आयरल्यान्ड ‘ए’ र मैत्रीपूर्ण खेलका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले आयरल्यान्ड ‘ए’ ( आयरल्यान्ड वुल्भ्स) र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । नेपालले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।नेपालले आयरल्यान्डसँग नेपालमा २… Continue reading आयरल्यान्ड ‘ए’ र मैत्रीपूर्ण खेलका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा

नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गर्दै आइसीसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए । उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो… Continue reading नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

आइसीसी अध्यक्ष बार्क नेपाल भ्रमणमा, के के छन् कार्यक्रम ?

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका छन् । सोमबार ४ बजे नेपाल आइपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरे । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताए । उनी चैत ८ सम्म नेपालमा बस्ने… Continue reading आइसीसी अध्यक्ष बार्क नेपाल भ्रमणमा, के के छन् कार्यक्रम ?

आयरल्यान्ड ‘ए’ विरूद्ध प्रारम्भिक टिममा ४० खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक टिममा ४० खेलाडीलाई बोलाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका लागि अधिकांस युवा खेलाडीले मौका पाएका छन्। चैत १२ र १३ गते सिनियर टिमले आयरल्यान्ड्ससँग टी-२० खेल्नेछ। त्यसपछि १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र… Continue reading आयरल्यान्ड ‘ए’ विरूद्ध प्रारम्भिक टिममा ४० खेलाडी

लालिगा : एथ्लेटिक माथि सानदार जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौं । एथ्लेटिक मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस लालिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। गएराति एथ्लेटिकोलाई ऊसकै घरमा ३–० गोलले पराजित गर्दै बार्सिलोनाले अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा जोआओ फेलिक्स ३८ औं मिनेटमा, ४७ औं मिनेटमा रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले ६५ औं मिनेटमा गोल गरे। दोस्रो स्थानको बार्सिलोनाले २९ खेलबाट ६४… Continue reading लालिगा : एथ्लेटिक माथि सानदार जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फूटबल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन… Continue reading नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फूटबल

नेपाललाई ८६ रनले हराउँदै पीएनजीले जित्यो त्रिदेशीय शृंखलाको उपाधि

Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौं । नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । हङकङमा पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो । नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले… Continue reading नेपाललाई ८६ रनले हराउँदै पीएनजीले जित्यो त्रिदेशीय शृंखलाको उपाधि

उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो । पीएनजीको तर्फबाट टोनी उराले ६१ रनको योगदान दिए। कुशल भुर्तेलबाट आउट हुनुअघि उनले ३७ बल खेल्दै ४ छक्का र ५ चौका… Continue reading उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी र नेपाल भिड्दैछन् । खेल नेपाली समय अनुसार बिहान ११ ः ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको… Continue reading त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै

बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा

काठमाडौं । बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेत नयाँ अनुहार छन् । फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न… Continue reading बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा

त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजमा अहिले नेपाल र पपुवा न्यूगिनी भिडिरहेका छन् । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको छ । पपुवा न्यूगिनी लक्ष्य भेटाउन उत्रिएको… Continue reading त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै

वर्षाले नेपाल र हङकङबीचको खेल नतिजाविहीन

काठमाडौं । वर्षाका कारण टी-२० त्रिदेशीय शृंखलामा नेपाल र हङकङबीचको खेल बिनानतिजा टुंगिएको छ । हङकङस्थित मिसन रोड मैदानमा शुरु भएको खेलमा निरन्तर पानी परेको कारण खेल सम्भव नभएकाले बिनानतिजा टुंगिएको हो । टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसअघि, हङकङले… Continue reading वर्षाले नेपाल र हङकङबीचको खेल नतिजाविहीन

हङकङ र नेपालबीच आज पनि खेल

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै… Continue reading हङकङ र नेपालबीच आज पनि खेल

हङकङसँग हार्यो नेपाल

काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । २२ बल… Continue reading हङकङसँग हार्यो नेपाल

नेपाल र हङकङबीच आज टी–२० आई खेल

काठमाडौं । नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल युवा टोलीको साथ हङकङ गएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल… Continue reading नेपाल र हङकङबीच आज टी–२० आई खेल

टी-२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपियाँ सहयोग गरेको छ । सरकारले यसै आगामी जुनमा आयोजना हुने विश्वकपमा नेपाली टोलीको तयारीका लागि पाँच करोड रुपियाँ विनियोजन गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । ‘‘यस ऐतिहासिक कदमका लागि नेपाल… Continue reading टी-२० विश्वकप तयारीका लागि सरकारले दियो ५ करोड

बायर्न म्यूनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा

काठमाडौं । बायर्न म्युनिक र पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेका छन् । मंगलबार भएका खेलमा जित निकाल्दै यी दुई टीम अन्तिम ८ मा पुगेका हुन् । बायर्नले अन्तिम १६ को दोस्रो लेगको खेलमा लाजियोलाई ३–० ले हरायो र समग्रमा ३–१ को अग्रता लियो । पहिलो लेगमा बायर्न १–० ले पछाडि… Continue reading बायर्न म्यूनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा

घरेलु मैदानमा उपाधी उचाल्न असफल नेपाल

काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र… Continue reading घरेलु मैदानमा उपाधी उचाल्न असफल नेपाल

त्रिकोणात्मक सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्ने दाउमा छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराएको थियो । २०२२ को त्रिकोणात्मक टी २० फाइनलमा भने… Continue reading त्रिकोणात्मक सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

आयरल्याण्डको ‘ए’ क्रिकेट टीम नेपाल भ्रमणमा आउने

काठमाडौं । आयरल्याण्डको ए क्रिकेट टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज आइतबार आयरल्याण्ड एले नेपालसँग खेल्ने ८ वटा खेलको तालिका सार्वजनिक गरेको छ । जस अनुसार आयरल्याण्ड ‘ए’ले नेपालसँग मार्च २४ र मार्च २५ मा टी–२० खेल खेल्ने छ । मार्च २८, २९ र ३० मा नेपाल ए र… Continue reading आयरल्याण्डको ‘ए’ क्रिकेट टीम नेपाल भ्रमणमा आउने

साम्बाले फ्रेन्च लीगमा गरिन् पहिलो गोल

काठमाडौं । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा पहिलो गोल गर्न सफल भएकी छिन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास बनाएकी हुन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् । वैकल्पिक… Continue reading साम्बाले फ्रेन्च लीगमा गरिन् पहिलो गोल

नेदरल्याण्ड्स विरुद्ध प्रभावशाली जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराएको नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल प्रवेश गरेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुने भएको छ । सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४… Continue reading नेदरल्याण्ड्स विरुद्ध प्रभावशाली जित निकाल्दै नेपाल फाइनलमा

त्रिकोणात्मक सिरिज : आज नेपाल र नेदरल्यान्डस् भिड्दै

काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ११ बजेदेखि सुरू हुनेछ।अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ। सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ। नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो। नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको… Continue reading त्रिकोणात्मक सिरिज : आज नेपाल र नेदरल्यान्डस् भिड्दै

नेपालको रोमाञ्चक जित, फाइनल खेल्ने सम्भावना कायमै

काठमाडौं । नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो। नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो। नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन… Continue reading नेपालको रोमाञ्चक जित, फाइनल खेल्ने सम्भावना कायमै

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक

काठमाडौं । टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले नामिबिया १८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालेले पूरै ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनाएको हो। नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । आरिफ ३१ रन बनाएर आउट… Continue reading नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक

नेपाल र नामिवियाबीच आज टी-२० प्रतिस्पर्धा

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा आज नामिबियाको सामना गर्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो । नेपाल शीर्ष दुईमा रहँदै फाइनल… Continue reading नेपाल र नामिवियाबीच आज टी-२० प्रतिस्पर्धा

नेपालको तगारो बन्यो जोर्डन, पेनाल्टीमा नेपाल पराजित

काठमाडौं । नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ । फाइनलमा जोर्डनसँग पराजित भएसँगै नेपाली टीम पुनः उपाधी भित्राउन असफल भएको हो । साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ ले हारेको नेपाल उपविजेतामा समेटिएको हो । जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल(फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल… Continue reading नेपालको तगारो बन्यो जोर्डन, पेनाल्टीमा नेपाल पराजित

त्रिवि मैदानमा बन्यो कीर्तिमान नै कीर्तिमान

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेपछि त्रिवि मैदानमा कीर्तिमान नै कीर्तिमान बनेको छ । खेलमा नेदरल्याण्ड्स ५९ रनले विजयी बन्यो। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले शतकीय इनिङ्स खेलेका थिए। उनले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १३५ रन बनाएका थिए। योसँगै लेभिट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा… Continue reading त्रिवि मैदानमा बन्यो कीर्तिमान नै कीर्तिमान

‘साम्बा’ले भनिन्-‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले फाइनल खेल्न नपाए पनि टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छिन् । वाफ महिला च्याम्पियनसिपको फाइनल खेलअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी हुन्। उनले भनेकी छिन् -देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्वपूर्ण छ,… Continue reading ‘साम्बा’ले भनिन्-‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार बनाउन टेण्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले बिहीबार टेण्डर आह्वान गरेको मेयर रेणु दाहालले जानकारी दिएकी छिन् । ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको छ । रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । थप १०… Continue reading गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान