काठमाडौं । भारतको केरलामा भएको हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या १७ पुगेको छ । दुई पाइलटसहित १७ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । दुबईबाट आएको एयर इन्डिया एक्स्प्रेसको जहाज धावनमार्गमा अवतरणका क्रममा दूर्घटनामा परेको थियो । क्याबिन क्रुका चार जना सदस्य भने सकुशल रहे । जहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा… Continue reading केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो
Category: विश्व
भारतको केरलामा जहाज दूर्घटना, दुबै पाइलटको मृत्यु, दर्जनौं घाइते
केरला । दुबईबाट आएको एक यात्रुबाहक जहाज भारतमा दूर्घटनामा परेको छ । भारतको केरलामा जहाज धावनमार्गमै चिल्पिएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार दुर्घटनामा २ जनाको ज्यान गइसकेको छ । ४० भन्दा बढी घाइते छन् । दुबईबाट १७४ यात्रु बोकेर आएको जहाज कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । दुर्घटनामा दुबै जना पाइलटको ज्यान गएको… Continue reading भारतको केरलामा जहाज दूर्घटना, दुबै पाइलटको मृत्यु, दर्जनौं घाइते
कोरोना महामारीका बीच श्रीलंकामा आम निर्वाचन, राजपाक्षको पार्टीलाई बहुमत
कोलम्बो । कोरोना महामारीका बीच श्रीलंकामा संसदीय निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) लाई स्पष्ट बहुमत प्राप्त भएको छ । निर्वाचन अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । नतिजा अनुसार कुल २२५ सीटमा भएको निर्वाचनमा एसएलपीपीले १४५ सिटमा जित प्राप्त गरेको छ । निर्वाचनमा ७५ प्रतिशत मतदाताले… Continue reading कोरोना महामारीका बीच श्रीलंकामा आम निर्वाचन, राजपाक्षको पार्टीलाई बहुमत
लेबनानमा रहेका नेपाली सुरक्षित
काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको भयानक विष्फोटमा कुनै पनि नेपाली नागरिक नपरेको सरकारले स्पष्ट पारेको छ । बेरुतस्थित एक विष्फोटक पदार्थ भण्डारण गृहमा भएको विस्फोटमा १३५ जनाको ज्यान गइसकेको छ । ४ हजारभन्दा बढी घाइते छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाली नागरिक प्रभावित भएको सम्बन्धमा कुनै पनि जानकारी आएको छैन । बेरुतस्थित नेपालका अवैतनिक… Continue reading लेबनानमा रहेका नेपाली सुरक्षित
लेबनान विस्फोटमा ज्यान गुमाउनेको संख्या १३५
बेरुत । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा ज्यान गुमाउने मानिसको संख्या १ सय ३५ पुगेको छ । यो घटनामा चार हजारभन्दा बढी घाइते छन् । ७० जनाको घटनास्थलमै मृत्यु भएको थियो । इतिहासकै ठूलो गैरआणविक विष्फोट मानिएको यो घटनामा कैयौं मानिस घाइते भएका कारण हताहती अझै बढ्न सक्ने बताइएको छ । राजधानीमा असुरक्षित रूपमा… Continue reading लेबनान विस्फोटमा ज्यान गुमाउनेको संख्या १३५
विस्फोटले बेहाल लेवनान (फोटो फिचर)
बेरुत । मंगलबार राती लेवनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट भयो । एक गोदमघरममा भएको विस्फोटमा ७० भन्दा बढी मानिसको ज्यान गएको छ । ४ हजार भन्दा बढी घाइते छन् । त्यसकारण पनि मृतकको संख्या बढ्ने बताइएको छ । लेवनानका अस्पतालहरु भरिभराउ छन् । मानिसहरुमा त्रास व्याप्त छ । बेरुतका हरेक नागरिकले भयानक विस्फोटको अनुभूति गरेका… Continue reading विस्फोटले बेहाल लेवनान (फोटो फिचर)
लेबनानमा नरसंहारकारी विस्फोट, ७० मारिए, ४ हजारभन्दा बढी घाइते
बेरुत । लेबनानको राजधानी बेरुतमा शक्तिशाली विष्फोट भएको छ । यस घटनामा ७० भन्दा बढीको ज्यान गइसकेको छ । ४ हजार भन्दा बढी मानिस घाइते छन् । विस्फोटले लेवनान तहसनहस भएको छ । विस्फोटक पदार्थ राखिएको गोदाम घरमा भयानक विष्फोट भएको हो । मंगलबार राती यस्तो दूर्घटना भएको हो । गोदामघरममा शुरुमा आगो लागेको थियो… Continue reading लेबनानमा नरसंहारकारी विस्फोट, ७० मारिए, ४ हजारभन्दा बढी घाइते
भारतलाई अर्को झट्का, कश्मिर समेटेर पाकिस्तानले ल्यायो नयाँ नक्सा
इस्लामावाद । भारत पाकिस्तानबीचको सम्बन्धमा झनै चिसोपनः आउने देखिएको छ । मंगलबार पाकिस्तानले मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत यस पाकिस्तानमा समेटिएको छ। पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज नक्सालाई पारित गरेको छ । पाकिस्तानी सञ्चार माध्यमका अनुसार यस अवसरमा प्रधानमन्त्री इमरान खानले सम्बोधन गरेका थिए । पाकिस्तानले… Continue reading भारतलाई अर्को झट्का, कश्मिर समेटेर पाकिस्तानले ल्यायो नयाँ नक्सा
स्पेनका ८२ वर्षिय पूर्वराजाको देश छाड्ने घोषणा
स्पेन । स्पेनमा ४० वर्षभन्दा लामो समय राज गरेका पूर्वराजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । उनीमाथि एक भ्रष्टाचार मुद्दामा अनुसन्धान जारी छ । साउदी अरवमा एक रेल परियोजनाका सम्बन्धमा उनीमाथि अनियमितताको आरोप लागेको छ । स्पेन छाडेपनि आफुले अनुसन्धानमा भने सहयोग गर्ने उनको भनाई रहेको छ । उनी उदारवादी शासक मानिन्छन् ।… Continue reading स्पेनका ८२ वर्षिय पूर्वराजाको देश छाड्ने घोषणा
भाजपाका अध्यक्ष तथा भारतीय गृहमन्त्री अमित शाहमा कोरोना पुष्टी
नयाँ दिल्ली । भारतीय जनता पार्टीका अध्यक्ष तथा गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी स्वयमले यसको पुष्टी गरेका छन् । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनको भनाई… Continue reading भाजपाका अध्यक्ष तथा भारतीय गृहमन्त्री अमित शाहमा कोरोना पुष्टी
अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए
कान्दहार । आत्मघाती कार बम विस्फोटमा दर्जनौं हताहती भएको भोलीपल्टै अफगानिस्तानमा थप १५ जना सर्वसाधारणको हत्या भएको छ । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमणमा कम्तीमा १५ आम नागरिक मारिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनामा ७० जना भन्दा बढी घाइते रहेको सरकारी अधिकारीले जनाएका छन् । त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मी बीच… Continue reading अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए
भारतमा एकै दिन थपिए करीव ६० हजार संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण यतिबेला उचाईमा छ । दैनिक संक्रमणको दर अत्यन्तै तिब्र गतिमा रहेको छ । विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनिसकेको भरतमा एक दिनमै करीव ६० हजार मानिसमा कोरोना संक्रमण भएको छ । वर्ल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्। यो… Continue reading भारतमा एकै दिन थपिए करीव ६० हजार संक्रमित
अफगानिस्तानमा विस्फोट, १७ को ज्यान गयो
लाहोर । अफगानिस्तानमा कार बम विस्फोट हुँदा १७ जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै लामो समय आंतकवादी गतिविधि भएका थिएनन् । अफगानिस्तानको लागोर प्रान्तस्थित पाउल ए सिटी शहरमा कार बम विस्फोट भएको हो । शहरमा सरकारी सेवा लिन लाम लागेर बसेका सर्वसाधारणलाई लक्षित गरी कार बम आक्रमण गरिएको थियो । बिहीबारको यस… Continue reading अफगानिस्तानमा विस्फोट, १७ को ज्यान गयो
भारतले अतिप्रभावित क्षेत्रमा फेरी थाल्यो लकडाउन
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि पुनः लकडाउन शुरु भएको छ । भारतमा अतिप्रभावित राज्यले लकडाउन पुनः प्रँरम्भ गरेका हुन् । सङ्क्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा मात्र लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय भएको भारतीय संचारमाध्यले जनाएका छन् । चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा… Continue reading भारतले अतिप्रभावित क्षेत्रमा फेरी थाल्यो लकडाउन
भियतनामको सहरमा तीन जना संक्रमित भेटिएपछि ८० हजार मानिसको तत्काल उद्दार
कोरोना महामारी सुरु भए लगत्तै कडा नियम बनाएर क्वारेन्टिनको ब्यबस्था र फराकिलो दायरामा संक्रमण जाँच गर्दै आएको भियतनामको एक सहरमा ३ जना संक्रमित भेटिएपछि उक्त सहरबाट ८० हजार मानिसलाई उद्दार गर्दै अन्यत्र सार्न लागिएको छ । एसियाको दक्षिण पुर्बी देश भियतनाममा अप्रिलपछि पहिलो पटक पुन समुदायमा कोरोना फैलिएको आसंकामा ड नाङ सहरबासी तीन जनामा संक्रमण… Continue reading भियतनामको सहरमा तीन जना संक्रमित भेटिएपछि ८० हजार मानिसको तत्काल उद्दार
अप्रिलपछि चीनमा सोमबार एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिए
चीनमा अप्रिलपछि जुलाई २६ तारिख सोमबार एकै दिनसबै भन्दा धेरै संक्रमित एकै दिन भेटिएका छन् । पूर्ण रुपमा कोरोना नियन्त्रण गरेर राहत महसुस गर्दै बसेको चीनमा पछिल्लो तीन महिना भित्र सोमबारका दिन एकै दिन ६१ जना कोरोना संक्रमित भेटिएका हुन् । सोमबार त्यहाँ भेटिएका ६१ जना फरक फरक क्षेत्रमा भेटिएका हुन्। सुदुर उत्तर पश्चिमको जियाङ… Continue reading अप्रिलपछि चीनमा सोमबार एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिए
१ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु
काठमाडौं । कोरोना भाइरसको ग्राफ हरेक दिन उकालो लाग्ने क्रममा छ । ३१ डिसेम्बर २०१९ मा पहिलो पटक संक्रमण पुष्टी भएको यो भाइरसको नियन्त्रणका लागि खर्बौ रुपैयाँ लगानी भइसकेको छ । तर, भाइरस नियन्त्रणमा विश्वका सबैजसो देश असफल भएका छन् । सोमबार बिहानसम्म विश्वभर १ करोड ६४ लाख १२ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसले… Continue reading १ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु
उत्तर कोरियालाई समेत अब कोरोनाको डर, नाका भए सिल
सियोल । उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण भित्रिएको आंशका गर्दै सिमा नाका बन्द गरेको छ । एक जनामा कोभिड – १९ सङ्क्रमणको आशङ्का गरिएपछि उत्तर कोरियाले दक्षिण कोरियाको सीमानाका सिल गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । दक्षिण कोरियासँग सीमा जोडिएको केसङ्ग सहरको सीमा सिल गरिएको हो । उत्तर कोरियाली नेता किम जोङ उनले… Continue reading उत्तर कोरियालाई समेत अब कोरोनाको डर, नाका भए सिल
ब्राजिलका राष्ट्रपतिले जिते कोरोना
काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोना जित्न सफल भएका छन् । ट्वीट गर्दै राष्ट्रपति बोलसोनारोले आफु कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । उनको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । यसअघि उनको लगातार दुई पटकको परीक्षणमा भने कोरोना पोजेटिभ देखिएको थियो । बोलसोनारो कोरोना भाइरसलाई गम्भीर रुपमा नलिने राष्ट्रप्रमुखमध्ये एक हुन् । उनले… Continue reading ब्राजिलका राष्ट्रपतिले जिते कोरोना
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ६७१ पुगेको हो । कुल संक्रमित मध्ये ६०.९८ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर… Continue reading विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख
कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता
न्युयोर्क राष्ट्रपति ट्रम्प प्रशासनले डिसेम्बरसम्ममा कोरोना बिरुद्धको भ्याक्सिन डेलिभरी दिने गरी फाइजर कम्पनीसँग २ अरब अमेरिकी डलरमा सम्झौता गरेको छ । ट्रम्प प्रशासनले निकट भविष्यमा आँउदै गरेको १० करोड डोज भ्याक्सिनको लागि फाइजरसँग सम्झौता गरेको हेल्थ एण्ड ह्युमन सर्भिसका सेक्रेटरी एलेक्स अजरले बुधबार घोषणा गरेका हुन् । प्रशासनले गरेको सम्झौता अन्तर्गत अमेरिकाले अर्को ५० करोड… Continue reading कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता
कोभिड-१९ अनुसन्धानमा चीनले ‘साइबर जासुसी’ गर्न खोजेको अमेरिकाको आरोप
यसअघि अमेरिकी न्याय मन्त्रालयले कोरोनाभाइरसको खोप विकास गर्न काम गरिरहेका प्रयोगशालालाई निसाना बनाइरहेका ह्याकरहरू चीनद्वारा प्रायोजित भएको आरोप लगाएको थियो । अधिकारीहरूले कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे जासुसी गरेको अभियोग दुई चिनियाँ नागरिकलाई लगाएका छन्। उनीहरूले सूचना चोर्न सरकारी सूत्रबाट सहयोग लिएको अमेरिकी सरकारको दाबी छ। चिनियाँ साइबर गुप्तचरीविरुद्ध अमेरिकी सरकारको अभियान अन्तर्गत अहिले मुद्दा… Continue reading कोभिड-१९ अनुसन्धानमा चीनले ‘साइबर जासुसी’ गर्न खोजेको अमेरिकाको आरोप
अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश
अमेरिकी सरकारले टेक्सासस्थित ह्युस्टनमा रहेको चिनियाँ दुतावास तत्काल बन्द गर्न आदेश दिएको छ । अमेरिकी बिदेश मन्त्रालयले बन्द गर्न आदेश गरिएको दुतावास मार्फत तत्काल कुनै पनि कृयाकलाप नगर्न र ७२ घण्टा भित्र बाणिज्य दुतावासको कार्यालय बन्द गर्न आदेश गरेको हो । अमेरिकन जनताका ब्यक्तिगत सुचना र अमेरिकन नागरिकका सम्पत्तिको सुरक्षाका लागि नियोगलाई बन्द गर्ने आदेश… Continue reading अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश
बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल
एजेन्सी बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले तयार गर्दै गरेको कोरोनाभाइरस बिरुद्धको भ्याक्सिनको मानव परिक्षण सफल भएको छ । अक्सफोर्डले एस्ट्र जेनेकासँग मिलेर बनाएको भ्याक्सिनले मानवमा गरेको परिक्षणमा शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुनुको साथै संक्रमणबिरुद्ध किलर टि सेल्स समेत बनेर कोरोनाबिरुद्ध दोहोरो काम गरेको सोमबार प्रकाशित ल्यानसेट जर्नलमा जनाईएको छ । परिक्षणको क्रममा दिईएको भ्यासिनले १००… Continue reading बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल
आसाममा बाढी, ७६ जनाको ज्यान गयो
आसाम । भारतको आसाममा बाढी र पहिरोमा परी कम्तीमा ७६ जनाको ज्यान गएको छ । यस राज्यको विभिन्न ३० जिल्लामा बाढी र पहिराले वितण्डा मच्याइसकेको छ । बाढीले ५४ लाखभन्दा बढी बासिन्दा प्रभावित भएको सरकारी अधिकारीले जनाएका छन् । आसाम राज्यको प्रकोप व्यवस्थापन निकायका अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना बाढीले प्रभावित भएका… Continue reading आसाममा बाढी, ७६ जनाको ज्यान गयो
अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना
नयाँ दिल्ली बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।जुलाई ११ तारिख शनिबार बच्चनले ट्विटर मार्फत आफु कोरोना संक्रमित भएको र अस्पताल भर्ना भएको बताएका हुन् ।अभिनेता बच्चनले आफु कोरोना संक्रमित हुनुका साथै परिवारको समेत संक्रमण जाँच गरिएको र रिजल्ट कुरी रहेको ट्विटरमा लेखेका छन् । उनलाई मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको… Continue reading अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना
भारतीय गुण्डा नाइके विकास दुवे इन्काउन्टरमा मारिए
कानपुर । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीले पक्राउपछि थानामा लैजाने क्रममा प्रहरीकै हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी गरेको छ । उनलाई प्रहरीले बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ गरेको थियो । मन्दिरमा इन्काउन्टर नहुने भएकाले उनी त्यहा गएको बताइएको छ । उत्तर प्रदेशमा भने… Continue reading भारतीय गुण्डा नाइके विकास दुवे इन्काउन्टरमा मारिए
अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे
न्युयोर्क इमिग्रेसन एण्ड कस्टम एजेन्सीले अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने नीति लागू गर्ने निर्णय उपर चर्चित युनिभर्सिटीहरु हार्भर्ड र एमआइटिले ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ । सोमबार अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले महामारीको समयमा भौतिकरुपमा अध्यापन गराउन सम्भव नभएपछि अनलाईन मार्फत अध्ययन गरेर बसेका लाखौं अन्तरराष्ट्रिय विद्यार्थी लक्षित नयाँ… Continue reading अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे
चीनमा पानीमा बस डुब्दा २१ को ज्यान गयो
काठमाडौं । चीनमा पानीमा बस डुब्दा २१ जनाको ज्यान गएको छ । अन्य १५ जना घाइते भएका छन् । चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा यस्तो दुर्घटना भएको हो । मंगलबार गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडकको अवरोधका कारण बस पुलबाट तल जलाशयमा खसेको चिनियाँ संचारमाध्यमले जनाएका छन् । गाओकाओ विश्वविद्यालयमा प्रवेश… Continue reading चीनमा पानीमा बस डुब्दा २१ को ज्यान गयो
कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना
न्यूयोर्क ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण देखिएको छ । दक्षिणपन्थी बिचारधाराका बोल्सोनारोले भाइरस संक्रमणलाई कमजोर आँक्दै आएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै उनले पनि सुरुमा भाइरस आफैँ हराएर जाने दावी गरेका थिए । अहिले ब्राजिल भाइरस संक्रमण र मृत्यु दुबैमा अमेरिका पछिको दोस्रो स्थानमा छ । भाइरसले देशभर गाँजीसक्दा पनि उनले… Continue reading कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना