काठमाडौं । नेपालमा हिउँदे वर्षाका कारण देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशभर पानी परेको हो । यसले चिसो बढ्नुका साथै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर नै देशभरको मौसम… Continue reading वर्षाका कारण देशभर चिसो, उच्च भेगमा हिमपात
Category: विज्ञान प्रविधि
जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?
काठमाडौं । मौसममा आएको परिवर्तनसँगै केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ । चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् । त्यस्तै उपाय नै मानव जीवनको लागि कहाली लाग्दो घटना बनिरहेको छ । जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा… Continue reading जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?
आजबाट मौसम अदलबदल शुरु, वर्षा र हिमपात हुने
काठमाडौं । नेपालमा आजबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शुरु भएको छ । यसले वर्षा तथा हिमपात हुने भएको छ । पश्चिमी क्षेत्रमा पानी पर्न शुरु भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको हो । विभिन्न स्थानमा मौसम बद्ली भएको छ । घाम लागेको छैन ।… Continue reading आजबाट मौसम अदलबदल शुरु, वर्षा र हिमपात हुने
नेपालमा मेडिकल कलेज र निजी अस्पतालले पनि खोप केन्द्र राख्न पाउने
काठमाडौं । नेपालमा मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र राखेर सञ्चालन गर्न पाउने भएका छन् । यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अब सबै मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमताका निजी… Continue reading नेपालमा मेडिकल कलेज र निजी अस्पतालले पनि खोप केन्द्र राख्न पाउने
नेपालमा एकै दिन साढे ५ लाखसम्मले लगाए कोरोना खोप
काठमाडौं । नेपालमा खोप अभियानले तीब्रता पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ विरुद्धको खोप अभियानलाई तीव्र बनाएसँगै दैनिक खोप लगाउने मानिसको संख्यामा समेत वृद्धि भएको छ । मन्त्रालयको सोमबारको तथ्यांक अनुसार एकैदिन ५ लाखभन्दा बढी मानिसले खोप लगाएका छन् । दैनिक खोप लगाएको मानिसको यो संख्या अहिलेसम्मकै बढी हो । पछिल्लो… Continue reading नेपालमा एकै दिन साढे ५ लाखसम्मले लगाए कोरोना खोप
गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट
काठमाडौं । गुगललाई जित्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । प्रयोगकर्ता अब गुगलमा भन्दा धेरै समय टिकटकमा रमाउन थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको छ । इन्टरनेटका… Continue reading गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट
के विदेशमा बस्ने नेपालीले नेपालमा भोट हाल्न पाउलान् ?
धुलिखेल । नेपालमा तीन वटै तहको निर्वाचन नजिकिएको छ । यसको तयारी समेत जोडतोडले गरिएको छ । सम्भवतः एक वर्ष भित्र तीन वटै तहको निर्वाचन भइसक्छ । यो निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत भोट हाल्न पाउने व्यवस्था गर्न तयारी शुरु भएको छ । सो निर्वाचनमा विद्युतीय मतदानमार्फत विदेशमा रहेका नेपालीलाई) सहभागी गराउने तयारी भइरहेको निर्वाचन… Continue reading के विदेशमा बस्ने नेपालीले नेपालमा भोट हाल्न पाउलान् ?
बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….
चितवन । नेपालमा बाघ गणनाका लागि राखिएका क्यामरा चोरी भएको छ । राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएको राससले लेखेको छ । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको… Continue reading बाघ गन्न राखिएका क्यामरा चोरी भएपछि….
डब्लूएचओको अनुमति पाएमा पुस अन्तिमबाट नेपालमा बुस्टर डोज दिइने
काठमाडौं । नेपालले पुस अन्तिम साताबाट कोरोना खोपको बुस्टर डोज वितरणको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा पुस अन्तिमबाट बुस्टर डोज दिइने छ । बुधबार नियमित प्रेस ब्रिफिंगमा उपस्थित भएका मन्त्री खतिवडाले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा… Continue reading डब्लूएचओको अनुमति पाएमा पुस अन्तिमबाट नेपालमा बुस्टर डोज दिइने
बोइङ र एअरबसले अमेरिकी सरकारलाई भने : फाइभजीले नागरिक उड्डयनमा नकारात्मक असर पर्छ
न्यूयोर्क । विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरूले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागु गर्न हतार नगर्न आग्रह गरेका छन्। एक पत्रमा बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले सो प्रविधिले नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने चेतावनी दिएकोे बीबीसीले जनाएको छ । यसअघि पनि फाइभजीको सी-ब्यान्ड तरङ्गको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई… Continue reading बोइङ र एअरबसले अमेरिकी सरकारलाई भने : फाइभजीले नागरिक उड्डयनमा नकारात्मक असर पर्छ
क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी
वासिंटन डिसी । नजिकिएको क्रिसमस र न्यू इयरको यात्राले कोभिड विरुद्धका खोपको पूर्ण मात्र लगाइसकेकामा समेत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। बीबीसीका अनुसार डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल विश्वभर फैलिरहेको बताए।… Continue reading क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी
नेपालमा ५७ जिल्लामा आजबाट किशोर-किशोरीमा कोरोना विरुद्धको खोप वितरण शुरु
काठमाडौं । नेपालमा आजबाट ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोर किशोरीमा कोरोना भाइरसविरुद्धको खोप वितरण शुरु हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उनीहरलाई अमेरिकामा उत्पादन भएको मोडर्ना खोपको पहिलो मात्रा दिइन लागेको हो । आजबाट पुस १४ गतेसम्म अभियान जारी रहने छ । प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ,… Continue reading नेपालमा ५७ जिल्लामा आजबाट किशोर-किशोरीमा कोरोना विरुद्धको खोप वितरण शुरु
नेपालमा १८९ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्। यस अवधिमा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गरिएको थियो । ५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको तथ्यांक छ । अब नेपालमा हाल ५… Continue reading नेपालमा १८९ जनामा कोरोना पुष्टी
काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री मापन
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रम जारी छ । काठमाडौंमा शनिबार यो सिजनकै सबैभन्दा कम तापक्रम मापन भएको छ । काठमाडौंमा शनिबार न्यूनतम तापक्रम ३.३ डिग्री मापन भएको छ । शुक्रबार ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो । न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम… Continue reading काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री मापन
४ पुसबाट १७ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण थालिने
काठमाडौं । सरकारले नेपालमा बालबालिकालाई लक्षित गरी ४ पुसबाट कोरोनाविरुद्धको खोप वितरण थाल्ने भएको छ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान चलाउने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसको तयारी समेत पुरा भएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिका खोप लगाउन… Continue reading ४ पुसबाट १७ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण थालिने
नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नफैलिएको पुष्टी भएको छ । पहिलो पृष्टि भएयता आइतबारसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)मा एक हजार ८ सय जनाको जीन सिक्वेन्सिङ गरिएको थियो । जसमा थप व्यक्तिमा ओमिक्रोन पुष्टी नभएको प्रयोगशालाले जनाएको छ ।नेपालमा १९ मंसिरमा पहिलो पटक ओमिक्रोन पुष्टी भएको हो । त्यसपछि प्रयोगशालामा सबै प्रदेशबाट… Continue reading नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण
आज काठमाडौंमा सबैभन्दा कम तापक्रम मापन
काठमाडौं । आइतबार बिहान काठमाडौंमा यो वर्षको सबैभन्दा कम तापक्रम मापन भएको छ । काठमाडौंमा न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शनिबार न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आइतबारको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसम्म मात्र रहने छ । न्यूनतम… Continue reading आज काठमाडौंमा सबैभन्दा कम तापक्रम मापन
कर्णालीमा एमबीबीएस पढाई शुरु, राष्ट्रपतिले शुभारम्भ गर्दै
जुम्ला । आज राष्ट्रपति विद्यादेवि भण्डारी कर्णालीको जुम्ला जाने कार्यक्रम तय भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ गर्न राष्ट्रपति जुम्ला जाने भएकी हुन् । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरमा राष्ट्रपति… Continue reading कर्णालीमा एमबीबीएस पढाई शुरु, राष्ट्रपतिले शुभारम्भ गर्दै
झनै बढ्यो चिसो, काठमाडौंमा ६.५ डिग्री तापक्रम
काठमाडौं । देशभर चिसो झनै बढेको छ । मौसमविद्ले चिसो अझै बढ्ने भन्दै आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आह्वान गरेका छन् । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ… Continue reading झनै बढ्यो चिसो, काठमाडौंमा ६.५ डिग्री तापक्रम
अमेरिकी खोप फाइजरले ओमिक्रोनविरुद्ध पनि प्रभावकारी प्रतिरक्षा गर्ने पुष्टी
न्यूयोर्क । फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने पुष्टी गरेको छ । बीबीसीका अनुसार अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले जनाएको हो । यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट… Continue reading अमेरिकी खोप फाइजरले ओमिक्रोनविरुद्ध पनि प्रभावकारी प्रतिरक्षा गर्ने पुष्टी
१८ वर्ष मुनीका बालबालिकालाई लगाउन १५ लाख मोडर्ना खोप बिहिबार आउने
काठमाडौं । नेपालमा १८ वर्ष भन्दा मुनीका बालबालिकालाई लगाउने प्रयोजनका लागि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप बिहीबार नेपाल आइपुग्दैछ । स्वास्थ्य सेवा विभागले यस्तो जानकारी गराएको हो । बिहीबार १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको हो । यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय… Continue reading १८ वर्ष मुनीका बालबालिकालाई लगाउन १५ लाख मोडर्ना खोप बिहिबार आउने
कोरोना विरुद्धका खोप अमिक्रोनविरुद्ध पनि प्रभावकारी छन् : डब्चूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठनले अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धका खोपहरु नयाँ भेरियन्ट ओमिक्रोन विरुद्ध समेत प्रभावकारी रहेको जनाएको छ । पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको यो भेरियन्टलाई फाइजर खोपमा परीक्षण गरिएको थियो । प्रयोगशाला परीक्षणमा सकारात्मक नजिता आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सोही आधारमा डब्ल्यूएचओले अहिले प्रयोगमा रहेका खोपले ओमिक्रोनविरुद्ध समेत काम… Continue reading कोरोना विरुद्धका खोप अमिक्रोनविरुद्ध पनि प्रभावकारी छन् : डब्चूएचओ
तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु
तनहुँ । तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृतयु भएको छ । जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्कालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका १ थप्रेकमा घटना भएको छ । आइतबार राति सिकार खेल्न गएका बेला गोली लागेर सोही ठाउँका १७ वर्षीय रोहित मल्लको ज्याा गएको छ । शुक्लागण्डकीस्थित… Continue reading तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु
आजबाट बाघ गणना थालिँदै
काठमाडौं । नेपालमा आजबाट बाघको गणना शुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना गर्न थाल्ने जनाएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट हुनेछ । २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया… Continue reading आजबाट बाघ गणना थालिँदै
नेपालमा पर्यााप्त खोप, दैनिक २ लाख मानिसमा कोरोना खोप लगाईंदै
काठमाडौं । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप वितरण गर्ने भएको छ । यसका लागि तयारी पूरा गरेको सरकारले जनाएको छ । राससका अनुसार आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ ।… Continue reading नेपालमा पर्यााप्त खोप, दैनिक २ लाख मानिसमा कोरोना खोप लगाईंदै
जवाद चक्रवातका कारण नेपालमा वर्षा र हिमपात
काठमाडौं । बंगालको खाडीबाट उत्पन्न भएको जवाद चक्रवात आज भारतका विभिन्न राज्यमा टकराउँदैछ । चक्रवातले नेपालमा पनि प्रभाव देखाउन शुरु गरेको छ । आजबाट मौसम सफा हुने भनिएको थियो । तर, चक्रवातका कारण देशभर बदली भई वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । जल तथा मौसम… Continue reading जवाद चक्रवातका कारण नेपालमा वर्षा र हिमपात
चितवनमा आजबाट स्मार्ट लाइसेन्स वितरण
भरतपुर । चितवनमा आजबाट स्मार्ट लाइसेन्स नवीकरण शुरु हुने भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्ने भएका छन् । हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ हुने भएको हो । यातायात कार्यालयमा भीडभाड नहोस् भन्ने उद्देश्यले सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत… Continue reading चितवनमा आजबाट स्मार्ट लाइसेन्स वितरण
बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?
ओडिशा । बंगालको खाडीबाट एक शक्तिशाली चक्रवाती तूफान जवाद उत्पन्न भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यो तुफान शनिबार आ्न्ध्र प्रदेशको समुन्द्री निकारामा आइपुग्ने छ । सोही अनुसार भारत सरकारले आन्ध्र प्रदेश, ओडिशा र बंगालमा हाई एलर्ट जारी गरेको छ र यहाँ आपतकालिन अवस्थाका लागि उद्धार टीम खटिएका छन् । नदी निकारबाट मानिसहरुलाई सुरक्षित स्थानमा… Continue reading बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?
२८ मंसिरबाट एमआरपी वितरण बन्द, अनिवार्य इ-पासपोर्ट
काठमाडौं । सरकारले आगामी मंसिर २८ गतेबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण बन्द गर्ने भएको छ । अब राहदानी विभागबाट अनिवार्य रुपमा ई-पासपोर्ट वितरण गरिने विभागले जनाएको छ । विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन बन्द गरेको जनाएको छ । २८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई-पासपोर्ट मात्रै वितरण गरिने भएको हो । अनलाइन… Continue reading २८ मंसिरबाट एमआरपी वितरण बन्द, अनिवार्य इ-पासपोर्ट
आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । नेपालको विभिन्न स्थानमा आज मौसम बद्ली हुने भएको छ । जसले गर्दा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाको… Continue reading आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना