काठमाडौंमा आज र भोली चिनियाँ खोप लगाईंदै

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज र भोली (सोमबार र मंगलबार) चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । यसअघि २५ जेठबाट शुरु भएको खोप अभियानमा खोप नै सकिएपछि तोकिएको समय भन्दा अगाडी नै रोकिएको थियो । थप खोपको जोहो भएपछि आज र भोलि महानगरपालिका भित्र खोप लगाउने तयारी गरिएको हो । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा… Continue reading काठमाडौंमा आज र भोली चिनियाँ खोप लगाईंदै

देशभर वर्षा, पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

File

पोखरा । मनसुन सक्रिय भएसँगै अहिले देशभर वर्षा भइरहेको छ । कुनै स्थानमा मध्यम र कुनै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । अविरल वर्षापछि राजमार्गहरुमा पहिरो जाने र अवरुद्ध हुने क्रम समेत बढेको छ । सोहीक्रममा स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनाएको छ । शनिबार रातिदेखि… Continue reading देशभर वर्षा, पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

३३८४ जनामा संक्रमण पुष्टी, ६२९५ ले जिते कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको तुलनामा निको हुने दोब्बर भएका छन् । यस अवधिमा देशभर ८ हजार ५०६ नमुना पीसीआर परीक्षणबाट २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षणबाट १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षण भएको छ । यो परीक्षणबाट ३ हजार ३८४ जनामा कोरोना… Continue reading ३३८४ जनामा संक्रमण पुष्टी, ६२९५ ले जिते कोरोना

नेपाल भित्रियो मनसुन, अधिकांश स्थानमा पानी पर्ने

फाइल तस्वीर

काठमाडौं । नेपालमा यो सिजनको मनसुन भित्रिएको छ । यसको प्रभावले देशका अधिकांश स्थानमा पानी परेको छ । मनसुनको सुरुवातमै पानी पर्न थालेको र यो वर्ष बढी पानी पर्ने पूर्वानुमान समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश एक, दुई र वाग्मती प्रदेशमा भित्रिएको मनसुन यसपालि अलि छिट्टै देशभर फैलिने भएको हो । यस… Continue reading नेपाल भित्रियो मनसुन, अधिकांश स्थानमा पानी पर्ने

बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?

Reuters

लण्डन । बेलायतले आफुसँग अतिरिक्त भण्डारमा रहेको १० करोड खोप गरिब मुलुकहरुलाई अनुदानमा वितरण गर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने बताएका हुन् । बीबीसीका अनुसार धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण… Continue reading बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?

शनिबारबाट मनसुन सक्रिय हुँदै, यो वर्ष धेरै वर्षा हुने सम्भावना

काठमाडौं । नेपालमा शुक्रबार साँझ वा शनिबारबाट मनसुन सक्रिय हुने भएको छ । मौसमविद्ले यो वर्ष औसतमा बढी पानी पर्ने चेतावनी यसअघि नै दिएका छन् । पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको समेत प्रभावका कारण बिहीबारबाटै वर्षा भने हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसोपख धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।… Continue reading शनिबारबाट मनसुन सक्रिय हुँदै, यो वर्ष धेरै वर्षा हुने सम्भावना

भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’

Photo Source : The Kathmandu Post

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतसँग नेपालमा कोरोना भाइरस विरुद्धको खोप निर्यात सहजिकरण गर्न आग्रह गरेका छन् । उनले बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटका क्रममा यस्तो आग्रह गरेका हुन् । उपप्रधानमन्त्री महासेठलाई बधाई ज्ञापन गर्न पुगेका राजदूतसँग उनले कोरोना विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् । भेटमा भारतीय… Continue reading भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’

आजबाट नेपालमा चिनियाँ खोप लगाउन शुरु

काठमाडौं । नेपालमा आजबाट चीनले अनुदानमा दिएको खोप लगाउनु शुरु भएको छ । सरकारले विभिन्न उमेर समूह तोकेर सोही अनुसार खोप लगाउन थालेको हो । स्वास्थ्य सेवा विभागका अनुसार सात वटै प्रदेशमा खोप लगाइने छ । चीनको सीमाना जोडिएका जिल्लामा १८ वर्षमाथिका मानिसहरुले यो खोप पाउने छन् । सबै हिमाली जिल्लामा भने ५५ वर्षदेखि ५९… Continue reading आजबाट नेपालमा चिनियाँ खोप लगाउन शुरु

अनलाइन खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अनलाइन माध्यमबाट हुने सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। निषेधाज्ञाको समयमा अनलाइन खरीद बिक्रि र डेलिभरी हुने काममा प्रहरीले अवरोध गरिरहेको छ । काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको खरीद बिक्रि अनलाइनमाध्यमबाट गर्न निकै सहज भइरहको समयमा यस्तो अवरोध भएपछि सर्वोच्चले नरोक्न आदेश गरेको हो ।… Continue reading अनलाइन खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न सर्वोच्चको आदेश

डेनमार्कबाट आउला नेपाललाई कोरोना खोप ?

Reuters

काठमाडौं । नेपाल सरकारले डेनमार्क सरकारसँग खोप उपलब्ध गराउन आग्रह गरेको छ । डेनमार्क सरकारले कोरोना खोप उपलब्ध गराउन सकारात्मक देखिएसँगै स्वास्थ्य सेवा विभागले समेत पत्र लेखेको नेपाली संचारमाध्यमले लेखेका छन् । डेनिस सरकारसँग स्वास्थ्य सेवा विभागले एस्ट्राजेनेकाको खोप १४ लाख डोज उपलब्ध गराउन आग्रह गरेको हो । खोपको उपलब्ध गराउन सहजीकरणका लागि समेत सरकारले… Continue reading डेनमार्कबाट आउला नेपाललाई कोरोना खोप ?

अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

काठमाडौं । अष्ट्रेलियाले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपाललाई उपलब्ध गराएको ती स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ । अष्ट्रेलियाको रक्षा मन्त्रालयको एयरक्राफ्टमा ल्याइएका ती सामग्रीलाई अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छिन् कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने… Continue reading अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आयो

Photo by : gettyimages\AFP\BBC

काठमाडौं । ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आएको छ । यसअघि यो औषधी नेपालमा थिएन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कालो ढुसीका नामबाट चिनिने ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन बी नेपाललाई पठाएको हो । नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन बी नेपाल आएको बताइएको छ । नेपालमा कालो ढुसीको… Continue reading ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन नेपाल आयो

नेपालमा तेस्रो र चौथो लहर आउने र बालबालिका संक्रमित हुने सरकारको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो र चौथो लहर आउने भन्दै चेतावनी दिएको छ । सो बेला बालबालिका बढी संक्रमित हुने चेतावनी समेत सरकारले दिएको छ । सरकारले एक सूचना प्रकाशित गरि आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन समेत अस्पतालहरूलाई भनेको छ । सबै सरकारी, निजी,… Continue reading नेपालमा तेस्रो र चौथो लहर आउने र बालबालिका संक्रमित हुने सरकारको चेतावनी

कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । अमेरिकाले जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वभर बाँड्ने योजना सार्वजनिक गरेको थियो । यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण हुने भएको छ । बीबीसीका अनुसार संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिनेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड १९ विरुद्ध १ करोड ९०… Continue reading कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी

Photo : NASA

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासा अब शुक्रग्रहको मिसनमा केन्द्रित हुने भएको छ । यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने योजना नासाले सार्वजनिक गरेको हो । बीबीसीका अनुसार पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ। शुक्रग्रहको वातावरण तथा भौगोलिक… Continue reading नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी

चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति

काठमाडौं । चीनले बनाएको कोरोना विरुद्धको सिनोभ्याक्स खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओका अनुसार दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनले मंगलबार आपतकालिन प्रयोगको अनुमति पाएको हो । चीनसहित संसारका मुलुकले यो खोप अहिले लगाइरहेका छन् । तर, डब्लुएचओको अनुमति आइसकेको थिएन । यो चीनमा उत्पादित अनुमतिप्राप्त दोस्रो खोप बनेको… Continue reading चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति

स्थान विशेषमा विरोध हुन थालेपछि कोरोनाका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिइयो

जेनेभा । कोरोनाभाइरसका नयाँनयाँ प्रकार देखिएका छन् । यसले सबैभन्दा पहिले कुन मुलुकमा देखियो भन्ने आधारमा स्थान विशेषको नामबाट उच्चारण गर्ने गरिएको छ । यसमा हुने नामाकरणमा विवाद भएपछि विश्व स्वास्थ्य संगठनले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ। बीबीसीका अनुसार अबदेखि यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका… Continue reading स्थान विशेषमा विरोध हुन थालेपछि कोरोनाका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिइयो

चीनबाट अनुदानमा आएको खोप ५५ देखि ६५ वर्षको उमेर समुहले पाउने

File Pic : BBC

काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिएको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले पाउने भएका छन् । यो खोप मंगलबार काठमाडौं आउँदैछ । सो प्रयोजनका लागि सोमबार राती जहाज चीन जाँदैछ । स्वास्थ्य सेवा विभागले ५५ वर्षभन्दा माथि ६५ वर्षको बीचको उमेर समुहमा यो खोप वितरण गर्ने निर्णय गरेको हो ।… Continue reading चीनबाट अनुदानमा आएको खोप ५५ देखि ६५ वर्षको उमेर समुहले पाउने

नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु, १ साउनबाट अवैध मोवाइल बन्द

काठमाडौं । नेपालमा साउन १ गतेदेखि अवैध मोवाइल नचल्ने भएका छन् । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८,७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा ल्याउने घोषणा गरे । यो प्रविधि सञ्चालनमा आएपछि अहिले अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल… Continue reading नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु, १ साउनबाट अवैध मोवाइल बन्द

चीनले अनुदानमा दिएको खोप लिन वाइडबडी जहाज सोमबार बेइजिंग जाने

Photo : BBC

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार सोमबार जहाज पठाउने गरि तयारी भएको हो । चीन सरकारले नेपाललाई थप १० लाख डोज खोप दिन लागेको छ । यसअघि चीनबाट ८ लाख… Continue reading चीनले अनुदानमा दिएको खोप लिन वाइडबडी जहाज सोमबार बेइजिंग जाने

कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति

काठमाडौं\एजेन्सी । चिनियाँ प्रयोगशालाबाट कोभिड१९ को उत्पत्ति भएको हो कि होइन भन्नेबारे थप अनुसन्धान गर्न अमेरिकाले गरिरहेको प्रयासमा चीनले आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने अपेक्षा व्यक्त गरेसँगै चीनको प्रतिक्रिया सार्वजनिक भएको हो । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र… Continue reading कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति

‘यास आँधी’ले देशभर वर्षा, हिमालबाट मान्छे फर्काउन अनुरोध

Photo : PTI

काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली आँधी यासको प्रभाव नेपालमा मंगलबारबाटै देखिन थालेको हो । यसको प्रभावले अहिले देशभर वर्षा भएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएको छ । प्राधिकरणले यसबीचमा बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका… Continue reading ‘यास आँधी’ले देशभर वर्षा, हिमालबाट मान्छे फर्काउन अनुरोध

शक्तिशाली आँधी ‘यास’को प्रभाव शुरु, नेपालमा निरन्तर वर्षा हुने

Photo : PTI

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न हुने चक्रवात यासको प्रभाव भारतका विभिन्न राज्यमा देखिन थालेको छ । पूर्वीमध्य बङ्गालको खाडीमा यास नामक अति शक्तिशाली चक्रवात विकसित भइरहेको छ । भारतमा तटीय क्षेत्रमा रहेकाहरुलाई सो क्षेत्र छाड्न २४ घण्टा अगाडी नै चेतावनी दिइसकिएको छ । यो आँधिको प्रभाव नेपालमा समेत देखिन थालेको छ । मंगलबारबाट देखिएको प्रभाव… Continue reading शक्तिशाली आँधी ‘यास’को प्रभाव शुरु, नेपालमा निरन्तर वर्षा हुने

आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध

Photo : the hindu

नयाँ दिल्ली । योगगुरु रामदेव भारतका ठूला व्यापारी पनि हुन् । उनले परम्परागत चिकित्सा प्रणालीको वकालत गर्छन् र त्यसलाई व्यापारको माध्यम बनाउँछन, सोहीमार्फत व्यापारमा राज गरिरहेका उनी पुनः एक पटक नराम्रोसँग फसेका छन् । आधुनिक चिकित्साप्रति योगगुरु बाबा रामदेवले दिएको विवादास्पद अभिव्यक्तिकै कारण उनी विवादित बनेका हुन् । उनको भारतका चिकित्सकले कडा विरोध गरेका छन्… Continue reading आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध

नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

काठमाडौं । सरकारले कोभिड –१९ विरुद्ध खोप सहयोग गर्न अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनबीच टेलिफोन वार्ता भएको थियो । उक्त अवसरमा मन्त्री ज्ञवालीले खोप सहयोग गर्न अनुरोध गरेका हुन् । ज्ञवालीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जानकारी… Continue reading नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

भारतमा कोभिड जितेका ९ हजार मानिसमा देखियो आँखा बिगार्ने कालो ढुसी

Photo by : gettyimages\AFP\BBC

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसलाई जित्दै गरेका करीव ९ हजार मानिसमा म्यूकोर्माइकोसिस अर्थात् (कालो ढुसी) को सङ्क्रमण देखिएको छ । बीबीसीले स्थानीय स्रोतलाई उदृत गर्दै यसको पुष्टी गरेको हो । कुल ८,८०० जनाभन्दा बढी बिरामी अहिलेसम्म फेला परेको समाचारमा उल्लेख छ । यो रोग दुर्लभ मानिए पनि अहिले प्रकोपका रूपमा फैलिरहेको बताइएको छ ।… Continue reading भारतमा कोभिड जितेका ९ हजार मानिसमा देखियो आँखा बिगार्ने कालो ढुसी

‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन

नयाँ दिल्ली । कोरोना भाइरस महामारीबाट दैनिक ४ हजार भन्द्या बढी मानिसको ज्यान गइरहेको समयमा भारत सरकार भने कोरोना भाइरसको नामसँग भड्किएको छ । भारत सरकारले ‘इण्डियन भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएको सबै पोस्ट सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । बीबीसीका अनुसार भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना… Continue reading ‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन

तातोपानी नाका हुँदै चीनबाट आयो लिक्विड अक्सिजन

सिन्धुपाल्चोक । चीनले अनुदानमा दिएका ठूलो परिमाणको लिक्विड अक्सिजन आज तातोपानी भन्सारबाट नेपाल प्रवेश गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले यसको पुष्टी गरेको हो । यो सामग्री चीनको स्वशासित तिब्बत सरकारले अनुदानमा दिएको हो । ल्हासास्थित महावाणिज्य दूतावासबाट १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्ग हुँदै तातोपानी पठाएको हो । लिक्विड अक्सिजनका १५० सिलिण्डर अब काठमाडौं ल्याइने… Continue reading तातोपानी नाका हुँदै चीनबाट आयो लिक्विड अक्सिजन

भारतबाट खोप नआएपछि बेलायतको आशमा नेपाल

काठमाडौं । नेपालले ९ लाख भन्दा बढी जेष्ठ नागरिकलाई कोभिसिल्ड खोपको पहिलो डोज लगाएको छ । दोस्रो डोज खरीद गर्न भारतीय खोप निर्माता कम्पनी सिरमलाई रकम भुक्तानी गरिसकेको अवस्थामा पनि तत्काल खोप आउने सम्भावना छैन । किनकी भारत आफैले यतिबेला महामारीको सामना गर्नु परेको छ । यता नेपालमा पहिलो मात्रा लगाएकाहरुको दोस्रो डोज लगाउने अवधि… Continue reading भारतबाट खोप नआएपछि बेलायतको आशमा नेपाल

ताउ ते आँधीको प्रभाव, आज नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं । अरब सागरमा उत्पन्न भएको ताउ ते नामक आँधीको प्रभाव आज नेपालमा पूर्ण रुपमा देखिने भएको छ । यसको प्रभाव शुक्रबार सम्म रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थानमा वर्षा जारी छ । आज दिनभर देशभर पानी पर्ने सम्भावना छ… Continue reading ताउ ते आँधीको प्रभाव, आज नेपालमा भारी वर्षाको सम्भावना