कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो । सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान… Continue reading कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्य सुधार, अब १० प्रतिशत मात्र सक्रिय संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणलाई जित्ने मानिसको संख्यामा व्यापक सुधार भएको छ । यसले संक्रमितको मनोवल उकास्न समेत सहयोग पुगेको छ । केही समय अघि करीव ७० प्रतिशत हाराहारी मात्र संक्रमित निको भएको तथ्यांक थियो । अब यो बढेर ९० प्रतिशत कटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको तुलनामा निको… Continue reading नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्य सुधार, अब १० प्रतिशत मात्र सक्रिय संक्रमित

अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्ध खोप लगाइने

Photo : Gettyimage

काठमाडौं । अमेरिकाका डिसेम्बर दोस्रो साताबाट सर्वसाधारणले खोप प्राप्त गर्ने सम्भावना बढेको सरकारी अधिकारीले बताएका छन् । आगामी महिनाबाट आफ्ना नागरिकलाई कोभिड १९को खोप दिने तयारी भइरहेको अधिकारीहरुको भनाई छ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँगको कुराकानीमा डिसेम्बर ११ बाट सर्वसाधारणका लागि खोप उपलब्ध हुन सक्ने बताएका हुन् । त्यसको… Continue reading अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्ध खोप लगाइने

विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य

काठमाडौं । अब विदेश जाने यात्रुले ए-लेभल मान्यता प्राप्त प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण गराउनु पर्ने भएको छ । नेपालमा परीक्षण गरेर नेगेटिभ रिर्पोट बोकेर विदेश जाने यात्रुमा पुनः परीक्षणका दौरान कोरोना संक्रमण पुष्टी भएपछि सरकारले प्रयोगशालामा कडाई गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब विदेश जानेहरूको… Continue reading विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य

मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै काठमाडौं महानगर

काठमाडौं । कोरोना भाइरसको निःशुल्क पिसिआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन सुरू गरेको छ। महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरूको पिसिआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत् स्वाब संकलन सुरू गरेको हो। चाहेर पनि स्वाब संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरूको मोबाइल भ्यानमार्फत् स्वाब संलकनको काम सुरू भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए। सरकारले… Continue reading मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै काठमाडौं महानगर

फेरी उड्ने भयो ‘बोइङ ७३७ म्याक्स’

काठमाडौं । अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स मोडलका जहाज पुनः आकासमा देख्न पाइने भएको छ । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले बुधबार बोइङलाई सो मोडलका जहाज जहाज उडाउने अनुमति दिएको हो । बोइङले जहाजको डिजाइन, सफ्टवेयर परिवर्तन र चालक दलका सदस्यहरूलाई तालिम दिएपछि उक्त जहाजमा पहिलाको जस्तो दुर्घटना नहुनेबारे आश्वस्त पारेपछि प्राधिकरणले उडानको अनुमति… Continue reading फेरी उड्ने भयो ‘बोइङ ७३७ म्याक्स’

कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने

न्युयोर्क कोरोनाभाइरस बिरुद्धका भ्याक्सिनहरुको लगातार सकारात्मक समाचार आउने क्रम जारी छ । यिनै समाचारहरु माझ अघिल्लो हप्ता अमेरिकी कम्पनी फाईजर र जर्मन कम्पनी बायो एन्ड टेकले सँयुक्त रुपमा निर्माण गरेको भ्याक्सिनले ९० प्रतिशत काम गर्ने घोषणा गरेको भ्याक्सिनले तेश्रो चरणको परिक्षणपछि ९५ प्रतिशत सफल हुने दाबी गरेको छ । कम्पनीले बुधवार एक बिज्ञप्ति जारी गर्दै… Continue reading कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने

औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी,कोरोना खोप लगायतका व्यवस्था गर्न थप सहज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले बुधबार औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुन्। मन्त्रिपरिषदको सिफारिसअनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले… Continue reading औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी,कोरोना खोप लगायतका व्यवस्था गर्न थप सहज

कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीबाट एकै दिन मृत्यु हुने संख्यामा आज रेकर्ड बसेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार संसारभरको आंकडा अनुसार आज कुल १० हजार ५ सय २ जना मानिसले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । यो एक दिनमै भएको सर्वाधिक मृत्यु हो । खासगरी यूरोपमा आएको नयाँ लहर र कोरोना नियन्त्रणमा नआएका अमेरिकी… Continue reading कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी

Photo : Gettyimage

काठमाडौं । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको सार्वजनिक भएको छ । बीबीसीका अनुसार कम्पनीले सोमबार आफ्नो नतिजा सार्वजनिक गरेको छ । जसअनुसार खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने अपेक्षा गरिएको छ । यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी… Continue reading अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी

तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं । तापक्रम घट्ने क्रमसँगै हिमाली र उच्च पहाडी जिल्लामा हिमपात शुरु भएको छ । यसले जनजीवन प्रभावित बनाउन शुरु गरेको छ । सोमबार दिनभरजसो देशभर घाम लागेनन् । यसले मंगलबार हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । उता पूर्वी रुकुममा समेत हिउँले जनजीवन प्रभावित बनाएको छ । जल तथा… Continue reading तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात

नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार यस अवधिमा कुल ६ हजार ४७६ जनाको कोरोना परीक्षण भएको छ । जसमा १४७७ जनामा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९… Continue reading नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त

डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

काठमाडौं । स्वास्थ्य अभियन्ता डा. गोविन्द केसी अहिले कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार टुइटमार्फत निःशुल्क उपचार गर्ने बताएका थिए । प्रधानमन्त्रीले सामाजिक चर्चाका लागि गरेको उक्त टुइटको डा. केसीले प्रतिवाद गरेका छन् । आफ्नो उपचार आफै गर्न सक्ने नागरिकको व्यक्ति विशेषको उपचारको जिम्मा लिनु भन्दा आम नागरिकलाई निःशुल्क… Continue reading डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण, २३४९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३४९जना… Continue reading नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण, २३४९ जना संक्रमण मुक्त

रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

मस्को । रूसले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको सार्वजनिक गरेको छ । अमेरिकी र जर्मन कम्पनीले आफ्नो उत्पादन ९० प्रतिशत प्रभावकारी भएको दावि सार्वजनिक गरेसँगै रुसले आफ्नो उत्पादनबारे पछिल्लो अपडेट सार्वजनिक गरेको हो । रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको सार्वजनिक गरेको छ… Continue reading रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा आज भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं नजिक धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको हो । मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टी गरेको छ । यसले काठमाडौं र यस आसपासका जिल्लामा धक्का महसुस गरिएको… Continue reading काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा थपिए १४२० सक्रमित

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप १४२० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना कोरोना संक्रमित थपिएका हुन् । आज महिला ६ सय ३ र पुरुष ८ सय… Continue reading काठमाडौं उपत्यकामा थपिए १४२० सक्रमित

कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप निर्माण सफल भई सार्वजनिक प्रयोगमा आउनासाथ नेपाल आपूर्तिको व्यवस्था मिलाउन तयारी थालेको छ । सोहीक्रममा सरकारले सचिवस्तरको एक उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिले कोरोनाविरूद्धका खोपबारे अध्ययन गरी नेपाल ल्याउने… Continue reading कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन

सफल भयो कोरोना विरुद्धको भ्याक्सिन

एजेन्सी अमेरिकी औषधि उत्पादनमा नाम कमाएको पिफिजर र जर्मन बायोटेक कम्पनी बायोएनटेकले उनिहरुले उत्पादन गरेको कोरोना भाईरस बिरुद्धको भ्याक्सिनले ९० प्रतिशत काम गरेको बताएका छन् । ति दुई कम्पनीले कोभिड -१९ बिरुद्ध उनिहरुले उत्पादन गरेको भ्याक्सिनले संक्रमणको लक्षण नदेखिएका मानिसहरुलाई भाईरसबाट जोगाउन ९० प्रतिशत सफल भएको बताएका छन् ।  सोमबार पिफिजर र बायोएनटेकले आफुले उत्पादन… Continue reading सफल भयो कोरोना विरुद्धको भ्याक्सिन

अधिक चिसोले हुम्लामा जम्न थाल्यो पानी

सिमकोट । नेपालमा अधिक चिसोका कारण हिमाली भेगको जनजीवन प्रभावित हुने छ । यसै सिलसिलामा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ। राष्ट्रिय समाचार समिति (रासस)का अनुसार कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो। रातको समयमा अत्यधिक चिसो हुने भएकाले… Continue reading अधिक चिसोले हुम्लामा जम्न थाल्यो पानी

कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण एकै दिनमा सर्वाधिक मानवीय क्षतिको रेकर्ड बनेको छ । विश्वभर पछिल्लो २४ घण्टामा सर्वाधिक ९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएको छ । अब विश्वभर कोरोना भाइरसको संक्रमणछि ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ । त्यसो… Continue reading कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?

काठमाडौं । नेपालमा ७२ घण्टा यताको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएका यात्रुमा समेत धमाधम कोरोना संक्रमण देखिन थालेको छ । जसले गर्दा यात्रुलाई बोकेर लैजाने एयरलाइन्स कम्पनीमाथि दवाव बढेको छ । एकातर्फ कोरोना बोकेर आएको भन्दै एयरलाइन्समाथि लाग्ने प्रतिष्ठाको प्रश्न र अर्कोतर्फ एयरलाइन्सलाई हुने कारवाहीका कारण पुग्ने आर्थिक क्षतिले उनीहरुलाई समस्यामा पार्न थालेको छ ।… Continue reading नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?

काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३ सय ५७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना कोरोना संक्रमित थपिए । यसमध्ये महिला ५ सय ६९ र… Continue reading काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना

यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै

काठमाडौं । यो वर्षको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूची सार्वजनिक भएको छ । इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । एप्पलले आफ्नो ब्रान्ड भ्यालू ३८ प्रतिशले बढाउँदै ३ खर्ब २२ अर्ब डलर पु्याएको छ । अमेरिकी… Continue reading यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै

अब दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने

काठमाडौं । अब दैनिक कोरोना सम्बन्धी प्रेस ब्रिफिङ नहुने भएको छ । सरकारले साताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने गरी निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे लाइभ ब्रिफिङ हुनेछ । यसअघि दशैं बिदाको असर पारी ब्रिफिङ ५… Continue reading अब दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने

परीक्षण घट्दा संक्रमितको संख्या ओरालो

काठमाडौं । बडादशैंको बिदाको अवसर पारी काठमाडौं उपत्यकामा चहलपहल घट्यो । यसको प्रभाव कोरोना भाइरसको परीक्षणमा समेत देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ७२५ नमुना परीक्षण भएको छ । यो संख्याबाट ५७० जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका ल्याबमा यो संख्यामा परीक्षण भएको हो । अब देशभर संक्रमितको… Continue reading परीक्षण घट्दा संक्रमितको संख्या ओरालो

संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्ने उपाय लकडाउन नभएको बताएको छ । पछिल्ला दिनमा यूरोपमा कोरोना संक्रमणको दोस्रो चरणको लहर चलेको छ । यसले यूरोपमा लकडाउन र प्रतिवन्ध शुरु भएको छ । सोही सन्दर्भमा डब्लूएचओले कोरोना भाइरस रोकथामका उपाय पूर्ण रूपमा पालना गर्ने हो भने भाइरसको संक्रमण रोक्न लकडाउन र प्रतिवन्ध… Continue reading संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ

उपत्यकामा थपिए १५३५ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार १५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला हुन् । काठमाडौं जिल्लामा हालसम्म ५६… Continue reading उपत्यकामा थपिए १५३५ संक्रमित

खगोल विज्ञानमा नेपाललाई दुई अवार्ड

mars.nasa.gov

काठमाडौं । यो वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुइ अवार्ड जितेको छ । नेपालले ‘अनरेबल मेन्सन अवार्ड’ जितेको हो । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ जितेका हुन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले यसको पुष्टी गरेको छ… Continue reading खगोल विज्ञानमा नेपाललाई दुई अवार्ड

रुसी खोपको परीक्षण भारतमा समेत हुने

नयाँ दिल्ली । रुसमा निर्माण भइरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा समेत हुने भएको छ । भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले यसका लागि अनुमति दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भारतमा एक सय जना स्वयंसेवकमा खोप परीक्षण गरिने भएको अधिकारीहरुले पुष्टी गरेका छन् । खोप भारतमा परीक्षणका… Continue reading रुसी खोपको परीक्षण भारतमा समेत हुने