विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए । २९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । उसका लागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र… Continue reading विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

आइसीसी विश्वकप छनोट फाइनल : उद्घाटन खेलमा आयोजक जिम्बाब्वेसँग नेपालको भिडन्त

काठमाडौं । आजदेखि जिम्बाब्वेमा आईसीसी क्रिकेट विश्वकप छनोटको फाइनल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय… Continue reading आइसीसी विश्वकप छनोट फाइनल : उद्घाटन खेलमा आयोजक जिम्बाब्वेसँग नेपालको भिडन्त

विश्वकप छनोट अघि नेपाल र ओमानबीच आज एकदिवसीय अभ्यास खेल

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ । यसअघिका तीन अभ्यास खेलमा नेपाल पराजित भएको थियो । अस्ति हरारेमा भएको खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको थियो । त्यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा… Continue reading विश्वकप छनोट अघि नेपाल र ओमानबीच आज एकदिवसीय अभ्यास खेल

एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेट : नेपाल र भारत भिड्दै

काठमाडौं । एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । समूहको दोस्रो खेलमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्न लागेको हो । यो खेल हङकङको मङकङमा बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । समूहको अन्तिम खेलमा पर्सि शनिवार नेपालले… Continue reading एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेट : नेपाल र भारत भिड्दै

मैत्रिपूर्ण फूटबल : नेपाल र फिलिपिन्स आज भिड्दै

काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ । साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ । फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि… Continue reading मैत्रिपूर्ण फूटबल : नेपाल र फिलिपिन्स आज भिड्दै

सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टी–२० लीग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने भएका छन् । गत राति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेको हो । सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे… Continue reading सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टी–२० लीग खेल्ने

साम्बाले यूरोपमा व्यवसायिक लीग खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ… Continue reading साम्बाले यूरोपमा व्यवसायिक लीग खेल्ने

एसीसी महिला टी–२० इमर्जिङ टिम्स : आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ए टोली खेल्दैछन् । खेल हङकङको मङकङ क्रिकेट मैदानमा बिहान पौने ७ बजे सुरु हुँदैछ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको… Continue reading एसीसी महिला टी–२० इमर्जिङ टिम्स : आज नेपाल र पाकिस्तान भिड्दै

अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियन, भारत एक दशकदेखि उपाधि विहीन

एजेन्सी । आइसीसी विश्व टेष्ट च्याम्पियनसिप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो । जितको लागि ४ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत अन्तिम दिन पहिलो सेसनमै २ सय ३४ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ७८ बलमा ७… Continue reading अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियन, भारत एक दशकदेखि उपाधि विहीन

म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे । युरोपियन च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ । यो सिजन सिटीले ट्रेवल (सिजनको तीन… Continue reading म्यान सिटी बन्यो पहिलो पटक यूरोपेली च्याम्पियन

च्याम्पियन्स लिगको फाइनल आज

Photo by AS English

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार राति पौने १ बजे टर्कीको इस्तानबुलमा रहेको ओलम्पिक स्टेडियममा हुँदैछ । सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ । सिटीका लागि एकै सिजन तीन उपाधिको ऐतिहासिक उपलब्धि बराबरी गर्ने मौका पनि छ । सिटीले… Continue reading च्याम्पियन्स लिगको फाइनल आज

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । साफ च्याम्पियनसिपमा सहभागी हुने नेपालको अन्तिम २३ सदस्यीय टोली घोषणा गरिएको छ। नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रतियोगितामा नेपाल, कुवेत, भारत र पाकिस्तानको टोली रहेका छन्। जुन २१ देखि जुलाई ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।… Continue reading साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

नेपाल र स्कटल्याण्डबीच आज अभ्यास खेल

काठमाडौं । आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपालले आज पहिलो अभ्यास खेल खेल्दैछ । दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले आज स्कटल्यान्डसँग र शनिवार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे प्रिटोरियामा सुरु हुनेछ । अभ्यास खेल ५० ओभरको हुनेछ । नेपाली टोली अघिल्लो… Continue reading नेपाल र स्कटल्याण्डबीच आज अभ्यास खेल

साउदी क्लवको मोटो रकमको प्रस्ताव लत्याउँदै अमेरिकी क्लव इन्टर मियामी जाने भए लियोनल मेसी

काठमाडौं । समकालिन फूटबलका महान फूटबलर अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर अमेरिकन क्लब इन्टर मियामी जाने निश्चित भएको छ । स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सीले साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लबमा जाने निर्णय गरेका हुन् । उनले मियामीमा जाने निर्णय गर्नुमा एडिडास, एप्पलजस्ता कम्पनीको… Continue reading साउदी क्लवको मोटो रकमको प्रस्ताव लत्याउँदै अमेरिकी क्लव इन्टर मियामी जाने भए लियोनल मेसी

ए डिभिजनमा डेब्यू गरेकै वर्ष चर्च ब्वाइज बन्यो च्याम्पियन

काठमाडौं । चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै डेब्यु सिजनमै मंगलबार सहिद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ । चर्च ब्वाइज नेपाली माथिल्लो डिभिजनको उपाधि जित्ने १६ औं टिम भएको छ । उसले वर्ष २०११ सालदेखि सुरु भएको प्रतियोगिताको ४४ औं संस्करण जितेको हो । दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग निरश… Continue reading ए डिभिजनमा डेब्यू गरेकै वर्ष चर्च ब्वाइज बन्यो च्याम्पियन

नेपालले जित्यो मलेसियाविरुद्धको टी-२० सिरिज

(Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

काठमाडौं । मलेसियासँगको ५ खेलको टी-२० शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो । निर्णायक खेलमा मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सीता राना मगरले ३७ बलमा सर्वाधिक ३४ रन बनाइन् ।… Continue reading नेपालले जित्यो मलेसियाविरुद्धको टी-२० सिरिज

निर्णायक खेलमा आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं । महिला टी–२० क्रिकेट शृङ्खलाको पाँचौँ तथा निर्णायक खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । शृङ्खला २–२ को बराबरीमा छ ।आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । खेल बिहान पौने ९ बजे बाङ्गीमा सुरु हुनेछ । हिजो भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै, पहिलो खेलमा नेपाल ५… Continue reading निर्णायक खेलमा आज नेपाल र मलेसिया भिड्दै

मेसी र रामोशको बिदाई खेलमा पीएसजी हार्यो

काठमाडौं । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३–२ ले पराजित भयो । घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भयो । यसअघि नै पेरिस… Continue reading मेसी र रामोशको बिदाई खेलमा पीएसजी हार्यो

नेपालको लगातार जित, मलेसिया २७ रनले पराजित

काठमाडौं । टी–२० शृंखलाको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टिमले मलेसियालाई २७ रनले पराजित गरेको छ । मलेसियालाई हराएसँगै नेपालले ५ खेलको शृंखलामा २–१ ले अग्रता लिएको छ ।टस हारेर पहिला ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रनको लक्ष्य मलेसिया सामु प्रस्तुत गरेको थियो । दोस्रो इनिङमा जवाफी ब्याटिङमा… Continue reading नेपालको लगातार जित, मलेसिया २७ रनले पराजित

साफ च्याम्पियनसिप खेल्ने नेपाली टीम घोषणा

काठमाडौं । भारतमा जुन २१ देखि जुलाई ४ सम्म हुने साफ च्याम्पियनसिप २०२३ का लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो ३० सदस्यीय टोली घोषणा गरेका हुन्। च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग खेल्नेछ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।… Continue reading साफ च्याम्पियनसिप खेल्ने नेपाली टीम घोषणा

इण्डियन प्रिमियर लिगको उपाधी चेन्नईलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । डक वर्थ लेविसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य… Continue reading इण्डियन प्रिमियर लिगको उपाधी चेन्नईलाई

काभा महिला भलिबलको उपाधी भारतलाई

काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । आज आइतवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेको हो । भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्यो । योसँगै भारतले अपराजित रहँदै प्रतियोगिता सकेको छ… Continue reading काभा महिला भलिबलको उपाधी भारतलाई

काभा महिला भलिबल: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्रो भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आइतबार भएको खेलमा नेपालले उज्बेकिस्तानलाई ३-१ को सेटले पराजित गरेको हो। डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।… Continue reading काभा महिला भलिबल: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काभा भलिवल : उपाधीका लागि भारत र कजाखस्तान भिड्दै, नेपाल र उज्वेकिस्तान तेस्रो स्थानलाई भिड्दै

काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि भारत र कजाखस्तानबीच आज फाइनल खेल हुँदैछ । प्रतियोगिताका दुई अपराजित टोली आजको खेल जित्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै दुवै टोली फाइनल पुगेका छन् र… Continue reading काभा भलिवल : उपाधीका लागि भारत र कजाखस्तान भिड्दै, नेपाल र उज्वेकिस्तान तेस्रो स्थानलाई भिड्दै

मुम्बईलाई हराउँदै गुजरात आइपीएलको फाइनलमा

Photo Source: IPL/BCCI

काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स आईपिएलको फाइनलमा पुगेको छ । आईपिएलको दोस्रो क्वालिफायर खेलमा शुभमन गिलको तुफानी शतक र मोहित शर्माको बलियो बलिङमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।पहिले ब्याटिङ गर्दै गुजरात टाइटन्सले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १८.२ ओभरमा अलआउट हुँदै १७१… Continue reading मुम्बईलाई हराउँदै गुजरात आइपीएलको फाइनलमा

काभा वुमन्स कप : नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं । काजाकस्तानसँग पाँचौं सेटमा पराजित भएपछि नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुग्न असफल भएको छ । सेन्ट्रल एसियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बलियो विपक्षी काजाकस्तानसँग बहादुरीपूर्ण प्रदर्शनका बाबजुद नेपाल टिम पराजित हुनपुग्यो । पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका… Continue reading काभा वुमन्स कप : नेपाल सेमिफाइनलबाट बाहिरियो

काभा वुमन्स भलिबलमा आज नेपाल र काजखस्तान भिड्दै

काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा आज सेमिफाइनलका खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजखस्तानबीच सेमिफाइनल खेल हुनेछ । नेपाललले दोस्रो सेमिफाइनल काजखस्तानसँग खेल्दा सबैको ध्यान यस खेलमा हुनेछ । यो खेल साँझ ५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा सहभागीमध्येकै सबैभन्दा… Continue reading काभा वुमन्स भलिबलमा आज नेपाल र काजखस्तान भिड्दै

आइपीएल : लखनउलाई हराउँदै मुम्बई क्यालिफायरमा

Photo Source: IPL/BCCI

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गतराति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भयो । मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा समेटियो । लखनउका मार्कुस स्टोयनिसले सर्वाधिक ४०… Continue reading आइपीएल : लखनउलाई हराउँदै मुम्बई क्यालिफायरमा

काभा वुमन्स भलिबलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । एनएससी-काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले समूहको तेस्रो खेलमा आज बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ । समूह ए बाट यसअघि सेमिफाइनल पुगिसकेको यी दुई टोलीबीच समूह विजेता बन्न प्रतिस्पर्धा हुँदैछ । समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनाइसकेको छ । नेपालले महिला… Continue reading काभा वुमन्स भलिबलमा आज नेपाल र भारत भिड्दै

चेन्नई पुग्यो आइपीएलको फाइनलमा

Photo : Outlook india

काठमाडौं । गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को फाइनलमा पुगेको छ। मंगलबार राति घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो। चेन्नई आइपिएलको १४ सिजन मध्ये दशौं पटक फाइनलमा पुगेको हो। चेन्नईले यसअघि खेलेका नौ फाइनलमध्ये चार फाइनल जित्दै उपाधि जितेको छ। चेन्नईले दिएको १७३ रनको… Continue reading चेन्नई पुग्यो आइपीएलको फाइनलमा