया हेलिकोप्टर… Continue reading फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा
पानी पार्ने प्रणाली नेपाली भित्रियो
काठमाडौ । पश्चिम नेपालबाट मौसमी प्रणाली नेपाल भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा प्रवेश गरेको छ । मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति र… Continue reading पानी पार्ने प्रणाली नेपाली भित्रियो
आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने
काठमाडौं । आज रातीबाट वर्षा हुने मौसमी प्रणाली सुदुरपश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने भएको छ । त्यसअगाडी दिनभर भने मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्नेछ । सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी… Continue reading आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने
तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतबीच छलफल भएको छ । शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक भएको भन्दै उनले यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल गर्ने बताएका हुन्… Continue reading तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता
सोमबारबाट हिउँदे वर्षा सुरु हुने
काठमाडौं । नेपालमा सोमबारबाट हिउँदे वर्षा हुने भएकोछ । आइतबार मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ । तर, सोमबार र मंगलबार भने वर्षा हुने संयोग छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ… Continue reading सोमबारबाट हिउँदे वर्षा सुरु हुने
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । काठमाडौं उपत्यकासहित शनिबार चिसो अनुभव हुनेछ । मौसम बदली भएको र घाम चर्को नहुँदा तापक्रम कम भइहरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा उच्चतम र न्यूनतम तापक्रम घटेका कारण पनि चिसो महसुस गरिएको हो । कतैकतै फाट्टफुट्ट हिमपात भएको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य… Continue reading कस्तो रहनेछ आजको मौसम ?