भारतमा क्रिकेटरको वर्गिकरण, चार खेलाडी परे ए-प्लसमा

काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) क्रिकेटरको वर्गिकरण गरी सार्वजनिक गरेको छ । कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा ए प्लस श्रेणीमा पर्न सफल भएका छन् । बोर्डले नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गर्दै चार खेलाडी उच्च स्थानमा रहेको बताएको हो । उनीहरु अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ… Continue reading भारतमा क्रिकेटरको वर्गिकरण, चार खेलाडी परे ए-प्लसमा

वाफ वुमन्स च्याम्पियनसिप : साम्बा बीनै उपाधीका लागि भिड्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली महत्वपूर्ण स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बीनै उपाधीका लागि भिड्दैछ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि होडमा जोर्डनको सामना गर्दैछ । खेल राति १० बजे हुनेछ । नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा ५ पटकको विजेतालाई हराउनु… Continue reading वाफ वुमन्स च्याम्पियनसिप : साम्बा बीनै उपाधीका लागि भिड्दै नेपाल

टी-२० क्रिकेट: नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्र जोड्न सक्यो। नेपाललाई अन्तिम दुई ओभरमा ३० रन चाहिएको थियो। जसमा १९ औं ओभरमा १५ रन जोडेको थियो। यो… Continue reading टी-२० क्रिकेट: नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

‘साम्बा’ले फाइनल खेल गुमाउने

काठमाडौं । नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् । वाफ च्याम्पियनसीप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो । क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। यसअघि समूह चरण र सेमिफाइलका… Continue reading ‘साम्बा’ले फाइनल खेल गुमाउने

नेदरल्याण्ड्सले दियो नेपाललाई १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले पूरै ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको हो।

त्रिकोणात्मक टी–२०आई सिरिज : आज नेपाल र नेदरल्याड्स भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४… Continue reading त्रिकोणात्मक टी–२०आई सिरिज : आज नेपाल र नेदरल्याड्स भिड्दै

वाफ च्याम्पियनसिप : नेपालको उत्कृष्ट पुनरागमन जित

काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको उत्कृष्ट गोलमा लेवनानविरुद्ध २(१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनल पुगेको छ । नेपालले उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्ने भएको छ । जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन जित… Continue reading वाफ च्याम्पियनसिप : नेपालको उत्कृष्ट पुनरागमन जित

टी-२० क्रिकेट: नामिबियासँग नेपाल २० रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका… Continue reading टी-२० क्रिकेट: नामिबियासँग नेपाल २० रनले पराजित

नामिबियाले दियो नेपाललाई २०७ रनको लक्ष्य, एटनको कीर्तिमानी शतक

काठमाडौं । टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले पूरै ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको हो। नामिबियाका लागि जान निकोल लफ्टी-एटनले शतकीय पारी खेले। उनले ३३ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन्। यससँगै… Continue reading नामिबियाले दियो नेपाललाई २०७ रनको लक्ष्य, एटनको कीर्तिमानी शतक

वाफ महिला च्याम्पियनसिप : फाइनल यात्राका लागि नेपालले लेवनानको सामना गर्दै

काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दैछ। नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । वाफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा इराकलाई ५–० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । नेपाल… Continue reading वाफ महिला च्याम्पियनसिप : फाइनल यात्राका लागि नेपालले लेवनानको सामना गर्दै

त्रिकोणात्मक टी-२० आई सिरिज: आज नेपाल र नामिविया भिड्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत पहिलो खेल नामिबियासँग आज खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुने भएको छ । नेपालले टी–२० टोलीमा केही खेलाडी परिवर्तन गरेको छ । नामिबियाले आईसीसी विश्वकप लिग २ खेलेकै टीमाई निरन्तरता दिएको छ । लिग २ का दुवै खेलमा ४ विकेट र… Continue reading त्रिकोणात्मक टी-२० आई सिरिज: आज नेपाल र नामिविया भिड्दै

क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, कसले कति पाउँछन्?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्। पुरुषतर्फ ए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन्। फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय… Continue reading क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, कसले कति पाउँछन्?

त्रिदेशीय टी-२० सिरिज खेल्ने नेपाली टीम घोषणा

काठमाडौं । मंगबारदेखि काठमाडौंमा सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० सिरिजका लागि नेपालले टिम घोषणा गरेको छ। विनोद भण्डारी, प्रतिश जिसी, बिबेक यादव, रशिद खान, सागर ढकाल र अभिनास बोहरा टिममा समेटिएका छन् । उनीहरु एकदीवसीय सिरिजमा थिएनन् । अन्य खेलाडी एकदिवसीय सिरिज खेलेका छन् । एकदिवसीय टिममा रहेका पवन सर्राफ, सूर्य तामाङ,… Continue reading त्रिदेशीय टी-२० सिरिज खेल्ने नेपाली टीम घोषणा

घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले केवल एक सय ७३ रनको लक्ष्य दिएको थियो । नेदरल्यान्ड्सले ३८. ५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। नेदरल्यान्ड्सका लागि अविजित रहँदै… Continue reading घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य, मध्यक्रममा खराब ब्याटिङ

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा १७२ रन बनाएको हो। नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए। आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।… Continue reading नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य, मध्यक्रममा खराब ब्याटिङ

विश्वकप लिग २ : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै-टिकट सोल्ड आउट

काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुँदैछ । लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया समेत छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन… Continue reading विश्वकप लिग २ : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै-टिकट सोल्ड आउट

वाफ वुमेन्स च्याम्पियनसिप-समूह चरणमा नेपालको क्लिन स्वीप

काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपको समूह चरणमा तीन वटै खेल जित्दै नेपाल क्लिन स्वीप गर्न सफल भएको छ । स्ट्राइकर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन जारी रहँदा समूहको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हरायो । नेपाल समूह विजेता समेत बन्न सफल भएको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा… Continue reading वाफ वुमेन्स च्याम्पियनसिप-समूह चरणमा नेपालको क्लिन स्वीप

नेपाल क्रिकेट संघले भूकम्प पिडितका लागि गर्यो २० लाख सहयोग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी–२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो । प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले… Continue reading नेपाल क्रिकेट संघले भूकम्प पिडितका लागि गर्यो २० लाख सहयोग

वाफ महिला च्याम्पियनसिप फुटबल : नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्टस् सिटीमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक तथा अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह… Continue reading वाफ महिला च्याम्पियनसिप फुटबल : नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

केपी ओली कप आजदेखि सुरु हुँदै, विजेतालाई ११ लाख पुरस्कार

काठमाडौं । केपी ओली कप फुटबल आजदेखि सुरु हुँदैछ। राष्ट्रिय युवासङ्घ नेपालको आयोजना गर्न लागेको फुटबलको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्नेछन्। उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार रहनेछन्। उद्घाटन समारोहमा कलाकारद्वय प्रकाश दुतराज र दीक्षा कार्कीको विशेष प्रस्तुति दिनेछन्। खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई… Continue reading केपी ओली कप आजदेखि सुरु हुँदै, विजेतालाई ११ लाख पुरस्कार

अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन् । बिहिवार भएको खेलमा इराकविरुद्ध ५ गोल गर्दै साम्बाले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी हुन् । पाकिस्तानमा सन् २०१४ मा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा साम्बाले डेब्यु गोल गरेकी थिइन् ।

महिला फूटबल टोलीले आज इराकको सामना गर्दै

काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र इराक बीच आज प्रतिस्पर्धा हुन भएको छ । इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ । समूह बीअन्तर्गत यस खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ । पहिलो… Continue reading महिला फूटबल टोलीले आज इराकको सामना गर्दै

नामिबियासँग नेपालको लगातार दोस्रो हार

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- टुको दोस्रो खेलमा पनि नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो । उक्त लक्ष्य नामिबियाले ८ विकेटको क्षतिमा ४० ओभरमै पुरा गर्यो । पहिलो खेलमा घरेलु टोली नामिबियासँग… Continue reading नामिबियासँग नेपालको लगातार दोस्रो हार

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आसिफको अर्धशतक

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध भिडिरहेको नेपालले एक सय ६९ रनको लक्ष्य दिएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको हो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाउन सफल भए। त्यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम… Continue reading नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आसिफको अर्धशतक

नामिवियासँग टस हारेर ब्याटिङमा नेपाल

काठमडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेको छ । नेपाल ब्याटिङमा उत्रिएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट समेत परिवर्तन भएको छ । आज… Continue reading नामिवियासँग टस हारेर ब्याटिङमा नेपाल

आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै

काठमाडौं । नेपालले सन् २०२४ को आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेल र नामिवियासँग दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ ः ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल यसअघि ३ फागुनमा भएको पहिलो खेलमा नामिवियासँग ४ विकेटले स्तब्ध भएको थियो । टस हारेर पहिला ब्याटिङको गरेको नेपाल १३२ रनमै अल आउट… Continue reading आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै

नेपाल ‘ए’ टीमको पहिलो जित, शृंखला १-१ को बराबरीमा

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए… Continue reading नेपाल ‘ए’ टीमको पहिलो जित, शृंखला १-१ को बराबरीमा

क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य

काठमाडौं । क्यानडा–११ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’सामु २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले… Continue reading क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २४१ रनको लक्ष्य

वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै

Photo : NSJF

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका… Continue reading वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै

नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज

काठमाडौं । नेपाल ए ले क्यानडा ११ सँग एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो । नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ । स्पिनर शेर मल्ल,… Continue reading नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज