कोलम्बो (एजेन्सी) । बढ्दो आर्थिक संकटका बीच श्रीलंका राजनीतिक द्धन्द्धमा समेत फसेको छ । सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्मले जनाएका छन् । समाचार संस्था एएफपीका अनुसार घटनामा परी कम्तीमा १५० जना घाइते छन्। सत्तारूढ दलका सांसद अमरकीर्थी अथुकोरालाले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली… Continue reading श्रीलंकामा भड्कियो हिंसा, सांसदसहित ५ को मृत्यु
Category: विश्व
आर्थिक संकट र राजनीतिक द्धन्द्धका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजिनामा
कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षले व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहँदा राजीनामा दिएका छन्। राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुसार त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका बताइएको… Continue reading आर्थिक संकट र राजनीतिक द्धन्द्धका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजिनामा
युक्रेन र अमेरिकी प्रथम महिलाबीच भेट
काठमाडौं (बीबीसी) । वासिङ्टनले मस्कोमाथि थप प्रतिबन्धको घोषणा गरेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जील बाइडनले युक्रेनी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन्। यो उनीहरूबीच भएको पहिलो भेटघाट हो र त्यो युक्रेनको सीमावर्ती शहर उज्होरेडको एक विद्यालयमा भएको थियो। गत फेब्रुअरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएयता जेलेन्स्का सार्वजनिक रूपमा देखा परेको… Continue reading युक्रेन र अमेरिकी प्रथम महिलाबीच भेट
युक्रेनमा एक विद्यालयमा रुसी बम खस्दा ६० भन्दा बढी मारिए
काठमाडौं (बीबीसी) । पूर्वी युक्रेनमा एउटा विद्यालयमा शनिवार रुसी बम खस्दा ६० जना भन्दा बढीको ज्यान गएको हुनसक्ने स्थानीय गभर्नरले जनाएका छन्।लुहान्स्क क्षेत्रका गभर्नरले रुसी फौजहरूले पोपसाना नगरमा सबैकुरा ध्वस्त बनाइदिएको र युक्रेनी फौजहरू फिर्ता भएको बताए। डोनबास क्षेत्र कब्जा गर्ने आफ्नो प्रयास अन्तर्गत त्यहाँ रुसले निरन्तर गोलाबारी गरिरहेको थियो। गभर्नर सेरही हाइडाईका अनुसार रुसी… Continue reading युक्रेनमा एक विद्यालयमा रुसी बम खस्दा ६० भन्दा बढी मारिए
बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने
काठमाडौं । बेलायती अर्थमन्त्री ऋषि सुनकले किभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिनुभएको द सन्डे टाइम्सले उल्लेख गरेको छ। यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ। बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री… Continue reading बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने
तालिबानको उर्दी, महिलाले बुर्का नलगाए परिवारको पुरुषलाई कारवाही
काबुल । तालिबान अधिकारीहरूले सार्वजनिक स्थानमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई उर्दी जारी गरेका छन् । अघिल्लो वर्ष सत्ता कब्जा गरेयता उनीहरूले लगाएको कठोर नियन्त्रणका रूपमा यसलाई हेरिएको छ। बीबीसीका अनुसार आफ्नो पहिलो शासनकालमा यस्तै व्यवस्था लागु गरेका उनीहरूले अघिल्लो वर्ष सत्ता हातमा लिएपछि बुर्का अनिवार्य गर्नेबारे कुनै आदेश दिएका थिएनन्। नैतिक… Continue reading तालिबानको उर्दी, महिलाले बुर्का नलगाए परिवारको पुरुषलाई कारवाही
श्रीलंकामा संकटकाल घोषणा प्रति अमेरिका र यूरोपले गरे आलोचना
कोलम्बो । श्रीलंकाका राष्ट्रपतिले मुलुकमा घोषणा गरेको संकटकालप्रति अमेरिका र युरोपेली सङ्घले आलोचना गरेका छन् । सरकारविरुद्ध भइरहेका प्रदर्शन भइरहेको समयमा श्रीलङ्काका राष्ट्रपति गोटबय राजपक्षलेले संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति राजपक्षले गत रातिबाट लागु हुने गरी सङ्कटकालको घोषणा गरेका छन् । गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेको… Continue reading श्रीलंकामा संकटकाल घोषणा प्रति अमेरिका र यूरोपले गरे आलोचना
आणविक आक्रमणको चेतावनी दिएको रुसी सेनाले सुरु गर्यो आणविक युद्धको अभ्यास
काठमाडौं । पछिल्लो ७० दिनदेखि जारी युक्रेन युद्धमा आणविक हमलाको खतरा बढ्दै गएको छ । रुसले बुधबार आफ्नो सेनाले आणविक क्षेप्यास्त्र प्रहार गर्ने अभ्यास गरेको बताएको छ । सिमुलेटरमा आधारित परमाणु मिसाइलहरूको यो अभ्यास रूसको कालिनिनग्रादमा गरिएको थियो। रुसको रक्षा मन्त्रालयका अनुसार यसको सेनाले मिसाइल प्रणाली, एयरफिल्ड र सुरक्षित मिसाइलसम्बन्धित धेरै हमलाहरूको अभ्यास गरिरहेको छ… Continue reading आणविक आक्रमणको चेतावनी दिएको रुसी सेनाले सुरु गर्यो आणविक युद्धको अभ्यास
युक्रेनको मारिऊपोल सहरमा रुसले बढायो आक्रमण
काठमाडौं (बीबीसी) । रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा एउटा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि कठिन रक्तपातपूर्ण लडाइँ गरिरहेको बताएका छन्। निरन्तरको हमलापछि रुसी फौज उद्योग क्षेत्र प्रवेश गरेको विवरण आएका छन्। बालबालिकासहित करिब २०० सर्वसाधारण उक्त उद्योगभित्र… Continue reading युक्रेनको मारिऊपोल सहरमा रुसले बढायो आक्रमण
अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने
काठमाडौं । रुस र युक्रेनको युद्धका कारण विस्थापन भएको युक्रेनस्थित अमेरिकी दूतावास यसै महिनाबाट पुनः संचालनमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार अमेरिकाले यसका लागि तयारी गरिरहेको छ । अमेरिकाले युक्रेनमा मे महिनाको अन्त्यसम्म आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । क्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास पुनःर्स्थापना गर्ने छ । फेब्रुअरीमा रूसले… Continue reading अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने
मारिऊपोलस्थित स्टिल उद्योगमा फसेकाको उद्धार नहुँदै पुनः आक्रमण भएको युक्रेनको दावि
काठमाडौं (बीबीसी) । युक्रेनका एक अधिकारीले मारिऊपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारणलाई अन्यत्र लैजान बाँकी रहे पनि त्यहाँ रुसले पुनः हमलाहरू थालेको बताएका छन्। न्याश्नल गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका हुन्। आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका थिए।… Continue reading मारिऊपोलस्थित स्टिल उद्योगमा फसेकाको उद्धार नहुँदै पुनः आक्रमण भएको युक्रेनको दावि
रियल म्याड्रिड बन्यो लालिगा च्याम्पियन
काठमाडौं । रियल म्याड्रिड सिजनको स्पेनिस ला लिगा च्याम्पियन बन्न सफल भएको छ । गतराती स्पान्योलमाथि ४–० को जित निकालेको रियल चार खेल अगाडी नै च्याम्पियन बन्न सफल भयो । स्पान्योलमाथि घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एकएक गोल गरेका छन् । खेलको ३३ औं मिनेटमा रोड्रिगोले… Continue reading रियल म्याड्रिड बन्यो लालिगा च्याम्पियन
भारतमा कोरोनाका कारण एकै दिन ५० को मृत्यु, ३६८८ मा पुष्टी
नयाँ दिल्ली । भारतमा बढ्दो कोरोना संक्रमण र मृत्युका कारण चिन्ता व्यक्त गरिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० जनाको कोरोनाका कारण ज्यान गएको छ । ३६८८ जनामा कोरोना पुष्टी भएको छ । यो पछिल्लो केही दिनयताकै बढी हो । अब भारतमा सक्रिय संक्रमितको संख्या १८ हजार ६८४ पुगेको छ ।… Continue reading भारतमा कोरोनाका कारण एकै दिन ५० को मृत्यु, ३६८८ मा पुष्टी
संयुक्त राष्ट्रसघंका महासचिव युक्रेनको राजधानी किएभ पुगे
काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस युक्रेनको राजधानी किएभ पुगेका छन् । बीबीसीका अनुसार उनी भ्रमणमै रहेका बेला किएभमा दुईवटा रुसी क्षेप्यास्त्र समेत प्रहार भएको छ । उनले उक्त खबरबाट आफू स्तब्ध भएको बीबीसीलाई बताएको खबर छ । किएभका मेयर भिताली क्लित्च्कोले क्षेप्यास्त्रले केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएको र… Continue reading संयुक्त राष्ट्रसघंका महासचिव युक्रेनको राजधानी किएभ पुगे
युक्रेन युद्धमा अवरोध गर्नेहरुलाई तीव्र प्रतिक्रिया दिने पुटिनको चेतावनी
काठमाडौं (बीबीसी) । युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले बिजुलीको गतिमा प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्। ‘हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्न गर्नुपर्दैन, आवश्यक भए हामी तिनीहरूको प्रयोग गर्नेछौँ,’ उनले भने। उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ। युक्रेनका… Continue reading युक्रेन युद्धमा अवरोध गर्नेहरुलाई तीव्र प्रतिक्रिया दिने पुटिनको चेतावनी
आङ सान सू चीलाई थप ५ वर्षको कैद सजाय सुनाइयो
काठमाडौं (बीबीसी) । सैन्य शासनमा रहेको म्यान्मारको एउटा अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सू चीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूमा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन्। सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ। उनले सबै आरोपहरूको… Continue reading आङ सान सू चीलाई थप ५ वर्षको कैद सजाय सुनाइयो
सिंगापुरमा एक मलेसियन नागरिकलाई दिइयो मृत्युदण्ड
सिंगापुर । सिंगापुरले तिब्र विरोधका बीच एक मलेसियन नागरिकलाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार लागुऔषध हेरोइन तस्करी गरेको अभियोग उनीमाथि रहेको थियो । उनी १३ वर्षदेखि जेलमा थिए । समाचार संस्था रोयटर्सका अनुसार ३४ वर्षका नागेनथ्रन धर्मलिंगमलाई बुधबार बिहान मृत्युदण्ड दिइएको छ । उनका भाइ नवीन कुमारका अनुसार धर्मलिंगमको शव मलेसिया पठाउन लागिएको… Continue reading सिंगापुरमा एक मलेसियन नागरिकलाई दिइयो मृत्युदण्ड
४४ वर्षका माक्रों फ्रान्सको राष्ट्रपतिमा पुनः निर्वाचित
पेरिस । एमानुएल माक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक थप पाँच वर्षका लागि फ्रान्सका राष्ट्रपति भएका छन्। बीबीसीका अनुसार माक्रोँद्वारा पराजित पेनले अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन्। माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ। त्यो भनेको अपेक्षा गरिएको भन्दा ठूलो अन्तर हो। आइफल टावरको फेदमा उदारवादी… Continue reading ४४ वर्षका माक्रों फ्रान्सको राष्ट्रपतिमा पुनः निर्वाचित
फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु
मनिला । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको सङ्ख्या दुई करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा एक लाख ७५ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन् । अझै पनि ७५ बस्ती… Continue reading फिलिपिन्समा आँधीका कारण कम्तिमा २२४ को मृत्यु
मारियुपोल युक्रेनबाट मुक्त गरेको रुसको दाबी, सेनाले फहराए रुसी झण्डा
काठमाडौं । रुस–युक्रेन युद्ध भएको ५६ दिन रुसले यूक्रेनको सबैभन्दा ठूलो बन्दरगाह सहर मारियुपोललाई कब्जामा लिएको छ । लामो समयदेखि ठूलो लडाइँ चलिरहेको मारिओपोलको एजोभस्टल स्टिल कारखाना पनि कब्जा गरेसँगै रुसले सहर नै आफ्नो नियन्त्रणमा आएको बताएको छ । मारिओपोलका बाँकी ठाउँ अघिल्लो हप्ता नै कब्जा गरे पनि रुसले एक विशाल स्टिल कारखाना नियन्त्रणमा लिन… Continue reading मारियुपोल युक्रेनबाट मुक्त गरेको रुसको दाबी, सेनाले फहराए रुसी झण्डा
मनाङ होटेलको छतबाट खसेर आयरल्याण्डका नागरिकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा एक जना विदेशी नागरिकको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोह्रखुट्टेस्थित मनाङ होटलको सातौं तलाबाट लडेर आयरल्याण्डका नागरिक राहदानी नम्बर पिएच ४९०५२३१ बाहक ३२ वर्षीय एलान फिलिप्स एमसीको बुधबार बिहान मृत्यु भएको हो । सोधपुछका लागि उनका साथी ब्रिटेनी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।… Continue reading मनाङ होटेलको छतबाट खसेर आयरल्याण्डका नागरिकको मृत्यु
युक्रेनको मारिऊपोल शहर रुसको कब्जा नजिक
काठमाडौं । घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार मारिऊपोललाई लिएर रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरू तयार रहेको युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले बताएका छन्। आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइते लगायतलाई बचाउन आफूले वार्ताको प्रस्ताव गरेको भन्दै उनले ट्वीट गरेका छन्।… Continue reading युक्रेनको मारिऊपोल शहर रुसको कब्जा नजिक
श्रीलंकामा सरकारविरुद्ध आन्दोलन चर्कियो, कर्फ्यु आदेश जारी
काठमाडौं । श्रीलंकाको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ। सरकार विरोधी आन्दोलनका क्रममा मंगलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यु लगाइएको हो। आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लगाउनु परेको जनाएको छ। घटनाका बारेमा निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरूले प्रतिबद्धता… Continue reading श्रीलंकामा सरकारविरुद्ध आन्दोलन चर्कियो, कर्फ्यु आदेश जारी
रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने
काठमाडौं । रुसले पूर्वी युक्रेनमा आक्रमणको स्तर बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप अस्त्रहरू पठाउने प्रतिबद्धता जनाएका छन्। बीबीसीका अनुसार पश्चिमा नेताहरूबीच एउटा भिडिओ कलमार्फत् भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले… Continue reading रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने
चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल
काठमाडौं । चीनको आर्थिक केन्द्र मानिने शाङ्घाईमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको चीनले पुष्टी गरेको छ। बीबीसीका अनुसार यो शहरमा कोभिड नियन्त्रण गर्न केही सातादेखि लकडाउन जारी छ । सहरको स्वास्थ्य आयोगले प्रकाशित गरेको एउटा विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्ध छन् । उनीहरूमा जटिल समस्या देखिएको थियो… Continue reading चीन र भारतमा बढ्दो कोरोना संक्रमणका बीच पुनः जोखिममा नेपाल
युक्रेनमा रुसले थाल्यो पुनः ठूलो आक्रमण
काठमाडौं । रुसले युक्रेनमाथि पुनः युद्ध शुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन्। बीबीसीका अनुसार उनले टेलिभिजनमार्फत् एउटा सम्बोधन गर्दै डोन्बासका लागि युद्ध शुरू भएको बताएका हुन्। डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले… Continue reading युक्रेनमा रुसले थाल्यो पुनः ठूलो आक्रमण
काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार
काठमाडौं । काला सागरमा रुसको युद्धपोत ध्वस्त भएको छ। युक्रेनको ओडिसाको क्षेत्रीय प्रशासनका अनुसार युक्रेनले प्रहार गरेको मिसाइलबाट उक्त युद्धपोत ध्वस्त भएको हो। रुसको रक्षा मन्त्रालयले पनि युद्धपोतमा ठूलो क्षति पुगेको बताए पनि युक्रेनको मिसाइलले उक्त क्षति पुगेको भने बताएको छैन। रुसका अनुसार युद्धपोतमा आगालागीको कारण क्षति पुगेको हो। आगलागीपछि युद्धपोतमा रहेका चालकदलका सदस्यलाई उद्धार… Continue reading काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार
श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा
काठमाडौं । चरम आर्थिक संकट सामना गरिरहेको दक्षिण एशियाली मुलुक श्रीलंकाले ५१ अर्ब डलर विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अन्तरिम अवधिका लागि विदेशी ऋण तिर्न नसक्ने जानकारी दिएको हो ।महिनौंको विदेशी मुद्रा संकट र आर्थिक उथलपुथलपछि अन्तिम उपाय स्वरुप सबै विदेशी ऋण ‘डिफल्ट’ गर्ने निर्णयमा… Continue reading श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा
पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित
काठमाडौं । पाकिस्तानको प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरिफ निर्वाचित भएका छन्। सोमबार पाकिस्तानी संसद्ले नयाँ प्रधानमन्त्रीमा शरिफलाई निर्वाचित गरेको हो। उनी पाकिस्तान पिपल्स पार्टी (पीपीपी) को लगायत साना दलको समर्थनमा पाकिस्तानका २३औं प्रधानमन्त्री बनेका हुन्। संसद्मा भएको मतदानमा उनको पक्षमा १७४ सांसदले मत दिएका थिए। ३४२ सदस्यीय पाकिस्तानी संसद्मा बहुमतका लागि… Continue reading पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित
युक्रेनी राष्ट्रपति भेट्न पुगेका बेलायती प्रधानमन्त्री पूर्वघोषणाबिना किएभका सडकमा निस्किएपछि…
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किएभको भ्रमण गरेका छन्। बिबिसीका अनुसार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न जोन्सन शनिबार अचानक किएभ पुगेका थिए। गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको रूसले मार्च २९ मा किएभनजिकै रहेका आफ्ना सेना हटाएको थियो। रूसी आक्रमण अहिले पूर्वी युक्रेनतिर केन्द्रीत भएको छ। पूर्वघोषणाबिना… Continue reading युक्रेनी राष्ट्रपति भेट्न पुगेका बेलायती प्रधानमन्त्री पूर्वघोषणाबिना किएभका सडकमा निस्किएपछि…