बाग्लुङ केन्द्रविन्दु बनाएर भूकम्प

बाग्लुङं । बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्पको महसुस भएको छ । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राति २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो । त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका… Continue reading बाग्लुङ केन्द्रविन्दु बनाएर भूकम्प

अझै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

काठमाडौं । देशभर चिसो बढ्ने क्रम जारी छ । मंगलबार काठमाडौंमा यस सिजनकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ । यस दिन न्यूनतम तापक्रम ४.४ सेल्सियस मापन भएको छ । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको… Continue reading अझै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन

Photo : TKP

काठमाडौं । काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । यो यस सिजनको सबैभन्दा कम हो । शनिबार न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । अहिले देशभरकै तापक्रम निरन्तर कम भइरहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव… Continue reading काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन

विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल १५ पुस भित्र दर्ता नगरे नेपालमा नचल्ने

काठमाडौं । विदेशबाट व्यक्तिगत रुपमा नेपाल ल्याएका मोवाइल सेट दर्ता नगरे १५ पुसबाट नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ । शनिबार एक सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ । मोबाइल सेटको गैरकानुनी… Continue reading विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल १५ पुस भित्र दर्ता नगरे नेपालमा नचल्ने

आज हिउँदे वर्षाको सम्भावना

काठमाडौं । आज देशका केही क्षेत्रमा हिउँदे वर्षाको सम्भावना छ । देशका केही भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले… Continue reading आज हिउँदे वर्षाको सम्भावना

हुस्सु र कुहिरोका कारण हवाई उडान दैनिक प्रभावित

काठमाडौं । नेपालमा हुस्सु र कुहिरोका कारण हवाई उडान दैनिक जसो प्रभावित बनेको छ । शुक्रबार पनि पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।… Continue reading हुस्सु र कुहिरोका कारण हवाई उडान दैनिक प्रभावित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट आज

पोखरा । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुदैछ । बिहिवार यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे  विमानस्थलमा डेमो उडान गर्न लागेको जानकारी दिएका छन् । जहाज पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।  यो विमानस्थलमा १ जनवरी २०२३ बाट व्यवसायीक उडान हुदैछ ।

मंगलबार पनि उच्च भेगमा हिमपातको सम्भावना

काठमाडौं । मंगलबार पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको छ । जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ । आज दिउँसो पनि… Continue reading मंगलबार पनि उच्च भेगमा हिमपातको सम्भावना

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । सोमबार देशका केही भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

उच्च भेगमा हिमपातको सम्भावना

सांकेतिक तस्वीर

काठमाडौं । शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस्तो जानकारी गराएको हो । देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली… Continue reading उच्च भेगमा हिमपातको सम्भावना

वालेट प्रयोग गर्ने १ करोड ५१ लाख नाघे, मोबाइल बैंकिङ प्रयोगकर्ता कति ?

काठमाडौं । डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड ५१ लाख ३३ हजार ७३५ पुगेको छ । असोजमा… Continue reading वालेट प्रयोग गर्ने १ करोड ५१ लाख नाघे, मोबाइल बैंकिङ प्रयोगकर्ता कति ?

आजबाट सवारी साधनको प्रदुषण जाँचपासमा कडाई

काठमाडौं । सरकारले आजबाट सवारी साधनको जाँजपासमा कडाई गर्दैछ । प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ । वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने बताइसकेको छ । जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी… Continue reading आजबाट सवारी साधनको प्रदुषण जाँचपासमा कडाई

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार आउने

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो ।विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण… Continue reading पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार आउने

दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक

काठमाडौं । औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ । यी औषधी बजारबाट फिर्ता गर्न समेत विभागले निर्देशन दिएको छ । गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट… Continue reading दुई प्रकारका औषधीको बिक्रिमा विभागको रोक

ट्वीटरमा ‘ब्लू टिक’ सब्सक्रिप्सन पुनःशुरु,आइफोन प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने

काठमाडौं । ट्वीटरले शुल्क तिरेर भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः शुरुवात गरेको छ । यो सँगै अब प्रयोगकर्ताले शुल्क तिरेर आफ्नो अकाउन्ट भेरिफाइड गराउन सक्नेछन् । ट्वीटरको यो सशुल्क सेवा खरिद गर्नका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ । एप्पल आइओएस डिभाइसमा ट्वीटरको ब्लू सब्सक्रिप्सन लिनका लागि केही महंगो पर्नेछ… Continue reading ट्वीटरमा ‘ब्लू टिक’ सब्सक्रिप्सन पुनःशुरु,आइफोन प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने

काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रिमा झर्यो

Photo : TKP

काठमाडौं । सोमबार काठमाडौंमा यस सिजनकै सबैभन्दा चिसो कायम भएको छ । आज न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्दै जाँदा देशैभर चिसो बढेको हो । हिमाली जिल्लामा हिमपात समेत शुरुभएको छ । तराईका जिल्लामा पनि… Continue reading काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रिमा झर्यो

सवारी साधनको जाँचपासमा कडाई गर्ने सरकारको तयारी, जाँच नगरे १ लाखसम्म जरिवाना

File

काठमाडौं । सरकारले प्रदूषण जाँचपासमा कडाई गर्ने भएको छ । जाँच नगरी सवारी साधन चलाए एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी वातावरण विभागले दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिँदै सूचना जारी… Continue reading सवारी साधनको जाँचपासमा कडाई गर्ने सरकारको तयारी, जाँच नगरे १ लाखसम्म जरिवाना

हवाई यात्रुले उडिरहेको जहाज भित्रबाटै अब फोनमा कुरा गर्न पाउने

Getty Images

काठमाडौं । युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि अब छिट्टै मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन्। उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभ जी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको बीबीसीले लेखेको छ । यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन। यद्यपि यसको… Continue reading हवाई यात्रुले उडिरहेको जहाज भित्रबाटै अब फोनमा कुरा गर्न पाउने

देशभर घट्दैछ तापक्रम, सचेत रहन आह्वान

काठमाडौं । काठमाडौंसहित देशभर तापक्रम घट्दै जाँदा चिसो बढेको छ । दिउँसोमा भने घाम लाग्दा अधिकतम तापक्रम धेरै खस्किसकेको छैन । आइतबार काठमाडौंको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न शुरु भएको छ । चिसोबाट बच्न मौसमविद्ले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार… Continue reading देशभर घट्दैछ तापक्रम, सचेत रहन आह्वान

६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने तयारीमा मस्क

एजेन्सी । मानव मस्तिष्कलाई अहिलेसम्मको सबैभन्दा जटिल जैविक संरचनाका रुपमा लिइन्छ । विज्ञानले मस्तिष्कलाई पूर्ण रूपमा नबुझेपनी न्यूरोसाइन्सको विस्तारित क्षेत्रमा अनुसन्धानकर्ताहरूले प्रगति गरिरहेका छन्। यसैक्रममा एलन मस्कले मानव मस्तिष्कमा चिप राखेर परीक्षण शुरु गर्न लागेका छन् । मस्कको कम्पनी न्युरलिङ्कले आगामी ६ महिनाभित्र मानव मस्तिष्कको परीक्षण गर्ने भएको हो । बुधबार आयोजित शो एण्ड टेलु… Continue reading ६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने तयारीमा मस्क

सान फ्रान्सिस्कोमा प्रहरीले पायो ‘ज्यानमारा रोबट’ खटाउन सक्ने अधिकार

Sebastien Cote via Getty

सान फ्रान्सिस्को । अमेरिकाको सान फ्रान्सिस्कोका विधायकहरूले शहरका प्रहरीलाई ‘ज्यानमारा रोबटहरू’ प्रयोग गर्न दिने प्रस्तावको पक्षमा मतदान गरेका छन्। यो निर्णयले एकदमै खराब परिस्थितिमा प्रहरीले विस्फोटक पदार्थ सहितका रोबटहरू खटाउनसक्ने बाटो खोलिदिएको बीबीसीले जनाएको छ । स्टप किलर रोबट नामक समूहकी डाक्टर क्याथरिन कोनोलीले अप्ठेरो निर्णय लिने काममा मानव संलग्न नहुने भएकाले यसको गलत प्रभाव… Continue reading सान फ्रान्सिस्कोमा प्रहरीले पायो ‘ज्यानमारा रोबट’ खटाउन सक्ने अधिकार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएसँगै उपकरणहरुको परीक्षण पुरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ मंसिरदेखि सुरु भएको यान्त्रिक क्षमता परीक्षणका लागि हुने यस्तो उडान आइतबार सकिएको छ । पोखरामा उडान गरेको एरो थाईको जहाज अब आन्तरिक विमानस्थलहरुको उपकरण परीक्षणमा प्रयोग गरिँदैछ । यो जहाजबाट अब नेपालगञ्ज, धनगढी,… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न

उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या

काठमाडौं । हिमाली र उच्च पहाडी जिल्ला हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ । यसले निर्वाचन सामग्रीको ढुवानीमा समेत समस्या भइरहेको बताइएको छ । हुम्लासहितका जिल्लामा निर्वाचन सामग्री ओसर पसारमा समस्या देखिएको हो । पर्वातारोहण वा पदयात्रामा समेत चूनौति थपिएको छ । चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा… Continue reading उच्च पहाडी र हिमाली भेगमा हिमपात, निर्वाचन सामग्री ढुवानीमा समेत समस्या

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि विशेष जहाज नेपाल आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिरबाट ११ मंसिर सम्म पोखराको क्यालिब्रेसन उडान गर्ने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ । जहाज आइतबार नेपाल आएको हो । यो जहाज आगामी ५… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो

काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सबीच छलफल भएको छ । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर साहसँग जानकारी लिएका थिए । सो क्रममा साहले फोहोरको दीगो व्यवस्थापन गर्न सरल, सहज र… Continue reading काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल

फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रचार शैली फेरिन थालेको संकेत मिलेको छ । साविकमा ठूल्ठूला आम सभा, पर्चा पम्प्लेट छपाएर गाउँगाउँ पुग्ने उम्मेदवार अब सामाजिक सञ्जालमा केन्द्रित हुन थालेका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार गर्नेको संख्या बढेको छ । यसले लाखौं रुपैयाँ बाहिरिएको समेत पाइएको… Continue reading फेरिँदै प्रचार शैली, फेसबुक बुस्टिङमा लाखौं बाहिरियो

पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै

काठमाडौं । पोखरा–जोमसोम हवाई रुटमा क्यामरा जडान गरिने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्त्याउने गरेको छ । यस रुटको हवाई सेवालाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन रुटमा क्यामेरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको… Continue reading पोखरा-जोमसोम हवाई रुटमा क्यामरा राखिँदै

अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए

डलास । अमेरिकी राज्य डलासमा एयर शोका दौरान द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । यस घटनामा कति मानिस हताहती भए वा जिवित छन् भन्ने खुलेको छैन । घटनाको समयमा दुबै विमान जमिनको नजिकबाट उडिरहेको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । सोशल मीडियामा राखिएका भिडियोमा दुई विमान ठोक्किएपछि एक विमान दुई टुक्रा हुन्छ ।… Continue reading अमेरिकामा ‘एयर शो’का दौरान दुई विमान आकासमै ठोक्किए

ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो

Copyright POOL/AFP/File Britta Pedersen

काठमाडौं\एजेन्सी। ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय फिर्ता भएको छ । अमेरिकामा फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको पाइएपछि ट्वीटरले शुक्रबारबाट ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम रद्द गरेको जनाएको छ । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट… Continue reading ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो

काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन

काठमाडौं । काठमाडौं उत्पयकामा आज यस वर्ष कै कम तापक्रम मापन भएको छ । बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो यस वर्षकै कम हो । यसअघि नोभेम्बर ३ मा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको थियो । अझै… Continue reading काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन