वाहन, बृक्ष र विमानस्थल देउता र वाहनको शास्त्र

पुरुषोत्तम लम्साल / भर्जिनिया धर्मशास्त्रका कालिगढहरुले तयार गरेका सृजनाको विविधता अलौकिक छ । हजारौं वर्षअगाडि पनि प्रकृति र जीवजन्तुलाई सुरक्षित राख्न उनीहरुले अपनाएको उपाय अनौठो छ । नपत्याए हेर्नुहोस् त हामी कसरी गाई, गोरु, भैंसीको पूजा गरिरहेका हुन्छौं ? हामी कसरी मुसा, (सर्प) साँप र गोहीको संरक्षण गरिरहेका हुन्छौं ? हामी कसरी सिंह, बाघ र… Continue reading वाहन, बृक्ष र विमानस्थल देउता र वाहनको शास्त्र

बर्खी बार्ने किन बिधवाले मात्र ?​

प्रेमकृष्ण श्रेष्ठ / किर्तिपुर  केही वर्षअघि संकुचित विचारधाराको एक मोर्चाले राजजानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारी प्रवेश गरी पूजा गरेको निहुँमा गंगाजल छर्केर शुद्ध पारेको समाचार बाहिर आएको थियो । जवकी उहाँभन्दा अघिल्ला राष्ट्रपति रामवरण यादवलाई कुनै पनि मन्दिरमा एकल पुरुषको बाधा अडचन सिर्जेन । राष्ट्रपति जस्तो गरिमामय पदमा विराजमान राष्ट्रपतिबीचमै एकल महिला र पुरुष हुनुमा… Continue reading बर्खी बार्ने किन बिधवाले मात्र ?​

जनप्रिय बन्ने कि नेताप्रिय पत्रकारज्यू ?

सुनिलमणि दाहाल / वाशिंगटनडिसी नेपालमा धेरै जनताहरुले संबिधान प्रदत्त हकाधिकार समेत पाउन सकेका छैनन् । अर्कातर्फ जनप्रतिनिधिहरू र राज्य सयन्त्रका कर्मचारीहरु भने पुस्तौ पुस्तालाई पुग्ने सम्पति जोडेर हाई सुखमा छन् । देशमा ब्यापक भ्रष्टाचार मौलाउनु, जताततै  राजनीतिक हस्तक्षेप हुनु,  सुशासन कायम नहुनु आदि जस्ता कारणले जनतामा नैरास्यता बढन गएकोमा दुई मत छैन । यस्तो अवस्थामा… Continue reading जनप्रिय बन्ने कि नेताप्रिय पत्रकारज्यू ?

हरितालिका तीजको धार्मिक तथा साँस्कृतिक मर्म

आचार्य पीपलमणि सिग्देल/न्यूयोर्क भगवान् विष्णुलाई कन्यादान दिने मातापिताको निर्णयबाट छोरी पार्वती अत्यन्त खिन्न हुन पुग्छिन् । जन्मजन्मदेखि पतिपत्नीसम्बन्ध रहेकाले महादेवसँगमात्रै विवाह गर्ने अन्यथा कुमारी नै रहने पार्वतीको निष्कर्ष रहेपनि मातापितालाई निर्णय सुनाउन असमर्थ हुन्छिन् । साथीको सहयोगमा हरण गरिएर विवाहबाट बच्न तपका लागि जंगलतिर लाग्छिन् । महादेवलाई पतिको रुपमा प्राप्त नगरmन्जेल कठोर तपस्या गर्ने दृढ… Continue reading हरितालिका तीजको धार्मिक तथा साँस्कृतिक मर्म

पुडासैनी मृत्यु प्रकरणबाट पाठ सिक्नु पर्छ

सुपेन्द्र बस्नेत/बोस्टन अपूर्ण र अल्पकालिन नै सही तर यतिबेला देशले एउटा अकल्पनीय घटना र त्यसले निम्त्याएकाे परिणाले दिलाएकाे पिडाबाट केही राहत भने पक्कै पाएकाे छ।  पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु प्रकरणमा रबि लामिछाने सहित आराेपित सबैलाई अदालतकाे आदेशका आधारमा  हिरासतबाट मुक्त गरिए पछि  रबिकाे समर्थनमा चितवनकाे सडकमा उत्रिएकाहरुमा निकै ठुलाे खुशी छायाे ।सराेकारवालाहरुलाई लक्षित गर्दै निरासा,… Continue reading पुडासैनी मृत्यु प्रकरणबाट पाठ सिक्नु पर्छ

किन सुन्दैनन् प्रचण्डले कान्छाबहादुर ?

पुरुषोत्तम लम्साल / हाल अमेरिका एउटा परिचय पत्र छ । परिचय पत्रको दायाँ किनारामा अध्यक्ष तथा सर्वोच्च कमाण्डर लेखिएको अक्षरमाथि बर्दीधारी प्रचण्डको तस्वीर छ । परिचय जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनको कार्यालयले बनाएको छ । परिचय पत्रवाहकको नाम हो शक्ति गुरुङ । जनमुक्ति सेनाको सेक्सन कमाण्डरको हैसियतमा रहेका उनलाई पार्टीले दिएको टेक नाम हो क.… Continue reading किन सुन्दैनन् प्रचण्डले कान्छाबहादुर ?

चाडकाे मर्मानुसार प्रेम दिवसका रुपमा मनाआैं हरितालिका तीज

सुपेन्द्र बस्नेत/ बोष्टन हरेक बर्ष झै यस बर्ष पनि हिन्दु महिलाहरुकाे महान चाडका रुपमा चिर परिचित “हरितालिका तीज” नजिकिदै आएका कारण  यति बेला गाँऊदेखि शहरसम्म, देशदेखि बिदेशसम्मका नेपाली समुदायमा उल्लास तथा उमंग छाइरहेकाे छ । महिलादेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई  तीजले प्रत्यक्ष अप्रत्क्ष रुपमा छाेई सकेकाे छ । उसाे त मुख्य गरी धार्मिक क्रियाकलापमा केन्द्रित… Continue reading चाडकाे मर्मानुसार प्रेम दिवसका रुपमा मनाआैं हरितालिका तीज

चुरोटको धुवासँगै सकिन्छ खर्बौ युरो

आर.एल श्रमजीवी/बेल्जियम उमेरले ५५ काटेकी क्रिस्टिना पेसाले नर्स हो तर उसलाई दिनको १ बट्टा चुरोट नखाई हुँदैन । चुरोट स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने बुझेकी उसलाई चुरोट लत बनेको छ | म रेस्टुरेन्टका सुरुका दिन सम्झन्छु । युरोलाई नेपालीमा कन्भर्ट गर्थे अनि सात्तो जान्थ्यो कि नेपाली रुपैया ६ सय ७५ रुपैयाको एक बट्टा चुरोट तान्ने… Continue reading चुरोटको धुवासँगै सकिन्छ खर्बौ युरो

अमेरिका : एक नयाँ बिद्यार्थीको अनुभव

ऋतिका प्रसाईं/टेक्सस सानैदेखि अमेरिका भनेपछि हुरुक्कै हुन्थे । के छ होला त्यो अमेरिकामा ? कस्तो होला त्यो ठाउँ ? भन्ने बिचारले नै मन फुरुङ्ग हुन्थ्यो । बिएस्सी गर्ने बित्तिकै अमेरिकामा मास्टर्स डिग्री गर्ने रहर जाग्यो । अन्तरमनले देखेको सपना पुरा गर्नु पर्छ भन्ने सोच राखें । आवश्यक प्रकृयाहरु पुरा गरेपछि अन्तत; अमेरिका टेक्न सफल पनि… Continue reading अमेरिका : एक नयाँ बिद्यार्थीको अनुभव

लगानीमा ब्यवहारिक त्रुटी

निरन्जन फुयाल/प्रबन्धक नेप्से आजको भौतिक संसारमा कुनै पनि मानिसले जीवन जीउनका लागि अर्थोपार्जन गर्न जरुरी छ । आर्जन गरेको रकम आफू र परिवारलाई जीवन यापन गर्न खर्च गरिन्छ । जती थोरै रकम कमाए पनि भविष्यमा आईपर्न सक्ने अस्वाभाविक अवस्थामा सहज जीवन यापन गर्न वा कमाई नभएको अवस्थामा पनि जीवन धान्न कमाएको रकमवाट केही वचत गर्ने… Continue reading लगानीमा ब्यवहारिक त्रुटी

राष्ट्रपति ट्रम्पको ट्विट नै संसार

तस्बिर श्रोत : सी एन एन

प्रभात भट्टराई अमेरिका सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित हुनेमा राजनीतिक पण्डितदेखि आम सर्वसाधारणसम्म कोही पनि आश्वस्त थिएनन् । विश्लेषकहरुले हिलारी क्लिन्टनको जित्ने सम्भावना ८० प्रतिशत माथि देखाउँदा पनि अप्रत्याशित रुपमा ट्रम्प निर्वाचित भए । ठूला एवम् तुलनात्मक रुपमा आप्रवासीको बाहुल्यता रहेको क्यालिफोर्निया लगायत राज्यमा भारी मतान्तरले हारे पनि गोराहरुको ठूलो बसोवास रहेका… Continue reading राष्ट्रपति ट्रम्पको ट्विट नै संसार

नेता पनि रिटायर्ड हुने व्यवस्था

प्रेमकृष्ण  श्रेष्ठ किर्तिपुर नगरसभा सदस्य प्रचण्डले हालै एक भाषणमा भनें —युवालाई जिम्मेवारी दिऔँ, देश बन्छ । २००७ सालदेखि नै नेताहरुले ‘युवालाई जिम्मेवारी दिऔं देश बन्छ’ नै बोल्दै आएका छन् । प्रश्न उठछ, जिम्मेवारी कहिले दियो त युवालाई ? यो सत्तरी बर्षमा कुनचाँहि युवाले देश चलायो र ? भाषणको सार जे भए पनि, आखिर अवसरको उत्सव… Continue reading नेता पनि रिटायर्ड हुने व्यवस्था

मर्न चाँहि भुरा माछाले मात्र पर्ने ?

पुरुषोत्तम लम्साल/भर्जिनिया केही महिनाअघि पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले आत्महत्या गरेको समाचारले अन्तर्राष्ट्रिय सञ्चार माध्यम तात्यो । नेपालको अनुसन्धान विभाग जस्तै पेरुको विधि विभागले पक्राउ गर्न लागेको खबर पाएलगत्तै अनेक भ्रष्टाचारको आरोप लागेका गार्सियाले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरे । ६९ वर्षीय गार्सियाको आत्महत्यापछि मलाई भ्रष्टाचारले मान्छेलाई सजिलोसँग बाँच्न पनि दिंदैन, चैनको मृत्यु पनि… Continue reading मर्न चाँहि भुरा माछाले मात्र पर्ने ?

किन आक्रामक छन् प्रचण्ड ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकसाता यता नेपालमा छैनन् । नेपालमा सरकारको नेतृत्व कार्यबाहक प्रधानमन्त्रीका रुपमा इश्वर पोखरेलले गरिरहेका छन् भने नेकपाको नेतृत्व अध्यक्ष प्रचण्डले । जुन दिन प्रधानमन्त्री ओली स्वास्थोपचारका सिलसिलामा सिंगापुरतर्फ लागे, त्यसै रात प्रचण्ड यूएईबाट श्रीमती सिताको उपचार गरी स्वदेश फर्किए । जब प्रचण्ड नेपाल फर्किए , तब उनको आक्रामक अभिव्यक्ति… Continue reading किन आक्रामक छन् प्रचण्ड ?

मर्यादा र भयको न्यारेटिभ

पुरुषोत्तम लम्साल   संकटमा सहकार्य अनकन्टार पहाडमा विपन्नको झुपडी थियो । ओत लाग्न मात्र मिल्ने । एकजनाका लागि सुत्न मात्र पुग्ने, ओल्टीकोल्टी गर्न मात्र पुग्ने स्थान भएको । एक दिन ठूलो पानी पर्यो । पानीले निथ्रुक्क भिजेको साधुले झुपडीको ढोका ढक्ढक्याए । भने, ‘ओत लागेर आजको रात यहीं गुजार्न पाए हुन्थ्यो ।’ बृद्धले ढोका खोले… Continue reading मर्यादा र भयको न्यारेटिभ

नेपाली कवितामा मौलाएका बाद

आचार्य पीपलमणि सिग्देल नेपाली कविताको आधुनिक स्वरुप विविध घुम्ती र मोडहरू पार गर्दै विभिन्न वाद र प्रवृत्ति अँगाल्न पुगेको छ । आधुनिक नेपाली कविताले पूर्वीय र पाश्चात्य शैलीलाई अँगाल्दै अनेक वाद, नयाँ आयाम र नवीनतम प्रवृत्तिहरूलाई आत्मसात गरेको छ । नेपाली कविताको विकासक्रमको अध्ययन र विश्लेषण गर्दा पनि वाद र प्रवृत्तिका आधारमा गर्नु उपयुक्त देखिन्छ… Continue reading नेपाली कवितामा मौलाएका बाद

पुँजीबादकाे पिडा बन्दैछ भविष्यको जाेहाे

याे बिचित्रकाे संसार हाे । बास्तवमै अनेक दृष्य अदृष्य चित्रैचित्र भएकाे बिचित्रकाे संसार रहेछ । श्रृष्टिकर्ताले श्रृष्टी गर्दा नै बिचित्र कै बनाई दिएका रहेछन् । प्राणी जगतकै चेतनशील मानिन्छ मानबलाई । मानब सभ्यता बिकासक्रमकाे इतिहास काेट्याउने हाे भने ढुंगे युगदेखि आधुनिक युगसम्म आईपुग्दा आमुल परिवर्तनहरु भएका छन् । जब मानिसले आगाे उत्पन्न गर्न जान्याे तब… Continue reading पुँजीबादकाे पिडा बन्दैछ भविष्यको जाेहाे

बिना व्यायाम चाहिए जस्तो बन्छ शरिर

मेरा केही इष्टमित्रले जीवनभर मोटाउने रहर पाले । केहीले दुब्लाउने । तर सकेनन् । अझ भनौं जानेनन् । मनको एउटा कुनामा त्यो रहरले कुत्कुत्याई रहेपनि ‘हैन / छैन’ भन्न छाडेनन् । यद्यपी ‘जे छु ठीक छु’ भनेकै राम्रो । नसकेपछि चित्त बुझाउनुको बिकल्प नरहेको अवस्थामा यथास्थितिमा नै सन्तुष्ट हुनुपनि सकारात्मक ठान्दछु । मेलै केहीको सन्धर्भ… Continue reading बिना व्यायाम चाहिए जस्तो बन्छ शरिर

बिप्लव शक्ति हो, नयाँ धार हो

रजमान तामाङ् कम्युनिष्ट घोषणापत्रको शुरुको भुमिकामै मार्क्स ऐँगेल्सले कम्युनिज्मको बिचार अर्थात मार्क्सवादी दर्शनबाट आतंकित तत्कालीन युरोपेली शासकहरुको मनोदशालाइ चित्रण गर्दै लेख्नु भएको थियो “युरोप एउटा भुतद्वारा आतंकित भइरहेको छ । त्यो हो कम्युनिज्मको भुत । पोप र जार, मेटर्निक र ग्युजट, फ्रान्सेली क्रान्तिकारी र जर्मन प्रहरी जासुसहरु । पुरानो युरोपका यि सबै शक्तिहरु यस भुतलाइ… Continue reading बिप्लव शक्ति हो, नयाँ धार हो

किन गर्छन् मान्छेहरु आत्महत्या ?

आर एल श्रमजिवी बेल्जियम आफ्नो जीवन स्वयंले समाप्त गर्नुलाई आत्महत्या भनिन्छ । छापाहरुमा प्रत्येक दिन पढिने, रेडियो टेलिभिजनमा सुनिने र देखिने आत्महत्याका समाचार सुन्दा यसो घोत्लन्छु, जंगली युगमा मान्छेले पक्कै पनि आत्महत्या गर्दैनन् थिए होला । जब मान्छेहरु चेतनाले चल्न थाले उनीहरुमा तनावका बीच आवेग उत्पन्न भयो अनि क्षणिक पागलपनमा आफैलाई समाप्त पारे होलान् ।… Continue reading किन गर्छन् मान्छेहरु आत्महत्या ?

रामराज्य, जटायु र कागभुशुण्डी

पुरुषोत्तम लम्साल यो वर्ष पनि नेपाली साहित्यका ‘श्रेणीमा प्रथम अर्थात् गणनामा सर्वप्रथम कवि’ भानुभक्त आचार्यको जन्मजयन्ती धुमधामले मनाइयो । बिर्खे टोपी ट्रेडमार्क भएका भानुभक्तबारे विभिन्न कोणमा बहस भए । कतिले तात्कालीन समाजको यथार्थ मानेर उनको प्रशंसा गरे, कतिले जात, भाषा र धर्म जोडेर ठट्टा । यो पाटो अलग्गै रह्यो । भानुभक्तबारे मेरो आफ्नै धारणाले यहाँ… Continue reading रामराज्य, जटायु र कागभुशुण्डी

अमेरिकी नेपालीको चासो र सरोकार

शैलेश श्रेष्ठ न्यूजर्सी, अमेरिका  हामी सपना र सम्भावनाहरुको बिराट साम्राज्य भनिने, मानिने मात्र होइन सावित समेत गर्न सकिने मुलुक संयुक्त राज्य अमेरिकामा छौं । त्यस्ता सपनाहरुको सफल प्रक्षपणको पहिलो शर्त भनेको व्यक्तिको एकल ईच्छाशक्ति र दृढनिश्चयी वैयक्तिक चाहना नै हो । मैले आमरुपमा अमेरिकालाई पढ्दा, बुझ्दा अनि संघर्ष गर्दाका अनुभवहरुलाई सतही सारमा सम्प्रेषण गर्दा “आ-मरिखा”… Continue reading अमेरिकी नेपालीको चासो र सरोकार

नायकहरुको नालायकी

पुरुषोत्तम लम्साल [email protected] ६० वर्ष अघिसम्म क्यूबा नामको करेबियन देश सशर्त र पोषित सार्वभौमसत्तामा थियो । ऊ केहीमा आत्मनिर्भर थिएन । स्पेन, अमेरिका, सोभियत संघदेखि भेनेजुयलासम्मले क्यूबालाई कज्याइरहेका थिए । आम किसानको उत्पादन र त्यसको बजार मात्र होइन आवादी जमीनसमेत मुठ्ठीभरका विदेशी कम्पनीको पकडमा थियो । परम्परागत खेतीलाई विदेशीहरुले उखुउद्यान बनाइसकेका थिए । मजदुरका रुपमा… Continue reading नायकहरुको नालायकी

अबको राजनीति पनि जीवन जस्तै सरल अनि गतिशील हुनुपर्दछ

राजनीतिलाई नीतिहरु मध्यकै सर्बोत्कृष्ट नीति भनेर परिभाषित गरेपनि समाज र राज्यले त्यसरी स्विकार्ने गरेको छैन । त्यति मात्र होइन हामी त अझ “डर्टी पोलिटिक्स” भनेर मुख लोपार्दछौं अथवा खिसी गर्दछौं तर त्यसो भनिरहँदा हामीलाई किन त्यसो भन्न लगाईयो त्यस भित्रको गहिरो अभिष्ट र नियत बुझ्दैनौं । अब कत्ति पनि ढिला नगरी बुझ्नु पर्ने यथार्थ के… Continue reading अबको राजनीति पनि जीवन जस्तै सरल अनि गतिशील हुनुपर्दछ

हाम्रो पार्टी नेतृत्व घेराबन्दीमा प¥यो

यज्ञराज सुनुवार नेकपा नेता, एवम् सांसद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु र सार्वजनिक रुपमा राजनीतिक नियुक्ती लिएर बसिरहेकाहरुको व्यवहारले आम नागरिक दिक्क बन्न थालेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले छौँडा भन्ने शब्द प्रयोग गरेर आन्तरिक राजनीतिमा आरोप–प्रत्यारोपको जुहारी चलेको छ । नेपालमा अहिले यो विषय सबैभन्दा बढी… Continue reading हाम्रो पार्टी नेतृत्व घेराबन्दीमा प¥यो

के हो बबल एण्ड क्र्यास ?

निरञ्जन फुयाल प्रबन्धक नेप्से बबल एण्ड क्र्यासको प्रमुख कारण उत्तेजना, लोभ, डर, अपेक्षाजस्ता मानवीय संवेदना र तत्कालीन समयको परिघटना नै हुन् । यसबाट बजारमा हुने उतारचढावले बजारमा बबल एण्ड क्र्यासको अवस्था सृजना गर्दछ । यसबाट अर्थतन्त्रमा ठूलो असर पर्दछ भने लाखौं मानिसले रोजगारी एवं लगानी गुमाउने अवस्था आउँछ । मानवीय संवेदनालाई नियन्त्रण गर्न नसकिने भएकैले… Continue reading के हो बबल एण्ड क्र्यास ?

भानुभक्तलाई सलाम

वि. सं. १८२६ देखि १९४० सम्मको समयावधि नेपाली कविताको प्राथमिक काल अन्तर्गत पर्दछ । पृष्ठभूमिकालको गीत, गाथा, लोकपद्य तथा नाट्यगाथाद्वारा प्रेरित यस समयलाई लेखोटकाल समेत भन्ने गरिएको पाइन्छ । नेपालको एकीकरण अभियान, अङ्ग्रेजसँगको युद्ध, सुगौली सन्धि, कोतपर्व, राणाकालको उदय आदि विशेष घटनाक्रमहरूले प्राथमिक कालको कविताको विकासका लागि प्रभाव पारेको देखिन्छ । त्यसो त धार्मिक, आध्यात्मिक… Continue reading भानुभक्तलाई सलाम

स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा

समृद्धिकाे अपेक्षामा नेपाली जनताले राजनीतिक परिवर्तनका लागि लामो समयदेखि बलिदानी गर्दै आइरहेका छन् । जाे अझै पनि जारी नै छ । पटक पटककाे बलिदानी संघर्षले राजनीतिक परिवर्तन पनि भयाे । तर जनअपेक्षित निकास भने पाउन सकिएकाे छैन । पछिल्ला राजनीतिक घटनाक्रमहरुलाई मनन् गर्दा देशलाई अघि बढाउन हैन पछि हटाउन माहाेल बनाइदै गरे झैं देखिन्छ ।… Continue reading स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा

महाभारत : प्रेमका आँखाले नि हेरौं

म पश्चिम एक नम्बरको ग्रामीण पहाडमा जन्में । अहिले त्यो गाउँ चोकदे, बागेश्वरी हुँदै संघीय नेपालको सूर्यगढी गाउँपालिका भएको छ । सानो छँदा गाउँमा बढो धुमधामले टेलिभिजन भित्रिएको थियो । गाउँ पञ्चायतले नै जोरजाम गरेको । विद्यालयको झ्यालमा राखेर देखाइन्थ्यो । चार गाउँका मान्छे जम्मा हुन्थे । महाभारत आउँथ्यो, रामायण आउँथ्यो । जुन दिन यी… Continue reading महाभारत : प्रेमका आँखाले नि हेरौं

मेरा आँखाहरुले रोई सकेछन्

​​​​​’मैले पनि होईन मेरा आँखाहरुले तिम्रा लागि रोई सकेछन्’ । बर्षौदेखि बच्चुकैलाशले गाएको यो सदाबहार गीत सुन्दै आएको छु । यसमा क्षेत्रप्रताप अधिकारीको शव्द र नातीकाजीको संगीत छ । गीतले पुरुष र महिलाका बिचमा हुने भावनात्मक सम्वन्धको गहिराईलाई छोएको महसुस हुन्थ्यो । अनि म पात्रको मनमा नरोईकन आँखाले मात्रै कसरी रोए होलान ? भन्ने प्रश्न… Continue reading मेरा आँखाहरुले रोई सकेछन्