मंगलबार विदेशबाट फर्किए १५३० नेपाली

काठमाडौं । मंगलबार दिनभरमा १५ सय ३० जना नेपाली घर फर्किएका छन् । नेपाल एयरलाइन्सले चार वटा मुलुकबाट नेपालीलाई घर ल्याएको छ । सबैभन्दा धेरै कतारबाट ४९८ जना नेपाली स्वदेश फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आजमात्र विभिन्न देशबाट आठवटा उडान भएको हो । नेपाल एयरलाइन्सले कतारको दोहाबाट २६२ जना नेपाली घर ल्याएको हो… Continue reading मंगलबार विदेशबाट फर्किए १५३० नेपाली

विदेशबाट सोमबार बिहानै काठमाडौं आइपुगे २९० नेपाली, उद्दार जारी

काठमाडौं । सोमबार बिहानै २ सय ९० जना नेपाली काठमाडौं आइपुगेका छन् । आज कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट २९० जना नेपाली घर फर्किएका हुन् । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १५१ जना र मलेसियाको क्लालाम्पुरबाट १३९ जनालाई नेपाल ल्याएको हो । दोहाबाट एउटा शव पनि नेपाल ल्याइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । आज कुवेतमा… Continue reading विदेशबाट सोमबार बिहानै काठमाडौं आइपुगे २९० नेपाली, उद्दार जारी

शनिबार घर फर्किए करीव १ हजार नेपाली

काठमाडौं । शनिबार विभिन्न मुलुकबाट करीव १ हजार जना नेपाली घर फर्किएका छन् । बिहान भएका ६ उडानले उनीहरुलाई काठमाडौं ल्याएको हो । बिहान ९ सय ५७ जना नेपाली काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । कतारको दोहाबाट कतार एयरवेजले एक बच्चासहित २४१ जनालाई नेपाल ल्यायो । हङ्कङबाट नेपाल एअरलाइन्सको जहाजले १ बच्चासहित ८१ जनालाई काठमाडौं… Continue reading शनिबार घर फर्किए करीव १ हजार नेपाली

आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो

काठमाडौं । शुक्रबार पनि विदेशबाट नेपालीको उद्दारको काम जारी रह्यो । विभिन्न मुलुकबाट एक हजार ३ जना नेपाली आज घर फर्किएका छन् । उनीहरुलाई ल्याएर आएको जहाजले विदेशमा ज्यान गुमाउन बाध्य १६ नेपालीको शव समेत काठको बाकसमा राखी स्वदेश ल्याएका छन् । मलेसियाको क्वालालाम्पुरबाट आज धेरै यात्रु तथा शव ल्याइएको छ । आज मलेसियाबाट मात्र… Continue reading आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो

आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

काठमाडौं । आज विदेशमा अलपत्र रहेको करीव १२ सय नेपालीलाई घर ल्याइने भएको छ । नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपालीलाई घर फर्काउन लागिएको हो । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियाबाट नेपाली घर आउँदैछन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई दुई उडानको तालिका छ… Continue reading आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

बुधबार १ हजार नेपाली घर फर्किए

काठमाडौं । बुधबार विभिन्न मुलुकबाट १ हजार जना नेपाली घर फर्किएका छन् । ६ देशबाट ९ सय ९९ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणका बीच विदेशमा रोकिएका र अलपत्र परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । बुधबार साउदीको दमामबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली… Continue reading बुधबार १ हजार नेपाली घर फर्किए

पाकिस्तान क्रिकेट बोर्डका १० खेलाडीमा कोरोना पुष्टी

इस्लामावाद । पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका १० जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले मंगलबार सात खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । तीन खेलाडीमा यसअघि नै कोरोना पुष्टी भएको थियो । मंगलबार फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजमा कोरोना… Continue reading पाकिस्तान क्रिकेट बोर्डका १० खेलाडीमा कोरोना पुष्टी

मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

File Photo

काठमाडौं । मंगलबार विदेशमा अलपत्र परेका नेपालीमध्ये ७ सय ८३ जनाले नेपालको भूमि टेक्न पाए । जसमा दुई यात्रु पूर्वराजकुमारी हिमानी शाह र उनका पुत्र हृदयेन्द्र शाह थिए । विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ७८३ जना नेपाली स्वदेश फर्किएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्ध देवेन्द्र केसीका अनुसार थाइल्यान्डबाट आएको नेपाल एयरलाइन्सको जहाजबाट हिमानी शाह… Continue reading मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै

काठमाडौं । विदेशमा रहेका नेपालीको उद्दार गर्ने सिलसिलामा आज अष्ट्रेलियाबाट पहिलो चरणमा नेपालीहरु घर फर्कने भएका छन् । त्यसका लागि नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी पुगिसकेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अन्नपूर्णले २५९ जना नेपालीलाई बोकर काठमाडौं आउनेछ । उनीहरु अधिकांश छोराछोरी भेट्न पुगी उतै अलपत्र परेका नागरिक रहेको बताइएको छ । यस उडानमा… Continue reading आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै

आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली

File Photo

काठमाडौं । आइतबार विभिन्न मुलुकबाट नेपालमा एकै दिन ११५० जना नेपाली घर फर्किएका छन् । कारोना भाइरसको महामारीका कारण संकटमा परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । यसै क्रममा आइतबार मात्र एक शिशुसहित ११५० जना नेपाली घर फर्किएका हुन् । कोभिड १९ संकट व्यवस्थापन सेन्टरको तथ्यांक अनसार आइतबार यूएईबाट ३३८ जना नेपाल आएका छन्… Continue reading आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली

साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी

काठमाडौं । साउदीको रियादबाट आइतबार बिहानै २४७ जना नेपाली काठमाडौं अवतरण गरेका छन् । नेपाल एअरलाइन्सको वाइडबडी जहाजबाट उनीहरु काठमाडौं आएका हुन् । यस उडानमा एक नाबालकसहित २४७ जना नेपाली थिए । साउदीस्थित नेपाली दूतावासका अनुसार यस उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुष घर फर्किएका हुन्… Continue reading साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी

वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने नेपाली नागरिकलाई सरकारले अनुमति दिने भएको छ । आंशिक रुपमा वैदेशिक रोजगारी खुला गर्ने निर्णय सरकारले गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबारको बैठकले नेपालमा बिदामा आएका र सम्बन्धित मुलुक तथा कम्पनीबाट अनुमति प्राप्त कामदारले रोजगारीमा जान पाउने भएका छन् । श्रम, रोजगार… Continue reading वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने

आज पाँच मुलुकबाट हुँदैछ नेपालीको उद्दार

काठमाडौं । शुक्रबार विभिन्न पाँच मुलुकबाट नेपालीको उद्दार हुने भएको छ । विदेशमा समस्यामा रहेका, बेखर्ची बनेका र रोजगार गुमाएका नेपालीलार्य प्राथमिकताका साथ उद्दार भइरहेको छ । सोहीक्रममा शुक्रबार पाँच वटा मुलुकबाट नेपालीको उद्दार हुन लागेको हो । शुक्रबार साउदी अरेविया, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट नेपालीलाई घर ल्याउने कार्यक्रम रहेको छ । हरेक मुलुकबाट… Continue reading आज पाँच मुलुकबाट हुँदैछ नेपालीको उद्दार

बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण

काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य दिनको तुलनामा केही व्यस्त रह्यो । नेपाली नागरिकलाई विदेशबाट नेपाल ल्याउने अभियान अन्तर्गत विदेशबाट जहाज आउन गालेपछि विमानस्थलमा समेत चहलपहल बढेको हो । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले सार्वजनिक गरेको विवरण अनुसार बिहीबारमात्र आन्तरिक र बाह्य गरी कुल १४ वटा उडान-अवतरण भएका छन् । बिहीबार हिमालय एयरलाइन्सले मलेसियाबाट ११७… Continue reading बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण

नारायणघाट-मुग्लिन सडक एकतर्फी संचालन

File

चितवन । बुधबार बिहान पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । साँझ ६ः३० मा यो सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको हो । चितवनको ईच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो भन्ने स्थानमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरो हटाएर १४ घण्टापछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको… Continue reading नारायणघाट-मुग्लिन सडक एकतर्फी संचालन

कालिखोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

File

चितवन । चितवनको कालिखोलामा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बुधबार बिहानको समयमा खसेको पहिराले बाटो अवरुद्ध बनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेको हो । बिहानैबाट पहिरो पन्छाउन थालिएको छ । सडक बन्द भएपछि यातायात सूचारु हुन सकेको छैन । मनसुन प्रवेशसँगै अहिले… Continue reading कालिखोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपालीको उद्दारका लागि निर्धारित यूएईमा दुई उडान रद्द

File Photo

काठमाडौं । नेपालीको उद्दारका लागि तय भएका युएईका दुई उडान रद्द भएका छन् । समस्यामा परेका नेपालीको उद्धार गर्न भन्दै मंगलबार र बिहीबारका लागि निर्धारित चार्टर्ड उडान रद्द गरिएको छ । नेपाल एयरलाइन्सले जहाज नउड्ने जनाएको छ । युएई सरकारको तर्फबाट उडान उडान अनुमति नभएका कारण रद्द गर्न परेको नेपाल एयरलाइन्सको भनाई रहेको छ ।… Continue reading नेपालीको उद्दारका लागि निर्धारित यूएईमा दुई उडान रद्द

आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली

काठमाडौं । सोमबार ओमानबाट १६६ नेपाली घर फर्किएका छन् । कोराना भाइरसको महामारीसँगै उत्पन्न संकटका बीच अहिले नेपालीको उद्दारको काम जारी छ । सोहीक्रममा ओमानबाट नेपालीलाई घर ल्याइएको हो । सलाम एअरको उडान नम्बर ओभी ४२७ मार्फत नेपाली घर आएका छन् । ओमानबाट एउटा शव पनि ल्याइएको छ । समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ… Continue reading आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली

अफगानिस्तानबाट आए संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी, बंगलादेशबाट फर्किए १५८ विद्यार्थी

काठमाडौं । अफगानिस्तानबाट संयुक्त राष्ट्रसंघका कर्मचारी नेपाल फिर्ता भएका छन् । अफगानिस्तानबाट १८ जना नेपाली कर्मचारी आइतबार काठमाडौं आएका हुन् । उनीहरुलाई संयक्त राष्ट्रसंघ आफैले चार्टर्ड जहाज काठमाडौं पठाएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । उक्त जहाज काठमाडौंबाट अफगानिस्तान फर्कदा भने एक जना यात्रु बोकेर गएको छ । उता, आइतबार नेपाल एयरलाइन्सले बंगलादेशबाट १ सय… Continue reading अफगानिस्तानबाट आए संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी, बंगलादेशबाट फर्किए १५८ विद्यार्थी

शुक्रबारबाट निजी सवारी जोर विजोर प्रणालीमा

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएको छ । यससँगै अब शुक्रबारबाट सर्वसाधारणले निजी सवारी साधन लिएर सडकमा निस्कन पाउने भएका छन् । जोर बारका दिन जोर नम्बर प्लेट र बिजोर बारका दिन बिजोर नम्बर प्लेटका सवारी चलाउन पाइने गरी सरकारले नियम बनाएको छ । शुक्रबार जोर दिन भएकाले जोर नम्बर प्लेटका सवारी साधन चल्नेछन् ।… Continue reading शुक्रबारबाट निजी सवारी जोर विजोर प्रणालीमा

१७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि विदेशका विभिन्न गन्तब्यमा अलपत्र नेपालीको उद्दारको काम आजबाट पुनः शुरु हुँदैछ । आज कुवेतबाट दुई वटा जहाजमा महिला श्रमिक काठमाडौं आउँदैछन् । उनीहरुलाई जजिरा एयरवेजका दुई उडानले काठमाडौं छाड्नेछ । लकडाउन तथा व्यवसायिक उडान बन्द भएपछि विदेशमा समस्यामा परी अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार थालिएको हो । संस्कृति, पर्यटन तथा… Continue reading १७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?

हङकङ र जापानको चार्टर्ड उडानमा बढी भाडा लिएको बारे छानविन गर्न समिति गठन

काठमाडौं । सरकारले हङकङ र जापानमा नेपाल एयरलाइन्सबाट भएको चार्टर्ड उडानमा बढी भाडा लिइएको सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ । यात्रुले यी उडानमा ट्राभल एजेन्सीले अत्यधिक भाडा असुलेको गुनासो गरेका थिए । चार्टर्ड उडानका नाममा नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading हङकङ र जापानको चार्टर्ड उडानमा बढी भाडा लिएको बारे छानविन गर्न समिति गठन

कोरोना कहरबीच ऐतिहासिक क्रिकेट सिरिजको तयारी

काठमाडौं । वेस्ट इन्डिज र इंल्याण्डबीच ऐतिहासिक टेस्ट सिरिजको तयारी शुरु भएको छ । कोरोना महामारीपछि पहिलो विदेश भ्रमणका सिलसिलामा वेस्ट इण्डिज क्रिकेट टिम इंग्ल्यान्ड पुगेको छ। यो टीम कोरोना भाइरसपछि विदेश भ्रमण गर्ने पहिलो अन्तराष्ट्रिय टिम बनेको हो । टिम मंगलबार म्यानचेस्टर पुगेको छ । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी संक्रमणको रुप लिएपछि मार्चयता संसारभर… Continue reading कोरोना कहरबीच ऐतिहासिक क्रिकेट सिरिजको तयारी

शुक्रबार नै यूएईबाट काठमाडौं आए १५७ नेपाली

काठमाडौं । शुक्रबार काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साविकको तुलनामा केही व्यस्त देखियो । बिहान म्यानमारबाट आएको एयरफोर्सको जहाज उडेलगत्तै नेपाल एयरलाइन्सको जहाज जापानको नारिताबाट फर्किएर काठमाडौं अवतरण गर्यो । त्यसको केही समयमै चीनमा कार्गो उडानका लागि गएको हिमालय एयरलाइन्सको जहाज अवतरण गर्यो । शुक्रबार साँझ भने एयर अरेवियाको जहाज काठमाडौं आयो । यो जहाजमा… Continue reading शुक्रबार नै यूएईबाट काठमाडौं आए १५७ नेपाली

नेपालीको उद्दार अवधिभर विमानस्थलको जिम्मा सेनालाई, सर्वसाधारण छिर्न नपाउने

काठमाडौं । विदेशबाट नेपाली नागरिकको उद्दार हुने अवधिभर त्रिभुवन विमानस्थल सुरक्षाको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको छ । विमानस्थलबाट यात्रुलाई होल्डिंग सेन्टरसम्म लैजाने, त्यहाँबाट सम्बन्धित स्थानीय तह र होटेलसम्म लैजाने जिम्मा पनि सेनाले पाएको हो । त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार उद्दार उडानको समयमा विमानस्थल भित्रका सबै गतिविधिलाई सेनाले नियन्त्रण गर्नेछ । सरुवा रोगको संक्रमणसँग… Continue reading नेपालीको उद्दार अवधिभर विमानस्थलको जिम्मा सेनालाई, सर्वसाधारण छिर्न नपाउने

विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु

काठमाडौं । सरकारले निकट भविश्यमा विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउँदै छ । यसका लागि परराष्ट्र मन्त्रालय मातहतका निकायले तथ्यांक संकलन तिब्र बनाएका छन् । यता, स्वदेशमा समेत भौतिक संरचना निर्माणले गति लिएको छ । यसका लागि नेपाली सेना र अन्य सरोकारवाला निकाय खटिएका छन् । सरकारले बनाएको कार्यविधि अनुसार त्रिभुवन विमानस्थलमा झरिसकेपछि यात्रुलाई होल्डिङ… Continue reading विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु

झण्डै ६ सय नेपाली बोकेर हङकङ उडे नेपाल एयरलाइन्सका तीन जहाज

File Photo

काठमाडौं । नेपाल एयरलाइन्सको इतिहासमा आज एकै गन्तब्यमा एकै पटक सर्वाधिक यात्रुसहित उडान भएको छ । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सले आज हङकङका लागि तीन वटा जहाज उडाएको छ । सोमबार साँझ एक एक घण्टाको फरकमा यी उडान भएका हुन् । यी जहाजले नेपालमा रहेका हङकङ आइडी होल्डर यात्रु बोकेका… Continue reading झण्डै ६ सय नेपाली बोकेर हङकङ उडे नेपाल एयरलाइन्सका तीन जहाज

अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान एक महिना प्रतिबन्ध

काठमाडौं । नेपालमा लकडाउन १२ दिन थपेको सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान माथिको प्रतिवन्ध भने एक महिना थपेको छ । अब जुन ३० सम्म उडान अवतरण बन्द रहनेछन् भने सीमा नाकामा समेत कडाई गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन लकडाउन थपेको सरकारले अन्तर्राष्ट्रिय आवागमनमा समेत कडाई गर्ने… Continue reading अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान एक महिना प्रतिबन्ध

जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

काठमाडौं । मंगलबार राती नेपाल एयरलाइन्स जापानको फुकुओकातर्फ उड्दैछ । नेपालबाट नेपाली विद्यार्थीलाई लिएर पहिलो पटक नेपाल एयरलाइन्स यो शहरमा जान लागेको हो । यसअघि नेपाल एयरलाइन्स नारिता र ओशाकामा पुगेको थियो । लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित प्रवासी नेपालीलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जापानको क्युसुको फुकुओकातर्फ उड्न लागेको नेपालको सरकारी समाचार समिति… Continue reading जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

भारतमा खुल्यो आन्तरिक उडान

नयाँ दिल्ली । आजबाट भारतमा आन्तरिक हवाई उडान सुचारु भएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिए पनि भारतले क्रमशः लकडाउन खोल्न थालेको छ । सोहीक्रममा आन्तरिक उडान सुचारु गरिएको हो । भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि शुरु भएकोहो । पहिलो चरणमा पश्चिम बंगाल र आन्ध्र प्रदेशमा भने अझै खुलेको… Continue reading भारतमा खुल्यो आन्तरिक उडान