काठमाडौं । विदेशबाट नेपाली नागरिकको उद्दार हुने अवधिभर त्रिभुवन विमानस्थल सुरक्षाको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको छ । विमानस्थलबाट यात्रुलाई होल्डिंग सेन्टरसम्म लैजाने, त्यहाँबाट सम्बन्धित स्थानीय तह र होटेलसम्म लैजाने जिम्मा पनि सेनाले पाएको हो । त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार उद्दार उडानको समयमा विमानस्थल भित्रका सबै गतिविधिलाई सेनाले नियन्त्रण गर्नेछ । सरुवा रोगको संक्रमणसँग… Continue reading नेपालीको उद्दार अवधिभर विमानस्थलको जिम्मा सेनालाई, सर्वसाधारण छिर्न नपाउने
Category: घूमघाम
विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु
काठमाडौं । सरकारले निकट भविश्यमा विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउँदै छ । यसका लागि परराष्ट्र मन्त्रालय मातहतका निकायले तथ्यांक संकलन तिब्र बनाएका छन् । यता, स्वदेशमा समेत भौतिक संरचना निर्माणले गति लिएको छ । यसका लागि नेपाली सेना र अन्य सरोकारवाला निकाय खटिएका छन् । सरकारले बनाएको कार्यविधि अनुसार त्रिभुवन विमानस्थलमा झरिसकेपछि यात्रुलाई होल्डिङ… Continue reading विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु
झण्डै ६ सय नेपाली बोकेर हङकङ उडे नेपाल एयरलाइन्सका तीन जहाज
काठमाडौं । नेपाल एयरलाइन्सको इतिहासमा आज एकै गन्तब्यमा एकै पटक सर्वाधिक यात्रुसहित उडान भएको छ । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सले आज हङकङका लागि तीन वटा जहाज उडाएको छ । सोमबार साँझ एक एक घण्टाको फरकमा यी उडान भएका हुन् । यी जहाजले नेपालमा रहेका हङकङ आइडी होल्डर यात्रु बोकेका… Continue reading झण्डै ६ सय नेपाली बोकेर हङकङ उडे नेपाल एयरलाइन्सका तीन जहाज
अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान एक महिना प्रतिबन्ध
काठमाडौं । नेपालमा लकडाउन १२ दिन थपेको सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान माथिको प्रतिवन्ध भने एक महिना थपेको छ । अब जुन ३० सम्म उडान अवतरण बन्द रहनेछन् भने सीमा नाकामा समेत कडाई गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन लकडाउन थपेको सरकारले अन्तर्राष्ट्रिय आवागमनमा समेत कडाई गर्ने… Continue reading अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान एक महिना प्रतिबन्ध
जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै
काठमाडौं । मंगलबार राती नेपाल एयरलाइन्स जापानको फुकुओकातर्फ उड्दैछ । नेपालबाट नेपाली विद्यार्थीलाई लिएर पहिलो पटक नेपाल एयरलाइन्स यो शहरमा जान लागेको हो । यसअघि नेपाल एयरलाइन्स नारिता र ओशाकामा पुगेको थियो । लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित प्रवासी नेपालीलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जापानको क्युसुको फुकुओकातर्फ उड्न लागेको नेपालको सरकारी समाचार समिति… Continue reading जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै
भारतमा खुल्यो आन्तरिक उडान
नयाँ दिल्ली । आजबाट भारतमा आन्तरिक हवाई उडान सुचारु भएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिए पनि भारतले क्रमशः लकडाउन खोल्न थालेको छ । सोहीक्रममा आन्तरिक उडान सुचारु गरिएको हो । भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि शुरु भएकोहो । पहिलो चरणमा पश्चिम बंगाल र आन्ध्र प्रदेशमा भने अझै खुलेको… Continue reading भारतमा खुल्यो आन्तरिक उडान
नेपालमा हवाई उडानको प्रतिवन्ध जेठ मसान्तसम्म
काठमाडौं । सरकारले नेपालमा हवाई उडान माथिको प्रतिवन्ध जेठ मसान्तसम्म लम्ब्याएको छ । बुधबार बसेको कोभिड १९ सङ्ग सम्बन्धित उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यसअघि १८ जेठसम्म उडानमाथि प्रतिवन्ध थियो । नेपालमा जेठ २० सम्म लकडाउन जारी छ । पछिल्लो दिनमा लकडाउन कडा गरिएको छ । हरेक दिन औसत ५० भन्दा बढी कोरोनाका… Continue reading नेपालमा हवाई उडानको प्रतिवन्ध जेठ मसान्तसम्म
गृहबाट जारी सबै सवारी पास खारेज
काठमाडौं । सवारी साधन चलाउन गृह मन्त्रालयबाट जारी गरेको सवारी पास रद्द भएका छन ।यस्तो निर्णय शनिबारदेखि लागू हुने भएको छ । सरकारी पासको दुरुपयोग गरि अनाधिकृत रुपमा आवतजावत बढेको र यसले कोरोनाको सङ्क्रमण बढाएको निचोडमा सरकार पुगेको हो । बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएको थियो ।शनिबारदेखि भने… Continue reading गृहबाट जारी सबै सवारी पास खारेज
अब जिल्ला कटेर बाहिर जान नपाइने
काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्लासम्म जान नपाइने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै सरकार झस्किएको छ । लकडाउन केही खुकुलो पारेको सरकारले अब लकडाउन कार्यान्वयनलाई कडाईका साथ पालना… Continue reading अब जिल्ला कटेर बाहिर जान नपाइने
भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो
नयाँ दिल्ली । भारतमा करीव डेढ महिनायता बन्द रहेको रेलसेवा आजबाट सूचारु भएको छ । भारतले कोरोना भाइरसको सन्त्रासकै बीचमा रेल सेवा भने सूचारु गर्ने निर्णय लिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा शुरु लकडाउनपछि भारतमा रेल सेवा बन्द गरिएको थियो । भारतीय रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको… Continue reading भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो
लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल
काठमाडौं । नेपालमा अन्तराष्टिय उडानमाथिको प्रतिवन्ध तथा लकडाउन शुरु भएयता करीव ५ हजार विदेीले नेपाल छाडेका छन् । नेपालमा लामो समय लकडाउन तथा उडान प्रतिवन्ध लागेछि विभिन्न चार्टर्ड उडानमार्फत विदेशी स्वदेश फर्किएका हुन् । शनिबार सम्मको तथ्यांक अनुसार लकडाउन यता नेपालबाट ४ हजार ८ सय ७४ जना विदेशी नागरिकले नेपाल छाडेका हुन् । व्यवसायिक उडानमा… Continue reading लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल
निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार
काठमाडौं । सरकारले निजगढ विमानस्थल निर्माण प्रक्रिया थाल्ने भएको छ । पहिलो चरणमा विमानस्थललाई वरपरबाट घेर्ने पेरीफेरी सडक निर्माण गरिने भएको छ । त्यसका लागि काट्नु पर्ने रुखको संख्या पनि यकिन गरिएको छ । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको निर्माण स्थल घेर्ने सडक बनाउन तोकिएको क्षेत्रमा ४ हजार २ सय ३२ वटा रुख काट्नु पर्ने… Continue reading निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार
आजबाट काठमाडौंमा सवारी साधन चलाउन टाइम कार्ड
काठमाडौं । सडकमा सवारी चाप बढ्न थालेसँगै गृह प्रशासनले आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरेको छ । अब तोकिएको समयमा तोकिएको संस्थाका सवारी साधनले मात्र गुड्न पाउन भएका छन् । त्यसबाहेक अन्य समयमा गुडेको पाइए कारवाही हुने भएको छ । जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने गरी टाइम… Continue reading आजबाट काठमाडौंमा सवारी साधन चलाउन टाइम कार्ड
विदेशमा १ लाख २७ हजार तत्काल उद्धारको पखाईमा, साढे ४ लाख युवाले रोजगार गुमाउने प्रक्षेपण
काठमाडौं । वैदेशिक रोजगारीको सिलसलामा विभिन्न मुलुक पुगेका युवामध्ये एक लाख २७ हजार हाराहारी नेपाली तत्काल उद्धारको पर्खाइमा रहेको सरकारले अनुमान गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यस संख्यामा नेपालीहरु उद्धार गर्नुपर्ने अवस्थामा रहका छन् । विभिन्न मुद्दामा आममाफी पाएका, भिषा अवधि सकिएका, गर्भवती, विभिन्न स्वास्थ्य समस्यामा भोगिरहेका बिरामी, अवैध कामदारलगायतका कारण उनीहरुलाई… Continue reading विदेशमा १ लाख २७ हजार तत्काल उद्धारको पखाईमा, साढे ४ लाख युवाले रोजगार गुमाउने प्रक्षेपण
पहिलो पटक सिड्नी र बेइजिंग उडे नेपाल एयरलाइन्सका जहाज
काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डका कूल २ सय ८१ जना यात्रु बोकेर नेपाल एयरलाइन्सको जहाज सिड्नीतर्फ उडेको हो । नेपाल एयरलाइन्सको जहाज पहिलो पटक सिड्नी उडेको हो । यसअघि नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको ब्रिस्वेनका लागि उडेको थियो । यो जहाजले मलेसियाको क्वालालाम्पुरमा तेल भरेर सिड्नीतर्फ उडेको… Continue reading पहिलो पटक सिड्नी र बेइजिंग उडे नेपाल एयरलाइन्सका जहाज
संसारभर हवाई यात्रुलाई मास्क अनिवार्य गरिदै
काठमाडौं । पश्चिमा मुलुकहरु मास्कलाई त्यति निको मान्दैनन् । किनकी यसको प्रचलन चीनबाट शुरु भएको हो । चीनले नै यसको व्यापाक प्रचार गरेको हो । सोहीकारण जर्मनीलगायत कतिपय मुलुकमा मास्कको सार्वजनिक प्रयोगमा समेत प्रतिवन्ध थियो । तर, कोरोना भाइरसको संक्रमण फैलिएसँगै अब त्यो मान्यता कायम रहेन । संसारभर मास्क अनिवार्य भएको छ । अब हवाई… Continue reading संसारभर हवाई यात्रुलाई मास्क अनिवार्य गरिदै
लकडाउनमा झ्याल भित्रबाट खिचेका उत्कृष्ट ५ तस्वीरले पुरस्कार पाउने
काठमाडौं । नेपाल पर्यटन बोर्डले लकडाउनमा घर भित्रै बसेर पर्यटन प्रवद्र्धन गर्ने गज्जबको अभियान थालेको छ । यसै सिलसिलामा झ्याल भित्र बसेर त्यहाबाट देखिने सुन्दर तस्वीर पठाएर त्यसबाट उत्कृष्ट ५ तस्वीरलाई नगद पुरस्कार दिने गरी प्रतियोगिता थालेको छ । लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले प्रतियोगिता आयोजना गरेको… Continue reading लकडाउनमा झ्याल भित्रबाट खिचेका उत्कृष्ट ५ तस्वीरले पुरस्कार पाउने
नेपाल एयरलाइन्सले अष्ट्रेलिया र कोरियामा चार्टर्ड उडान गर्ने
काठमाडौं । नेपाल एयरलाइन्सले अष्ट्रेलिया र दक्षिण कोरियामा चार्टर्ड उडान गर्ने भएको छ । नेपालमा रहेका अष्ट्रेलियाका नागरिक र नेपालबाट कोरियाको भिषा लागेर बसेका नेपाली नागरिकलाई बोकेर नेपाल एयरलाइन्स उड्न लागेको हो । आगामी मे ६ मा अष्ट्रेलियाको सिड्नीमा उडानको तयारी गरिएको नेपालस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ । टिकट यात्रु आफैले काट्ने गरी चार्टर्ड उडान… Continue reading नेपाल एयरलाइन्सले अष्ट्रेलिया र कोरियामा चार्टर्ड उडान गर्ने
नेपालमा राष्ट्रिय-अन्तराष्ट्रिय हवाई उडान प्रतिवन्ध २ जेठसम्म लम्बियो
काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान माथिको प्रतिबन्ध थप गरेको छ । अब मे १५ अर्थात् जेठ २ गतेसम्म सबै प्रकारको व्यवसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गर्दै सोही… Continue reading नेपालमा राष्ट्रिय-अन्तराष्ट्रिय हवाई उडान प्रतिवन्ध २ जेठसम्म लम्बियो
श्रीलंकाले ७६ जना विद्यार्थी फिर्ता लग्यो
काठमाडौं । श्रीलकाले नेपालबाट ७६ जना आफ्ना विद्यार्थीलाई स्वदेश फर्काएको छ । शुक्रबार उक्त मुलुकको राष्ट्रिय ध्वजाबाहक जहाज काठमाडौं आएको थियो । श्रीलंकन एयरले अपरान्ह १२ बजे कोलम्बाका लागि उडान भरेको हो । श्रीलंकाले केही दिन यता भारत, पाकिस्तान र श्रीलंकाबाट आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेको छ । नेपालमा अन्तराष्ट्रिय व्यवसायिक उडान बन्द भएपछि यहाँ… Continue reading श्रीलंकाले ७६ जना विद्यार्थी फिर्ता लग्यो
पर्यटन क्षेत्रमा एक खर्ब ६० अर्ब क्षतिको आंकलन, वार्षिक एक महिना पर्यटन विदाको योजना
काठमाडौं । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन… Continue reading पर्यटन क्षेत्रमा एक खर्ब ६० अर्ब क्षतिको आंकलन, वार्षिक एक महिना पर्यटन विदाको योजना
आज नेपालबाट रुसले आफ्ना नागरिक लैजाने
काठमाडौं । आज नेपालबाट रुसले आफ्ना नागरिकलाई फिर्ता लैजाने भएको छ । रुसको रोयल फ्लाइट एयरलाइन्स बिहान काठमाडौं अवतरण गर्दैछ । जहाजले लकडाउनपछि नेपालमा अडकिएका नागरिकलाई रुस फिर्ता लैजाने रुसी दूतावासले जनाएको छ । जहाज १ बजे काठमाडौंबाट फिर्ता हुनेछ । यो जहाजको उडान मस्कोसम्मको हो । उक्त जहाजले काठमाडौंमा रहेका १ सय ४३ यात्रु… Continue reading आज नेपालबाट रुसले आफ्ना नागरिक लैजाने
पैदल यात्रु रोकिने, जहाँ छन् त्यही खाद्यान्न पुर्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक सबै प्रकारका आवतजावत पूर्ण रुपमा बन्द गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । खान नपाएर कसैलाई पनि गाउँ जानु पर्ने अवस्था नहोस भन्दै उनले सम्बन्धित स्थानमा खाद्यान्न पुर्याउने व्ववस्था मिलाउन समेत निर्देशन दिएका छन् । लकडाउन झण्डै एक महिनाभन्दा बढी लम्बिएपछि दैनिक कमाएर गुजारा गर्नेहरुमा पिडा थपिएको छ… Continue reading पैदल यात्रु रोकिने, जहाँ छन् त्यही खाद्यान्न पुर्याउन प्रधानमन्त्रीको निर्देशन
चीन उडे नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी
काठमाडौं । नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज बिहीबार साँझ चीन उडेका छन् । नेपालका निजी कम्पनीले यी दुई जहाज कार्गो उडानका लागि चार्टर्ड गरेका हुन् । मेडिकल सामग्री लिएर यी जहाज शुक्रबार बिहान काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ । यसअघि पनि नेपाल एयरलाइन्सल चीनमा दुई पटक चार्टर्ड उडान गरिसकेको छ । नेपाल एयरलाइन्सले… Continue reading चीन उडे नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी
नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई हाक्ने जिम्मेवारी पूर्वसचिव सुशील घिमिरेलाई दिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई कार्यकारी भूमिकासहितको अध्यक्ष पद दिएको हो । करीव ४० अर्ब ऋण बोकेको यो कम्पनीलाई माथि उकास्न घिमिरेको भूमिका महत्वपूर्ण हुने छ । किनकी उनी नेपाल एयरलाइन्समा करीव १८ महिना संचालक समिति अध्यक्षको भूमिकामा समेत रहेर काम गरिसकेका… Continue reading नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
हृदयघातका कारण मृत्यु भएका सैनिकलाई लिन श्री एयर सुडानतर्फ
काठमाडौं । श्री एयरलाइन्सको जहाज शनिबार काठमाडौंबाट सुडानका लागि उडेको छ । यो जहाज नेपाली सेनाले चार्टर्ड गरेको हो । श्री एयरलाइन्सका अनुसार एक सैन्य अधिकारीको सुडानमा भएको शव लिन यो जहाज सुडानतर्फ गएको हो । हृदयघातका कारण उनको निधन भएको थियो । त्रिभुवन विमानस्थलबाट उडेको यो जहाजले सैनिकको शव बोकेर आइतबार काठमाडौं आइपुग्ने बताइएको… Continue reading हृदयघातका कारण मृत्यु भएका सैनिकलाई लिन श्री एयर सुडानतर्फ
नेपाल एयरलाइन्सका दुई वटै जहाज आकासमा
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका दुई वटै जहाज आज दुई गन्तब्यमा उडेका छन् । निगमको एक जहाज जापानका करीव २ सय नागरिकलाई बोकेर नारितातर्फ उडेको छ । अर्को जहाज भने चीनको ग्वाङ्जाओ तर्फ उडेको हो । चीनबाट यो जहाजले मेडिकल सामान ल्याउने छ । यहाबाट नेपाल एयरलाइन्सले निजी क्षेत्रका व्यवसायीको अर्डरमा सामान… Continue reading नेपाल एयरलाइन्सका दुई वटै जहाज आकासमा
अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध थप १५ दिन लम्बियो
काठमाडौं । सरकारले व्यवसायिक अन्तर्राष्ट्रिय हवाई उडान अवतरण थप १५ दिन प्रतिवन्ध लगाएको छ । यसअघि ३ वैशाखसम्म रहेको प्रतिवन्ध अब वैशाख १८ सम्म पुगेको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याएको हो । सरकारले आन्तरिक उडानका सम्बन्धमा भने कुनै निर्णय गरिसकेको छैन । सरकारको यो निर्णयले चार्टर्ड उडान, आकस्मिक अवस्थामा… Continue reading अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध थप १५ दिन लम्बियो
आइतबार अमेरिकाले नेपालबाट थप नागरिक फिर्ता लैजाँदै, अन्य कुन देशले गर्दैछन् चार्टर्ड उडान ?
काठमाडौं । अमेरिकाले आइतबार नेपालमा दोस्रो चार्टर्ड उडान गर्ने भएको छ । कतार एयरवेजको जहाजबाट अमेरिकाले नेपालमा छूटफूट अन्य नागरिकलाई समेत स्वदेश फर्काउन लागेको हो । अमेरिकी नागरिकले घर फिर्तीको चाहना राखेपछि जहाज चार्टर्ड गरेको हो । अमेरिका सरकारले व्यक्ति आफैले टिकट काट्नुपर्ने प्रावधानसहित नेपालमा रहेका नागरिकलाई घर फकाउन सहजिकरण गरिरहेको छ । त्यसो त… Continue reading आइतबार अमेरिकाले नेपालबाट थप नागरिक फिर्ता लैजाँदै, अन्य कुन देशले गर्दैछन् चार्टर्ड उडान ?
नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक
काठमाडौं । यूरोपेली मुलुक नेदरल्याण्ड्सले समेत नेपालबाट आफ्ना १२२ जना नागरिकलाई फिर्ता लगेको छ । नेपालमा लकडाउनको अवधी एक साता र अन्तर्राष्ट्रिय उडान १५ दिन बन्द भएपछि यूरोपेली अधिकांश मुलुकले नेपाल भ्रमणमा आएका आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् । सोही क्रममा नेदरल्याण्ड्सले नेपालबाट मलेसिया एयरलाइन्सको जहाजबाट आफ्ना नागरिक फिर्ता गरेको हो । यसअघि बुधबार अष्ट्रेलियाले… Continue reading नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक