फिलिपिन्समा लकडाउन तोड्दा पुलिसले चलायो गोली, एक जनाको मृत्यु

मनिला । कोरोना भाइरसको त्रासका बीच सबैजसो मुलुकले लकडाउन घोषणा गरेका छन् । तर, केही उच्छृंकल मानिसका कारण प्रहरीलाई लकडाउन कार्यान्वयनमा समस्या परिरहेको छ । त्यसकारण प्रहरीले लकडाउन तोड्ने मानिसमाथि अनेक प्रकारका कारवाही गरिरहेको छ । भारतमा लकडाउन तोड्नेलाई प्रहरीले लाठिले चुट्ने गरेको छ । नेपालमा मानिसहरुलाई सडकमा दुई घण्टा उभ्याएर क्लास दिने गरिन्छ ।… Continue reading फिलिपिन्समा लकडाउन तोड्दा पुलिसले चलायो गोली, एक जनाको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसले संसारभर उत्पन्न गराएको त्रास अझै जारी छ । यस भाइरसले अहिलेसम्म ६९ हजार ३ सय ५० जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म संसारभर १२ लाख ७२ हजार मानिसमा संक्रमण भएको छ । उनीहरुमध्ये दुई लाख ६० हजार मानिसमा संक्रमण ठिक भइसकेको छ । यसरी निको हुनेहरु… Continue reading कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

न्युयोर्क बृटेनका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको लन्डनस्थित डाउनिङ्ग स्ट्रीट प्रबक्ताले जनाएका छन् ।   प्रधानमन्त्री जोन्सनमा कोरोना पोजेटिभ भएर लक्षणहरुमा आइतवार साँझसम्म पनि कमी नदेखिए पछि अस्पताल लगिएको बताइएको छ । तापक्रम पनि कायम नै रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो । जोन्सनको निजी चिकित्सकको सुझाव अनुरुप प्रधानमन्त्री जोन्सन… Continue reading बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

स्पेनमा इटलीमा भन्दा बढी धेरै संक्रमित

काठमाडौं । इटलीमा तुलनात्मक रुपमा संक्रमितको संख्या घट्न थालेको छ । खासगरी नयाँ संक्रमण कम हुन थालेको छ । तर, अर्को यूरोपेली मुलुक स्पेनमा भने निकै तिब्र गतिमा संक्रमण बढीरहेको छ । कोरोना भाइरस (कोभिड १९)बाट स्पेनमा एकै दिन ८०९ जनाको मृत्यु भएको छ । अब स्पेनमा मृतकको संख्या ११ हजार सात सय ४४ पुगेको… Continue reading स्पेनमा इटलीमा भन्दा बढी धेरै संक्रमित

कोरोनाबाट अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिन १३ सय २० जनाको मृत्यु भएको छ । यो अमेरिकामा एकै दिन भएको सबैभन्दा ठूलो मानवीय क्षति हो । अमेरिकामा शुक्रबार मात्र ३२ हजार ८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । यहाँ १ हजार ३ सय २० जनाको ज्यान गएको हो । यस भारइसको संक्रमणबाट ज्यान गुमाउनेको… Continue reading कोरोनाबाट अमेरिकामा एकै दिन सर्वाधिक व्यक्तिको ज्यान गयो

बस्न गाह्रो भए घर फर्कन अस्ट्रेलियाली प्रधानमन्त्रीको सुझाव

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियामा बस्न मुस्किल भए स्वदेश फर्कन आप्रबासीहरुलाई आग्रह गरेका छन् । खासगरी अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई उक्त मुलुकमा बस्ने अप्ठेरो भएको भए आफ्नो देश फर्किने प्रबन्ध मिलाउन प्रधानमन्त्रीले सुझाव दिएका हुन् । एक वर्ष समय नपुगेका आप्रबासीले आफ्नो प्रवन्ध आफैले गर्न पर्ने उनले जानकारी दिए । शुक्रबार… Continue reading बस्न गाह्रो भए घर फर्कन अस्ट्रेलियाली प्रधानमन्त्रीको सुझाव

रुसमा बढे कोरोना संक्रमित, लकडाउन अवधि बढाइयो

मस्को । रूस सरकारले उक्त देशमा जारी गरेको लकडाउनको अवधी बढाएको छ । यस मुलुकमा लगातार कोरोनाको संक्रमण बढेसँगै लकडाउनको अवधि समेत बढाइएको हो । अब रूसमा ३० अप्रिलसम्म नै लकडाउन जारी रहने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटीनले यस्तो घोषणा गरेका हुन । रुसको मस्कोमा अवस्था गम्भीर रहेको बढाइएको छ । अन्य स्थानमा भने… Continue reading रुसमा बढे कोरोना संक्रमित, लकडाउन अवधि बढाइयो

कोरोनाकै बीचमा फ्रान्समा गैह्र कानूनी आप्रबासीलाई खुसीको खबर : आप्रवासी बैधानिकताका लागि अपिल

House of Parliament in Paris decorated with flag of France on background of Eiffel Tower

प्रसान्त उप्रेती / पेरिस, फ्रान्स  विश्वभर कोरोनाले आतंक मच्चाई रहँदा युरोपेली राष्ट्र फ्रान्स भने कोरोनाकै कहर बीच आप्रबासीहरुको हितमा उभिएको छ ।  फ्रान्सस्थित प्रभावशाली राजनीतिक दलहरु फ्रेन्च कम्युनिष्ट पार्टी, समाजवादी पार्टी अनि रिपब्लिक एन मार्च सहितका दलहरुले  कोरोना भाइरस महामारीको समयमा गैह्र-कानूनी आप्रवाशीलाई  बैधानिक गर्न सरकारसँग अपील गरेका छन् । ओलिभियर फाउर (संसद पीएस), फेबियन रसेल (संसद… Continue reading कोरोनाकै बीचमा फ्रान्समा गैह्र कानूनी आप्रबासीलाई खुसीको खबर : आप्रवासी बैधानिकताका लागि अपिल

नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक

काठमाडौं । यूरोपेली मुलुक नेदरल्याण्ड्सले समेत नेपालबाट आफ्ना १२२ जना नागरिकलाई फिर्ता लगेको छ । नेपालमा लकडाउनको अवधी एक साता र अन्तर्राष्ट्रिय उडान १५ दिन बन्द भएपछि यूरोपेली अधिकांश मुलुकले नेपाल भ्रमणमा आएका आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् । सोही क्रममा नेदरल्याण्ड्सले नेपालबाट मलेसिया एयरलाइन्सको जहाजबाट आफ्ना नागरिक फिर्ता गरेको हो । यसअघि बुधबार अष्ट्रेलियाले… Continue reading नेदरल्याण्ड्सले पनि नेपालबाट फिर्ता लग्यो आफ्ना नागरिक

कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु

नयाँ दिल्ली । कोरोना भाइरसका कारण नेपालको छिमेकी मुलुक भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। नेपालका लागि भारतको स्वास्थ्य अवस्था निकै महत्वपूर्ण हुने गर्छ । किनकी भारतमा संक्रमण बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालसम्म हुने गर्छ । भारतमा कोरानका कारण सबैभन्दा धेरै मानिसले ज्यान गुमाएको यो पहिलो पटक हो । मंगलबार ३ जनाले मात्र ज्यान… Continue reading कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु

जापानले अमेरिकासहित ७३ देशका नागरिकलाई लगायो यात्रा प्रतिवन्ध

टोकियो । जापानले थप यात्रा प्रतिवन्धको घोषणा गरेको छ । आफ्नो मुलुकभित्र करीव नियन्त्रणमै रहेको कोरोना भाइरसको संक्रमण मुलुक भित्र फैलन नदिन भन्दै जापानले बिदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको हो । जापान सरकारले ७३ देशका नागरिकलाई आफ्नो देश आउन रोकेको छ । प्रधानमन्त्री सिन्जो आवेले यस्तो घोषणा गरेका हुन् । उनकाअनुसार अमेरिका, क्यानडा, चीन, दक्षिण… Continue reading जापानले अमेरिकासहित ७३ देशका नागरिकलाई लगायो यात्रा प्रतिवन्ध

एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित

काठमाडौं । कोरोना (केभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दो छ । ३१ डिसेम्बरबाट फैलावट शुरु भएको यो भाइरस संसारका करीव सबै मुलुक प्रभावित छन् । बुधबार विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएको आंकडा विश्व स्वास्थ्य संगठनको रहेको छ । यसअनुसार यो भाइरस अझै पनि थामिने पक्षमा छैन । अमेरिकामा मात्र २६ हजार भन्दा… Continue reading एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित

स्पेनमा कोरोना संक्रमित १ लाख नाघे

काठमाडौं । कोरोनाको नयाँ इपिसेन्टर बनेको स्पेनमा कोरोना प्रभावितको संख्या १ लाख नाघेको छ । विश्वव्यापी महामारी घोषित कोरोना भाइरसको अमेरिका र इटली पछि स्पेनमा बढी मानिसलाई संक्रमण भएको छ । बुधबार यहाँ संक्रमितको आंकडा १ लाख नाघेको हो । बुधबार स्पेनमा ६ हजार २ सय १३ जना नयाँ संक्रमित फेला परेको संचारमाध्यमले उल्लेख गरेका… Continue reading स्पेनमा कोरोना संक्रमित १ लाख नाघे

आज नेपाल एयरलाइन्स अष्ट्रेलिया उड्दै

काठमाडौं । नेपाल एयरलाइन्स आज इतिहासमै पहिलो पटक अष्ट्रेलिया पुग्दैछ । नेपालबाट साँझ २६४ यात्रु बोकेर अष्ट्रलिया उड्ने नेपाल एयरलाइन्सको जहाज ब्रिस्बेनमा जान लागेको हो । यसअघि यो जहाज सिड्नी जाने तयारी थियो । तर, ब्रिस्बेनमा धेरै यात्रु भएपछि गन्तब्य परिवर्तन गरिएको हो । अष्ट्रेलियाको आकासमा नेपाल एयरलाइन्स पहिलो पटक पुग्न लागेको हो । यसले… Continue reading आज नेपाल एयरलाइन्स अष्ट्रेलिया उड्दै

संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड १९)लाई दोस्रो विश्वयुद्ध यताकै ठूलो चेतावनीको संज्ञा दिएका छन् । यस महामारीले दोस्रो विश्वयुद्धयताकै ठूलो चुनौती पेश गरेको उनको भनाई छ । कोरोनाले विश्वमा पार्ने सामाजिक तथा आर्थिक प्रभावबारे संयुक्त राष्ट्रसंघले एक प्रतिवेदन सार्वजनिक गरेको छ । सोहीअवसरमा महासचिव गुट्रेसले विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्… Continue reading संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति

दुई सय दुई राष्ट्रमा फैलिएको कोरोनाको मृत्‍युदर भने यस्तो छ

न्युयोर्क कोरोना भाइरसको महामारीले विश्व नै ठप्प छ ।  चीनको उहान राज्यबाट गत डिसेम्बर महिनामा सुरु भएको यो भाईरसको महामारी अहिले विश्वका २ सय दुई राष्ट्रमा फैलिसकेको छ । भाइरस फैलिएका २ सय २ राष्ट्र मध्ये कतिपय राष्ट्र पूर्णरुपामा बन्द (लकडाऊन) छन् भने कतिपय राष्ट्रहरु आंसिक रुपमा बन्द छन् । समाचार तयार पार्दासम्म ८ लाख… Continue reading दुई सय दुई राष्ट्रमा फैलिएको कोरोनाको मृत्‍युदर भने यस्तो छ

३ सय २ अमेरिकी नागरिक काठमाडौंबाट चार्टर विमानबाट अमेरिका प्रस्थान

विश्वसन्देश संवाददाता काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज कतार एयरले ३ सय २ जना अमेरिकी नागरिक लगेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको पहलमा कतार एयरको चार्टर विमानमार्फत ३ सय २ जना अमेरिकी नागरिक आफ्नो देशतर्फ लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यले २ सय ९३ जना वयश्क र ९ जना बालबालिका मंगलबार दिउँसो… Continue reading ३ सय २ अमेरिकी नागरिक काठमाडौंबाट चार्टर विमानबाट अमेरिका प्रस्थान

अमेरिकामा कोरोनाले ३ हजारभन्दा बढीको ज्यान गयो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्यामा तीन हजारको आंकडा नाघेको छ। कोरोनाबाट बढी मानिस मर्ने सूचिमा सोमबारसाँझ सम्म अमेरिका चौथो स्थानमा छ । पहिलो स्थानमा इटली, त्यसपछि स्पेन र त्यसपछि चीन रहेका छन् । चीनपछि अमेरिकामा बढी मानिसको ज्यान गएको छ। अब अमेरिकामा समेत करीव चीनकै हाराहारी मानिसको ज्यान गएको छ । चीनमा ३… Continue reading अमेरिकामा कोरोनाले ३ हजारभन्दा बढीको ज्यान गयो

बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने

बार्सिलोना । कोरोना भाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी शुरु भएको छ । यसले संसारभर सबै जसो मुलुक प्रभावित भएको छ । अझ कोरोनाको इपीसेन्टर बनेको स्पेन र इटलीमा त झन भयाभह अवस्था छ । यी दुई मुलुक खेलकुद र त्यसमा पनि फूटबलमा लागि संसारमै चर्चित छन् । तर, कोरोनाका कारण यो सिजन नराम्रोसँग प्रभावित भएको… Continue reading बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने

कोरोनाबाट मर्नेको संख्या ३४ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण मृत्यु हुने मानिसको संख्या ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ८ सय २१ जनाको ज्यान गएको छ । स्पेनमा ६ हजार ८ सय ७५ नयाँ संक्रमित थपिए । यस मुलुकले अहिलेसम्म ६ जार… Continue reading कोरोनाबाट मर्नेको संख्या ३४ हजार नाघ्यो

केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

नयाँ दिल्ली । भारतीय राजधानी दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले भारतमा कोरोनाको फैलावट आएमा नियन्त्रण असम्भव भएको बताएका छन् । आइतबार साँझ दिल्लीबासीलाई सम्बोधन गर्दै उनले खासगरी शहर छाडेर गाउँ जान निस्किएका हजारौं मानिसलाई जहाँ छन् त्यही रहन अपिल गर्दै यस्तो चेतावनी दिएक हुन् । अहिले कोरोना गाउँमा फैलिएको छैन, उनले भने, फैलियो भने यो नियन्त्रणमा… Continue reading केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

भीभीआइपीमा कोरोना : स्पेनकी राजकुमारीको मृत्यु

काठमाडौं । कोरोनाले शक्ति सम्पन्न मुलुकहरुलाई त्राहीमाम बनाइरहेको छ । चीनदेखि लिएर अमेरिका र यूरोप यसको मूख्य तार्गेट बनेको छ । यस भाइरसले यी मुलुकका सर्वसाधारण मात्र नभई उच्च पदस्थ अधिकारीलाई समेत उत्तिकै सताएको छ । बेलायती राजकुमार, प्रधानमन्त्रीदेखि क्यानडाका प्रधानमन्त्रीकी पत्नीसम्म यसको संक्रमणबाट बच्न सकेका छैनन् । यसैबीच स्पेनमा कोरोनाको संक्रमणबाट राजकुमारी ८६ वर्षीया… Continue reading भीभीआइपीमा कोरोना : स्पेनकी राजकुमारीको मृत्यु

विश्वशान्तिका लागि जपयज्ञ सम्पन्न

न्यूयाेर्क विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको महामारीबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न आयाेजित तीन दिने ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रम सम्पन्न भएकाे छ । यही मार्च २५, २६ र २७ गते सम्पन्न यस जपयज्ञका लागि विश्वभरका विभिन्न संघसंस्थाले आह्वान गर्दै व्यवस्थापन गरेका थिए ।  विश्वभरका हजाराैं सहभागी आ-आफ्नै घरबाट जपयज्ञमा सम्मिलित हुनुभएकाे थियाे ।  विश्व अध्यात्म… Continue reading विश्वशान्तिका लागि जपयज्ञ सम्पन्न

नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

काठमाडौं । नेपालबाट कतार एयरवेजले एकै दिन ६ सय भन्दा बढी यूरोपेली नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । नेपालस्थित सम्बन्धित मुलुकका दूतावासको पहलमा यूरोपका नागरिकलाई उनीहरुको घर फर्काइएको हो । शनिबार कतार एयरवेजका दुई वटा विमानले नेपालमा पदयात्रामा आएका नागरिकलाई फिर्ता लगेको हो । शनिबार बिहान एक घण्टाको फरकमा दुई वाइडबडी जहाज उडेका थिए ।… Continue reading नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

यूएइमा थप दुई नेपालीमा देखियो कोरोना, दुई जना भने निको भए

यूएई । यूएईमा थप २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार यसको पुष्टी गरेको हो । शुक्रबार मात्र यस मुलुकमा ७२ जना नयाँ संक्रमित फेला परेका थिए । त्यसमध्ये दुई जना नेपाली कामदार रहेका छन् । यूएइमा कूल संक्रमित ४ सय ५ जना भएको छ ।… Continue reading यूएइमा थप दुई नेपालीमा देखियो कोरोना, दुई जना भने निको भए

बेलायती प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको छ । उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एक भिडियो पोष्ट गर्दै उक्त कुराको पुष्टी गरेका हुन् । भिडियोमा प्रधानमन्त्रीले पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी समेत लागेको उल्लेख गरेका छन् । उनले मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ भेटिएको समेत बताए ।… Continue reading बेलायती प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ

स्पेन र इटलीमा कोरोनाले त्राहीमाम, एकै दिनमा १४ सयको ज्यान गयो

रोम । कोरोना भाइरस(कोभिड–१९) को इपिसेन्टर इटली र स्पेनमा यसको भयाभह रुप अझै जारी छ । किनकी पछिल्लो २४ घण्टामा यी दुई मुलुकले मात्र आफ्ना १४ सयभन्दा बढी नागरिकलाई गुमाएका छन् । संचारमाध्यमहरुका अनुसार बिहीबार इटालीमा एकैदिन ७१२ जनाको ज्यान गयो । यससँगै इटालीमा मृत्यु हुनेको संख्या ८ हजार २१५ पुगेको छ । यस मुलुकमा… Continue reading स्पेन र इटलीमा कोरोनाले त्राहीमाम, एकै दिनमा १४ सयको ज्यान गयो

कोरोनाबाट बेलायतमा अर्का नेपालीको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । यसअघि बेलायतमा एक पूर्वगोर्खा सैनिकको निधन भएको थियो । संचार माध्यमहरुका अनुसार मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल हुन् । उनको उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएको थियो । अस्पतालले कोरोना… Continue reading कोरोनाबाट बेलायतमा अर्का नेपालीको ज्यान गयो

अमेरिकामा एकै दिन थपिए १० हजार संक्रमित, इटलीमा भयाभह

काठमाडौं । कोरोना भाइरसले चीनपछि सबैभन्दा आक्रान्त यूरोप बनेको छ । तर, पछिल्ला दिनमा यस भाइरसले अमेरिकामा आक्रमण तिब्र बनाएको छ । बुधबार मात्र अमेरिकामा कोरोना भाइरसका नयाँ १० हजार बिरामी पुष्टी भएका छन् । अमेरिकाको सबै राज्यमा फैलिएको यो भाइरसको संक्रमण अहिलेसम्म ६५ हजार ७०० जनामा पुगिसकेको छ । अमेरिकामा बुधबार मात्र १५५ जनाले… Continue reading अमेरिकामा एकै दिन थपिए १० हजार संक्रमित, इटलीमा भयाभह

भारतमा बढे कोरोना संक्रमित, ७ सय पुगे बिरामी

नयाँ दिल्ली । नेपालको छिमकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । केही दिन अगाडीसम्म सामान्य रहेको भारतमा अब भने रोगले महामारीको रुप लिने संकेत देखाएको छ । सोहीकारण भारत सरकारले २१ दिन लकडाउन घोषणा समेत गरिसकेको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या १३ पुगिसकेको छ । बुधबार… Continue reading भारतमा बढे कोरोना संक्रमित, ७ सय पुगे बिरामी