जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

न्यूयोर्क न्युयोर्कसँगैको राज्य न्युजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार एवम् ६ हजार ७ सयको मृत्‍यु हुँदा गभर्नर फिल मर्फीले “कोरोना मृतकको संख्या प्रथम विश्व युद्ध कोरियन युद्, भियतनाम युद्ध, गल्फ, अफगानिस्तान र ईरान युद्धमा जतिको मृत्‍यु भयो, त्यो सबैको संख्या भन्दा धेरै मानिसहरु कोरोनाको कारण मृत्‍यु भएको छ” भन्दै दु:ख ब्यक्त गरेका छन्… Continue reading जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

कुवेतमा कोरोना संक्रमित नेपाली ५१ पुगे

कुवेत । कुवेतमा कोरोबाट संक्रमित नेपालीको संख्या ५१ नाघेको छ । मंगलबार एकै दिन २२ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टी भएको हो । कुवेतस्थित नेपाली दूतावासका अनुसार अब संक्रमित नेपालीको संख्या ५१ पुगेको हो । यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । कुवेतमा नेपालीमा मानवीय क्षति भने भएको छैन । यस मुलुकमा… Continue reading कुवेतमा कोरोना संक्रमित नेपाली ५१ पुगे

अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

न्युयोर्क विश्वभर फैलिएको कोरोना महामारीले झण्डै ३१ लाख मानिस संक्रमित र २ लाख १५ हजारको मृत्‍यु भएर करोडौं बेरोजगार अनि विश्व अर्थतन्त्र धरासायी हुँदासम्म यस्को अन्त्य कहिले हुने हो, संसार भरका मानिस अन्योलमा छन् । यही अन्योल र महामारीका बीच सिंगापुरस्थित एक विश्व बिद्यालयले कोरोना महामारी अन्त्यको बारेमा आशलाग्दो आँकडा सार्वजनिक गरेको छ । सिंगापुर… Continue reading अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्कने तयारी

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्कन तयार भएका छन् । कोरोना भाइरसको संक्रमण जित्दै घरमा आराम गरिररहेका उनी एक महिनापछि काममा र्फकन लागेको बीबीसीले उल्लेख गरेको छ । भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताउनु परेको थियो । तीन रात उनलाई आईसीयूमा राखिएको थियो । गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी… Continue reading बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्कने तयारी

इटलीमा नियन्त्रणमा आउँदैछ कोरोना, लकडाउन खुकुलो हुने

रोम । इटलीमा कोरोना भाइरस नियन्त्रण उन्मुख देखिएको छ । भाइरसको संक्रमण र मृत्युदरमा उल्लेख्य कमी आएका छ । यससँगै सरकारले अब सात हप्तादेखिको जारी लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । इटलीमा मध्य मार्चयता कडा प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्री गुइसेपे कोन्टेका अनुसार अब क्रमण्शः ती प्रतिवन्धहरु खुकुलो बनाइदै जाने योजना रहेको छ ।… Continue reading इटलीमा नियन्त्रणमा आउँदैछ कोरोना, लकडाउन खुकुलो हुने

भारतमा तिब्र गतिमा फैलिँदै कोरोना

नयाँ दिल्ली । भारतमा पछिल्लो केही दिनयता कोरोनाको फैलावटले तिब्रता लिएको छ । यस मुलुकमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको हो । १११ जना विदेशीबाहेक अरु सबै भारतीयमा कोरोना लागेको हो । भारतमा… Continue reading भारतमा तिब्र गतिमा फैलिँदै कोरोना

कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या

न्युयोर्क कोरोना महामारीले विश्वभर साम्प्रदायिक हिंसा बढदै जाँदा मेक्सिकोमा न्युयोर्कबाट भ्रमणमा गएका एक जोडीको हत्या भएको छ । मेक्सिको सहरको जुरेजको एक सडकमा न्युयोर्कको नम्बर प्लेट भएको गाडीमा गुडिरहेका अमेरिकन जोडी प्याट ल्यान्डर्स तथा कार्ला बाकाको गोली प्रहारबाट हत्या गरिएको टेक्ससस्थित एल पासोको के टि एस एम – टिभीले जनाएको छ । अमेरिका भरिकै कोरोना… Continue reading कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या

अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनको लागि अमेरिका आप्रवासन बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले आफूमा निहित कार्यकारी अधिकार प्रयोग गर्दै उक्त घोषणा गरेका हुन् । ट्रम्पको उक्त घोषणापछि आगामी ६० दिनको लागि अमेरिका आउने आप्रबासीको लागि ग्रिन कार्ड जारी हुने छैन । कोरोना भाईरसका कारण लाखौं अमेरिकनले रोजगारी गुमाएको कारण आफ्नो प्राथमिकता अमेरिकन… Continue reading अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

न्युयोर्क       विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्‍यु भै सकेको छ ।  सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या  २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स,   ब्रोंक्स, ब्रुक्लिन  र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् ।… Continue reading न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

के किम जोङ उन गम्भिर बिरामी छन् ?

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी भएको पश्चिमा संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी यसको पुष्टी भएको छैन । अमेरिकी गुप्तचर निकायको हवाला दिँदै सिएनएनले यसबारेमा एक रिपोर्ट गरेको छ । जसनअनुसार उनको एक शल्यक्रिया भएको थियो । त्यसपछि उनको स्वास्थ्यमा गडबडी देखिएको छ । उनी अहिले गम्भीर बिरामी भएका छन्… Continue reading के किम जोङ उन गम्भिर बिरामी छन् ?

कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

न्युयोर्क विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल अमेरिका कोरोनाको केन्द्र बनेको छ भने ७ लाख ७५ हजार संक्रमित र ४१ हजारको मृत्‍यु भै सकेको छ । संक्रमित र मृत्‍यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको अवस्थामा एरिजोना कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यहरुमा आईतबार लक डाउन बिरुद्ध  प्रदर्शन गरिएका थिए । त्यो भन्दा अगाडि अन्य… Continue reading कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

क्यानडा गोलीकाण्ड : एक व्यक्तिले लिए १६ को ज्यान

नोभा स्कोसा । क्यानडामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर १६ जनाको ज्यान लिएका छन् । क्यानडाको नोभा स्कोसा प्रान्तमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रहरीको बर्दी लगाएका बन्दुकधारीले ग्रामीण बजार पोर्तापिक्युमा शनिबार रातिदेखि लगातार १२ घण्टासम्म गोली काण्ड मच्याएको बताइएको छ । स्थानीय प्रहरीका अनुसार… Continue reading क्यानडा गोलीकाण्ड : एक व्यक्तिले लिए १६ को ज्यान

नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

अप्रिल १९  नेपालमा म्याग्दी जिल्लाकी स्थायी बसिन्दा ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरसबाट संक्रमित भई नेदरल्यान्डमा निधन भएको छ । मृत्यु बारे नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले संचार माध्यमलाई जानकारी दिएको हो । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदरफ्याण्डलाई स्तब्ध बनाएको बताएका छन् ।  हालसम्म २९ प्रबासी नेपालीले कोरोनाको कारण ज्यान गुमाइसकेको… Continue reading नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी

टोकियो । कोरोना भाइरसले संसारका विकसित मुलुकलाई हायलकायल पारेको छ । किनकी उनीहरुलाई चूनौति गिर्दो साँख जोजाउनु पनि रहेको छ । गरिब त यसै गरिब, उसलाई खासै गुमाउनु केही छैन । तर, विकसित मुलुकलाई आफ्ना नागरिकको जीवन बचाउनु एकातर्फ छ भने आफ्नो मुलुकको स्वास्थ्य प्रणालीबार् विश्वभर उठिरहेको प्रश्नको जवाफ दिनु र त्यो साँखा गिरेको छैन… Continue reading कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी

स्पेनमा थामिदैछ कोरोना कहर, लकडाउन खुकुलो बनाइने

स्पेन । यूरोपमा इटलीपछि कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित स्पेनमा अब कोरोनाको उच्चतम गति घट्न थालेको छ । यसलाई त्यहाको सरकारको कोरोना नियन्त्रणउन्मुख रहेको विश्लेषण समेत गरेको छ । सोहीकारण कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिका घर बाहिर निस्किन पाउने गरी निर्णय भएको… Continue reading स्पेनमा थामिदैछ कोरोना कहर, लकडाउन खुकुलो बनाइने

सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

(यो आर्टिकल यसअघि अंग्रेजी भाषाको डिजिटल अनलाइन ‘द सिटी’ मा अप्रिल १४ तारिखका दिन प्रकाशित भएको थियो) कृष्टिन चुन, न्यूयोर्क  गोमाले म्यानह्याटन शहरको एक नेल्स सलनमा काम गर्न थालेको झण्डै दुई दशक भयो । उनी मिड-टाउन म्यानह्याटनमा काम गर्न आफ्नो एल्महर्ष्टस्थित अपार्टमेन्टबाट हरेक दिन जसो गइरहेकी थिइन् भने उनको श्रीमान उबर चलाउँछन् । अहिले कारोना… Continue reading सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

भारतमा कोरोना नियन्त्रण उन्मुख

नयाँ दिल्ली । अप्रिल पहिलो साता भारतीय राज्यहरुबाट निकै डरलग्दो तथ्यांकहरु आइरहेका थिए । जहाँ कोरोनाको संक्रमण हरेक तीन दिनमा दोब्बरले बढिरहेको थियो । तर, अप्रिल दोस्रो साता सकिँदासम्म भारतमा नयाँ संक्रमणको दर निकै घटेको छ । संक्रमणको तुलनामा मानिसको मृत्युदर समेत नगन्य रहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले यसलाई शुभसंकेत भनेको छ । जसले… Continue reading भारतमा कोरोना नियन्त्रण उन्मुख

चीनमा थपिए कोरोनाबाट मर्नेको संख्या

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) उत्पत्ति भएको शहर चीनको वुहानमा महामारीबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९० जना थपिएका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकालाई यसमा गणना गरिएको छ । चीनले वुहानबाट मात्र १२ सय ९० जना थप भएको उल्लेख गरेको छ । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना… Continue reading चीनमा थपिए कोरोनाबाट मर्नेको संख्या

यूरोपमा थामिदैछ कोरोना कहर, लकडाउन खुला गर्ने तयारीमा मुलुकहरु

काठमाडौं । केही साता अघि दैनिक हजारौं मानिसको ज्यान लिएर त्राहिमाम बनाएको कोरोना भाइरस अब यूरोपेली मुलुकमा भने थामिने क्रममा आएको छ । इटली र स्पेनमा नयाँ संक्रमण तथा मृत्युदरमा समेत ब्रेक लागेको छ । र्जमनीमा समेत अब कोरोना नियन्त्रणउन्मुख देखिएको छ । पछिल्लो समय बेलायत र फ्रान्समा बढी मानिसको ज्यान गए पनि अवस्था नियन्त्रण… Continue reading यूरोपमा थामिदैछ कोरोना कहर, लकडाउन खुला गर्ने तयारीमा मुलुकहरु

भ्याक्सिन नबनेसम्म कोरोना नियन्त्रणमा नआउने

जेनेभा । कोरोना भाइरसको भ्याक्सिन नबनेसम्म यसको संक्रमण नियन्त्रणमा आउन नसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्पष्ट पारेको छ । कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने संगठनको भनाई छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमणलाई केही हदसम्म नियन्त्रणमा राख्न सकिएपनि पूर्णरुपमा निर्मुल गर्न भने नसकिने डब्लुएचओले जानकारी गराएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस… Continue reading भ्याक्सिन नबनेसम्म कोरोना नियन्त्रणमा नआउने

कोरोनालाई जितेर निको भए बेलायती प्रधानमन्त्री बोरिस

लण्डन । कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनालाई परास्त गर्न सफल भएका छन् । अन्ततः उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। यसअघि एक साता अगाडी उनीलाई अस्पताल भर्ना गरिएको थियो । तीन दिन सम्म उनलाई लन्डनको सेन्ट थोमस अस्पतालमा आइसियूमा राखेर उपचार गर्नु परेको थियो । निको भएपनि उनी केही… Continue reading कोरोनालाई जितेर निको भए बेलायती प्रधानमन्त्री बोरिस

भारतमा संक्रमित ७ हजारभन्दा माथि, २ सय ३९ को ज्यान गयो

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्तमण हरेक दिन बढ्दो क्रममा रहेको छ । कोभिड–१९बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको हो । भारतमा सबैभन्दा धेरै प्रभावित प्रदेश महाराष्ट्र हो… Continue reading भारतमा संक्रमित ७ हजारभन्दा माथि, २ सय ३९ को ज्यान गयो

लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाबाट बच्न घोषित लकडाउन खोल्ने विषयमा हतार नगर्न मुलुकहरुलाई सचेत गराएको छ । संगठनका प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने चेतावनी दिएका हुन् । लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क हुनुपर्ने उनको सुझाव छ । किनकी भाइरस सुशुप्त अवस्थामा… Continue reading लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

कोरोना संक्रमणबारे ओली-मोदी टेलिफोनवार्ता

काठमाडौं । कोरोना संक्रमण र यसले निम्त्याएको आर्थिक तथा सामाजिक समस्याबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको हो । नेपाल र भारतबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको प्रधानमन्त्री… Continue reading कोरोना संक्रमणबारे ओली-मोदी टेलिफोनवार्ता

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन आईसीयूबाट बाहिर, स्वास्थ्यमा निरन्तर सुधार

लण्डन कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई इन्टेन्सिभ केयर युनिट (आईसीयू) बाट बाहिर निकालिएको छ । स्वास्थ्यमा निरन्तर सुधार आएपछि उनलाई स्थानीय समय अनुसार बिहिबार साँझ जनरल वार्डमा सारिएको उनका प्रवक्ताले जनाएका हुन् । वार्डमा उनी चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा रहेको जनाइएको छ । ५५ बर्षिय जोन्सनलाई दुई साता अघि कोरोना भाइरस संक्रमण देखिएको थियो… Continue reading कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सन आईसीयूबाट बाहिर, स्वास्थ्यमा निरन्तर सुधार

वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

वुहान । कोरोनाको उद्गमस्थल चीनको हुबेई प्रान्तको राजधानी वुहानमा लकडाउन खुलेको छ । यससँगै चीनबाट यो रोगको संक्रमण उन्मुलन भएको छ । बुधबारदेखि यहाँ यातायात सेवा सूचारु भएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् । यहाँ लगातार ७६ दिन लकडाउन भयो । सरकारले यसबीचमा व्यापक स्वास्थ्य अभियान संचालन गरेको थियो । यो शहरले करीव ३ हजार… Continue reading वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो

काठमाडौं । कोभिड १९ को त्रास यूरोप र अमेरिकामा अझै बढ्दो क्रममा छ । यसको संक्रमणको उग्र रुप मंगलबार पनि देखियो । मंगलबार रातीसम्म विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । विश्व स्वास्थ्य संगठनका नुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । ३ लाख १ सय ९८… Continue reading विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनलाई आईसीयूमा सारियाे, अवस्था गम्भिर

लन्डन कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आईसीयूमा सारिएकाे छ । भाइसरको संक्रमण पछि अवस्था प्रतिकुल बन्दै जाँदा जोन्सन आइतबार अस्पताल भर्ना भएका थिए । लण्डन स्थित सेन्ट थोमस अस्पतालमा उनको उपचार भइ रहेको । ‘सोमबार अपरान्हसम्ममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था थप जटिल बनेका कारण स्वास्थ्यकर्मीहरुको परामर्शमा इन्टेन्सिभ केयर युनिटमा भर्ना गरिएको छ’ अस्पतालका प्रवक्ताले… Continue reading कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनलाई आईसीयूमा सारियाे, अवस्था गम्भिर

फ्लोरिडा एयरपोर्ट नजिक आगो लाग्दा ३५ सय गाडी जले

न्युयोर्क       अमेरिकाको फ्लोरिडा राज्यको एक बिमानस्थल नजिक आगलागी हुँदा झन्डै ३५ सय गाडी जलेका छन् । अधिकांश भाडाका गाडी पर्किङ् गरी राखिएको १५ एकर्डको घाँसे मैदानमा आगलागी हुँदा ती सबै गाडी जलेका हुन् । आगलागी शुक्रबार साँझ साउथ वेष्ट फ्लोरिडा इन्टर्नेसनल एयरपोर्ट नजिकैको पार्किङ् लटमा भएको हो ।  आगलागीको समयमा स-साना बिस्फोटनको… Continue reading फ्लोरिडा एयरपोर्ट नजिक आगो लाग्दा ३५ सय गाडी जले

भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने

काठमाडौं । भारतीय प्रधानमन्त्रीसहित सांसदको तलब कटौती हुने भएको छ । मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्य र सांसदहरुको तलवबाट ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो । पछिल्ला दिनमा भारत कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यसविरुद्ध लड्न भारतलाई समेत हम्मेहम्मे पर्ने देखिएको छ । भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने… Continue reading भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने