सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

काठमाडौं । बिनासकारी सलह किरा नेपाल छिरेको छ । सरकारी अनुमान फेल खुवाउँदै भारतबाट किराको झुण्ड नेपाल छिरेको हो । स्थानीय बासिन्दाका अनुसार बारा र सर्लाहीबाट सलहको झुण्ड नेपाल छिरेको हो । कृषि मन्त्रालयले समेत यसको पुष्टी गरेको छ । यसअघि मन्त्रालयले अब नेपालमा सलहको संक्ट टरेको बताएको थियो । तर, त्यसअनुमान विपरित सलहको झुण्ड… Continue reading सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले सरकारलाई आधिकारिक तथा मान्यता प्राप्त एप्स र सामाजिक संजाल मात्र प्रयोग गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले नियमनकारी निकायले पुष्टि गरेको एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई निर्देशन दिएको हो । यसअघि केही दिन अगाडी जुम एप प्रयोग गरी कार्यक्रम गर्दा पर्यटन मन्त्री सहभागी कार्यक्रममा… Continue reading आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन

कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

नयाँ दिल्ली । भारतका चर्चित योग गुरु रामदेवले कोरोना भाइरससँग लड्ने आयुर्वेदिक औषधि पत्ता लगाएको दावि गरेका छन् । उनले मंगलबार औषधी सार्वजनिक गर्दै यसको प्रयोग भइसकेको र मानिसहरु निको भएको समेत दावि गरेका थिए । यता, भारत सरकारले भने बाबाको उक्त दाविसँगै पतञ्‍जली ग्रुपलाई औषधीको प्रयोग र प्रचार प्रसार रोक्न निर्देशन दिएको छ ।… Continue reading कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…

काठमाडौं । सोमबार सामाजिक संजाल एक रमाइलो समाचारका कारण तात्यो । त्यो थियो पर्यटन मन्त्री योगेश भट्टराईलाई कसैले अश्लिल भिडियो देखायो । सन्दर्भ हो, नेपाल पर्यटन बोर्डले आयोजना गरेको टूरिजम पोर्टोकल सार्वजनिक गर्न आयोजना भएको अनलाइन सम्मेलन । जुम सफ्टवेयर प्रयोग गरी करीव २ सय जना सहभागी भएको बैठकमा जब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…

नेपालमा निरन्तर भारी वर्षा, बाढी र पहिरोको जोखिम

फाइल तस्वीर

काठमाडौं । नेपालमा मनसुन शुरु भएसँगै भारी वर्षा जारी छ । सोमबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा ठूला वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो वर्षाका कारण पहाडी भेगमा पहिरो तथा खोलामा पानीको वहाव बढ्ने छ… Continue reading नेपालमा निरन्तर भारी वर्षा, बाढी र पहिरोको जोखिम

सरकारी इन्डक्सन चुलो अब होम डेरीभरी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको इनडक्सन चुल्हो अब होमडेरीका रुपमा घरमै प्राप्त गर्न सकिने भएको छ । कम्पनीले शनिबारदेखि काठमाडौं उपत्यकामा होम डेलीभरी सेवा थालेको हो । बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो, जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि होम डेरीभरी गरिने कम्पनीले जानकारी… Continue reading सरकारी इन्डक्सन चुलो अब होम डेरीभरी

स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक

काठमाडौं । सरकारले लकडाउन अवधिभर कुनै पनि प्रकारको शूल्क नलिन विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ । तर, त्यसविपरित विद्यालय संचालकहरुले भने लकडाउन अवधिको समेत शुल्क बुझाउन अभिभावकलाई दवाव दिएका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका हुन्… Continue reading स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक

आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने

काठमाडौं । नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सूर्यग्रहण सुरु हुने भएको छ । यो ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिने भएको छ । यस बेला भूसतहको तापक्रम घटेर चिसो हुने भएको छ ।… Continue reading आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने

तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । कोरोना भाइरसको संक्रमण अब तराई भन्दा बढी पहाड र हिमाली भेगमा फैलन थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा नेपालमा ३ सय ३१ जना नयाँ कोरोना संक्रमित भेटिए । उनीहरु धेरैजसो पहाडी भेगका मानिस हुन् । भारतबाट आएका मानिसहरु आआफ्नो घरमा गएसँगै पहाड र हिमालमा समेत कोरोना भाइरसको संक्रमण तिब्र… Continue reading तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

कोरोना संक्रमित बिरामी भेटिनु भन्दा धेरै पहिला नै ईटालीमा कोरोना पसि सकेको तथ्य खुलासा

ईटालीस्थित बैज्ञाननिकहरुले स्थानीय दुई वटा सहरका ढलको पानीमा सन् २०१९ को डिसेम्बरमा नै कोरोना देखिएको बताएका छन्   । चीनको उहान प्रान्तबाट कोरोना महामारी फैलिएको र महामारी फैलाउन शंकाको सुबिधाका आधारमा चीनको हात रहेको आरोप लागि रहँदा ईटालीको मिलान र तुरिन  सहरका ढलका फोहोर पानीमा भने कोरोना भाईरस डिसेम्बर १८ तारिखमा नै देखिएको बैज्ञाननिकहरुले बताएका… Continue reading कोरोना संक्रमित बिरामी भेटिनु भन्दा धेरै पहिला नै ईटालीमा कोरोना पसि सकेको तथ्य खुलासा

पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

न्युयोर्क लाखौं संक्रमित बनाएर हजारौंको ज्यान लिने कोरोना संक्रमणको बिरुद्ध दिनहुँ नयाँ नयाँ  शुभकामना समाचार आउन थालेका छन् ।  यस्तै समाचार बीच अब कोरोना संक्रमण कै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका बिरामीलाई बचाउने औषधी पत्ता लागेको छ । सस्तो मुल्य र सर्वसुलभ ‘डेक्जामेथाजोन’ ले कोरोना संक्रमणबाट झण्डै मृत्‍यु सैय्यामा पुग्न लागेका बिरामीलाई बचाउने नयाँ… Continue reading पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

काठमाडौं । यो वर्ष विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)  दिनु नपर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको ग्रेड निर्धारण गरिने उनीहरुलाई यस परीक्षाको मान्यता दिइने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बुधबार राती अबेर सकिएको छ । निर्णय भने बिहीबार मात्र सार्वजनिक गर्ने मन्त्रिपरिषद्… Continue reading यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आइतबार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना देखिएको हो । पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परीक्षणले ३८ जनामा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी हुने… Continue reading गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित

शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

काठमाडौं । नेपालको अधिकांश स्थानमा शनिबार दिनभर पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर जसो नै वर्षातको सम्भावना रहेको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो वर्षात हुने महाशाखाले उल्लेख गरेको छ । अरब सागरमा बनेको चक्रवातका कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएपछि पानी पर्न लागेको हो । महाशाखाका… Continue reading शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

फाइल तस्वीर

काठमाडौं । नेपालमा आगामी २४ घण्टासम्म देशका विभिन्न स्थानमा लगातार वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । काठमाडौं उपत्यकाका शुक्रबार रातीबाटै वर्षा जारी रहेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रमा प्रभाव परेको हो । यसले स्थानीय र पश्चिमी… Continue reading देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

बिहीबार निको भएर घर फर्किए ३० संक्रमित

विराटनगर । बिहीबार मात्र नेपालमा कोरोना भाइरसका ३० जना संक्रमित निको भएका छन् । प्रदेश १ मा बिहीबार ३० जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना कोरोना मुक्त भएक छन् । तीनजना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज… Continue reading बिहीबार निको भएर घर फर्किए ३० संक्रमित

संक्रमण पुष्टी भएका बिरामीको अन्य रोगका कारणबाट मृत्यु भए ‘कोरोना कारण’ नमानिने

काठमाडौं । अब नेपालमा अन्य रोग लागेर मृत्यु भएको व्यक्तिमा कोरोना पुष्टी भएपनि त्यसलाई कोरोनाका कारण मृुत्यु भएको नमानिने भएको छ । सरकारले कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भए त्यसलाई कोरोनाबाट भएको नमान्ने निर्णय गरेको हो । अहिलेसम्म जुन रोग र असरका कारण ज्यान गएपनि संक्रमण पुष्टि भएमा त्यो… Continue reading संक्रमण पुष्टी भएका बिरामीको अन्य रोगका कारणबाट मृत्यु भए ‘कोरोना कारण’ नमानिने

बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै

एजेन्सी बर्तमान अवस्थामा संसारभरका मानिस प्रविधिमा यति धेरै अव्यस्त भै सकेका छन्  कि हिँडदा पनि बाटोमा होइन, फोन हेरेर हिंड्न थालेका छन् । कतै तपाईंमा पनि यस्तै बानी छ भने अब सरकारले बाटो हिंड्दा फोन चलाउनेलाई बिस्तारै लगाम लगाउने कानून ल्याउन थालेको छ । बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाउने कानून जापानस्थित यामातो सहरमा ल्याउन… Continue reading बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै

डाईबेटिजका बिरामीको कोभिडले ज्यान लिने सम्भावना अधिक उच्च : फ्रेन्च रिपोर्ट

एजेन्सी अस्पताल भर्ना भएका हरेक १० कोरोना भाईरस संक्रमित डाईबेटिजका बिरामी मध्ये प्रत्येक एक जनाको ७ दिन भित्रै मृत्‍यु हुने गरेको र पाँच जना मध्ये १ जनालाई भेण्टिलेटरमा राखेरै उपचार गर्ने  गरेको एक अध्यनले देखाएको छ । फ्रेन्च अनुसन्धानकर्ताहरुको ४० जनाको समुहले गरेको उक्त अनुसन्धानको प्रयोग र नतिजा  ‘डाईबेटोलिजा’ नामक म्यागाजिनमा बिहीवार प्रकाशित भएको हो… Continue reading डाईबेटिजका बिरामीको कोभिडले ज्यान लिने सम्भावना अधिक उच्च : फ्रेन्च रिपोर्ट

नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी, एसईई परिक्षा पनि छिट्टै

काठमाडौं । सरकारले छिट्टै नया शैक्षिक सत्र संचालनको तयारी गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलिले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार शैक्षिकसत्र छिट्टै शुरु हुनेछ । उता रोकिएको एसईई परिक्षा संचालनको तयारीमा समेत शिक्षा मन्त्रालय जुटेको छ । ११ चैतमा लकडाउन शुरु हुने भएपछि सरकारले पुर्वनिर्धारित सबै परिक्षा स्थगित गरेको थियो । सोही… Continue reading नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी, एसईई परिक्षा पनि छिट्टै

प्राधिकरणको वेवसाईट भारतीय ह्याकरको कब्जामा

काठमाडौं । पछिल्लो समय नेपाल र भारतका ह्याकरहरु एक अर्का मुलुकमा आक्रमणमा उत्रिएका छन् । यसै क्रममा पहिलो पटक भारतीय ह्याकरको कब्जामा नेपाली सरकारी वेवसाइट परेको छ । भारतिय ह्याकरले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक गरेका हुन । भारतीय ह्याकरले‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै भारतीय झन्डा राखेका थिए… Continue reading प्राधिकरणको वेवसाईट भारतीय ह्याकरको कब्जामा

उहान ल्याबकी डाईरेक्टर भन्छिन्; ल्याबमा तीन प्रकारका जीवित कोरोना भाइरस छन (भिडियो अन्तर्वार्ता)

उहान ईन्स्टिचुट अफ भाईरोलोजीको ल्याबमा भएको तीन भिन्न प्रकारका कोरोना भाईरसहरु हाल महामारीको कारक बनेको कोभिड -१९ सँग मेल नखाने प्रतिस्ठानकी एक डाइरेक्टरले बताएकी छिन् । उहान ईन्स्टिचुट अफ भाईरोलोजीकी डाइरेक्टर वाङ यानयीले एक राष्ट्रिय टेलिभिजन अन्तर्वार्ता मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पको उहान ल्याबबाट कोभिड -१९ बाहिरिएको लगातारको आरोप पछि भनेकी छिन्; ‘उहान ल्याबमा भएका… Continue reading उहान ल्याबकी डाईरेक्टर भन्छिन्; ल्याबमा तीन प्रकारका जीवित कोरोना भाइरस छन (भिडियो अन्तर्वार्ता)

लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि

न्युयोर्क व्हाईट हाऊस कोरोना भाईरस टास्क फोर्सले अमेरिकास्थित “सेन्टर फर डिजिज कन्ट्रोल”  लाई लस एन्जलस, शिकागो र वासिङ्टन  डिसिमा कोरोना संक्रमित नघट्नुको के कारण हुन सक्छ ? अनुसन्धान गर्न भनेको छ । सहरहरु “सट डाऊन’ हुँदा हुँदै पनि लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा संक्रमितको दैनिक संख्या नघट्नु चासोको बिषय भएको टास्क फोर्स संयोजक डा.… Continue reading लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि

अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था

क्यालिफोर्निया अमेरिकास्थित विश्व कै प्रतिष्ठित मध्येको युनिभर्सिटी अफ क्यालिफोर्नियाले विद्यार्थी भर्ना लिँदा प्रयोग गर्दै आएको एसएटि (स्याट) र एसिटिलाई आफ्नो भर्ना मापद्ण्डबाट हटाउने निर्णय गरेको छ । युनिभर्सिटीले बिहीवार एसएटि र एसिटिलाई मापद्ण्डबाट हटाउन युनिभर्सिटी बोर्डमा मतदान गरिएको थियो । बिहिबार विश्व बिद्यालयकी अध्यक्ष जनेट नापोलिटानोको एसएटि र एसिटि हटाउने प्रस्ताब माथि ६ घण्टाको छलफल पछि बोर्डको… Continue reading अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था

आज दिनभर पानी पर्ने संभावना

Surging waves hit against the breakwater while Typhoon Hagibis approaches at a port in town of Kiho, Mie prefecture, Japan Friday, Oct. 11, 2019. A powerful typhoon is advancing toward the Tokyo area, where torrential rains are expected this weekend. (AP Photo/Toru Hanai)

काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली चक्रवात अम्पुन बङ्गलादेश र भारतका विभिन्न शहरमा पसेको छ । यसको प्रभाव नेपालमा समेत देखिएको छ । चक्रवातको सिधा प्रभाव समुन्द्रले छोएका क्षेत्रमा पर्छ । नेपालमा भने यसले पानी पारिरहेको छ । नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले… Continue reading आज दिनभर पानी पर्ने संभावना

उपत्यका र दार्चुलामा भुकम्पको झट्का

काठमाडौं । बिहिवार काठमाडौं उपत्यका र दार्चुला केन्द्रबिन्दु भएर छुट्टाछुट्टै समयमा भुकम्पको झट्का महसुस गरिएको छ । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास रहेको छ । बिहिवार नै बिहान २ बजेर ४१ मिनेट… Continue reading उपत्यका र दार्चुलामा भुकम्पको झट्का

बङ्गालको खाडीबाट आउदैछ शक्तिशाली आधी, नेपाल समेत प्रभावित हुने

फाइल तस्वीर

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’ले दक्षिण एसियाली मुलुकमा प्रभाव पार्ने भएको छ । यसले नेपालमा समेत अप्रत्यक्ष प्रभाव पार्ने मौसमविदले जानकारी दिएका छन् । स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भइसकेको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ । यो… Continue reading बङ्गालको खाडीबाट आउदैछ शक्तिशाली आधी, नेपाल समेत प्रभावित हुने

नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढेको छ ।सरकारले लक्ष्यित समूह र स्थानलाइ सिल गरि कोरोना परिक्षण बढाइएको हो । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार टिचिङ अस्पताल र कालिमाटी तरकारी बजारमा नमुना परिक्षण गरिएको छ ।मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट मात्र बिहिवारसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ । स्वास्थ्य… Continue reading नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

न्युयोर्कको म्यानहाटनमा जडान भयो ‘ट्रम्प डेथ क्लक'(भिडियो सहित)

न्युयोर्क न्युयोर्क राज्यको म्यानहाटनस्थित टाईम्स स्क्वायरको भवनको टुप्पोमा एउटा नयाँ बिलबोर्ड जडान गरिएको छ, जुन बिलबोर्डमा डिजिटल अक्षरमा अमेरिकामा कोरोना संक्रमणको कारण मृत्‍यु भएकाहरुको अद्यावधिक संख्या देखाउँछ । अचम्म लाग्दो कुरा त यो छ कि; संसारकै चर्चित पर्यटकीय गन्तब्यको गगनचुम्बी भवनको टुप्पोमा कोरोनाको कारण मृत्‍युहुनेहरुको अद्यावधिक संख्या देखाउने डिजिटल बोर्डलाई देश कै राष्ट्रपतिको नाम राखेर… Continue reading न्युयोर्कको म्यानहाटनमा जडान भयो ‘ट्रम्प डेथ क्लक'(भिडियो सहित)

चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो

न्युयोर्क       अन्तरिक्षबाट अनियन्त्रित भएर उछिट्टिएको  एउटा टुक्रा सोमबार एट्लान्टिक महासागरमा झरेको छ ।  अन्तरिक्षयानको त्यो अनियन्त्रित टुक्रा अमेरिकाको लस एन्जलस् माथि हुँदै न्युयोर्कस्थित सेन्ट्रल पार्कको आकाश माथिबाट एट्लान्टिक महासागरमा खसेको सि एन एनले जनाएको छ । ११ तारिख सोमबार समुन्द्रमा झरेको उक्त अनियन्त्रित टुक्रा गत मे ५ तारिखका दिन चीनको हाईनान प्रान्तस्थित… Continue reading चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो