अमेरिका, म र रिपव्लिकन

योगेश आदी [email protected] सन् २००७ मा मलाई अमेरिकी डिभी चिट्ठा पर्यो । अमेरिकाको बारेमा थप रुचि बढ्यो । जर्ज डब्लु बुस राष्ट्रपति थिए । कार्यकाल सम्हालेकै वर्ष ९११ को घटना र रस्सियन अर्थतन्त्रको विश्वब्यापि असरको कारण अमेरिकी अर्थतन्त्र पनि खस्कदो थियो । यसै कारण बुसलाई सबैले अभागी राष्ट्रपति भन्दथे । सहानुभुति स्वरुप मैले केही नबुझी… Continue reading अमेरिका, म र रिपव्लिकन

बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग

कल्पना शाक्य / अधिवक्ता सोह्रौं शताब्दीमा महारानी एलिजाबेथ प्रथमको शासनकालमा बेलायतमा पाकेटमारलाई सार्वजनिक स्थलमा झुण्ड्याएर मारियो । उद्देश्य थियो त्यो भयानक दृष्य देखेर अब उप्रान्त कसैले चोरी गर्ने दुस्साहस नगरोस । हजारौं मानिसहरुले पाकेटमारलाई झुण्डाइएको दृष्य त्रास मिश्रित उत्सुकताका साथ हेरे । सबैको ध्यान झुण्ड्याइएको ब्यक्तितर्फ खिचिएको मौका छोपेर त्यही भिडमा एक ब्यक्तिको पाकेट मारियो… Continue reading बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग

अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् । तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो ।… Continue reading अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर… Continue reading आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख

रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

योगेश आदी / [email protected] मेरो अधिकार कति ? मलाई के के भन्न मिल्दैन । कुन सम्बोधन मेरो अपमान हो ? मेरो बारेमा के के कुरा खोल्न म बाध्य छैन ? यो सबै व्यक्तिको कानूनन: अधिकार हो । चेतना र विवेकको स्तरले आफ्नो महत्व बोध गराएपछि आत्मसम्मानित जीवनको शुरुवात हुन्छ । आशय गलत नभएपनि कतिपय अवस्थामा हामीले… Continue reading रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

प्रचण्डको विलोपिकरण र अविश्वासको विकेन्द्रिकरण

पुरुषोत्तम लम्साल / हाल: अमेरिका वर्तमान नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ साल पौष १८ गतेको एउटा सार्वजनिक भाषणमा भनेका थिए, ‘माक्र्सवाद भनेको हो पनि र होइन पनि ।’ प्रचण्डको भनाईको आशय ‘माक्र्सवाद ब्यावहारिक प्रयोग हुन पनि सक्छ र सन्दर्भ अनुसार परिवर्तन पनि हुनसक्छ’ भन्ने थियो । यो भनाईको आशय र अर्थ ‘माक्र्सवाद नै… Continue reading प्रचण्डको विलोपिकरण र अविश्वासको विकेन्द्रिकरण

शेयर बजार र पम्प एण्ड डम्पको खतरा

सरोज सिग्देल शेयरबजार अर्थात् पूँजी बजारलाई अर्थतन्त्रको प्रतिविम्व र तरलता सन्तुलन गराउने वित्तीय औजारको रूपमा विकास गर्ने उदेश्यले नेदरल्याण्डमा सन् १६०२ मा आम्स्टरडम स्टक एक्सचेञ्ज स्थापना भई सन् १६०६ मा डच ईस्ट इन्डिया कम्पनी Dutch East India Company (VOC) को धितोपत्र जारी गरेर धितोपत्र बजारको सुरू भएको विश्व इतिहास छ । आम्स्टरडम स्टक एक्सचेञ्ज नेदरल्याण्ड… Continue reading शेयर बजार र पम्प एण्ड डम्पको खतरा

नेपालमा लघुवित्त क्षेत्रका चुनौति र समाधानका प्रयास

सुर्य नारायण पुरी, काठमाडौं नेपाल राष्ट्र बैंकमा दर्ता भएर आधिकारिक वित्तीय कारोबार गर्ने सँस्थाहरु मध्ये ‘लघुवित्त वित्तीय संस्था’ राष्ट्र बैंकको वर्गिकरण अनुसार ‘घ’ वर्गमा पर्ने वित्तीय संस्था हो । लघुवित्त वित्तीय संस्थाहरुको सेवा-लक्ष भनेको पिछडिएका समुदाय र दुर्गम क्षेत्र जहाँ बैंक तथा वित्तीय पहुँच कम हुने गर्दछ । यसले खासगरी सानो पुँजी सम्बन्धि कारोवारो गर्ने… Continue reading नेपालमा लघुवित्त क्षेत्रका चुनौति र समाधानका प्रयास

न्यायाधिशको स्वविवेकीय प्रयोगको अभ्यास; रञ्जन कोइराला काण्ड

कल्पना शाक्य  (अधिवक्ता) २०६८ सालमा गीता ढकालको नियोजित हत्या गरी लुकाएर लास जलाइयो भनि निजकै पति पूर्व डिआईजी रञ्जन कोईरालाको मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालतले सर्वस्व सहित जन्म कैदको फैसला सुनाएको थियो । हाल सो फैसला चर्को पर्ने देखिएकोले भनि उच्च न्यायालयबाट सजायावधि घटाएर साढे आठ वर्ष कैद सुनाई तत्कालै उनलाई रिहाई गरियो… Continue reading न्यायाधिशको स्वविवेकीय प्रयोगको अभ्यास; रञ्जन कोइराला काण्ड

प्रवीण गिरी सरको सम्झनामा

पुरुषोत्तम लम्साल  “हुत्तिनपर्ने ठाउँमा हुत्तिन पर्छ, बत्तिन पर्ने ठाउँमा बत्तिन पर्छ, जहाँ अडिन पर्ने हो त्याँ अडिन पर्छ, ठूलो फ्रेमवाला चश्माबाट तीखा दृष्टी मतिर फालेर प्रवीण सरले थपे – लय खोज्दा भाव पोलेर खाने बानी हटाइदेऊ, जहाँ ठोक्नपर्ने हो त्यहाँ घनै ठोक्नपर्छ।” गिरी सरका ‘यार’ कमल प्रधान सर छेऊमा हुनुहुन्थ्यो। ‘यार’कै शैलीमा कमल सरले अलि… Continue reading प्रवीण गिरी सरको सम्झनामा

नेकपाको राइदालो र छिरोलिएको पराल

पुरुषोत्तम लम्साल [email protected] गाउँमा एउटा कथा थियो । मियोमा बाँधिएका गोरु आपसमा विपरीत दिशाबाट घुमे पनि माडिने त पराल नै हो । पराल माडिन्छ भनेर घरधनीले चारतिर फर्किएका गोरुहरुलाई त्यत्तिकै छाडिदिए । केहीबेर यत्तिकै भयो । गोरुहरु आफ्नै तालमा घुमिरहे, पराल केही डल्लो परिरह्यो, लाठे बिंडी तन्काउन निस्किए । फर्कंदा मियोमा चारै गोरु घाँटी कस्सिएर… Continue reading नेकपाको राइदालो र छिरोलिएको पराल

ओलीका अस्त्र र महाराजका ‘रफुभर’

पुरुषोत्तम लम्साल, भर्जिनिया चलन नबिलाएको भए गाउँमा अझै पनि रफू भरिन्छ होला । फेसनको दुनियाँमा चाँहि च्यातिएको, प्वाल परेको, भ्वांग देखिने ठाउँमा पनि कहिले धागोको आडमा त कहिले कपडाको अर्को टुक्रा राखेर रफु भर्ने चलन थियो । यो भनेको मूलतः लाज (भित्री अंग) बाहिरबाट नदेखियोस भनेर दुनियाको आँखामा छारो हाल्ने प्रपञ्च हो । यो रफु… Continue reading ओलीका अस्त्र र महाराजका ‘रफुभर’

बुईगलमा छौंडा पालेर शान्तिको कुरा ?

पुरुषोत्तम लम्साल, भर्जिनिया नेकपा एमाले र माओवादी केन्द्रको बहूमत समूहको एकीकरणपछि बनेको सग्लो नेकपाले संघीय नेपालको पहिलो आमनिर्वाचनमा सुविधाजनक बहूमत प्राप्त गर्यो । अर्थात पार्टी एकताको अन्तर्य र अभिष्ट दुबै सिद्ध भयो । खड्गप्रसाद (केपी) ओली दोश्रो पटक देशको प्रधानमन्त्री बने । ओली नेतृत्वको सरकार दुई तिहाईको बहुमतप् राप्त सरकारमा दर्ज भयो । तर, जसै… Continue reading बुईगलमा छौंडा पालेर शान्तिको कुरा ?

पोजेटिभपछि फेरी पोजेटिभको पोजेटिभ अनुभव

बिदुर बिष्ट, न्युयोर्क कोरोना भाइरससँगै भाईरल हुन त मन थिएन तथापी आफ्नै केही प्रत्यक्ष अनुभव राखेर आईडल बनौं कि भन्ने कोशिस गरेको मात्र हुँ । यस विषयको बिज्ञ त होईन तर अनभिज्ञ पनि छैन – म !  कोरोनाको कहर फैलने शुरूवाति दिनहरूमा मैले प्राय: हाँसो ठट्यौलो गर्दै मजाक मै यो भाईरसलाई उडाई रहेको थिएँ ।… Continue reading पोजेटिभपछि फेरी पोजेटिभको पोजेटिभ अनुभव

कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

योगेश आदी  यसपटक लेख्नै पर्ने नैतिक दबाब परेपछि लेख्दैछु । मेरो कोभिड १९ एण्टिबडी टेष्टको रिजल्टले केही भ्रम उब्जाएको छ । न्यूयोर्क सहर कोरोनाभाइरसको एपिसेण्टर बनेको ३ महिनापछि पारिवारिक बटालिएन लिएर म कोभिड १९ एण्टिबडी टेष्ट गर्न गएँ । न्युयोर्कमा कोरोनाले ताण्डव मच्चाइराख्दा संसारको आँखाको तारो बनेको एल्महर्ष्ट हस्पिटल नै छानें । अझैपनि त्यो एरिया… Continue reading कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव

योगेश आदी रामराज्यको परिकल्पना भित्र भेदभाव शब्द अटाएको थियो भने तिमी कस्को राज्यमा बस्छौ र भेदभाव रहित समाजको कल्पनामा गर्न ?  कुरा सुरु गरौं – अमेरिकाको । अमेरिकाको पनि न्युयोर्क सहरको । न्युयोर्क सहरका नेपाली चेलीबेटीहरुले लिइरहने नाम मध्येको एउटा नाम ‘रानीको पार्लर’ हो । ती भारतीय महिलाको न्युयोर्कमा १५/१६ ओटा जति ब्युटी पार्लरहरु छन्… Continue reading अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव

न्युयोर्क सहर छाडेर जानेको हकमा

योगेश आदी जहाँ बस्यो त्यहींको चासो र सरोकार बढी हुन्छ । न्युयोर्कको समाचार बनेपछि कतिपयले मलाई फोन गर्छन वा सम्झन्छन् । न्यूयोर्कबाट अन्त बसाई सर्ने मानिसहरुको गत एप्रिल महिनामा मात्र ८१ हजार ओटा ‘ठेगाना परिवर्तन सम्वन्धि अनुरोध’ प्राप्त भएको सुचना अमेरिकाको हुलाक बिभागले निकालेपछि सनसनी फैलिएको छ । मेरो चासो भने न्युयोर्कका नेपाली समुदायमा गएर… Continue reading न्युयोर्क सहर छाडेर जानेको हकमा

स्पेनिश फ्लु र कोभिड् – १९

विजय खनाल, टेक्सस  आजभन्दा १०१ बर्ष अगाडि सन् १९१८ सालमा आएको स्पेनिश भाइरसको महामारी सम्बन्धि रोचक जानकारी पढि सकेपछि पाठकहरुलाई बिद्यमान कोरोना फिका लाग्न सक्छ । विश्वमा यतिवेला कोरोना भाइरस (कोविड-१९) को महामारी फैलिएको अवस्था छ । तर यस्तो महामारी यो नै पहिलो भने होइन । यस अघि बिश्वले यो भन्दा पनि डरलाग्दा महामारीहरु मानव… Continue reading स्पेनिश फ्लु र कोभिड् – १९

अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख

अर्जुन दाहाल / नून चिनी पानी (अभियन्ता) मैले पहिला सुनेको ‘सर’ शब्दले बिद्यालयमा पढाउने गुरुबा भनेर बुझ्दथें । आफु १० कक्षा पढ्दै गर्दा मेरो मावली गाउँ साब्लाखु पुगेको बेला मलाई पाको देखे कि कुन्नी केही मित्रले ‘सर’ भनेर बोलाउनु भयो । म अलमल्ल परें । टोपी देखेर होकि भनेर टोपी गोजीमा कोचें । केही बोलिन… Continue reading अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख

कुट्न पाइने सम्वन्ध

अच्युत सिग्देल, न्यूयोर्क दशैंको बिदा थियो । स्कूल बन्द थियो । पचास साठी जनाको समुह चौतारीको चिया पसलमा चिया पिएर गफ चुट्दै थिए । एक जना सिमलीको लठ्ठी लिएर सुस्तरी आफ्नै चालमा पसल भित्र छिरे । उनी गोठालो जान लागेको, हलो जोत्न जान लागेको वा टेक्ने लट्ठी लिएको कसैले सोधखोज गरेन । न त रोकतोक वा… Continue reading कुट्न पाइने सम्वन्ध

सम्भावित आर्थिक मन्दी पछिको नेपाली चलचित्र जगत

भिमा मैनाली, चलचित्रकर्मी  जताततै कोभिड १९ का कारण सन्त्राश फैलिएको अवस्थामा, यस उप्रान्त आउन सक्ने अनुमानित आर्थिक मन्दीमा पनि चलचित्र क्षेत्रलाई उचित व्यवस्थापन गरी, बिशिष्ट किसिमका चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको स्तर निर्धारण गर्नु पर्ने भएको छ । जसको लागि समग्र चलचित्रलाई बुझ्ने र चलचित्रको माध्यमबाट समाजलाई आवश्यक योगदान दिन सक्ने नेतृत्वको खाँचो… Continue reading सम्भावित आर्थिक मन्दी पछिको नेपाली चलचित्र जगत

राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन

छिरिङ्ग तोप्के लामा, न्युयोर्क हिन्दि चलचित्र ‘भाइ’ मा सुनील सेठ्ठीको एउटा संवाद, “अरे मन्त्री जी जिन्दगीमे कभी कभी तो सच् बात किया करो” बेलाबेला म सम्झि रहन्छु ।  मैले यस्तो देशलाई कर्मथलो बनाएको छु जहाँ शासन पद्दति लोकतांत्रिक त छ तर शासक घरि घरि अलोकप्रिय र अलोकतान्त्रिक बन्ने चेस्टा गरी रहन्छन् । म तेश्रो विश्वबाट… Continue reading राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन

अलकधार : भाउका खातिर जुँगाकाे ताउ

सुपेन्द्र बस्नेत, बोष्टन संसारमा दाह्री जुँगाकाे महत्व र महिमा अपरम्पार नै छ । चाहे मानवकाे हाेस् या जनावरकाे । दाह्रीमा बाेका र जुँगामा बाघकाे चर्चा र महत्व बढी गरिन्छ । बाेकाकाे दाह्रीकाे चर्चा हसिमजाकका लागि गरिन्छ भने बाँघकाे जुँगाकाे चर्चा शक्तिकाे प्रतिबिम्बका रुपमा गरिन्छ । मानवमा भने दाह्रीकाे भन्दा जुँगाकाे भाउ बढी छ । कति… Continue reading अलकधार : भाउका खातिर जुँगाकाे ताउ

कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट

​प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर अहिले सर्वत्र कीर्तिपुरको चर्चा छ । कीर्तिपुरलाई विश्वब्यापी महामारी कोरोनाको संक्रमणबाट अहोरात्र रक्षार्थ खटिएका, शालीन ब्यक्तिको रुपमा चिनिएका मेयरमा गालीहरु खनिएका छन् । सेवा गर्दा सामान्य त्रुटी हुन सक्ला तर यसलाई राष्ट्रिय वहस कीर्तिपुर विषय बनाउनु पर्ला जस्तो लाग्दैन । देशैभरि बिद्यार्थी छन् नि, कीर्तिपुरकै बिद्यार्थीलाई राहत किन चाहियो ? भन्ने प्रश्नसम्म… Continue reading कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट

नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?

विश्वसन्देश संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा अध्यादेश ल्याएपछि फेरि एक पटक नेपालको राजनीतिक अवस्था जटिल मोडमा पुगेको छ । नेकपा अध्यक्षसमेत रहेका ओलीले दल फुटाउन सजिलो पार्नेगरी अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले दल विभाजनका लागि संसद र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई हटाएर कुनै एकमा मात्रै ४०… Continue reading नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?

तिमीले पाएको जति मात्र; तिम्रो भाग

योगेश आदी, न्यूयोर्क हामीलाई न्युज छाप्नका हेतु थुप्रै सामग्रीहरु आउँछन् । कति छापिन्छन्, कति छापिदैनन् । कतिपय पर्खाइमा पर्दछन् । हाल ३६ पेजको पत्रिका ‘विश्वसन्देश‘ जुन हप्तैपिच्छे छापिन्थ्यो, त्यो परिस्थितिजन्य कारणले केही समयको लागि रोकिएको छ । अहिले अनलाइन ‘विश्वन्यूज‘ मात्र चालु छ । जसमा हामी अलिक चुजी भएका छौं । कविता, गीत र लघुकथा सामान्यतया वाह… वाला… Continue reading तिमीले पाएको जति मात्र; तिम्रो भाग

काठमाडौंको लकडाउनमा आपतको बेला अघि बढेको धन बहादुर सिंहको दानी हात

धन लामा / कनेक्टिकट कोरना भाइरसको कारण अहिले नेपाल  घोषित लकडाउनमा छ । यसको अर्थ आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं हो, तथापि विभिन्न तह र तप्काका जनमानसमा यसको विविध खाले प्रभाव परेको छ । यसै प्रसंगमा सुदुर पश्चिमको बझांगबाट काठमाडौं आएर आफ्नो पेसा गरि बसेका किशोर विष्टको कथा बेग्लै छ । उनी करिव… Continue reading काठमाडौंको लकडाउनमा आपतको बेला अघि बढेको धन बहादुर सिंहको दानी हात

‘अस्पतालबाट चाँडै घर फर्कनुस् है आमा’

कल्पना घिमिरे ‘आज तीन दिन भैसक्यो आमासंग गफगर्न नपाएको, कति फोन गरेँ घण्टी गइरहन्छ आमाको फोन उठ्दै उठ्दैन’ अस्पताल पुगेको २ दिन सम्म त आमाले फोन उठाउनुहुन्थ्यो । अब त फोन उठ्न पनि छोड्यो’ उषा दिदीको छटपटि झन् झन् बढ्दै थियो ‘मैले अस्पताल पुर्याएर ठूलो गल्ती गरें, बरु घरमै राखेर स्याहार गरेको भए आमालाई छिटो… Continue reading ‘अस्पतालबाट चाँडै घर फर्कनुस् है आमा’

न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका

योगेश आदी, न्यूयोर्क अहिलेलाई संयोग मात्रै ठानौं कि अमेरिकाको सबैभन्दा कोरोना प्रभावित राज्य न्यूयोर्क सहरको एउटा बस्ती – जसको नाम पनि “कोरोना” हो, जुन हाल कोरोना भाइरसको एपिसेण्टर बनेको छ । जहाँ म परिवारका साथ बस्दछु । यही ठाउँबाट म, मेरो कोरोना अनुभव लेख्दैछु । मेरो अनुमान गलत होस् तर सत्य साबित के हुनेवाला छ भने; अबको १ हप्तामा… Continue reading न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका

काेराेना: पोजेटिभ सोचौं, आत्मबल उच्च राखौं

कल्पना घिमिरे छिनछिनमा ‘न्यूजब्रेक एप’ हेर्यो, खुइया श्वास तान्यो । अम्मम ! अमेरिकामा आजमात्रै १ हजार २ सय ३२ ले ज्यान गुमाए ? संक्रमण कहिले रोकिएला ? कोठाभित्रै थुनिएर बढ्दो मृत्युको तथ्याङ्क हेरेरै दिन बितिरहेको छ । कोरोना भाइरस अमेरिका भित्रिएको महिना दिन भन्दा बढी भयो । आज ‘कन्ट्रोल’ होला कि, भोली पो होला कि… Continue reading काेराेना: पोजेटिभ सोचौं, आत्मबल उच्च राखौं