काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् । ‘हामीलाई दबाव छ । तर जनताको साथ… Continue reading भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने तयारी छ : प्रधानमन्त्री
Category: बिचार
नक्कली भुटानी शरणार्थी काण्डमा गगन थापाले दिए पहिलो प्रतिक्रिया
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी काण्डमा पहिलो प्रतिक्रिया दिएका छन् । उनले भ्रष्टाचारविरूद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले दुई पेज लामो धारणा सार्वजनिक गरेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय… Continue reading नक्कली भुटानी शरणार्थी काण्डमा गगन थापाले दिए पहिलो प्रतिक्रिया
उपनिर्वाचनको नतिजापछि कांग्रेस महामन्त्रीको प्रतिक्रिया : रुपान्तरणको सन्देश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताएका छन् । महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’ मतदाताको… Continue reading उपनिर्वाचनको नतिजापछि कांग्रेस महामन्त्रीको प्रतिक्रिया : रुपान्तरणको सन्देश
समृद्धिको लक्ष्य हाँसिल गर्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताएका छन्। इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार… Continue reading समृद्धिको लक्ष्य हाँसिल गर्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता अभिवृद्धि कार्यक्रमको प्रभावकारिता
बिष्णु सिंह ‘बैजु’ (आजीवन सदस्य ) कुनै पनि मानव, पशुपन्छी, किरा फ़ट्याङ्ग्रा कुनै न कुनै अन्य बस्तु, सेवा, सुबिधा, लाभ, मनोरंजन इत्यादि प्राप्त हुने आशाले कुनै संस्था, बस्तु, स्थान, प्रकृतिसंग आकर्षित हुने गर्दछन । जस्तो: रंगीचंगी फुलहरुले आफ्नो सुगन्ध फैलाएर माहुरीलाई आफूतर्फ आकर्षित गर्दछन। नेपालका सुन्दर हिमाल, झर्ना, ताल, पशुपन्छी, कला संस्कृतिले बिदेशी पर्यटकलाई आकर्षित… Continue reading गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता अभिवृद्धि कार्यक्रमको प्रभावकारिता
नयाँ वर्षले राष्ट्रका क्षमता उजागर गर्न सकोस : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन मात्रै होइन राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने… Continue reading नयाँ वर्षले राष्ट्रका क्षमता उजागर गर्न सकोस : प्रधानमन्त्री
मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारभित्रको फोहोर नउठाउने भनेर गरेको घोषणाको पक्ष र विपक्षमा बहस जारी रहेको बेला उनले यो बाध्यात्मक भनेर स्पष्टीकरण दिएका छन् । आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले उक्त निर्णय लिनुपरेको बालेनको भनाइ छ । आफूले सुधारका लागि गरेको प्रयासको… Continue reading मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन
ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने प्रतिक्रिया दिएका छन् । रास्वपाका सांसद डा.ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।… Continue reading ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन
संविधानको पृष्ठभूमिमा संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रमको प्रभावकारिता
बिष्णु सिंह (बैजु) देशको सामाजिक आर्थिक कारणले राजनीतिक बिद्रोह हुन्छ। अनि राजनीतिक परिवर्तन भए लगतै सामाजिक आर्थिक परिवर्तनको लागि शिघ्र अगाडि बढ्नु जरुरी हुन्छ । नत्र राजनीतिक परिवर्तनको उपलब्धि शुन्य हुने र झनै बढी सामाजिक आर्थिक बिकृति र बिचलन बढ्ने हुन्छ। नेपालको सन्दर्भमा त्यस्तै भएको छ। २०४६ को परिवर्तनले केही सामाजिक आर्थिक परिवर्तन दिन सकेन।… Continue reading संविधानको पृष्ठभूमिमा संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रमको प्रभावकारिता
शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?
सरोज सिग्देल, टेक्सस सेयर बजारको राम्रो पक्षः यसले लगानी गर्ने र पैसा बनाउने अवसर दिन्छ । पैसा बन्न सकेन भने त्यसको कारण बजारमा नभइ आफैमा खोज्नु राम्रो हुन्छ । सामान्यतया माग तथा आपूर्तिले बजारको मूल्य निर्धारण गर्ने गर्दछ लगानीकर्ताहरु कम मूल्यमा खरिद गरी बढी मूल्यमा बिक्री गर्दै बजारबाट मनग्य नाफा कमाउन चाहन्छन् यसैबीच हरेक गर्ता… Continue reading शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?
उपनिर्वाचन केही नेतालाई सत्तामा पुर्याउने भर्याङ बन्यो : भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्न लागेको बताएका छन् । अध्यक्ष भट्टराईले ट्वीट गर्दै चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड भएको बताएका हुन् । उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने… Continue reading उपनिर्वाचन केही नेतालाई सत्तामा पुर्याउने भर्याङ बन्यो : भट्टराई
अब मुलुकले गति लिन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन् । शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘‘अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मूलभूत… Continue reading अब मुलुकले गति लिन्छ : प्रधानमन्त्री
आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ,’ उनले भने, ‘त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा… Continue reading आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह
महिलालाई स्वरोजगार बनाऔं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत बनाउन जरुरी भएको बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप… Continue reading महिलालाई स्वरोजगार बनाऔं : प्रधानमन्त्री
सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छन् :राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै यस्तो बताएकी हुन् ।… Continue reading सशक्तीकरण र समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विशिष्ट छन् :राष्ट्रपति
पूर्वराजा भन्छन् : मुलुक अधोगतीमा छ, सहकार्य गरौं
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको… Continue reading पूर्वराजा भन्छन् : मुलुक अधोगतीमा छ, सहकार्य गरौं
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ: काठमाडौं
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए । अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा… Continue reading भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ: काठमाडौं
म भाषण होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताएका हुन् ।मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्र सुधार लगायतका विषयमा कामको सुरुवात गरेको प्रधानमन्त्री दाहालको भनाइ… Continue reading म भाषण होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री
दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णय गर्न माहिर मानिन्छन् । मुलुक अनिर्णयको बन्दी बनेको धेरै पलहरुमा उनले गाठो फुकाउने काम गरेका छन् । पछिल्लो समय यस्तै निर्णयमार्फत मुलुकको कार्यकारी पदमा पुगेका प्रचण्डले पुनः एक पटक सबैको ध्यान आकर्षित गरेका छन् । त्यो हो, पोशाक । उनी यसअघि २०६५ र २०७३ सालमा गरी दुई… Continue reading दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश
जन्मदिवस; तिथी, मिति र जंको
योगेश आदी जन्मदिन मनाउनु भनेको जन्मेको दिनको सम्मान र आफुप्रतिको गर्वानुभूति प्रकट गर्नु हो । पश्चिमा संस्कृतिमा बलिरहेको मैनबत्ति फुकेर मैनबत्तिको धुँवाले ‘प्रार्थना’ भगवानसम्म पूर्याउँछ भन्ने मान्यतासँगै मुख मिठो पार्न केक काटेर मनाउँने गर्दछन् भने नेपालमा अभिभावकको हातबाट सगुन र आशिर्वाद थापेर मनाइने चलन छ । विश्वको अधिकाँश देशमा जन्मदिन जन्मेको मितिमा मनाउँने गर्दछन् भने… Continue reading जन्मदिवस; तिथी, मिति र जंको
प्रधानमन्त्रीको अठोट : भ्रष्टाचार हुनै दिँदैनौं
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक छ । कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र… Continue reading प्रधानमन्त्रीको अठोट : भ्रष्टाचार हुनै दिँदैनौं
विद्युत खपत बढाउन पूर्वाधारमा लगानी गरिरहेका छौं : कुलमान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरणले विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित गरेको बताए । उनले नेपालमा… Continue reading विद्युत खपत बढाउन पूर्वाधारमा लगानी गरिरहेका छौं : कुलमान
व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रिक टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए । उनले सरकारले तरलता तथा बैङ्क ब्याजदर वृद्धि लगायतले… Continue reading व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री
माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीले सत्ता गठबन्धनको विकल्प नखोजेको स्पष्टीकरण दिएका छन् । आइतबार पदाधिकारी बैठकपछि उनले सरकार गठन गर्ने सन्दर्भमा माओवादीले सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारे । गठबन्धनको विकल्पका बारेमा छलफल नै नभएको उनको भनाई छ । गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भएको उनको भनाई छ… Continue reading माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ
दोहोरो अंकले बढ्यो नेप्से, कारोबारमा रकममा सुधार
काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.२२ अंकले बढेर १९६१.०६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबारमा रकममा सुधार
जनताको अभिमत : पार्टी होइन पात्र
काठमाडौं । प्रतिनिधिसभा र तथा प्रदेश सभाको प्रारम्भिक नतिजाहरु आउने क्रम जारी छ । सोमबार अबेरसम्म करीव १ सय निर्वाचन क्षेत्रको प्रारम्भक नतिजा आएको छ । जसमा कांग्रेस र एमालेबीच पहिलो हुने होडबाजी चलिरहेको छ । पुराना पार्टीलाई रवी लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तिकै चूनौति दिइरहेको छ । गठबन्धन गरेर गएका दलहरुलाई समेत जनताले… Continue reading जनताको अभिमत : पार्टी होइन पात्र
कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने बताएका छन् । कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्छ, उनीहरुलाई बहुमत ल्याउन कठिन छ, बहुमत ल्याउने एमालेले नै हो ।’ पूर्व प्रधानमन्त्रीसमेत… Continue reading कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली
रुसलाई घातक हतियार प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्छ : जेलेन्स्की
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोलाई घातक अस्त्र प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले रुसी अधिकारीहरूले पछिल्ला दिनमा दिएका अभिव्यक्ति पूरै पृथ्वीको निम्ति जोखिमपूर्ण भएको बताएका हुन् । युक्रेनी राष्ट्रपतिले रुसलाई परमाणुअस्त्र प्रयोग गर्नबाट रोक्न अहिलेदेखि नै थप प्रतिबन्धहरू लगाइनुपर्ने बताए। क्रेम्लिनले युक्रेनमा परमाणु युद्धबारे रुसी समाजलाई… Continue reading रुसलाई घातक हतियार प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्छ : जेलेन्स्की
एमाले मात्र राष्ट्रिय पार्टी हो : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको दावि गरे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ,… Continue reading एमाले मात्र राष्ट्रिय पार्टी हो : अध्यक्ष ओली
बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईसँगको सहकार्य लामो समयसम्म जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरुको सहकार्य चुनावसम्म मात्र नभएको बताए । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रचण्डले देशलाई समृद्धिको विकासको नयाँ… Continue reading बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड