काठमाडौं । सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला छन् । विभागका अनुसार बिहीबारसम्म अन्नपूर्ण प्रथम, मनास्लु, पाङ्ग्री गोल्डुम्बा, सूर्मा सरोभर र थोरोङ पीकका लागि आरोहण अनुमति जारी भएको छ । उनीहरुबाट… Continue reading आगामी सिजनका लागि आरोहण अनुमति दिन सुरु
Category: घूमघाम
चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने
काठमाडौं । चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि जोडेको छ । कोभिडयता नेपाल प्रतिवन्धमा थियो । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूचीमा राखिएको छ । फागुन १ गतेदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल… Continue reading चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने
पोखरामा सुरु भयो रात्रिकालिन उडान, चार विमानस्थलबाट जान सकिने
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको छ । काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालिन उडान भरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिसान पोखरामा… Continue reading पोखरामा सुरु भयो रात्रिकालिन उडान, चार विमानस्थलबाट जान सकिने
सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?
काठमाडौं । चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही चैत ६ गतेदेखि पुनः उडान सुचारु गर्न लागेको हो । कम्पनीले चीनको चेङ्दुबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार गरेर साताको चार उडान गर्न लागेको जनाएको छ… Continue reading सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?
नेपालमा सोलो ट्रेकिङमा जानेले अब गाइडबीना घुम्न नपाउने
काठमाडौं । नेपालमा अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने गरी प्रतिवन्ध लागेको छ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जनाएका छन् । नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । सन्… Continue reading नेपालमा सोलो ट्रेकिङमा जानेले अब गाइडबीना घुम्न नपाउने
दुई महिनामा अमेरिकाबाट नेपाल भित्रिए १४, ४४८ पर्यटक
काठमाडौं । सन् २०२३ को दुई महिनाको अवधिमा अमेरिकाबाट मात्र साढे १४ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ६ हजार ५६१ र फेब्रुअरीमा ७ हजार ८८७ जना पर्यटक अमेरिकाबाट आएका हुन् । अमेरिका भारतपछि धेरै पर्यटक आउने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको छ । दुई महिनाको अवधिमा कुल पर्यटक आगमन… Continue reading दुई महिनामा अमेरिकाबाट नेपाल भित्रिए १४, ४४८ पर्यटक
जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा
काठमाडौं । नेपालमा जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक भित्रिएका छन् । यसमा सबैभन्दा धेरै पर्यटक भारतीय छन् । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र… Continue reading जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा
अमेरिकामा मौसमका कारण सोमबार मात्र १ हजार उडान रद्द
काठमाडौं \ एजेन्सी । हिमआँधीका कारण सोमबार अमेरिकामा हवाई सेवा नराम्रोसँग प्रभावित भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार मात्र १ हजार भन्दा बढी हवाई उडान रद्द भएका छन् । यसमा अत्यधिक उडान संखया साउथ वेस्ट एयरलाइन्सका छन् । सो कम्पनीले कुल रद्द भएका उडानमध्ये आधा भन्दा धेरै उडान रद्द गर्नु परेको बताएको छ । फ्लाइट… Continue reading अमेरिकामा मौसमका कारण सोमबार मात्र १ हजार उडान रद्द
सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेकोहो । कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदल ७ सदस्यीय बनेको छ। कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक… Continue reading सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन
काठमाडौं–बेइजिङ उडान पुनः सुरु
काठमाडौं । तीन वर्षदेखि रोकिएको काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । सन् २०२० को मार्चपछि बन्द रहेको उक्त गन्तव्यमा मङ्गलबारदेखि हिमालय एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडौँ –बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एयरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको एक दिन… Continue reading काठमाडौं–बेइजिङ उडान पुनः सुरु
इलाममा १ माघबाट हरेक आइतबार नियमित उडान हुने
काठमाडौं । नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नियमित उडान गर्ने भएको छ। एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्न लागेको हो। हालका लागि सातामा एक उडान गर्ने र यात्रुको माग आएपनि विस्तारै उडान संख्या बढाउने एयरलाइन्सले बताएको छ। यसअघि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा तारा एयरले सोही विमानस्थलबाट उडान भरेको थियो। एयरलाइन्सले सम्झौता… Continue reading इलाममा १ माघबाट हरेक आइतबार नियमित उडान हुने
वेल्सका लागि सदभावना दूत नियुक्त भए सोम सापकोटा
काठमाडौं । गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिजम गुडविल एम्बेस्डर) नियुक्त भएका छन् । नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरेको हो । सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र… Continue reading वेल्सका लागि सदभावना दूत नियुक्त भए सोम सापकोटा
एकीकरण मार्गमा सेनाले थाल्यो पदयात्रा
काठमाडौं । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा थालेको छ । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा–काठमाडौं एकीकरण मार्गमा बिहीबारबाट पदयात्रा सुरु भएको छ । गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट बिहीबार सुरु यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोकामा पुगेर टुंगिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टलाई… Continue reading एकीकरण मार्गमा सेनाले थाल्यो पदयात्रा
मेयर बालेन इण्डोनेसिया भ्रमणमा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह इण्डोनेसिया भ्रमणमा निस्किएका छन् । उनी मंगलबार श्रीमतीसँग भ्रमणमा इन्डोनेसिया गएको उनको सचिवालयले जनाएको छ । यो उनको व्यक्तिगत भ्रमण भएको बताइएको छ । बालेन २५ पुसमा स्वदेश फर्कने भएका छन् । भ्रमण पारिवारिक भएको बताइएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनी पहिलो पटक विदेश पुगेका… Continue reading मेयर बालेन इण्डोनेसिया भ्रमणमा
अमेरिकाले चीनबाट आउने यात्रुलाई गर्यो कडाई
काठमाडौं । अमेरिकाले चीनबाट आफ्नो देश आउने यात्रुलाई कडाई गरेको छ । आगामी जनवरी ५ देखि चीनबाट अमेरिका भित्रने यात्रुले अनिवार्य रूपमा कोभिड निगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गर्दै यात्रामा कडाइ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो नियम मुख्य भूमि चीन, हङकड्ड र मकाउबाट आउने दुई वर्षमाथिका सबै हवाई यात्रुमा लागू हुनेछ।… Continue reading अमेरिकाले चीनबाट आउने यात्रुलाई गर्यो कडाई
पेन्सिलभेनियाको सदभावना दूत बने अधिकारी
काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्भावना दूतमा विनोद अधिकारी नियुक्त भएका छन् । पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्भावना दूतमा नियुक्ति गरिएको हो । चार वर्षे कार्यकालका लागि नियुक्त भएका अधिकारीलाई मंगलबार पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्ति पत्र प्रदान गरे । पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका २०७८… Continue reading पेन्सिलभेनियाको सदभावना दूत बने अधिकारी
अभिनेता ओबराय दिनभर व्यस्त, पशुपति र चन्द्रागिरि भ्रमण, प्रचण्डसँग भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय बिहीबार दिनभर व्यस्त रहे । उनले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरे । बिहीबार नै चन्द्रागिरि पुगेका उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता समेत गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका थिए । भेटमा… Continue reading अभिनेता ओबराय दिनभर व्यस्त, पशुपति र चन्द्रागिरि भ्रमण, प्रचण्डसँग भेट
काठमाडौंबाट ढाकासम्म साइकल यात्रामा निस्किए जर्मन राजदूत
काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल एक लामो साइकल यात्रामा निस्किएका छन् । उनी काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने गरी यात्रामा निस्किएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी गराएका छन् । भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको उनको भनाई छ ।… Continue reading काठमाडौंबाट ढाकासम्म साइकल यात्रामा निस्किए जर्मन राजदूत
राजमार्गमा स्तरीय शौचालयसहित १२ वटा ‘रेष्ट एरिया’ बनाउने रवि लामिछानेको घोषणा
काठमाडौं । चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले राजमार्गमा स्तरीय शौचालयसहित १२ वटा रेस्ट एरिया निर्माणको घोषणा गरेका छन् । उनले राज्यलाई अत्यन्तै कम भार पर्ने गरी द्रुत गतीमा कामको थालली भएको समेत जानकारी गराएका छन् । यसबाट राजमार्गमा महिला यात्रुले भोग्दै आएको समस्या समाधान हुने उनको भनाई छ । यो घोषणा मात्र नभई… Continue reading राजमार्गमा स्तरीय शौचालयसहित १२ वटा ‘रेष्ट एरिया’ बनाउने रवि लामिछानेको घोषणा
भैरहवामा दोहा र क्वालालाम्पुरबाट सिधा उडान हुने
काठमाडौं । दोहार र क्लावालाम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान हुनेभएको छ । नेपाल एयरलाइन्सले आगामी १९ नोभेम्बर (४ पुस)देखि यी दुई गन्तब्यबाट सिधा उडान गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिको माग अनुसार ‘विन्टर सेड्यूल’ स्वीकृत गर्दै यस्तो जानकारी गराएको हो । स्वीकृत तालिका अनुसार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा एक उडान हुनेछ ।… Continue reading भैरहवामा दोहा र क्वालालाम्पुरबाट सिधा उडान हुने
आज अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर जान पाउने, अन्य सबै यातायात बन्द
काठमाडौं । आज आम निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर विमानस्थलसम्म आउन पाउने भएका छन् । नेपाल आउने यात्रुले समेत टिकटकै आधारमा विमानस्थलबाट होटेल तथा घरसम्म यात्रा गर्न सक्ने छन् । अन्य यात्रुका लागि भने सबै प्रकारका यातायातका साधन चलाउन पाउने छैनन् । आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान जारी छ… Continue reading आज अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर जान पाउने, अन्य सबै यातायात बन्द
पटक-पटक यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणको स्पष्टीकरण
काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनीबारभित्रै गन्तव्यमा पु¥याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट… Continue reading पटक-पटक यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणको स्पष्टीकरण
जनकपुर-जयनगर रेल सेवा आजबाट चार दिनसम्म बन्द
काठमाडौं । नेपालको एक मात्र रेल्वे सेवा जनकपुर–जयनगर रेल आजबाट बन्द भएको छ । रेल आगामी चार दिनसम्म बन्द रहने छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ। मंसिर १ गते बिहीबार देखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने केन्द्रीय कार्यालयका… Continue reading जनकपुर-जयनगर रेल सेवा आजबाट चार दिनसम्म बन्द
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कार्ययोजना बन्दै
काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ । कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पुर्याउने… Continue reading आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कार्ययोजना बन्दै
पदयात्रामा निस्किएका युवाको सोलुखुम्बुमा मृत्यु
काठमाडौं । सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सोलुदूधकुण्ड नगरपालिका –१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार चम्पा ट्रेकिङ प्रा.लि. काठमाडौंमार्फत ट्रेकिङ आएका विश्वकर्माको महाकुलुङ गाउँपालिका –१ बरुन्चे बेस क्याम्पमा मृत्यु भएको हो । मृत्युको कारण… Continue reading पदयात्रामा निस्किएका युवाको सोलुखुम्बुमा मृत्यु
कन्याममा थपियो स्काई वाक टावर
इलाम । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा स्काई वाक टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ। डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो। उक्त टावरको नगरप्रमुख रणबहादुर राईले शुक्रबार उद्घाटन गरे।… Continue reading कन्याममा थपियो स्काई वाक टावर
अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी
न्युयोर्क पर्यटन र भ्रमणलाई लक्षित गरी अमेरिकाको न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ सम्पन्न भएको छ।लामो समयको अन्तरालमा कोभिड – १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीहरु अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको ट्राभल्स शोमा सहभागी भएका हुन् । विश्व कै आर्थिक राजधानी र संसारका सबैभन्दा धेरै पर्यटक आउने सहरमा भएको… Continue reading अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी
अक्टोवरमा साढे ८८ हजार पर्यटक नेपाल आए, अमेरिकी नागरिक दोस्रो स्थानमा
काठमाडौं । सन् २०२२ को दश महिनामा झन्डै पाँच लाख पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबर सम्ममा चार लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको पाइएको छ । अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक भित्रिएका हुन्। सेप्टेम्बरमा ५८ हजार पर्यटक आएका थिए। अक्टोबरमा घुम्न आउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका… Continue reading अक्टोवरमा साढे ८८ हजार पर्यटक नेपाल आए, अमेरिकी नागरिक दोस्रो स्थानमा
मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा
काठमाडौं । विश्वचर्चित टेलिभिजन प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपाल आएका छन् । उनी आइतबार काठमाडौं अवतरण गरेका हुन् । उनी सोमबार बिहान लुक्ला उडेका छन् । कीर्तिमानी आरोही तथा नेटफ्लिक्सको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ फेम्ड निर्मल पूर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडसनमार्फत उनी नेपाल आएको स्थानीय संचारमाध्यमले जनाएका छन् । लुक्लामा उनले स्काई डाइभिङ गर्ने छन्… Continue reading मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा
ढोरपाटनमा शिकारको याम शुरु, अमेरिकी र रसियन शिकारीको आकर्षण
काठमाडौं । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम शुरु भएको छ । असोज १५ देखि वैशाख १५ बीचको समयमा दुई सिजन शिकारको अनुमति दिइन्छ । कात्तिक÷मंसिरमा चल्ने पहिलो सिजनका लागि कुल ९ वटा नाउर र ७ वटा झारलको शिकार गर्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुमति दिएको छ । सोही अनुसार शिकारी… Continue reading ढोरपाटनमा शिकारको याम शुरु, अमेरिकी र रसियन शिकारीको आकर्षण