काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप)मा प्रभावशाली जित निकालेको छ । पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरूवात गरेको हो । जितको लागि ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट… Continue reading गुजरातविरुद्ध नेपालको प्रभावशाली जित
Category: खेलकुद
नेपाललाई ९९ रनको लक्ष्य, गुजरात ९८ रनमै अलआउट
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमै अलआउट हुँदै ९८ रन बनाएको हो । गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११… Continue reading नेपाललाई ९९ रनको लक्ष्य, गुजरात ९८ रनमै अलआउट
नेपालले टस जित्यो, गुजरातलाई ब्याटिङको निम्तो
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी-२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा… Continue reading नेपालले टस जित्यो, गुजरातलाई ब्याटिङको निम्तो
नेपालले भारतमा आजबाट अभ्यास सिरिज खेल्दै
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको… Continue reading नेपालले भारतमा आजबाट अभ्यास सिरिज खेल्दै
आयरल्याण्डसँग हार्यो नेपाल-ए
काठमाडौं । नेपाल ए टी–२० सिरिजमा आयरल्यान्ड ए सँग पराजित भएको छ । दोस्रो खेल ४० रनले हारेसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा नेपाल पराजित भयो । २२५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १८४ रनमा अल आउट भयो । नेपाललाई… Continue reading आयरल्याण्डसँग हार्यो नेपाल-ए
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज पनि खेल
काठमाडौं । नेपाल ए ले दोस्रो टी(२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ । पहिलो… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज पनि खेल
नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको शतक खेर
काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो । जितनजिक पुगेर हार… Continue reading नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको शतक खेर
आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको शतक
काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले शतक बनाएका छन् । टीयु क्रिकेट मैदानमा लोकेशले ५२ बलमा ८ चौका र ८ छक्काको मद्दतमा शतक प्रहार गरेका गरेका हुन् । नेपाल ‘ए’ बाट ट्वान्टी–२० क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो पहिलो शतक हो । यसअघि ‘ए’ टिमले क्यानडा–११ सँग… Continue reading आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको शतक
आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य
काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो। आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ४९… Continue reading आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य
आइपीएल : राजस्थानको लगातार दोस्रो जित
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै दोस्रो जित निकालेको छ । जितको लागि १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर डेविड वार्नर ३४… Continue reading आइपीएल : राजस्थानको लगातार दोस्रो जित
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल, वर्षाको सम्भावना
काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेल आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल, वर्षाको सम्भावना
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज टी-२० खेल
काठमाडौं । नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुनेछ । आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज टी-२० खेल
आइपीएलमा रनको वर्षा, मुम्बई पराजित
काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको छ । मुम्बईको यो लगातार दोस्रो हार र हैदराबादको दोस्रो जित हो । जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनायो । मुम्बईका तिलक बर्माले ३४ बलमा २ चौका… Continue reading आइपीएलमा रनको वर्षा, मुम्बई पराजित
फिफा विश्वकप छनोटमा नेपाल दोस्रो खेलमा समेत पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको छ । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो भने एक सता भित्र… Continue reading फिफा विश्वकप छनोटमा नेपाल दोस्रो खेलमा समेत पराजित
नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले हरायो
काठमाडौं । आयरल्याण्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो । आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे । सोमपाल कामीले ३… Continue reading नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले हरायो
नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
काठमाडौं । दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्याण्ड ‘ए’ लाई जितका लागि १९९ रनको ठूलो लक्ष्य दिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रन बनायो । नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे । रोहित पौडेलले… Continue reading नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
नेपाल र आयरल्याण्ड-ए बीच आज दोस्रो खेल
काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले… Continue reading नेपाल र आयरल्याण्ड-ए बीच आज दोस्रो खेल
आइपीएल : चम्किए कोहली- आरसीबीको जित
काठमाडौं । विराट कोहली चम्किएपछि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले इन्डियन प्रिमियर लिगमा पहिलो जित निकालेको छ । सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १७७ रनको विजयी लक्ष्य आरसीबीले कोहलीको ७७ रनको मद्दतमा १९.२ ओभरमा ६ विकेटमा भेटायो । आरसीबीका दिनेश कार्तिकले नटआउट २८, महिपाल… Continue reading आइपीएल : चम्किए कोहली- आरसीबीको जित
स्पट फिक्सिङ अभियोगमा आदिल र आलमले पाए सफाई
काठमाडौं । जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको… Continue reading स्पट फिक्सिङ अभियोगमा आदिल र आलमले पाए सफाई
आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो
काठमाडौं । आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएकाे छ । टी-यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालको जितमा कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरे । आयरल्यान्डका… Continue reading आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो
आयरल्याण्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य
काठमाडौं । आयरल्याण्ड वुल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको आयरल्यान्ड ‘ए’ टीमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो । आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सबैभन्दा बढी ४६ रन जोडे।नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले… Continue reading आयरल्याण्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य
आइपीएल : गुजरातसँग हार्यो मुम्बई
काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो । जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित… Continue reading आइपीएल : गुजरातसँग हार्यो मुम्बई
नेपाल र आयरल्याण्ड-ए बीच आज पहिलो टी-२० खेल
काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी–यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् । टी–२०आई र… Continue reading नेपाल र आयरल्याण्ड-ए बीच आज पहिलो टी-२० खेल
आईपील : कोलकाताको पहिलो जित, हैदरावाद हार्यो
काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । जितको लागि २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिए पनि कोलकाताका हर्षित रानाले मात्रै ८ रन खर्चेर २… Continue reading आईपील : कोलकाताको पहिलो जित, हैदरावाद हार्यो
आइपीएल : चेन्नईको विजयी सुरुवात
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ । चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लोर (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो । आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो । चेन्नाइका लागि ओपनरद्वय रितुराज… Continue reading आइपीएल : चेन्नईको विजयी सुरुवात
आइपीएल भिडन्त आजबाट
काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा चेन्नई र बेंगलुरु भिड्दैछन् । चेन्नई डिफेन्डिङ च्याम्पियन हो । धोनीले चेन्नईको नेतृत्व छोडेका छन् । तर खेलाडीका रूपमा भने सहभागी हुनेछन् । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा समेत यस पटक खेलाडीका रुपमा मुम्बई इन्डियन्सबाट खेल्नेछन् । उनले नेतृत्वको जिम्मेवारी हार्दिक… Continue reading आइपीएल भिडन्त आजबाट
ब्राजिलका फूटबल स्टार रोबिन्होमाथि बलात्कार अभियोग पुष्टी, ९ वर्षको जेल सजाय
काठमाडौं । ब्राजिलका पूर्व फुटबल स्टार रोबिन्होलाई बलात्कार अभियोग पुष्टी भएको छ । स्थानीय अदालतले उनलाई ९ वर्षको जेल सजाय सुनाएको सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै… Continue reading ब्राजिलका फूटबल स्टार रोबिन्होमाथि बलात्कार अभियोग पुष्टी, ९ वर्षको जेल सजाय
नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५–० ले हारेको छ । रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गर्न सफल भयो । नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो ।… Continue reading नेपाल बहराइनसँग फराकिलो अन्तरले हार्यो
फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै
काठमाडौं । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दैछ। बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२ः४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्दै छ। यो खेल नेपालमै हुने तालिका थियो। तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो।… Continue reading फिफा विश्वकप २०२६ छनोट : आज नेपाल र बहराइन भिड्दै
प्रधानमन्त्री र आइसीसी अध्यक्षबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार उहाँहरूबिच भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसिसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए । “नेपाल सरकारले क्रिकेट… Continue reading प्रधानमन्त्री र आइसीसी अध्यक्षबीच भेट, के भयो कुराकानी ?