इन्धनको मूल्य बढेपछि वृद्धि भयो हवाई भाडा

काठमाडौं । वायुसेवा संचालकले आन्तरिक उडानमा हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँ दरले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा संचालकहरुसमेत भाडा बढाउने निर्णयमा पुगेका हुन् । बढेको भाडा शनिबारबाट कार्यान्वयनमा आउने भएको छ । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन… Continue reading इन्धनको मूल्य बढेपछि वृद्धि भयो हवाई भाडा

सगरमाथाको कालापत्थरमा हेलिकोप्टर अवतरणमा रोक

File photo

काठमाडौं । भारतीय पत्रकार सुधिर चौधरीले अनुमति बीना नै नेपालविरुद्ध कार्यक्रम छायांकन गरेर प्रसारणमा ल्याएपछि सगरमाथा क्षेत्रको कालापत्थरसहितका क्षेत्रमा अब हेलिकोप्टर अवतरणमा रोक लगाइएको छ । अब नियमित उद्धार, सामानको ढुवानी र विशेष परिस्थितिमा सगरमाथा राष्ट्रिय निकुन्जको अनुमति लिएर मात्र हेलिकोप्टर उडान सकिने छ । त्यसबाहेक नियमित रुपमा पर्यटक लगेर भने यो क्षेत्रमा अवतरण गर्न… Continue reading सगरमाथाको कालापत्थरमा हेलिकोप्टर अवतरणमा रोक

सेनाले सगरमाथासहित ६ हिमालमा सफाई अभियान चलाउने

काठमाडौं । नेपाली सेनाले नेपालका ६ वटा हिमालमा सफाई अभियान चलाउने भएको छ । सफा हिमाल अभियान अन्तर्गत सन् २०२१ मा ६ वटा हिमालबाट फोहोर संकलन गर्ने योजना रहेको सेनाले जनाएको छ । सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्न लागेको जनाएको छ… Continue reading सेनाले सगरमाथासहित ६ हिमालमा सफाई अभियान चलाउने

बुटवलमा बन्ने भयो केवलकार, प्रधानमन्त्रीले गरे शिलान्यास

बुटवल । बुटवलमा केवलकार बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा बन्ने लुम्बिनी केवलकारको शनिबार शिलान्याश गरे । यो केवलकार लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने भएको हो । कम्पनी चन्द्र ढकालको हो । केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडामा पुग्नेछ । तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न… Continue reading बुटवलमा बन्ने भयो केवलकार, प्रधानमन्त्रीले गरे शिलान्यास

पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने

काठमाडौं । सरकारले खाडी मुलुकमा पहिलो पटक भ्रमण भिसामा जाँदा ४० वर्षभन्दा कम उमेरका महिलाले वडाको सिफारिस ल्याउनु पर्ने नियम बनाएको छ । अध्यागमन विभागले बनाएको यस्तो नियम स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले स्वीकृत गरेमा यो लागु हुनेछ । भिजिट भिसामा खाडी छिर्ने ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस… Continue reading पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने

दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध

काठमाडौं । दुई भारतीय नागरिकले सगरमाथाको चुचुरोमा नपुगी आरोहण प्रमाणपत्र लिएको खुलेको छ । उनीहरुले सन् २०१६ को आरोहण सिजनमा सगरमाथा चुचुरो पुगेको दावि गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण… Continue reading दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध

मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी

Photo Source : Onlinekhabar.com

पोखरा । कास्कीको सुन्दर फेवातालको रुप अहिले कुरुप बनेको छ । कारण हो, फेवातालको मूख्य आकर्षणका रुपमा रहेको जलको स्तर घटाइएको छ । अर्थातः बाँध नै खोलेर फेवातालबाट पानी कम गरिएको छ । यसअघि फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको आर्थिक सहायतामा बाँध बाँधिएको हो । यो बाँधका माध्यमबाट सिँचाइका लागि नहर, त्यसैबाट बिजुली समेत… Continue reading मर्मतका लागि बाँध खोलेर घटाइयो फेवातालको पानी

बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउन लगाएको रोक खुला गरेको छ । अब पर्यटक तथा नेपाली यात्रु बेलायतबाट सिधा उडान वा ट्रान्जिटका माध्यमबाट नेपाल आउन सक्नेछन् । तर, नेपाल आइसकेपछि भने १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । नयाँ निर्णय अनुसार अब भाइरस नदेखिएको मुलुकबाट सिधै वा संक्रमण नभएको मुलुकमा ट्रान्जिट… Continue reading बेलायतबाट नेपाल आउने बाटो खुल्यो, १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने

जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४

काठमाडौं । नेपालमा पर्यटक आगमन बढ्न थालेको छ । संसारभर कोरोना भाइरसको महामारी विरुद्ध खोप अभियान चलिरहेका बेला जनवरीमा पर्यटक आगमन सम्बन्धी सकारात्मक तथ्यांक सार्वजनिक भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरी २०२१ मा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भित्रिए । यो संख्या गत वर्ष लकडाउन शुरु भएयताकै सबैभन्दा… Continue reading जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४

जुन देशबाट आएपनि अब एनआरएनले अनअराइभल भिसा पाउने

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई त्रिभुवन विमानस्थलमा अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागका अनुसार अब जुनसुकै मुलुकबाट नेपाल आउँदा पनि गैरआवासीय नेपाली (एनआरएन)ले अनअराइभल भिसा पाउने छन् । तर, यस्तो सुविधा तत्कालका लागि त्रिभुवन विमानस्थलमा मात्र उपलब्ध हुनेछ । नेपाल आउँदा पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य तथा नेपाल आएपछि १० दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान… Continue reading जुन देशबाट आएपनि अब एनआरएनले अनअराइभल भिसा पाउने

माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत

काठमाडौं । हिउँदे सिजनमा पहिलो पटक विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरी विश्व कीर्तिमान राखेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीको नेतृत्व विश्वविख्यात आरोही निर्मल पुर्जाले गरेका थिए । टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । विमानस्थलबाट उनीहरुलाई गाडीमा राखेर शहर परिक्रममा गराइएको थियो । त्रिभुवन विमानस्थलबाट… Continue reading माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत

‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गरेका छन्। पाकिस्तान र चीनको सीमानामा रहेको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी नयाँ रेकर्ड कायम गरी फर्केका १० नेपाली आरोहीहरुलाई मंगलबार सम्मान कार्यक्रममा प्रधानमन्त्री ठट्यौली गरेका हुन् । उनले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको… Continue reading ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’

चितवन राष्ट्रिय निकुन्जमा दुई गैंडा मृत भेटिए, के हो कारण ?

फाइल तस्वीर : रासस

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटिएको निकुन्जले जनाएको छ । बुधबार पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा एउटा केटो (गैंडाको बच्चा) र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको निकुन्ज प्रशासनले जनाएको छ । यससँगै चालु आर्थिक वर्ष भित्र निकुन्जमा २२ वटा गैंडा मृत फेला परिसकेका छन् । त्यसमध्ये ४ वटा… Continue reading चितवन राष्ट्रिय निकुन्जमा दुई गैंडा मृत भेटिए, के हो कारण ?

बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने

काठमाडौं । सरकारले बेलायतबाट शुरु उडान हुने वा ट्रान्जिट हुने गरी कुनै पनि यात्रु नेपाल आउन नपाउने गरी नियम ल्याएको छ । तर, शर्तसहित नेपाली नागरिक र गैरआवासीय नेपाली र उनीहरुका आफन्त भने अब नेपाल आउन सक्ने भएका छन् । अध्यागमन विभागका अनुसार नेपालमा नेपालीको एकाघरका आफन्तको मृत्यु भएमा वा गम्भीर प्रकृतिको बिरामी भई उपचार… Continue reading बेलायतबाट नेपाली र एनआरएन शर्तसहित नेपाल आउन सक्ने

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

File

काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको स्वशासित राज्य तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको छ । निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले केही महिनाअघि भित्र्याएको कलसाइन एचनाइन ९६१ विमानबाट ल्हासामा परीक्षण उडान गरेको हो । एच नाइन ९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो।… Continue reading ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

काठमाडौं । हिँउदे सिजनमा संसारको दोस्रो सर्वोच्च शिखर माउण्ट केटु आरोहण हुन सकेको थिएन । नेपालका १० जना पर्वतारोहीले शनिबार यो कीर्तिमान राखेका छन् । केटु पाकिस्तानमा पर्छ । यसअघि संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको पर्यटन विभागले जनाएको छ । विभागकी निर्देशक मिरा आचार्यले नेपालीले टोलीले यो कीर्तिमान राखेको… Continue reading हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

चन्द्रागिरिको आइपिओ भर्नेलाई टिकटमा २५ प्रतिशत छूट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयर भर्ने सबैले चन्द्रागिरिको टिकट मूल्यमा २५ प्रतिशत छूट पाउने भएका छन् । बुधबार सम्पन्न ११ औँ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको छ । साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका… Continue reading चन्द्रागिरिको आइपिओ भर्नेलाई टिकटमा २५ प्रतिशत छूट

इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा हवाई सम्पर्कमा जोडिने भएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले त्यहाँको राजधानी जकार्ताबाट नेपालको राजधानी काठमाडौंमा सिधा उडानको योजना सार्वजनिक गरेको हो । कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्दै यस्तो तयारी थालेको हो । कम्पनीका अनुसार आगामी जुन, जुलाईबाट… Continue reading इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा

काठमाडौं । सन् २०२० मा नेपालमा पर्यटक आगमनमा ठूलो कमी आएको छ । यस वर्ष सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थिया । तर, आगमन भने मात्र २ लाख ३० हजार ८५ जना रहेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष त्रिभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार… Continue reading सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा

गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने

काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय क्षेत्रको भिडियो बनाएर प्रचार प्रसारमा ल्याउने उत्कष्ट टिकटक भिडियोलाई पुरस्कृत गर्ने भएको छ । निश्चित शर्त पुरा गरी अपलोड भएका टिकटक भिडियोलाई हरेक १५ दिनमा उत्कृष्ट छनोट गरी एक जनालाई २० हजार नगद पुरस्कार दिने घोषणा बोर्डले गरेको हो । यसअघि तनहुँको मानहुँकोट टिकटककै कारण भाइरल बनेको थियो… Continue reading गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने

झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति

झापा । काठमाडौंको जाडो छल्न पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हरेक वर्ष तराई झर्ने गर्छन् । उनीहरुको झापाको दमकमा हिमालयन टी स्टेट नामक निजी चिया बगान रहेको छ । उनीहरु जाडोयाममा केही समय सोही बगानमा रहेको भवनमा बस्ने गरेका छन् । यस पटक समेत उनीहरु करीव एक महिना झापामा बस्ने भएका छन्… Continue reading झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति

ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले यूरोपलाई प्रभावित बनाएपछि खाडी मुलुकहरुले धमाधम अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइरहेका छन् । यसले नेपाल आउने तयारीमा रहेका र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको नेपालीको यात्रा पुनः प्रभावित हुन थालेको छ । साउदी अरेवियाले पहिलो चरणमा एक साता र दोस्रा चरणमा अर्को एक साता सबै उडानमा रोक लगाएको छ ।… Continue reading ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउने क्रममा नेपालमा दुई दिन बिदाको अवधारणा आएको बताएका छन् ।निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड १९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सन् २०२१ नेपालका लागि… Continue reading आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री

आजबाट नेपाल-भारत हवाई उडान सूचारु

काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि आजबाट हवाई उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सको जहाज आज काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्दैछ । कोरोना भाइरसको महामारीपछि ११ चैतदेखि सबै प्रकारका उडान अवतरणमा प्रतिबन्ध लागेको थियो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशका एक\एक वायुसेवा कम्पनीले दैनिक दुई वटा उडान गर्ने गरी तालिका तय भएको छ… Continue reading आजबाट नेपाल-भारत हवाई उडान सूचारु

२ पुसबाट नयाँदिल्ली उड्ने भयो नेपाल एयरलाइन्स, ९ महिनापछि खुल्दै उडान

काठमाडौं । कोरोना महमारीका कारण बन्द भएको काठमाडौं-दिल्ली रुटमा २ पुसबाट नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले यो रुटमा दैनिक एक उडानको अनुमति पाएको छ । पहिलो चरणमा न्यारोबडी जहाज ए३२० बाट दिल्ली उडान गर्न लागेको निगमले जनाएको छ । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान गर्नेछन् । भारतको तर्फबाट एयर इण्डियाले… Continue reading २ पुसबाट नयाँदिल्ली उड्ने भयो नेपाल एयरलाइन्स, ९ महिनापछि खुल्दै उडान

पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु

पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गरेको छ । सुस्ताएको पर्यटन चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु भएको हो । कोभिड १९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले बताएका छन्… Continue reading पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु

लकडाउनपछि पहिलो पटक खुल्यो मायादेवि मन्दिर

लुम्बिनी। कोरोना महामारीका कारण बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणको अवलोकनका लागि खुला भएको छ । मन्दिर आठ महिनादेखि बन्द थियो । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप बाल्दै मन्दिर खुला भएको घोषणा गरेका हुन् । लामो समयसम्म मायादेवी मन्दिर नखुलेपछि लुम्बिनी क्षेत्र सुनसान बनेको थियो ।… Continue reading लकडाउनपछि पहिलो पटक खुल्यो मायादेवि मन्दिर

ओमानबाट सलाम एयरको काठमाडौं उडान पुनः शुरु हुने

काठमाडौं । ओमानबाट अब सलाम एयरलाइन्सले काठमाडौंका लागि नियमित उडान गर्ने भएको छ । कोरोना भाइरसको महामारी पछि बन्द भएको यो रुटमा सलामले ३ डिसेम्बरबाट नियमित उडान गर्ने भएको हो । एयरलाइन्सका अनसार मस्कटबाट काठमाडौंका लागि सलाम एयरले नियमित उडान गर्न लागेको हो । ओमान वैदेशिक रोजगारीमा जाने नेपालीको एक आकर्षक गन्तब्य हो । सिधा… Continue reading ओमानबाट सलाम एयरको काठमाडौं उडान पुनः शुरु हुने

आज ताप्लेजुंग र इलाम जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज इलामको भ्रमणमा निस्कदैछन् । सीमा निरीक्षणका लागि भन्दै उनी इलाम जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी इलामको जौबारी डाँडामा पुग्नेछन् । त्यहाँको सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थलमा नेपाल भारत सीमा निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । उनले सिमा निरक्षणसंगै जौबारीमा स्थापित बोर्डर आउट पोष्ट… Continue reading आज ताप्लेजुंग र इलाम जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?

विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं । अब विदेशबाट नेपाल आउने सबै व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा यस्तो प्रस्ताव पठाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिएको छ… Continue reading विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने