काठमाडौं । राष्ट्रिय किक्रेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट निलम्बनमा परेका छन् । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेसँगै उनी राष्ट्रिय क्रिकेट टोलीबाट प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अर्को कुनै आदेश नहुँदासम्म उनी नेपाली टोलीमा रहने छैनन् भने अर्को आदेशबाट सफाइ पाएको… Continue reading सन्दीपले अब राष्ट्रिय टोलीबाट खेल्न नपाउने
Category: खेलकुद
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषि ठहर
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशाला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।… Continue reading बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषि ठहर
रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता
एजेन्सी । पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । अल नासरमा आबद्ध रोनाल्डोले यस वर्ष ५३ गोल गरेका छन् । उनी जारी सिजनको साउदी प्रो लिगका सर्वाधिक गोल र असिस्टकर्ता पनि हुन् । उनले यस सिजनमा सर्वाधिक १९ गोल गर्दा ९ असिस्ट प्रदान गरेका छन् । यस्तै,… Continue reading रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता
मिचेल स्टार्क आइपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी
एजेन्सी । आगामी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अष्ट्रेलिया टोलीका प्रभावशाली खेलाडी तीव्र गतिका बलर मिचेल स्टार्क कीर्तिमानी मूल्यमा कोलकाता पुगेका छन् । कोलकाताले स्टार्कलाई २४ करोड ७५ लाख भारु(झन्डै ४० करोड नेपाली रुपैयाँ) मा किनेको हो । यो आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि एक… Continue reading मिचेल स्टार्क आइपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी
प्याट कमिन्स आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी
काठमाडौं । आगामी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अष्ट्रेलिया टोलीका प्रभावशाली खेलाडी प्याट कमिन्सले इतिहास रचेका छन् । उनी आइपीएल इतिहासमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने खेलाडी बने । हैदरावादले उनलाई इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु(झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ । अक्सनबाट खेलाडी भित्र्याइएको अहिलेसम्मकै… Continue reading प्याट कमिन्स आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी
७.८ मिलियन डलरमा बिक्यो कतार विश्वकपमा मेसीले लगाएको जर्सी
एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्पकपमा लगाएको जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको छ। अमेरिकाको न्यूयोर्कमा राखिएको अक्सनमा मेसीले लगाएका ६ वटा जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको हो। मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप जितेको थियो। मेसीले फाइनल, सेमिफाइनल, क्वाटरफाइनल, अन्तिम १६ र समह चरणको दुई खेलमा लगाएका… Continue reading ७.८ मिलियन डलरमा बिक्यो कतार विश्वकपमा मेसीले लगाएको जर्सी
भारतसँग नेपालको लज्जास्पद हार, जितविहीन बन्दै एसिया कपबाट बाहिरियो
काठमाडौं । भारतसँगको लज्जास्पद हारसँगै नेपाल यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लगातार ३ खेलमा हार बेहोरेको नेपाल अंकविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ । मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य भारतले ७.१ ओभरमा विकेट नगुमाई पूरा गर्यो… Continue reading भारतसँग नेपालको लज्जास्पद हार, जितविहीन बन्दै एसिया कपबाट बाहिरियो
यू-१९ एसिया कप क्रिकेट: भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट
काठमाडौं । एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाली टिमले निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको टिम २२.१ ओभरमा ५२ रन जोड्दै अलआउट भएको हो । नेपालका नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ओपनरद्वय दीपक बोहराले एक,… Continue reading यू-१९ एसिया कप क्रिकेट: भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट
यू-१९ विश्वकप क्रिकेट: नेपाल कठिन समूहमा, पहिलो खेल न्यूजिल्याण्डसँग
काठमाडौं । दक्षिण अफ्रिकामा हुने आईसीसी यु-१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल टेष्ट मान्यताप्राप्त देशहरुसँग कठिन समूहमा परेको छ । यू–१९ विश्वकप क्रिकेटको समूह डीमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्ड परेका छन् । समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन्… Continue reading यू-१९ विश्वकप क्रिकेट: नेपाल कठिन समूहमा, पहिलो खेल न्यूजिल्याण्डसँग
आइपीएलको अक्सनमा परेनन् नेपाली खेलाडी
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को अक्सनमा नेपाली खेलाडी परेका छैनन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ‘बिसीसीआई’ ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडी समावेश गरिएको छैन । यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन् । युएईको दुबईमा डिसेम्बर १९… Continue reading आइपीएलको अक्सनमा परेनन् नेपाली खेलाडी
रोनाल्डोले पुरा गरे यो वर्षको ५० औं गोल
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५० गोल पुरा गरेका छन्। अल नासरका लागि उनले अल सहवाब विरुद्ध गोल गर्दै यो वर्ष आफ्नो ५० औं गोल पुरा गरेका हुन्। राेनाल्डाेकाे गोलसँगै अल नासरले चिरप्रतिद्वन्द्वी अल सहबाबलाई ५-२ ले पराजित गर्दै साउदी किंग्स कपको सेमिफाइनलमा स्थान बनायो। उनले अल नासरको लागि ७४ औं मिनेटमा चौंथो… Continue reading रोनाल्डोले पुरा गरे यो वर्षको ५० औं गोल
कोपा अमेरिका–२०२४ समूह विभाजन : अर्जेन्टिना समूह ‘ए’ मा, ब्राजिल ‘डी’
काठमाडौं । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ संस्करण उत्तर अमेरिकामा हुँदैछ। यसपटक दक्षिण अमेरिकाका १० टिम र उत्तर अमेरिकाका ६ टिम गरी कुल १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा चार समूहमा प्रतिस्पर्धा हुनेछ। साविक विजेता अर्जेन्टिनाले आगामी जुन २० मा प्लेअफ विजेता (क्यानडा र ट्रिनिडाड एन्ड टोबागो) विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ… Continue reading कोपा अमेरिका–२०२४ समूह विभाजन : अर्जेन्टिना समूह ‘ए’ मा, ब्राजिल ‘डी’
यू-१९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
काठमाडौं । यूएईमा सुरु भएको यू- १९ एसिया कप अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य दिएको छ । पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो। नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१… Continue reading यू-१९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
मेसी बने टाइम म्यागाजिनको ‘एथलेट अफ दी इयर’
काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । अमेरिकी समाचार म्यागाजिन टाइमले हरेक वर्ष प्रभावशाली खेलाडीलाई प्रदान गर्ने यो अवार्ड यस वर्ष मेसीले जितेका हुन् । यसअघि बास्केटबल स्टार लेब्रोन जेम्स, बेसबल स्टार आरेन जज र जिमन्यास्ट सिमोन बिल्सले यो अवार्ड जितेका थिए ।… Continue reading मेसी बने टाइम म्यागाजिनको ‘एथलेट अफ दी इयर’
टेस्टराष्ट्र जिम्बावेलाई उछिन्दै युगाण्डा पुग्यो विश्वकपमा
काठमाडौं । युगाण्डा पहिलो पटक आइसिसी टी-२० विश्वकपमा पुगेको छ । आइसिसी विश्वकप २०२४ को अफ्रिका छनोटमा शीर्ष दुईमा परेसँगै युगाण्डा पहिलो पटक विश्वकपका लागि छनोट भएको हो। समूहको अन्तिम तथा निर्णायक खेलमा युगाण्डाले रावान्डालाई ९ विकेटले हरायो । छनोटमा युगाण्डाले आफूले खेलेका ६ मध्ये ५ खेलमा जित निकाल्यो। यता आइसिसी स्थायी सदस्य जिम्बावे भने… Continue reading टेस्टराष्ट्र जिम्बावेलाई उछिन्दै युगाण्डा पुग्यो विश्वकपमा
क्रिकेटर अविनाशले गरे प्रतिज्ञासँग इन्गेजमेन्ट
काठमाडौं । क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् । राष्ट्रिय टिमका तीव्र गतिका बलर बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग नागार्जुन सितापाइलास्थित उनकै निवास इन्गेजमेन्ट गरेका हुन् । उनिहरु केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका थिए । प्रतिज्ञा केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् । अविनाश राष्ट्रिय टिममा टी–२० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चर्चित बलर… Continue reading क्रिकेटर अविनाशले गरे प्रतिज्ञासँग इन्गेजमेन्ट
बंगलादेश क्रिकेट टीमका कप्तान हसन सांसदको चुनाव लड्दै
काठमाडौं । बंगलादेश क्रिकेट टीमका कप्तान शाकिब अल हसन सांसदको चुनाव लड्ने भएका छन् । सत्तारूढ पार्टी अवामी लीगले उनलाई गृहजिल्ला मगुरा १ सीटमा संसदीय चुनावको टिकट दिएको हो । ढाका ट्रिब्यूनका अनुसार अवामी लीगका महासचिव ओबैदुल क़ादरले आइतबार एक पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् । यस अघि बंगलादेशका पूर्व कप्तान मशरफ़े मुर्तजा पछिल्लो… Continue reading बंगलादेश क्रिकेट टीमका कप्तान हसन सांसदको चुनाव लड्दै
जहाज चार्टर्ड गरी चीनबाट १ सय भन्दा बढी खेलाडी पोखरा आउँदै
काठमाडौं । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९… Continue reading जहाज चार्टर्ड गरी चीनबाट १ सय भन्दा बढी खेलाडी पोखरा आउँदै
विश्वकप छनोट : महत्वपूर्ण खेलमै यमनसँग हार्यो नेपाल
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २–० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध कमजोर प्रदर्शन गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको… Continue reading विश्वकप छनोट : महत्वपूर्ण खेलमै यमनसँग हार्यो नेपाल
यमनविरुद्ध खेल्ने नेपाली टोलीमा अनन्त र दिनेशको कमब्याक
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपाल र यमनबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजेबाट शुरू हुनेछ। खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण… Continue reading यमनविरुद्ध खेल्ने नेपाली टोलीमा अनन्त र दिनेशको कमब्याक
विश्वकप छनोटमा आज यमन र नेपाल भिड्दै
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ । फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ । तर घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक… Continue reading विश्वकप छनोटमा आज यमन र नेपाल भिड्दै
विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा भारतका ६ खेलाडी
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्विश्वकप एक दिवसीय क्रिकेट टिमको टिम अफ द टुर्नामेन्टको घोषणा गरेको छ । जसमा विश्वकपको उपविजेता भारतका कप्तान रोहित शर्मालाई टिम अफ द टुर्नामेन्टको कप्तान बनाइएको छ । यस टिममा भारतका ६ खेलाडी रहेका छन् भने च्याम्पियन बनेका अस्ट्रेलिया र दक्षिण अफ्रिकाका २–२ खेलाडी रहेका छन् । त्यस्तै श्रीलंका… Continue reading विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा भारतका ६ खेलाडी
विश्वकप क्रिकेट फाइनल: अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन्। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे सुरू हुने खेलमा अस्ट्रेलियाले टस जितेको छ। अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नेछ। यी दुई टिम २० वर्षपछि फेरि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । घरेलु टोली… Continue reading विश्वकप क्रिकेट फाइनल: अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो
विश्वकप क्रिकेट : फाइनलमा पुग्यो अष्ट्रेलिया, भारत सङ्ग भिड्ने
काठमाडौं । अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ । बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने… Continue reading विश्वकप क्रिकेट : फाइनलमा पुग्यो अष्ट्रेलिया, भारत सङ्ग भिड्ने
हङ्गेरी र स्लोभाकिया युरोकपमा छनोट
काठमाडौं । हंगेरी र स्लोभाकिया अर्को वर्ष जर्मनीमा आयोजना हुने युरो कपमा छनोट भएका छन् । समूह जी अन्तर्गत बिहीबार राति भएको खेलमा बुल्गेरियासँग २-२ को बराबरी खेलेको हंगेरीले एक खेल अगावै युरोकपमा स्थान पक्का गरेको हो । ७ खेलबाट १५ अंकसहित हंगेरी समूह जी को शीर्ष स्थानमा छ । दोस्रो स्थानको सर्वियाको ७ खेलबाट १३… Continue reading हङ्गेरी र स्लोभाकिया युरोकपमा छनोट
विश्वकप : भारतको उत्कृष्ट फर्म जारी, पुग्यो फाइनलमा
काठमाडौं । मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा… Continue reading विश्वकप : भारतको उत्कृष्ट फर्म जारी, पुग्यो फाइनलमा
विश्वकप छनोट : आज नेपाल र युएइ भिड्दै
काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको… Continue reading विश्वकप छनोट : आज नेपाल र युएइ भिड्दै
विश्वकप क्रिकेट : भारतको उच्च लय कायमै, नेदरल्याण्ड्स विरुद्ध सानदार जित
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणका सबै खेल सकिएका छन् । आइतबार सम्पन्न भारत र नेदरल्याण्ड्सको खेलसँगै लिग चरणका ४५ वटै खेल सकिएको छ। लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्समाथि १६० रनको फराकिलो जित हात पार्यो। टस जितेर ब्याटिङ रोजेको भारतले पूरा ओभर खेलेर ४ विकेट गुमाउँदै ४१० रन बनाएको थियो। जवाफी ब्याटिङ… Continue reading विश्वकप क्रिकेट : भारतको उच्च लय कायमै, नेदरल्याण्ड्स विरुद्ध सानदार जित
महिला क्रिकेट टीम हङकङ प्रस्थान, तिहारका दिन मैदानमा
काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका क्रिकेट खेलाडीको तिहार क्रिकेट मैदानमै बित्ने छ । हङकङमा कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म आयोजना हुने चार देशसम्मिलित टी–२० सिरिजका कारण नेपाली टोलीको तिहार खेल मैदानमै क्रिकेट खेलेर बित्ने भएको हो । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले शनिबार सिरिज खेल्न लाने महिला टोलीको विदाइ गरेको छ । मुलपानीस्थित… Continue reading महिला क्रिकेट टीम हङकङ प्रस्थान, तिहारका दिन मैदानमा
इंग्ल्यान्डसँग पराजित भएसँगै पाकिस्तान विश्वकपबाट बाहिरियो, सेमिफाइनल समिकरण पुरा
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान पाँचौ स्थानमा सीमित बनेको छ। शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो। पाकिस्तानले सबै ९ खेल खेल्दा ८ अंक जोड्यो। पाकिस्तानको हारसँगै न्युजिल्यान्डले सम्भावित सेमिफाइनल यात्रा पक्का भयो। अब सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको न्युजिल्यान्ड भिड्दा अर्को सेमिफाइनलमा दोस्रो स्थानको दक्षिण अफ्रिका… Continue reading इंग्ल्यान्डसँग पराजित भएसँगै पाकिस्तान विश्वकपबाट बाहिरियो, सेमिफाइनल समिकरण पुरा