भारतीय र चिनियाँ सेना बीच सिमामा झडप

भारत र चीनको सीमामा दुई देशका सेनाबीच हात हालाहाल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन । भारतको सीमावर्ती राज्य सिक्किमस्थित नाकुला क्षेत्रमा भएको विवादमा सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएको एक सैन्य अधिकारीले संचार माध्यमहरुलाई बताएका छन् । घटना शनिवारको हो ।  उक्त घटना स्थानीय सैन्य कमान्डरहरूले आपसी समझदारीका आधारमा तत्कालको लागि विवाद समाधान… Continue reading भारतीय र चिनियाँ सेना बीच सिमामा झडप

संसारभर ४१ लाख कोरोना संक्रमित, करीव ३ लाखको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या संसारभर करीव ४१ लाख पुगेको छ । यस रोगको संक्रमणबाट ज्यान गुमाउने व्यत्तिको संख्या पनि करीव ३ लाख पुगेको छ । तथ्यांक अनुसार आइतबार बिहानसम्म विश्वभर ४० लाख ९८ हजार ९२ जनामा संक्रमण भेटिएको छ । २ लाख ८० हजार २ सय २३ जनाको ज्यान गएको छ। यस… Continue reading संसारभर ४१ लाख कोरोना संक्रमित, करीव ३ लाखको मृत्यु

व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना

न्युयोर्क अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस स्थित ‘वोभल अफिस’ नजिकै कोरोना भाइरस मडारिन थालेको छ । ह्वाइट हाउस परिसर भित्र कम्तिमा पनि ११ जना सिक्रेट सर्भिस एजेन्टमा कोरोना संक्रमण देखिएको समाचार सार्वजनिक भएपछि ओभल अफिस नजिकै कोरोना पुगिसकेको चर्चा हुन थालेको हो ।  गत हप्ता सोमबारदेखि यता राष्ट्रपति ट्रम्प पुत्री इभान्का ट्रम्पको निजी सहयोगी (पिए)… Continue reading व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना

कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान

प्रभात भट्टराई/अमेरिका संसार पहिलो विश्वयुद्धको कहालीबाट बाहिर निस्किने तरखर मात्र गर्दै थियो, सबैलाई एक अदृश्य शत्रुले घेर्यो । चार बर्ष चलेको विश्वयुद्धभन्दा डेढ बर्षसम्म फैलिएको उक्त महामारीमा करोड बढिले ज्यान गुमाए । सन् १९१८ मा सुरु भएको स्पेनिस फ्लू  (इन्फ्लुएन्जा) पेन्डामिक यति कहालीलाग्दो सरुवा रोग भइ दियो कि पाँच करोड हाराहारीले यसको संक्रमणबाट ज्यान गुमाए… Continue reading कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान

विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो

न्युयोर्क प्रार्थना दिवसको अवसर पारेर अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा गत ७ तारिख शान्ति पाठ गराइयो । न्युजर्सी राज्यस्थित स्वामी नारायण मन्दिरका पूजारी हरिस ब्रम्ह भट्टलाई राष्ट्रपति ट्रम्पले शान्ति पाठको लागि निमन्त्रणा गरेका थिए ।  पूजारी ब्रम्ह भट्टले बैदिक मन्त्रको साथमा शान्ति पाठ गरेका थिए । कोरोना भाईरसले विश्व अक्रान्त बनेको समयमा यो महामारीबाट प्रभावित… Continue reading विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो

कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा

न्युयोर्क कोरोनाको महामारी पछि हवाई यातायात बिस्तारै सुचारु हुँदा टिकटको मुल्य अत्यन्तै महँगो हुने आईटा(ईन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन) ले जनाएको छ । हवाई यातायात पुन: सुचारु हुँदा लागू हुने ‘सोसल डिट्यान्सिङ’  नियमको कारण हवाई टिकट मुल्य अत्याधिक महँगो हुने बताइएको हो ।  विश्वका १२० देशमा संचालित कुल २९० हवाई कम्पनीलाई प्रतिनिधित्व गर्दै आएको आईटाका अनुसार… Continue reading कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा

अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )

न्युयोर्क       अमेरिकी बिमान कम्पनी “जेट ब्लु” ले अमेरिकाका एक लाख स्वास्थकर्मीहरुलाई नि:शुल्क ‘राउण्ड ट्रिप’ टिकट दिने भएको छ । कम्पनीले ‘जेट ब्लु हेल्थ केयर हिरो’ कार्यक्रम अन्तर्गत कोरोना भाईरसको महामारीको समयमा काम गर्ने स्वास्थकर्मीहरुलाई नि:शुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको हो । एयरलाईन्सले कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गर्ने १ लाख जना… Continue reading अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )

भारतमा पैदलै गाउँ फर्किरहेका मजदुरलाई रेलले किच्यो, १६ को मृत्यु

file

महाराष्ट्र । भारतमा रेलको पटरीमा सुतेका मजदुरमाथि रेल गुडेको छ । भारतको महाराष्ट्रस्थित औरंगाबादमा मालबाहक रेल मजदुरमाथि गुडेको हो । यस घटनामा कम्तिमा १६ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका थिए । बिहान ६ बजेको घटना हो । उनीहरु भुसावलतर्फ गइरहेका, पैदल हिँडिरहेका र थकानका कारण पटरीमै… Continue reading भारतमा पैदलै गाउँ फर्किरहेका मजदुरलाई रेलले किच्यो, १६ को मृत्यु

रुसमा लगातार छैटौं दिन १० हजार माथिको संक्रमण

मस्को । कोरोना भाइरसको चपेटामा आइरहेको रुसमा रहेक दिन १० हजार माथिको संक्रमण पुष्टी भइरहेको छ । यो क्रम पछिल्लो ६ दिन देखि जारी रहेको छ । रसियामा पछिल्लो २४ घण्टामा मात्र १० हजार बढी कोरोना भाइरसका संक्रमित पुष्टी भएका छन् । शुक्रबार साँझ सम्मको तथ्यांक अनुसार २४ घण्टा भित्र १० हजार ६ सय ९९… Continue reading रुसमा लगातार छैटौं दिन १० हजार माथिको संक्रमण

जर्मन लीग बुन्डेस लिगा १६ मे बाट पुनः सूचारु

काठमाडौं । कोरोनाको कहरबीच केही सुखदः समाचार आउन थालेका छन् । कुनै समय कोरोनाबाट सबैभन्दा प्रताडित भएको यूरोप र त्यसमा नि जर्मनीले अब राष्ट्रिय फूटबल लीग संचालनको तयारी गरेको छ । जर्मनीको प्रतिष्ठित फुटबल प्रतियोगिता बुन्डेस लिगा १६ मे बाट बन्द रंगशालामा सुरु गर्ने निर्णय भएको हो । जर्मन फुटबल संघले बिहीबार कोरोनाका कारण अनिश्चित… Continue reading जर्मन लीग बुन्डेस लिगा १६ मे बाट पुनः सूचारु

कोरोना संक्रमित ब्यक्ती अमेरिकी सेनाको लागि अयोग्य हुने नयाँ निर्देशिका जारी

न्युयोर्क       अमेरिकामा महामारी सुरु भए यता दशलाख भन्दा धेरै मानिस कोरोना पोजेटिभ भै सकेका छन् । तर विश्वकै शक्तिशाली सैन्य शक्ती अमेरिकी सेनाले भने कोरोना पोजेटिभ देखिएका र कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकालाई अमेरिकी सेनामा  प्रबेश नदिने प्रस्ताव अगाडि ल्याएको छ । यु एस मेलिटरी एन्ट्रान्स प्रोसेसिङ कमाण्डद्वारा जारी नयाँ निर्देशिकाका अनुसार… Continue reading कोरोना संक्रमित ब्यक्ती अमेरिकी सेनाको लागि अयोग्य हुने नयाँ निर्देशिका जारी

न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित

न्युयोर्क न्युयोर्क राज्यमा कोरोनाका कारण पछिल्ला समय अस्पताल भर्ना हुन आउनेहरु मध्येको ठुलो हिस्सा ‘स्टे एट होम अर्डर’ अन्तर्गत घरमा नै बस्नेहरु देखिएको अनौठो तथ्यांक बाहिर आएको छ । काममा नगएर अधिकांश घरमा बस्नेहरु नै संक्रमित भएर अस्पताल भर्ना हुन पुगेको तथ्यांक बाहिर आएसंगै के वास्तवमा “स्टे एट होम अर्डर” ले काम गरेको छ ?… Continue reading न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित

नाइकले अमेरिका र युरोपमा नयाँ जुत्ता नि:शुल्क दिंदै

न्युयोर्क जुत्ता उत्पादनको दुनियाँमा शिखरमा रहेको नाम “नाइक” ले कोरोना भाइरसको महामारीमा ३२ हजार ५ सय जोर नयाँ जुत्ता दान दिने भएको छ । अमेरिकाको ओरेगन राज्यस्थित मुख्य कार्यालय रहेको नाईकले अमेरिका र युरोपको स्वास्थ सेवा क्षेत्रको लागि आफ्नो नयाँ उत्पादन “जुम प्लस” दिन लागेको सोमबार जनाएको हो । नाईकले निकट भबिष्यमा “गूड ३६०” नामक… Continue reading नाइकले अमेरिका र युरोपमा नयाँ जुत्ता नि:शुल्क दिंदै

भारतमा संक्रमित र मर्ने आंकडा अहिलेसम्म कै धेरै

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाले उग्र रुप देखाइरहेको छ । जहाँ एकै दिन मर्ने र संक्रमित हुनेको संख्या अहिलेसम्म कै उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्यामा रेकर्ड ब्रेक वृद्धि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा ३ हजार ९००… Continue reading भारतमा संक्रमित र मर्ने आंकडा अहिलेसम्म कै धेरै

अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

न्युयोर्क अमेरिकी ईतिहासमा नै पहिलो पटक “मडर हर्नेट” अमेरिका प्रवेश गरेको छ ।  सामान्यतया अरिङ्गाल जस्तो देखिने “मर्डर हर्नेट” ले जापानमा एक बर्षमा ५० जना मानिसलाई मार्ने गरेको न्युयोर्क टाईम्सले लेखेको छ । एसियन हर्नेट भेस्पा मन्डारिनिया नामले समेत चिनिने यो “मर्डर हर्नेट” गत डिसेम्बरमा पहिलो पटक वासिङ्टन स्टेटमा देखिएको थियो । वासिङ्टन स्टेट डिपार्ट्मेन्ट् … Continue reading अरिङ्गाल जस्तो किरा अमेरिका आउँदा मिडियामा हाहाकार

कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो

न्युयोर्क विश्व स्वास्थ संगठनले हाल कोरोनो भाइरस बिरुद्ध १०८ वटा सम्भाबित भ्याक्सिनहरु रहेको जनाएको छ । सँगठनले आफ्नो वेब साईटमा प्रकाशित बिज्ञप्ती अनुसार ती १०८ सम्भाबित भ्याक्सिन मध्ये ८ वटा भ्याक्सिनहरुलाई क्लिनिकल ट्रायलको अनुमति दिईसकेको छ भने ती आठ भ्याक्सिन क्लिनल ट्रायलको क्रममा छन् । ति आठ मध्ये अमेरिकास्थित नेशनल ईन्स्टिचुट अफ हेल्थले गत मार्चमा… Continue reading कोरोना बिरुद्ध १०८ वटा भ्याक्सिन आउँदै; डब्लु.एच.वो

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार नजिकै

काठमाडौं । कोभिड १९ का कारण विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकामा यस भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको संख्या करीव ७० हजार पुगेको छ । मंगलबार बिहानसम्मको तथ्यांक् अनुसार यस मुलुकमा ६९ हजार ७२५ को मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ पुगेको छ । यहाँ १ लाख ८७ हजार… Continue reading अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार नजिकै

भारतमा साढे ४२ हजारमा संक्रमण, हरेक दिन २ हजार संक्रमित थपिँदै

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाले महामारीको रुप धारण गर्न थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले हरेक दिन दुई हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको पुष्टी भइरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ५३ संक्रमित भारतभरमा थपिए । यसअवधिमा ६७… Continue reading भारतमा साढे ४२ हजारमा संक्रमण, हरेक दिन २ हजार संक्रमित थपिँदै

भारतमा संक्रमित ४० हजार नाघे, जोखिम नेपालमा समेत

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४० हजार नाघेको छ । यसले नेपालमा समेत जोखिम बढाएको छ । किनकी नेपाल र भारतमा खुला सीमाना रहेको छ । नेपाल सरकारले भारतसँगको सीमा नाका सिल गरेको छ । तर चोर बाटो भएर अहिले पनि थुप्रै नेपाली र भारतीय आवात जावत गरिरहेका… Continue reading भारतमा संक्रमित ४० हजार नाघे, जोखिम नेपालमा समेत

भेनेजुएलामा कारागार भित्र दंगा, कम्तिमा ४० को ज्यान गयो

काठमाडौं । अमेरिकी मुलुक भेनेजुएलामा कारागार भित्र भड्किएको हिंसामा कम्तिमा ४० जनाको ज्यान गएको छ । यसरी मारिने सबै जना कैदी हुन् । संचारमाध्यमहरुक अनुसार पश्चिमी नगर गुआनारे नजिकै लोस लानोसस्थित कारागारमा कैदीबीच खाना र पानीको अभावका विषयमा हिंसा भएको बताइएको छ । कारागारमा यी वस्तुको अभाव भएको भन्दै कैदीको भिड आक्रोसित बनेको थियो ।… Continue reading भेनेजुएलामा कारागार भित्र दंगा, कम्तिमा ४० को ज्यान गयो

रुसमा एकै दिन १० हजार भन्दा बढी संक्रमित पुष्टी

मस्को । रुसमा कोरोना भाइरसबाट एकै दिन १० हजारभन्दा बढी मानिसमा कोरोना फेला परेको छ । रुसमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ३३ जना नयाँ संक्रमित फेला परेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्दपी उनीहरुमध्ये धेरैमा कोरोना संक्रमणको लक्षण नै देखिएको थिएन । अब रुसमा कोरोना भाइरसबाट संक्रमित बिरामीको संख्या १ लाख… Continue reading रुसमा एकै दिन १० हजार भन्दा बढी संक्रमित पुष्टी

कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने

मिचिगन अमेरिकाको मिचिगन राज्यमा कोरोना संक्रमणको समयमा अग्रपङ्तिमा बसेर काम गर्ने प्रत्येक आत्यावश्यक सेवाका कामदारले नि:शुल्क कलेज अध्ययनको मौका पाउने भएका छन् । गत अप्रिल महिनाको बुधबार राज्यकी गभर्नर ग्रिचेन व्हिटमरले “फ्यूचर फर फ्रन्ट लाइनर्स” नामक एक कार्यक्रम सार्वजनिक गर्दै कोभिड -१९ को महामारीमा समेत आफ्नो स्वास्थलाई जोखिममा राख्दै सेवा दिने त्यस्ता सबै कामदारलाई निशुल्क… Continue reading कोरोना महामारीको समयमा सेवा दिने अग्रपंतिका कामदारले मिचिगन राज्यमा नि:शुल्क कलेज पढ्न पाउने

तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन

न्युयोर्क बिगत ३ हप्तादेखि बेपत्ता भएका उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोन उन  सार्वजनिक रुपमा देखिएका छन् । २० दिन पछि उन एक फर्टिलाईजर कम्पनीको शुभारम्भ कार्यक्रममा रिबन काट्दै गरेको देखिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले शनिबार जनाएको छ । किम शुक्रबार अकस्मात कार्यक्रममा देखिए पछि सहभागिहरुको भिडले “हुर्रे…” भनेर चिच्याएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ… Continue reading तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन

अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

न्युयोर्क अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ ।… Continue reading अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति

नयाँ दिल्ली । भारतमा लकडाउन दुई साताका लागि बढाइएको छ । कोरोना भाइरस फैलिन नदिन भारतमा लकडाउन थप्ने निर्ण भएको हो । मे ३ तारिखमा सकिन लागेको अहिलेको लकडाउनको अवधि भारत सरकारले शुक्रबार १७ मेसम्म जारी राख्ने निर्णय गरेको छ । अब १४ दिन थपिएको लकडाउनको प्रवृत्ति भने विगतको भन्दा फरक हुने भएको छ ।… Continue reading भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति

न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

न्युयोर्क       कोरोना महामारीले एकै पटक अत्याएको  न्युयोर्क शहरका बिरामीको सहज उपचारको  लागि गत महिना न्युयोर्क सहरमा ल्याइएको अमेरिकी सेनाको “कम्फर्ट शिप” नामक अस्पताल जहाज बिहीवार बिहान न्युयोर्कबाट फर्किएको छ । गत मार्च ३० तारिख म्यानह्याटनस्थित हड्सन रिभरको पियर ९० मा राखेर बिरामीको उपचार गरिएको अमेरिकी सेनाको उक्त जहाजलाई न्युयोर्क  सहरबाट फर्किनु अगाडि… Continue reading न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

न्यूयोर्क न्युयोर्कसँगैको राज्य न्युजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार एवम् ६ हजार ७ सयको मृत्‍यु हुँदा गभर्नर फिल मर्फीले “कोरोना मृतकको संख्या प्रथम विश्व युद्ध कोरियन युद्, भियतनाम युद्ध, गल्फ, अफगानिस्तान र ईरान युद्धमा जतिको मृत्‍यु भयो, त्यो सबैको संख्या भन्दा धेरै मानिसहरु कोरोनाको कारण मृत्‍यु भएको छ” भन्दै दु:ख ब्यक्त गरेका छन्… Continue reading जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

कुवेतमा कोरोना संक्रमित नेपाली ५१ पुगे

कुवेत । कुवेतमा कोरोबाट संक्रमित नेपालीको संख्या ५१ नाघेको छ । मंगलबार एकै दिन २२ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टी भएको हो । कुवेतस्थित नेपाली दूतावासका अनुसार अब संक्रमित नेपालीको संख्या ५१ पुगेको हो । यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । कुवेतमा नेपालीमा मानवीय क्षति भने भएको छैन । यस मुलुकमा… Continue reading कुवेतमा कोरोना संक्रमित नेपाली ५१ पुगे

अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

न्युयोर्क विश्वभर फैलिएको कोरोना महामारीले झण्डै ३१ लाख मानिस संक्रमित र २ लाख १५ हजारको मृत्‍यु भएर करोडौं बेरोजगार अनि विश्व अर्थतन्त्र धरासायी हुँदासम्म यस्को अन्त्य कहिले हुने हो, संसार भरका मानिस अन्योलमा छन् । यही अन्योल र महामारीका बीच सिंगापुरस्थित एक विश्व बिद्यालयले कोरोना महामारी अन्त्यको बारेमा आशलाग्दो आँकडा सार्वजनिक गरेको छ । सिंगापुर… Continue reading अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्कने तयारी

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्कन तयार भएका छन् । कोरोना भाइरसको संक्रमण जित्दै घरमा आराम गरिररहेका उनी एक महिनापछि काममा र्फकन लागेको बीबीसीले उल्लेख गरेको छ । भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताउनु परेको थियो । तीन रात उनलाई आईसीयूमा राखिएको थियो । गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी… Continue reading बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्कने तयारी