गाजामा भोकमरी : आकाशबाट खानेकुरा खसाल्ने योजनामा ब्रिटेन

TOPSHOT - A boy looks on as he sits between Muslim worshippers prostrating as they perform the early morning prayers for Eid al-Adha, the feast of sacrifice, at the make-shift prayer room of a mosque in the Abu Amin neighbourhood in northeastern Gaza City on June 6, 2025. (Photo by Bashar TALEB / AFP)

१० साउन, काठमाडौं । ब्रिटिश सैन्य योजनाविद्हरूको एउटा सानो टोलीले गाजामा सहायता सामग्री आकाशबाट खसाल्ने योजनामा जोर्डनलाई सघाउन लागेको बुझिएको छ। तिनलाई आगामी दुई दिनभित्र परिचालन गर्न सकिने बताइएको छ। प्रधानमन्त्री केअर स्टार्मरले शनिवार मिरर पत्रिकामा लेख्दै ब्रिटिश सरकारले ब्रिटिश सहायतालाई विमानमा राखेर गाजामा पुर्‍याउन जोर्डनी अधिकारीहरूसँग तत्काल कार्य थालिसकेको उल्लेख गरेका छन्। विगतमा पनि… Continue reading गाजामा भोकमरी : आकाशबाट खानेकुरा खसाल्ने योजनामा ब्रिटेन

फिलिपिन्समा आँधी, कम्तिमा ३० जनाको मृत्यु

file Photo source : AP Photo/Erik De Castro

१० साउन, काठमाडौं । फिलिपिन्समा गत सातायता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ । तीमध्ये १३ जनाको पहिचान भइसकेको छ भने अन्यको पहिचान प्रक्रिया जारी छ । यस्तै, सात जना अझै हराइरहेका छन्, जसमा केही आकस्मिक… Continue reading फिलिपिन्समा आँधी, कम्तिमा ३० जनाको मृत्यु

किन भिड्दैछन् थाइल्याण्ड र क्याम्बोडिया ?

९ साउन, काठमाडौं । थाईल्यान्डका नेताले थाईल्यान्ड र क्याम्बोडियाको सीमामा भिडन्त भइराखे युद्ध हुन सक्ने चेतावनी दिएका छन्। बिहीवार तनाव बढेपछि सुरु भएको भिडन्तमा परी अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भएको तथा दुवै देशमा गरी हजारौँ मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन्।थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले अहिले विभिन्न १२ स्थानमा सङ्घर्ष भइरहेको र त्यस क्रममा… Continue reading किन भिड्दैछन् थाइल्याण्ड र क्याम्बोडिया ?

नाइजेरियामा सेनाले मार्यो झण्डै १ सय डाकु

file

९ साउन, काठमाडौं । नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५ जना सदस्यको मृत्यु भएको बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा दिइएको जानकारीमा जनाइएको छ । नाइजेरियाली सेनाले यस हप्ताको सुरुदेखि सुरू गरेको स्थल तथा हवाई आक्रमणमा आपराधिक गिरोहतर्फ ठुलो हताहत भएको हो । गरिबी र सरकारी उपेक्षाका बिच नाइजेरियाको ग्रामीण इलाकामा सशस्त्र आपराधिक गिरोहको पकड… Continue reading नाइजेरियामा सेनाले मार्यो झण्डै १ सय डाकु

रुसी विमान दुर्घटना, ४९ जनाको मृत्युको आशङ्का

९ साउन, काठमाडौं । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४, (सोभियत–इरा एन–२४) यात्रुबाहक विमान अवतरणको क्रममा नै आगो लागेर जलेको पुष्टि भएको छ। विमानमा सवार ४९ जनामध्ये सबैको ज्यान गएको आशङ्का गरिएको छ। टिन्डा विमानस्थलका निर्देशकका अनुसार, विमान जमिनमा ठोक्किएसँगै आगलागी भएको थियो। घटनापछि क्षेत्रको हवाई निगरानीका लागि परिचालित (एमआइ–८०)… Continue reading रुसी विमान दुर्घटना, ४९ जनाको मृत्युको आशङ्का

अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती

७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग बृहत् व्यापार सम्झौता गर्न अमेरिका सहमत भएको बताएका छन्। जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो। सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ, तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। उनले जापानले आफ्नो अर्थतन्त्रलाई… Continue reading अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती

चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

७ साउन, काठमाडौं । चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी)ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू थिए । सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९ दशमलव सात प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा एक दशमलव एक प्रतिशत बिन्दुले वृद्धि भएको हो… Continue reading चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

नेपालका लागि एडीबीको ५ वर्षे रणनीति सार्वजनिक, के छन् प्रमुख कार्यक्रम ?

७ साउन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मंगलबार नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन् । एडीबीको सञ्चालक समितिबाट स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ । उक्त राष्ट्रिय रणनीति निजी क्षेत्रले नेतृत्व गर्ने आर्थिक वृद्धि, युवाका लागि रोजगारी वृद्धि… Continue reading नेपालका लागि एडीबीको ५ वर्षे रणनीति सार्वजनिक, के छन् प्रमुख कार्यक्रम ?

गाजामा अमानवीय तरिकाबाट मानिसहरु मारिएपछि बेलायतसहित २७ देशको आपत्ति

(Photo by Mahmoud Zaki/Xinhua)

६ साउन, काठमाडौं । बेलायत र अन्य २७ देशहरूले गाजामा त्यहाँका मानिसहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै जारी युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन्। एउटा संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरेलको तरिका खतरनाक रहेको बताइएको छ । खानेकुरा र पानीको खोजीमा रहेकाहरूलाई थोपा थोपा गरेर सहायता वितरण गर्ने र गैरसैनिक मानिसहरूलाई अमानवीय रूपमा… Continue reading गाजामा अमानवीय तरिकाबाट मानिसहरु मारिएपछि बेलायतसहित २७ देशको आपत्ति

बंगलादेशमा सेनाको जहाज कलेजमाथि खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो

६ साउन, काठमाडौं । बंगलादेशमा वायुसेनाको एउटा विमान सोमवार अपराह्ण राजधानी ढाकामा दुर्घटनामा पर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बीबीसी बाङ्ग्लाले जनाएको छ। वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको थियो। दुर्घटनामा परी १६४ जनाभन्दा बढी घाइते भएका छन्। बाङ्ग्लादेशको अन्तरिम… Continue reading बंगलादेशमा सेनाको जहाज कलेजमाथि खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो

इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

एजेन्सी५ साउन, काठमाडौं । इरानमा जारी गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीहरूले त्यहाँका बासिन्दालाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन्। विशेषगरी, इरानका दक्षिणी प्रान्तहरूमा पानीको अभाव एक प्रमुख मुद्दा हो । खानेपानी अभावको लागि भूमिगत स्रोतहरूको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई… Continue reading इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

ब्राजिलका न्यायाधीशमाथि अमेरिकाले लगायो प्रतिबन्ध

४ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पूर्वनेता जायर बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा न्यायाधीशमाथि लगाइएको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा सुनुवाई गरेका ती न्यायाधीशले बोल्सोनारोले ‘इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस’ लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा… Continue reading ब्राजिलका न्यायाधीशमाथि अमेरिकाले लगायो प्रतिबन्ध

अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त

Bedouin fighters deploy at Mazraa village on the outskirts of Sweida city, as smoke rise from the clashes between the Bedouin clans and Druze militias, southern Syria, Friday, July 18, 2025. (AP Photo/Ghaith Alsayed)

एजेन्सी४ साउन, काठमाडौं । सिरियाको ड्रुज समुदाय बसोबास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबीच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ । सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीच आइतबारदेखि सुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ । यो सङ्कटले कार्यवाहक राष्ट्रपति अहमद अल–शराआ को नियन्त्रण… Continue reading अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त

लस एन्जलस : कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

An area is roped off after a vehicle rammed into a crowd of people waiting to enter a nightclub along a busy boulevard in Los Angeles early Saturday, July 19, 2025, injuring several people. (AP Photo/Damian Dovarganes)

एजेन्सी४ साउन, काठमाडौं । अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान एउटा गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते भएको लस एन्जलसको अग्नि नियन्त्रण विभागले जनाएको छ । पूर्वी हलिउडमा १०० भन्दा बढी उद्धारकर्मीहरूले घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरी अस्पतालमा पठाएका छन् । घाइतेमध्ये तीन जनाको स्वास्थ्य अवस्था निकै गम्भीर, छ जनालाई गहिरो चोट लागेको… Continue reading लस एन्जलस : कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

बङ्गलादेशमा जमात–ए–इस्लामीद्वारा बृहत् राजनीतिक प्रदर्शन

(AP Photo/Mahmud Hossain Opu)

४ साउन, काठमाडौं । बङ्गलादेश आगामी वर्ष हुने निर्वाचनको तयारीमा रहेको बेला निर्वाचन प्रणालीमा आमूल परिवर्तनको माग गर्दै बङ्गलादेशको प्रमुख इस्लामी पार्टीका दशौँ हजार समर्थकले शनिबार जुलुश प्रदर्शन गरेका छन् । गत वर्ष भएको जनविद्रोहमा प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि जमात–ए–इस्लामी पार्टीले देशको राजनीतिमा महत्वपूर्ण स्थान ओगट्न सफल भएको छ । आफ्नो कार्यकालमा हसिनाले जमातविरुद्ध… Continue reading बङ्गलादेशमा जमात–ए–इस्लामीद्वारा बृहत् राजनीतिक प्रदर्शन

इरानका आणविक स्थल पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी

((Photo by Nidal Eshtayeh/Xinhua)

एजेन्सी४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ती स्थानहरू ‘पूर्णतया ध्वस्त’ भएको बताएका छन् । आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर्णरुपमा ध्वस्त वा नष्ट गरिएको’ दाबी दोहो¥याएका हुन् । उनले भने, “उनीहरूलाई सेवामा फर्काउन वर्षौं लाग्नेछ र यदि इरानले त्यसो गर्न चाहेको खण्डमा उनीहरूले तीन… Continue reading इरानका आणविक स्थल पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी

अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार

एजेन्सी३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारद्वारा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अघिल्लो वर्ष पारित गरेका ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरिएको छ, जसमा अमेरिकी प्रशासनको भनाइ अनुसार ती परिवर्तनले राष्ट्रको संप्रभुतामा हस्तक्षेप गर्छन् ।ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदमा पुनः फर्किएपछि अमेरिका डब्लुएचओबाट औपचारिक रूपमा हट्ने प्रक्रिया सुरु गरेका थिए ।… Continue reading अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

३ साउन, काठमाडौं । इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर शहरनजिकै दुर्घटना भएको हो । कावर अस्पतालका निर्देशक मोहसेन अफ्रासियाबीले इरानी सरकारी टेलिभिजनलाई घटनामा भएको हताहतबारे भन्नुभयो, “शनिबारको बस दुर्घटनामा २१ जनाको… Continue reading इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु

((Photo by Zhang Limin/Xinhua)

३ साउन, काठमाडौं । प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ ।तिब्बतमा यार्लुङ साङ्पो भनिने उक्त नदी भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ । चीनको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रमा आर्थिक लक्ष्यसँग जोड्ने यो परियोजनालाई बेइजिङले डिसेम्बरमा अनुमोदन गरेको थियो । दक्षिणपूर्वी तिब्बतको निङ्चीमा… Continue reading तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

एजेन्सी३ साउन, काठमाडौं । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् । बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू… Continue reading भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको चेतावनी

(Photo by Mandel NGAN / AFP)

एजेन्सी३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफरी एपस्टाइनलाई लेखेको पत्रका बिषयमा ‘द वाल स्ट्रिट जर्नल’ र यसका मालिक रुपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । सन् २००३ मा एपस्टिनको ५० औँ जन्मदिनको नोटसङ्ग्रहमा एक नग्न महिलाको स्केच र ट्रम्पको हस्ताक्षर सहितको पत्र समावेश गरिएको थियो । उक्त पत्रिकाले पत्रको पुनरावलोकन गरेको… Continue reading ‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको चेतावनी

एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

(Photo by Genya SAVILOV / AFP)

एजेन्सी२ साउन, काठमाडौं । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक हजार सैनिकको मृत शरीर हस्तान्तरण गरेको छ ।मस्को र किएभबीच इस्तानबुलमा भएको दुई चरणको वार्ताले युद्धविरामको दिशामा कुनै प्रगति हुन सकेको छैन । ठूलो मात्रामा कैदी आदानप्रदान र मारिएका सैनिकहरूको शव फिर्ता गर्ने काम भइरहेको छ । “युद्धका क्रममा मारिएका… Continue reading एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस मनाइदै

२ साउन, काठमाडौं । आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गर्नुभएको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । मानवताको सेवामा गरेको समर्पण, द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य कमजोर समूहको… Continue reading अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस मनाइदै

बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

एजेन्सी२ साउन, लण्डन । बेलायत सरकारले बिहीबार १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ । सत्तारुढ लेबर पार्टीले गत वर्ष सत्तामा आउनुअघि उमेर १८ वर्षबाट घटाउने प्रतिबद्धता जनाएको थियो । यो बेलायतमा यो सरकारको पालामा भएका थुप्रै योजनाबद्ध परिवर्तनहरूमध्ये एक हो । यद्यपि, आलोचकहरूले यो निर्णयलाई सङ्केत गर्दै बेलायतको लोकतन्त्र… Continue reading बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

(AP Photo/Mahmud Hossain Opu)

एजेन्सी२ साउन, ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको एक दिनपछि प्रहरीले बिहीबार २० जनालाई पक्राउ गरेको जनाएको छ । पूर्व प्रधानमन्त्री हसीनाको गृहनगर गोपालगञ्जमा उनको अवामी लिग पार्टीका सदस्यहरूले नेशनल सिटिजन्स पार्टी (एनसीपी) को ¥यालीलाई विफल पार्न खोजेपछि बुधबार झडप भएको प्रहरीले बताएको छ ।… Continue reading बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

जापानले ६ महिनामै भित्रायो दुई करोड १५ लाख पर्यटक

एजेन्सी१ साउन, टोकियो । यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशतले वृद्धि हो । यद्यपि भूकम्पको अफवाहका कारण हङकङका पर्यटकहरूमा एक तिहाइले कमी आएको छ । “यो सङ्ख्या छ महिनामा दुई करोड करोड नाघेको छ, जुन अहिलेसम्मकै… Continue reading जापानले ६ महिनामै भित्रायो दुई करोड १५ लाख पर्यटक

नेपाल–भारत सीमानाका बन्द हुने

१ साउन, बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द… Continue reading नेपाल–भारत सीमानाका बन्द हुने

अमेरिकी करको मारमा ब्राजिलको अर्थतन्त्र

एजेन्सी३२ असार, काठमाडौं । अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा गरेपछि ब्राजिलको कुल आम्दानी (जीडीपी) ०.४१ प्रतिशतले घट्न सक्ने एउटा प्रतिवेदनमा जनाइएको छ। यो प्रतिवेदन ब्राजिलको प्रसिद्ध संस्था गेटुलियो भर्गास फाउन्डेसनले तयार पारेको हो। सो अनुसार, ट्रम्प सरकारले घोषणा गरेको नयाँ महसुलले ब्राजिलको खाद्यान्न सम्बन्धी सामानको अमेरिका पठाउने कारोबार ७५ प्रतिशतसम्म… Continue reading अमेरिकी करको मारमा ब्राजिलको अर्थतन्त्र

चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

एजेन्सी३२ असार, काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो । चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार, चालु वर्षको पहिलो छ महिनामा चीनको उद्योग उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले… Continue reading चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश

(250612) -- AHMADABAD, June 12, 2025 (Xinhua) -- People look at the debris of an Air India plane crashed in Ahmedabad of India's Gujarat state, June 12, 2025. An Air India flight to London with 242 people on board, including two pilots and 10 cabin crew members, crashed Thursday shortly after takeoff from an airport in the western Indian state of Gujarat, officials said. Senior police officer confirms at least 110 dead in the crash, according to local media reports. The flight took off from the Sardar Vallabhbhai Patel International Airport in Ahmedabad, about 17 km south of Gandhinagar, the capital city of Gujarat. (UNI/Handout via Xinhua)

३२ असार, गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्विचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सहरूलाई आदेश दिएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विचहरू रन पोजिसनबाट कटअफमा फ्लिप भएको पत्ता लगाएको छ । प्रतिवेदनले जुन १२… Continue reading भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सहरूलाई आदेश