छोरालाई तुच्छ आप्रबासी भनी होच्याईयो : बचाऊ गर्दा आमा कुटिईन्

न्यूजर्सी पसेक काउण्टी प्रोसिक्युटर्स कार्यालयका अनुसार १३ वर्षका केटामाथि कक्षाको साथीलाई आप्रबासी बिरुद्ध अपहेलनायुक्त शब्द प्रयोग गरेको र उसको आमालाई कुटपिट गरेको अभियोगमा पक्राउ गरेको छ ।  एटोर्नी डेनियल सेन्टियागोका अनुसार पिडित भेरोनिका रुईज न्यूजर्सी पसेकको सडकमा गत १९ तारिख उनको एक वर्षिया बेबी र १२ बर्षका छोराको साथमा हिडिरहेको अवस्थामा   पछ्याउँदै आएका ३… Continue reading छोरालाई तुच्छ आप्रबासी भनी होच्याईयो : बचाऊ गर्दा आमा कुटिईन्

भारतमा फेरिए गुप्तचर निकायका प्रमुख

भारत सरकारले दुई मुख्य गुप्तचर निकाय ‘रअ’ र ‘आइबी’मा नेतृत्व परिवर्तन गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बुधबार सरकारले ‘रअ’ र ‘आइबी’मा नयाँ प्रमुख नियुक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल भर्खरै शुरु भएको सन्दर्भमा सरकारले गुप्तचर निकायका प्रमुख परिवर्तन गरेको हो । रिसर्च एन्ड एनलाईसिस विंग ‘रअ’मा सामन्त कुमार गोयल प्रमुखका… Continue reading भारतमा फेरिए गुप्तचर निकायका प्रमुख

अमेरिकामा मनोरञ्जन प्रयोजनको लागि गाँजा सेवन खुल्ला गर्ने ११ औं राज्य बन्यो: ईलनोए

गत मंगलबार ईलनोए राज्यका डेमोक्रेटिक गभर्नर जेबी प्रिज्करको निर्णयकारी हस्ताक्षरपछि अमेरिकाको ईलनोए राज्य ११ औं गाँजा खुल्ला राज्य बनेको छ । मनोरञ्जनात्मक प्रयोजनको लागि तोकिएको अंश गाँजा र गाँजाजन्य पदार्थ टेट्रा-हाईड्रो-क्यानिबिनोल (टिएचसी) सेवन गर्न २१ बर्ष उमेर पुरा गरेको हुनुपर्दछ । कानून मुताबिक डाक्टरको सिफारिस प्राप्त गरी औषधीको रुपमा अरुले नदेख्ने ठाउँमा गाँजाको बिऊ रोप्न… Continue reading अमेरिकामा मनोरञ्जन प्रयोजनको लागि गाँजा सेवन खुल्ला गर्ने ११ औं राज्य बन्यो: ईलनोए

राष्ट्रपति ट्रम्प दक्षिण कोरिया जाने, उत्तर कोरिया पुग्लान ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । विश्वका २० ठूला औद्योगिक शक्ति राष्ट्रहरुको जी-२० शिखर सम्मेलन जापानमा शुरु हुँदैछ । यो सम्मेलनमा भाग लिन राष्ट्रपति ट्रम्प जापान आउँदैछन् । सोही मौकामा राष्ट्रपति ट्रम्प आगामी शनिबार दक्षिण कोरियाको राजधानी सियोल पुग्ने दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनको कार्यालयले उल्लेख गरेको छ। दक्षिण… Continue reading राष्ट्रपति ट्रम्प दक्षिण कोरिया जाने, उत्तर कोरिया पुग्लान ?

अमेरिकामा तात्दै छ चुनावी माहोल, डेमोक्र्याटिकबाट मात्र २५ दावेदार

आगामी नोभेम्बर २०२० मा हुने राष्ट्रपतीय निर्वाचनको माहौल शुरु भइसकेको छ । पाटी भित्र राष्ट्रपतिको उमेदवारी घोषणा गर्ने क्रममा जारी रहेको छ । अमेरिकाका पूर्वसांसद् एवं नौसेनाका पूर्वअध्यक्ष जोई सेस्टकले डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरे । उनको घोषणासँगै डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवार बन्ने आकंक्षीको संख्या २५ पुगेको छ । अमेरिकामा हरेक ४… Continue reading अमेरिकामा तात्दै छ चुनावी माहोल, डेमोक्र्याटिकबाट मात्र २५ दावेदार

उडिरहेको जहाजमा निदाउँदा यस्तो अचम्म भयो

बिजिनेस क्लासमा सुति रहेकी एक यात्रुको फाईल फोटो

गत जुन ९ तारिखका दिन क्यानाडाको क्युबेकबाट टोरन्टो जाने एयर क्यानडाको डेढ घण्टाको उडानमा एक जना यात्रु निदाउँन पुग्दा अचम्मको घटना घटेको छ । यात्रा जम्मा ९० मिनेटको मात्र थियो । टिफेनी एडम्स् यात्राको बिचमा भुसुक्क निदाउन पुगिन् । मध्य आकाशमा निदाएकी उनी ब्युझिदा जहाज खाली थियो । जहाज भित्र अन्धकार थियो अनि जहाज आकाशमा… Continue reading उडिरहेको जहाजमा निदाउँदा यस्तो अचम्म भयो

उत्तर कोरियाको खाद्य संकट टार्न दक्षिण कोरियाको सहयोग

दुई कोरियाबीच सम्बन्ध सुधार हुँदै गएको समयमा दक्षिण कोरियाली उत्तर कोरियालाई खाद्यन्न सहयोग गर्ने भएको छ । खडेरीको मारमा परेर खाद्यान्न उत्पादनमा कमी आएसँगै अहिले उत्तर कोरियामा मानवीय सहयोगको खाँचो छ । तर, विभिन्न देशले यहाँ आर्थिक नाकाबन्दी लगाएका कारण खाद्यान्न संकट गहिरिदै गएको हो । बीबीसीका अनुसार दक्षिण कोरियाले उत्तर कोरीयालाई ५० हजार टन… Continue reading उत्तर कोरियाको खाद्य संकट टार्न दक्षिण कोरियाको सहयोग

सन्दिपपछि अब सोमपाल पनि विदेशी लीगमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी पहिलो पटक विदेशी फ्रेन्चाइजी लीगमा आवद्ध भएका भएका छन् । उनलाई क्यानडामा हुने ग्लोबल टी-२० लीगमा विनिपेग हक्सले टोलीमा आवद्ध गरेको हो । बिहीबार क्यानडा ग्लोबल टी-२० को ड्राफ्टमा सोमपाललाई न्यूनतम ३ हजार अमेरिकी डलरमा हक्सले आवद्ध गरेको हो । यस लीगमा अर्का क्रिकेटर सन्दिप लामिछाने भने… Continue reading सन्दिपपछि अब सोमपाल पनि विदेशी लीगमा

न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ ।  पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि उस्तै किसिमको तरिका अपनाई लुटिसकेका छन् । जति प्रबिधिले सुबिधा दिएको छ, त्यति नै सावधान… Continue reading न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

उत्तर कोरिया भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सि चिनफिङ उत्तर कोरिया भ्रमणमा निस्किएका छन् । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउने क्रममा उनी उत्तर कोरियातर्फ लागेका हुन् । दुई दिने भ्रमण बिहीबार र शुक्रबार हुनेछ । अन्तरराष्ट्रिय संचारमाध्यमहरुका अनुसार राष्ट्रपति सि चिनफिङ बेइजिङबाट उत्तर कोरियाका लागि प्रस्थान गरेका छन् । झण्डै १४ वर्षपछि चीनबाट उत्तर कोरियामा सबैभन्दा… Continue reading उत्तर कोरिया भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले

गत हप्ता ए बि सि न्युज टेलिभिजनको लागि अन्तर्वार्ता दिदै गर्दा आफ्नो चिफ अफ स्टाफ मिक मल्भानीलाई खोकेको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले  कोठाबाट बाहिर  निकालेका छन् ।  राष्ट्रपति ट्रम्पसँग ए बि सि  न्युजका लागि पत्रकार जर्ज स्टेफोनोपोलसले ह्वाईट हाऊसस्थित ओभल अफिसमा अन्तर्वार्ताको रेकर्डिङ गर्दै गर्दा नेपथ्यमा सुनिएको खोकीको आवाज ट्रम्पका चिफ अफ स्टाफ मिक मल्भानीको… Continue reading आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले

समानता माग्दै स्वीट्जरल्याण्डका महिला सडकमा

हामी सोच्छौं, नेपाल गरिब छ, त्यसकारण यहाँ महिला माथि विभेद छ । देश धनी, सम्पन्न र शिक्षित भयो भने महिला पुरुषबीच विभेद हुँदैन । तर, यूरोपको धनी तथा अतिविकसित देशमध्ये एक स्वीट्जरल्याण्डमा समानता माग्दै महिला सडकमा आन्दोलिन भएका छन् । स्वीट्जरल्याण्ड यस्तो देश हो, जहाँ महिलालाई नेपालमा भन्दा पनि पछि मतदानको सुविधा प्राप्त भएको थियो… Continue reading समानता माग्दै स्वीट्जरल्याण्डका महिला सडकमा

भारत-अमेरिका व्यापार विवाद : भारतले बढायो अमेरिकी सामग्रीमा कर

विश्वका दुई ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्ध चलिरहेकै समयमा पुनः अर्का ठूलो अर्थतन्त्र भारतसँग पनि अमेरिकाको व्यापार विवाद सतहमा आएको छ । भारतले आइतबारदेखी लागू हुने गरी अमेरिकी सामानमा कर वृद्धि गरेपछि विवादले उग्र रुप लिएको हो । भारतले अमेरिकाबाट आउने विभिन्न २८ प्रकारका सामानमा कर बढाइदिएको छ । भारतीय राजस्व… Continue reading भारत-अमेरिका व्यापार विवाद : भारतले बढायो अमेरिकी सामग्रीमा कर

अमेरिकाकै बहुचर्चित किराना होलसेल “कोष्टको” मा गोली चल्दा एकको मृत्‍यु

क्यालिफोर्निया    अमेरिकाकै ठुलो तथा बहुचर्चित किराना होलसेल “कोष्टको” भित्र गोली चल्दा १ जनाको मृत्‍यु भएको छ भने अन्य ३ जना घाईते भएका छन् । दक्षिण क्यालिफोर्नियाको लसएन्जलसबाट ५० माईल्स परको कोरोना शहरमा रहेको किराना होलसेल भित्र शुक्रबार साँझ स्थानीय समय ७:४५ बजे गोली चलेको खबर प्रहरीले प्राप्त गरेको प्रहरी श्रोतले बताएको छ ।  प्रत्यक्षदर्शीहरु… Continue reading अमेरिकाकै बहुचर्चित किराना होलसेल “कोष्टको” मा गोली चल्दा एकको मृत्‍यु

९७३ डाक्टरको राजिनामा पछि माग पुरा

कोलकत्ता । भारतको पश्चिम बंगाल राज्यमा शनिबारसम्म ९७३ जना डाक्टरले राजिनामा दिए । जसले गर्दा राज्यभर अस्पतालमा उपचार प्रभावित भयो । पश्चिम बंगालका डाक्टरको आन्दोलनमा देशभरका अन्य राज्यका डाक्टरले पनि समर्थन जनाए । फलस्वरुव राज्य सरकार झुक्न बाध्य भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पश्चिम बंगालकी मूख्यमन्त्री ममता वेनर्जीले डाक्टरका सबै माग पुरा गर्ने प्रतिवद्धता… Continue reading ९७३ डाक्टरको राजिनामा पछि माग पुरा

भारतमा आज शक्तिशाली वायुको चेतावनी, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

भारतको गुजरात राज्यमा शक्तिशाली आँधि आउने सम्भावनालाई ध्यानमा राख्दै करीव तीन लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बिहीबार बिहानै गुजरातको पोरबन्दरस्थित समुन्द्रमा छालहरु देखिन थालिसकेका छन् । बिहानैदेखि तिब्र गतिमा हावा चलिरहेको र त्यसले कमजोर भौतिक संरचनाहरुमा क्षति पुर्याउन थालिसकेको बताइएको छ । भारतीय मौसम विभागका अनुसार सोमनाथ, पोरबन्दर, राजकोट, देवभूमि,… Continue reading भारतमा आज शक्तिशाली वायुको चेतावनी, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

भारतीय वायुसेनाको हराइरहेको जहाज दूर्घटना भएको पुष्टी

भारतीय एयरफोर्सको एएन—३२ जहाज दूर्घटनामा परेको पुष्टी भएको छ । १० दिनदेखि गायव वायुसेनाको उक्त जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । जहाजमा एयरफोर्सका १३ कर्मचारी थिए । अरुणाञ्चल प्रदेशस्थित लिपो नामक स्थानको जंगलमा भारतीय जहाज खोजी दलले जहाजलाई दूर्घटनाग्रस्त अवस्थामा भेटाएको हो । अब उक्त स्थानसम्म पुग्न थप सुरक्षाकर्मी परिचालन भएको बताइएको छ । भारतीय… Continue reading भारतीय वायुसेनाको हराइरहेको जहाज दूर्घटना भएको पुष्टी

समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

बिगत ४ महिनादेखि बन्द गरिएको भेनेजुएला र कोलम्बियाको सिमाना हिजो शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पुन: खोलेपछी हजारौको संख्यामा मानिसहरु कोलम्बिया प्रबेश गरेका छन् । उनिहरु खाना औषधी लगायतका अत्यावस्यक सामग्री लिनका लागि कोलम्बिया प्रवेश गरेका हुन् । दुई देश बिचको सिमाना हिजो पुन: खोलिए पछी भेनेजुएलियन जनताको भिड समुन्द्रको  छाल जस्तै कोलम्बिया पसेको थियो… Continue reading समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

भारतको यूपीमा आँधिको ताण्डव, २६ को निधन

काठमाडौं । बिहीबार साँझ आएको भिषण हावाहुरीमा परी भारतमा २६ जनाको निधन भएको छ । भारतको उत्तर प्रदेशस्थित थुप्रै जिल्लामा आँधिले जनधनको क्षति गरेको हो । उक्त घटनामा ५० भन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । यूपीको मैनपुरी भन्ने स्थानमा ६ जनाको निधन भएको छ । एटा र कासगंजमा तीन तीन जनाले… Continue reading भारतको यूपीमा आँधिको ताण्डव, २६ को निधन

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै

दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार माल्दिभ्स प्रस्थान गर्ने भएका छन् । जुन ८ मा माल्दिभ्स पुग्ने उनले सोही दिन माल्दिभ्सको संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । माल्दिभ्सपछि मोदी श्रीलङ्का पुग्नेछन् । श्रीलंकामा उनको एकदिवसीय भ्रमण तय भएको हो । प्रधानमन्त्री मोदी माल्दिभ्सबाट शनिबार नै… Continue reading भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै

८५ जना बिरामीको हत्या गर्ने नर्सलाई आजिवन काराबास

एजेन्सी । जर्मनीका एक ४२ वर्षिया पूर्व नर्स निल्स हगललाई ८५ जना बिरामीहरुलाई उपचारको क्रममा गलत औषधी प्रयोग गरी हत्या गरेको कसुरमा उच्च अदालतले आजिबन काराबासको सजाय सुनाएको छ । उक्त घटना उत्तरी जर्मनीको डेलमेनहर्स्ट र ओल्डनबर्ग शहरमा सन् १९९९ देखि २००५ सम्ममा घटेको हो । न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले अभियुक्तको कार्यलाई ‘सामान्य बुझाइ भन्दा बाहिर रहेको’… Continue reading ८५ जना बिरामीको हत्या गर्ने नर्सलाई आजिवन काराबास

हराइरहेको भारतीय सैन्य जहाज अझै वेपत्ता

भारतमा सोमबारदेखि हराइरहेको यात्रुबाहक सैन्य जहाज अझै फेला परेको छैन । भारतीय सेनाका सबै संयन्त्रले जोजि जारी राखेपनि जहाज फेला नपरेको भारतीय संचारमाध्यमहरुमा उल्लेख छ । भारतीय नौसेनाको एएन ३२ जहाजमा ९ जना यात्रु सवार थिए । भारतको आसमबाट उडेको केही मिनेटमै जहाज बेपत्ता भएको थियो । यो जहाज भारतकै अरुणाञ्चल प्रदेशतर्फ उडेको थियो ।… Continue reading हराइरहेको भारतीय सैन्य जहाज अझै वेपत्ता

विश्वकपमा ठूला टीमसँग निरिह अफगानिस्तान, श्रीलंकाले हरायो

विश्वकप क्रिकेटमा नयाँ टोली अफगानिस्तान ठूला र बलिया टीमसामू निरिह देखिएको छ । मंगलबार राती भएको खेलमा श्रीलंकासँग हारेको श्रीलंकालाई यसअघि पहिलो खेलमा अष्ट्रेलियासँग हारेको थियो । कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हराएको हो । यी दुई टोलीको खेल हुँदै गर्दा पानी पर्यो । त्यसपछि ४१ ओभरमा खेल छोट्याइएको… Continue reading विश्वकपमा ठूला टीमसँग निरिह अफगानिस्तान, श्रीलंकाले हरायो

रास्ट्रपति ट्रम्पको भ्रमण बिरुद्ध लन्डन सहर ठप्प हुदै

तस्बिर : डेली मेल

अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको आगामी हप्ता हुदै गरेको लन्डन भ्रमणको क्रममा हजारौ अधिकारकर्मीहरु मिलेर लन्डन सहर ठप्प पार्दै प्रदर्शन गर्ने भएका छन् । उक्त प्रदर्शनलाई निस्तेज पार्ने गरि यता राज्यले १८ मिलियन पाउण्ड खर्चेर सहरका २० ठाँउ बिस हजार प्रहरी खटाउने निर्णय गरेको छ । मुख्य प्रदर्शन भने आगामी मंगलबार लन्डन सहरको ट्राफ़ल्गर स्क्वायर देखि… Continue reading रास्ट्रपति ट्रम्पको भ्रमण बिरुद्ध लन्डन सहर ठप्प हुदै

मोदी मन्त्रीमण्डल– नेपालमा संविधान रोक्न पुग्ने जयशंकर विदेशमन्त्री, विश्वासपात्र शाह गृह

काठमाडौँ दोस्रो कार्यकालका लागि विहीबार सपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आफ्नो मन्त्रीमण्डल सदस्यलाई जिम्मेवारी तोकेका छन् । धेरै प्रभावशाली पदमा पर्ने विदेश मन्त्रीको जिम्मेवारी पार्टी नेतालाई नभइ एक पूर्व कर्मचारीलाई दिएर मोदीले धेरैलाई चकित समेत पारेका छन् । पूर्व विदेश सचिव सब्रमण्यम (एस) जयशंकरले सिधै मन्त्रीको रुपमा त्यो पनि कैयन् पार्टी नेताभन्दा बरियतामा… Continue reading मोदी मन्त्रीमण्डल– नेपालमा संविधान रोक्न पुग्ने जयशंकर विदेशमन्त्री, विश्वासपात्र शाह गृह

२४६ पोका कोकिन निले पछी जहाज भित्रै मृत्‍यु

मेक्सिकोबाट जापानको नारिताका लागि उडेका एक जना जापानी नागरिकले २४६ पाेका कोकिन निलेका कारण जहाज भित्रै उनको मृत्‍यु भएको छ । मेक्सिको कोलम्बिया देखी यात्रा सुरु गरेका ४२ बर्षिय उडो नाम गरेका जपानीजले जहाज उडेको केही समयमा कोकिनको पोका निल्न थालेका थिए । कोकिन निलेको केही समय भित्रै उनको स्वास्थमा समस्या आएपछी जहाज मेक्सिकोकै सोनोरा… Continue reading २४६ पोका कोकिन निले पछी जहाज भित्रै मृत्‍यु

दोस्रो कार्यकालका लागि मोदीले लिए सपथ, समारोहमा भाग लिन प्रम ओली दिल्लीमा

काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । स्थानीय समय अनुसार बिहीबार साँझ सात बजे नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा मोदीले आफ्नो मन्त्री मण्डलका सहयोगीहरुका साथ सपथ ग्रहण गरेका हुन् । मोदीको सपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका थिए । ओली सहित मोदीले आफ्नो सपथ… Continue reading दोस्रो कार्यकालका लागि मोदीले लिए सपथ, समारोहमा भाग लिन प्रम ओली दिल्लीमा

भारतमा एक भवनमा आगोलागी हुँदा २० विद्यार्थीको मृत्‍यु

भारतको गुजरात राज्य स्थित सुरतको एक ब्यापारिक भवनमा आगो लाग्दा २० जना विद्यार्थीको ज्यान गएको छ भने १७ जना घाईतेहरुको अस्पतालमा उपचार भईरहेको छ । ब्यापारिक भवनको तेश्रो र चौथो तल्लामा विद्यार्थीहरु ट्युसन पढिरहेका समयमा आगो फैलिएको थियो । आगो फैलिए पछी अधिकांस विद्यार्थीहरु आगोबाट बाँच्न झ्यालबाट फाल हालेका थिए भने एक जनाको भने झ्यालबाट… Continue reading भारतमा एक भवनमा आगोलागी हुँदा २० विद्यार्थीको मृत्‍यु

मोदीले सरसफाई कर्मचारीको खुट्टा धोए राहुल दुई घण्टा पहाड चढे

नयाँ दिल्ली । लोक सभाकाको ५४३ सदश्यको लागि भारतमा यो बर्ष निर्वाचन सम्पन्न हुदै छ । भारतको यो बर्षको निर्वाचन भारतीय ईतिहासमा सबै भन्दा खर्चिलो हुने अनुमान बिज्ञहरुले गरेका छन् ।निर्वाचन आयोगले निकट भबिस्यमा निर्वाचन कार्यक्रम सार्बजनिक गर्दै छ । एक ढंगले मतदातालाई आफुतिर आकर्षित गर्ने क्रम सुरु भै सकेको छ । बितेका केहि दिन… Continue reading मोदीले सरसफाई कर्मचारीको खुट्टा धोए राहुल दुई घण्टा पहाड चढे

उडान भर्न ठिक्क परेको जहाजको इन्जिनमा पैसा चढाउदा …….

न्यूयोर्क । एक चाईनिज बिमान कम्पनीले हवाई जहाजको इन्जिनमा सिक्का चढाएको कारण यात्रुलाई मुद्धा हालेको छ । लु नामका ती यात्रुले जहाज चढनु अघि साईत पर्छ भन्दै लक्की एयर बिमान कम्पनीको एक जहाजको इन्जिनमा सिक्का चढाएका थिए । चिनको आन्तरिक उडानका लागि यान्क्युनदेखि कुन्मिङको लागि उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा साईत पर्ने भ्रममा लु… Continue reading उडान भर्न ठिक्क परेको जहाजको इन्जिनमा पैसा चढाउदा …….