काठमाडौं । अमेरिकामा तालिवान र सरकारी फौजबीचको भिषण युद्धका कारण असुरक्षित बन्दै गएपछि अमेरिकाले त्यहाँबाट आफ्ना नागरिकको उद्धार गर्ने भएका छ । सो प्रयोजनका लागि उसले करीव ३ हजार सैनिक अफगानिस्तान पठाउने भएको छ । अमेरिकाले काबुलस्थित आफ्नो दूतावासबाट कर्मचारीहरूलाई सुरक्षित रूपमा फिर्ता गर्नका लागि करिब तीन हजार सैनिकहरूलाई काबुल पठाउने भएको हो । दुई… Continue reading आफ्ना नागरिकको उद्धार गर्न अमेरिकाले ३ हजार सैनिक अफगानिस्तान पठाउँदै
Category: विश्व
तालिवानले भन्यो : दोस्रो ठूलो शहर कान्दहार नियन्त्रणमा आयो
काबुल । युद्ध जारी राखेको तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ। बीबीसीका अनुसार उक्त सहर नियन्त्रणमा लिनु तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ। उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र हो । यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र समेत हो । अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीवार थप मुख्य… Continue reading तालिवानले भन्यो : दोस्रो ठूलो शहर कान्दहार नियन्त्रणमा आयो
हिमाञ्चल प्रदेशमा सडकमाथिबाट खसेको पहिरोले सवारी साधन पुर्यो, कम्तिमा १० को मृत्यु
हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा सडकमा गुडिरहेका सवारी साधनमा भीरबाट पहिरो खस्दा ठूलो मानवीय क्षति भएको छ । प्रदेशको किन्नोर नामक यस्तो दुर्घटना भएको हो । सडक माथिबाट पहिरो खस्दा कम्तिमा १० जनाको मृत्यु भएको पुष्टी भएको छ । १४ जना घाइतेको उद्धार गरिएको छ । राष्ट्रिय राजमार्गमै भएको दुर्घटनामा बस, ट्रकसहित केही साना गाडी… Continue reading हिमाञ्चल प्रदेशमा सडकमाथिबाट खसेको पहिरोले सवारी साधन पुर्यो, कम्तिमा १० को मृत्यु
अफगानिस्तानमा सेना प्रमुख हटाइए, तालिवानले जेल कब्जा गरि सयौंलाई भगायो
काबुल । अफगानिस्तानमा करीव एक दर्जन प्रान्तमा विजयी हाँसिल गरेको तालिवान विद्रोहीले दोस्रो ठूलो सहर कान्दहारको एउटा जेलमा आफ्नो कब्जामा जमाएको छ । तालिवानले सयौँ कैदीलाई रिहा समेत गरेको छ । एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको समयमा असफल नेतृत्व गरेको भन्दै अफगानिस्तानका सेनापति भने बर्खास्तीमा परेका छन् । तालिबानले उक्त जेललाई आफूले नियन्त्रणमा लिएको बताए… Continue reading अफगानिस्तानमा सेना प्रमुख हटाइए, तालिवानले जेल कब्जा गरि सयौंलाई भगायो
विमानस्थलमा र्यापिड पीसीआर टेस्ट नहुँदा यूएई जाने यात्रु अन्यौलमा
काठमाडौं । नेपालबाट यूएई प्रस्थान गर्ने यात्रुका लागि यूएई सरकारले कडा यात्रा नियम ल्याएसँगै त्यहाँ जानै पर्ने यात्रुको यात्रा प्रभावित बनेको छ । नेपालबाट टिकट काटेका सयौं यात्रु सो मुलुकमा जान पाएका छैनन् । अहिले नेपालबाट यूएई ट्रान्जिट हुने यात्रुलो मात्र पिसिआर रिर्पोट लिएर जान पाएका छन् । त्रिभुवन जसले गर्दा कम्पनीहरुले समेत खाली सीट… Continue reading विमानस्थलमा र्यापिड पीसीआर टेस्ट नहुँदा यूएई जाने यात्रु अन्यौलमा
अफगानिस्तानबाट सेना फिर्ता गरेर के अमेरिकाले ठूलो गल्ती गर्यो ?
वासिंटन डिसी । अफगानिस्तानमा तालिबानले शहरहरु कब्जा जमाएको छ । सरकारी सेनासँगको लडाईमा तालिवानले एकपछि अर्को विजयी हाँसिल गरिरहेको छ । यसो हुनुमा त्यहाँबाट अमेरिकी नेतृत्वको विदेशी फौज फिर्ता हुनु मूख्य कारण हो । अहिले जारी युद्धमा हजारौं मानिसले थप ज्यान गुमाइरहेका छन् । यस्तो समयमा सोधिएको एक प्रश्नमा अमेरिकी राष्ट्रपति जो बाइडनले भने अफगानिस्तानबाट… Continue reading अफगानिस्तानबाट सेना फिर्ता गरेर के अमेरिकाले ठूलो गल्ती गर्यो ?
अफगानिस्तान युद्ध : तीन दिनमा मारिए २७ बालबालिका
काबुल । अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेको छ । पछिल्लो युद्धको तीन दिनमा २७ जना बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। बीबीसीका अनुसार राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको समेत उल्लेख गरेको छ । दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर… Continue reading अफगानिस्तान युद्ध : तीन दिनमा मारिए २७ बालबालिका
अफगानिस्तानमा पाँच वटा प्रान्तिय राजधानी तालिवानको कब्जामा
काबुल । अन्तर्राष्ट्रिय फौजसँगको भिषण युद्धका वावजुत तालिबानले अफगानिस्तानमा देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाएको छ । अफगानिस्तानका कुल पाँचवटा क्षेत्रीय राजधानीमा कब्जा जमाएको बीबीसीले लेखेको छ। अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो। उसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको समेत बीबीसीले लेखेको छ। तालिबानले आइतवार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई… Continue reading अफगानिस्तानमा पाँच वटा प्रान्तिय राजधानी तालिवानको कब्जामा
यूएईले बालबालिकामा लगाउने भयो चिनियाँ खोप
यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)ले बालबालिकालाई कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप वितरण गर्ने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने गरि निर्णय गरेको हो । युएईले ३ देखि १७ वर्षसम्मका बालबालिकालाई समेत सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि… Continue reading यूएईले बालबालिकामा लगाउने भयो चिनियाँ खोप
जापानले नेपाललाई दिएको खोप शनिबार काठमाडौं आउने निश्चित
काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप शनिबार काठमाडौं आउने भएको छ । काठमाडौंस्थित जापानी दूतावासका अनुसार शनिबार र आइतबार गरि पहिलो लटमा कुल ८ लाख डोज खोप काठमाडौं आउने भएको छ । यो खोप पहिलो डोज लगाएर दोस्रो डोज कुरिरहेका जेष्ठ नागरिकका लागि उपलब्ध हुने छ । काठमाडौंस्थित जापानी दूतावासले… Continue reading जापानले नेपाललाई दिएको खोप शनिबार काठमाडौं आउने निश्चित
अफगानिस्तानका रक्षामन्त्रीको निवासमा विद्रोहीको आक्रमण, कम्तिमा चार जनाको मृत्यु
काबुल । अफगानिस्तानमा रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गरेका छन् । बीबीसीका अनुसार यो आक्रमणमा परि कम्तीमा चार जनाको मृत्यु भएको छ । आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी भने घरबाहिर थिए । सोहीकारण उनी सकुसल रहेको समाचारमा उल्लेख छ । बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका… Continue reading अफगानिस्तानका रक्षामन्त्रीको निवासमा विद्रोहीको आक्रमण, कम्तिमा चार जनाको मृत्यु
अफगानिस्तानमा प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा तालिवान, लडाई जारी
काबुल । अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा रहेको तालिवान र सरकारी फौजबीच लडाई जारी छ । तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको बीबीसीले लेखेको छ । अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको… Continue reading अफगानिस्तानमा प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा तालिवान, लडाई जारी
ओमानी तटमा रहेको इजरायली तेल ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको दावि
लण्डन । इजरेलको स्वामित्त्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक एक ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भयो । यो आक्रमणमा दुई जना मारिएका छन् । घटनामा इरानको हात रहेको अमेरिका र बेलायतले दावि गरेका छन् । बीबीसीका अनुसार उनीहरूले घटना अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसको जवाफ दिइने समेत चेतावनी दिएका छन् । इरानले… Continue reading ओमानी तटमा रहेको इजरायली तेल ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको दावि
नेपाललाई सम्बोधन गरि अकस्मात किन आयो मोदीको ट्वीट ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अकस्मात एक ट्वीट गरे । जसमा नेपाल समेत सम्बोधन भएको छ । उनले हिन्दी भाषामा भनेका छन्, ‘भूटान हो, नेपाल हो, मालदीव हो, मॉरीशस हो, हम सभी सिर्फ पड़ोसी ही नहीं हैं, बल्कि हमारी सोच और सामाजिक तानेबाने में भी बहुत समानता है। हम सभी सुख दुख के… Continue reading नेपाललाई सम्बोधन गरि अकस्मात किन आयो मोदीको ट्वीट ?
चीनमा वुहानपछिकै खतरनाक तरिकाले कोरोना संक्रमण बढ्यो, नान्जिङ सहर बढी प्रभावित
बेइजिङ । विश्वकै सर्वाधिक धेरै जनसंख्या भएको मुलुक कोरोनाको उत्पत्ति भएको देश हो । तर, उसले निकै सावधानीका साथ महामारी नियन्त्रणमा राखेको थियो । कम क्षति र पर्याप्त सचेतनाका कारण विश्वका अन्य भेगको तुलनामा चीनको अर्थतन्त्र समेत कम प्रभावित बन्यो । तर, पछिल्लो दिनमा भाइरसको वितरण तिव्र हुँदा समेत चीनमा बढेको कोरोना संक्रमणले भने यहाँ… Continue reading चीनमा वुहानपछिकै खतरनाक तरिकाले कोरोना संक्रमण बढ्यो, नान्जिङ सहर बढी प्रभावित
चिनियाँ समकक्षीले देउवालाई दिए बधाई, मिलेर काम गर्न चाहेको सन्देश
काठमाडौं । चीनका प्रधानमन्त्री ली खछयाङले नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेका छन् । उनले चीन प्रधानमन्त्री देउवासँग मिलेर काम गर्न आतुर रहेको समेत बताएका छन्। प्रधानमन्त्री देउवालाई सरकारको नेतृत्व गरेकोमा बधाई सन्देश दिँदै चिनियाँ प्रधानमन्त्री लीले दुवै देशबीच रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने बताएको नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छिन्… Continue reading चिनियाँ समकक्षीले देउवालाई दिए बधाई, मिलेर काम गर्न चाहेको सन्देश
अष्ट्रेलियाको सिड्नीमा डेल्टा भेरियन्ट फैलियो, एक महिना थपियो लकडाउन
सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा कोरोनाको डेल्टा भेरियन्टको महामारी फैलिएको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै जाँदा सिड्नीमा अर्को एक महिनाका लागि लकडाउन थपिएको बीबीसीले जनाएको छ । जून महिनाको अन्त्यबाट घरमा नै बस्न मानिसहरुलाई आदेश दिइएको छ। यस वर्षको खराब महामारीले सिड्नीमा २,५०० व्यक्तिलाई सङ्क्रमित बनाइसकेको तथ्यांक आएको छ । सिड्नीको… Continue reading अष्ट्रेलियाको सिड्नीमा डेल्टा भेरियन्ट फैलियो, एक महिना थपियो लकडाउन
१४० जना चढेको डबल डेकर बसलाई उत्तर प्रदेशमा ट्रकले ठक्कर दिँदा कम्तिमा १९ को मृत्यु
उत्तरप्रदेश । भारतको उत्तर प्रदेशमा एक भयानक सडक दुर्घटनामा कम्तिमा १९ जनाको ज्यान गएको छ । कुल १४० जना चढेको डबल डेकर बसलाई तिब्र गतिमा आएको ट्रकले ठक्कर हिँदा यो दुर्घटना भएको हो । बसमा मजदूर सवार थिए । बस पन्जाबबाट बिहारका लागि छुटेको थियो । भारतीय संचारमाध्यमहरुका अनुसार बसको बाटो बिग्रिएर रोकिराखेको समयमा अकस्मात… Continue reading १४० जना चढेको डबल डेकर बसलाई उत्तर प्रदेशमा ट्रकले ठक्कर दिँदा कम्तिमा १९ को मृत्यु
सन् २०२१ भित्र अमेरिकी सेनाले इराक छाड्ने बाइडेनको घोषणा
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकले सन् २०२१ को अन्त्यसम्ममा इराक छाडिसक्ने घोषणा गरेका छन् । तर, इराकको सेनालाई तालिम र सल्लाह दिन भने त्यहाँ अमेरिकी सेना रहने उनको भनाई छ । बीबीसीका अनुसार इराकी प्रधानमन्त्रीको वासिङ्टन भ्रमणका अवसरमा सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् । इराकी प्रधानमन्त्री मुस्ताफा अल(खादिमीसँग… Continue reading सन् २०२१ भित्र अमेरिकी सेनाले इराक छाड्ने बाइडेनको घोषणा
अफगानिस्तानमा हिंसा रोक्न कर्फ्यू आदेश, सरकारी सेनाको कारवाहीमा २६० विद्रोही मारिए
काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सुरक्षाफौज फिर्ता भएसँगै कब्जा जमाउन शुरु गरेको तालिबानविरुद्ध पुनः कारवाही तिब्र पारिएको छ । त्यहाँका अधिकारीहरूले तालिवानी आक्रमण बढेको भन्दै नियन्त्रण गर्न ३४ मध्ये ३१ प्रान्तमा कर्फ्यू आदेश जारी गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार तालिबान विद्रोहीले मुख्य सीमा नाका र दर्जनौं जिल्ला नियन्त्रणमा लिएसँगै पुनः अमेरिकी सेनाले हवाई आक्रमण… Continue reading अफगानिस्तानमा हिंसा रोक्न कर्फ्यू आदेश, सरकारी सेनाको कारवाहीमा २६० विद्रोही मारिए
भारतमा सरकारको बढी आलोचना गर्ने दैनिक भास्कर र भारत समाचार टिभीमा आयकर विभागको छापा
नयाँ दिल्ली । भारतमा सरकारले आफ्नो विरोधी संचारमाध्यममाथि आक्रमण शुरु गरेको छ । कोरोनाभाइरस महामारीका बेला सरकारको कामको सबैभन्दा बढी आलोचना गरेका संचारमाध्यममा त्यहाँको आयकर विभागले छापा मारेको हो । भारतीय संचारमाध्यमका अनुसार भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रिकाको कार्यालयमा आयकरले छापा मारेको छ । उनीहरुमाथि कर छलीको उजुरी परेको भन्दै अनुसन्धान थालेको… Continue reading भारतमा सरकारको बढी आलोचना गर्ने दैनिक भास्कर र भारत समाचार टिभीमा आयकर विभागको छापा
चीनमा भुमिगत रेल स्टेशनमा छिर्यो बाढी
जङ्जो । चीनमा बाढीको कहर जारी छ । मङ्गलवार त्यहाँ एक व्यस्त भूमिगत रेल स्टेशनमा बाढी पसेको छ । यसले ठूलो भौतिक क्षति गरेको छ । यात्रुमा भने भागाभाग भएको बीबीसीले लेखेको छ । केही मानिसलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढासम्म पुर्याएको छ । रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म… Continue reading चीनमा भुमिगत रेल स्टेशनमा छिर्यो बाढी
राज कुन्द्राको नेपाल कनेक्सन, पस्मिनाको व्यापारले अर्बपति
मुम्बई । बलिउडकी चर्चित नायिका शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको अश्लिल फिल्मको धन्धा बाहिरिएसँगै यतिबेला संचारमाध्यममा उनी छाएका छन् । पोर्न भिडियोबाटै दैनिक ५ लाख भन्दा बढी आम्दानी हुन थालेपछि उनी यो धन्धामा लागेको खुलेको छ । कुन्द्रा व्यापारी हुन् । उनी अर्बपति पनि हुन् । शिल्पासँग उनको दोस्रो विवाह हो । पोर्न सामग्री बनाउने… Continue reading राज कुन्द्राको नेपाल कनेक्सन, पस्मिनाको व्यापारले अर्बपति
चीनमा भिषण वर्षा र बाढीका कारण दर्जनौंको मृत्यु, शहरहरु डुबानमा
काठमाडौं । चीनमा अविरल वर्षापछि आएको भिषण बाढीका कारण विभिन्न प्रान्त नराम्रोसँग प्रभावित बनेका छन् । बीबीसीका अनुसार मध्य चीनमा बाढीको बढी वितण्डा देखिएको छ । कैयौँ स्थानमा बाढी आएपछि मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काममा तिव्रता दिइएको छ । रेल स्टेशन र सडक डुबानमा परेका छन्। ख्वनान प्रान्तका १०,००० भन्दा बढी सर्वसाधारणलाई उद्धार गरी स्थानान्तरण… Continue reading चीनमा भिषण वर्षा र बाढीका कारण दर्जनौंको मृत्यु, शहरहरु डुबानमा
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेसम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बईको क्राइम ब्रान्चले उनलाई सोमवार राती गिरफ्तार गरेको हो । यो वर्षको फेब्रुअरी महिनामा पोर्नोग्राफिक सामग्री बनाएर त्यसलाई एप्समा सार्वजनिक गरेको आरोप उनीमाथि लागेको छ । प्रहरीका अनुसार यो काममा मूख्य योजनाकार कुन्द्रा थिए । यो आरोपमा यसअघि ४ जना… Continue reading बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ
इराकको राजधानी बगदादमा बम विस्फोट, कम्तिमा २५ को मृत्यु
बगदाद । इराकको राजधानी बगदादमा बम विस्फोट भएको छ । घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विस्फोटन एउटा व्यस्त बजारमा भएको हो । सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो। पछिल्लो छ महिनामा त्यहाँ भएको यो… Continue reading इराकको राजधानी बगदादमा बम विस्फोट, कम्तिमा २५ को मृत्यु
टी-२० विश्वकप : भारत र पाकिस्तान एकै समूहमा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले आयोजना गर्ने टी ट्वान्टी विश्वकप २०२१ मा प्रमुख प्रतिद्धन्द्धी भारत र पाकिस्तान समूह चरणमै भिड्ने भएका छन् । विश्वकपमा सहभागी हुने राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइने भएको छ । आइसीसीद्धारा जारी सूचि अनुसार दक्षिण अफ्रिका, अष्ट्रेलिया, इंग्ल्याण्ड र दुई वटा छनोट खेलेर आउने राष्ट्र एक समूहमा हुनेछ ।… Continue reading टी-२० विश्वकप : भारत र पाकिस्तान एकै समूहमा
बढ्यो चिनियाँ राजदूतको सक्रियता, सत्तारुढ दलका नेतासँग भेट
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उनले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनको भेटवार्ता भएको हो । सत्तामा केपी शर्मा ओली हावी भएको समयमा उनी… Continue reading बढ्यो चिनियाँ राजदूतको सक्रियता, सत्तारुढ दलका नेतासँग भेट
चीनको नेपाललाई सरप्राइज उपहार, थप १६ लाख डोज खोप अनुदान दिने
काठमाडौं । चीनले नेपाललाई सरप्राइज उपहारस्वरुप १६ लाख कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ । यसअघि १८ लाख डोज खोज अनुदानमा दिइसकेका कारण चीनबाट नेपालले थप अनुदानको अपेक्षा गरेको थिएन । तर, नयाँ सरकार गठन भएसँगै चीनले उदारता देखाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले यस्तो जानकारी गराएकी छन् ।… Continue reading चीनको नेपाललाई सरप्राइज उपहार, थप १६ लाख डोज खोप अनुदान दिने
जर्मनी र बेल्जियममा बाढीको वितण्डा : कम्तिमा ७० को मृत्यु
काठमाडौं । यूरोपका दुई मुलुक जर्मनी र बेल्जियममा बाढीले वितण्डा मच्याएको छ । यहाँ अत्यधिक वर्षापछि आएको बाढीका कारण नदीमा बहाव बढेको र यसले कम्तीमा ७० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । समाचार अनुसार धेरै क्षति जर्मनीमा भएको छ। बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु भएको खबर छ । दर्जनौं मानिस वेपत्ता छन् । जर्मनीको… Continue reading जर्मनी र बेल्जियममा बाढीको वितण्डा : कम्तिमा ७० को मृत्यु