देउवाले गरे संसद पुनर्स्थापनाको स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’ देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली… Continue reading देउवाले गरे संसद पुनर्स्थापनाको स्वागत

पुरुषको हकमा

योगेश आदी / [email protected] हालसालै एउटा समाचार डँढेलो झैं फैलियो; “स्वतन्त्र भारतको ७४ वर्षको ईतिहासमा पहिलो पटक महिलालाई फाँसी !” आजसम्म फाँसीमा किन पुरुष मात्र झुण्डिए ? यो बीचमा महिलाले जघन्य अपराध नै गरेनन् ? के कानुनले पनि अपराधिको लैंगिक अवस्था हेर्छ र ? के कानुनमा लैंगिक सहजताको थ्रेसहोल्ड राख्न मिल्छ ? गर्भवति अवस्थामा अपवादजन्य… Continue reading पुरुषको हकमा

सर्वोच्चको फैसलाको मुखमै प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेका छन् । बैठक मंगलबार बिहानका लागि बोलाइएको हो । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला आउने समय नजिकिएको समयमा उनले डोकेको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यसअघि प्रधानसेनापति र प्रधानन्यायाधिशबीच सोमबार सर्वोच्च अदालतमा भएको बैठकले समेत पुनः एक पटक राजनीतिक विवाद बढेको… Continue reading सर्वोच्चको फैसलाको मुखमै प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

संसद विघटनको मुद्दा अब फैसलाको चरणमा, आज पेसी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनको मुद्दा अब अन्तिम फैसला आउने चरणमा प्रवेश गरेको छ । मुद्दाको आज पेसी तोकिएको छ। आज हेदाहेर्दैमा रहने पेसीले आफै पनि फैसला दिन सक्ने सम्भावना हुन्छ । आज नभ्याएको अवस्थामा एक दुई दिन भित्रै फैसला आउन सक्ने बताइएको छ । सर्वोच्च अदालतको… Continue reading संसद विघटनको मुद्दा अब फैसलाको चरणमा, आज पेसी

अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतलाई दिएको दवावप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक संजालमा धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सर्वोच्च अदालतलाई दवाव दिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै सभालाई हेरेर आफ्नो पक्षमा फैसला गर्न आग्रह गरेका थिए ।… Continue reading अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति

सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा जनताको पक्ष रहेको भन्दै देशभर भइरहेका आफ्नो सभा हेरेरै फैसला आफ्नो पक्षमा आउनु पर्ने धारणा राखेका छन् । सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना समेत गर्न नसकिने उनको भनाई छ । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भनेका सम्मानित सर्वोच्च… Continue reading सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह

आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

काठमाडौं । आज बृहत् नागरिक आन्दोलन अभियानले टुडिखेल प्रवेशको कार्यक्रम राखेको छ । आज प्रजान्तन्त्र दिवस, अर्कोतर्फ टुडिखेलमा सेनाको कब्जा, यसै परिस्थितिमा नागरिक आन्दोलनको अभियानले समेत कडा रुप लिने संकेत गरेको छ । अभियन्ताहरुले यसलाई टुँडिखेल मार्च भनेका छन् । आज दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक… Continue reading आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

नेकपा प्रचण्ड–नेपाल समुहले टुडिखेललाई मानव साङ्लोले घेर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहले आजबाट चौथो चरणका आन्दोलनका कार्यक्रम गर्दैछन् । यसै सिलसिलामा दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लोले घेर्ने कार्यक्रम राखिएको छ । चौथो चरणको संघर्षका कार्यक्रम अन्तरगत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गगरिने समुहले जनाएको छ । काठमाडौंबाहेक विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गरिने भएका छन्… Continue reading नेकपा प्रचण्ड–नेपाल समुहले टुडिखेललाई मानव साङ्लोले घेर्दै

भागरथी हत्या प्रकरणमा प्रहरीलाई ठूलो सफलता, पक्राउ परेकालाई आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । बैतडीमा बलात्कारपछि विभत्स हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा नेपाल प्रहरीले ठूलो सफलता प्राप्त गरेको छ । प्रहरीले भागरथीको हत्या भएको १३ औं दिनमा हत्या अभियोगमा एक युवालाई पक्राउ गरेको छ । उनलाई आज सार्वजनिक गरिने भएको छ । दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी… Continue reading भागरथी हत्या प्रकरणमा प्रहरीलाई ठूलो सफलता, पक्राउ परेकालाई आज सार्वजनिक गर्ने तयारी

विप्लवसहित ३६ जनाविरुद्ध शिक्षक हत्याको अभियोगमा ज्यान मुद्दा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका संयोजक विप्लवसहित ३६ जना नेता कार्यकर्ता विरुद्ध मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका उच्च नेताविरुद्ध समेत ज्यान मुद्दा दर्ता भएको हो । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले विप्लवसहित ३६ जनालाई अपहरण तथा कर्तव्य ज्यानमुद्दा दर्ता गरेको जानकारी गराएको… Continue reading विप्लवसहित ३६ जनाविरुद्ध शिक्षक हत्याको अभियोगमा ज्यान मुद्दा

संसद विघटनको मुद्दामा आजबाट जवाफी बहस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिनेछन् । यसअघि विहिबार सरकारी पक्षको बहस सकिएको हो । सरकारी पक्षबाट आएका जिज्ञासा र तर्कको जवाफ निवेदक पक्षले दिनु पर्नेछ । त्यसका लागि बढीमा ५ जना वकिलले समय… Continue reading संसद विघटनको मुद्दामा आजबाट जवाफी बहस

रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ

काठमाडौं । आज नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले गरेको गिरफ्तारीको विरोधमा कांग्रेस र प्रभावशाली नेता गगन थापाले विपक्षीलाई दरिलो साथ दिएका छन् । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनका साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिए । उता, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै… Continue reading रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ

के सरकार अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्दैछ ?

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ता र त्यसका माध्यमबाट संचारमाध्यममा सूचना प्रकाशन, प्रसारण हुने सामग्रीमाथि कडाई गर्ने तयारी गरेको छ । सामाजिक संजालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने गरी सरकारले निर्देशिका बनाउन लागेको छ । यसलाई भने धेरैले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न लागेको रुपमा व्याख्या गरेका… Continue reading के सरकार अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्दैछ ?

संसद विघटन सम्बन्धी मुद्दामा आज बहस नहुने

काठमाडौं । सरकारले ५ पुसमा संसद विघटन गरेपछि त्यसविरुद्ध परेका रिटमाथि अहिले संवैधानिक इजलासमा बहस जारी रहेको छ । यो बहसमा अहिले सरकार तथा प्रधानमन्त्रीका पक्षका वकिलले बहस गरिरहेका छन् । तर, मंगलबार भने यस मुद्दामा बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराका अनुसार न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने निर्णय गरिएको… Continue reading संसद विघटन सम्बन्धी मुद्दामा आज बहस नहुने

आज किन निर्वाचन आयोग जाँदैछन् प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन् । उनी निर्वाचनको तयारीका विषयमा बुझ्न आयोग जान लागेको बताइएको छ । यद्दपी उनको उद्देश्य भने आफुले नेतृत्व गरेको गुटलाई नेकपाको आधिकारिक मान्न दावि पेश गर्ने रहेको बताइएको छ । यसअघि नेकपाले गत १६ माघमा नेकपा विवाद र निर्वाचन तयारीलाई लिएर… Continue reading आज किन निर्वाचन आयोग जाँदैछन् प्रधानमन्त्री ?

‘भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस’

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना यसअघि कंचनपुरमा भएको निर्मला पन्तको हत्या जस्तै नहोस भनी सरकारको ध्यानाकर्षण गराएको छ । घटनामा संलग्न रहेकालाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग समेत नेकपाले गरेको छ । अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति निकाल्दै यो घटनाबाट आफूहरु स्तब्ध… Continue reading ‘भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस’

बैतडीमा किशोरीको बलात्कारपछि विभत्स हत्या, अझै पत्ता लागेन अपराधी

बैतडी । कंचनपुरकी किशोरी निर्मला पन्तको बलत्कारी अहिले पनि खुलेआम सडकमा घुमिरहेको छ । नेताहरुलाई चिडियाखानामा थुन्ने धम्की दिने गृहमन्त्री एक अपराधी पत्ता लगाएर थुन्न सक्दैनन् । जसले समाजमा यस्तो कुकर्म गर्नेहरुको मनोवल बढिरहेको छ । यस्तै घटना पुनः सुदुरपश्चिममा भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि विभत्स… Continue reading बैतडीमा किशोरीको बलात्कारपछि विभत्स हत्या, अझै पत्ता लागेन अपराधी

संसदीय सुनुवाई बीना नै संवैधानिक निकायका पदाधिकारीको सपथ

काठमाडौं । आज संवैधानिक निकायका पदाधिकारीको सपथ ग्रहण गरिने भएको छ । नियम अनुसार संवैधानिक परिषदले सिफारिस गरेका नामका संसदीय समितिमा सुनुवाई भई त्यहाँबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट नियुक्ती हुने प्रचलन छ । तर, यस पटक सरकारले नियम कानून लत्याउँदै धमाधम नियुक्ति दिएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज सपथ ग्रहण हुने भएको हो… Continue reading संसदीय सुनुवाई बीना नै संवैधानिक निकायका पदाधिकारीको सपथ

आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

काठमाडौं । सरकारले गरेको संसद विघटनको विरुद्धमा आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दैछ । कांग्रेसका १३ वटा भ्रातृ संस्थाले आज संसद बिघटनविरुद्ध संयुक्त विरोध प्रर्दशन गर्न लागेको बताइएको छ । भ्रातृ संस्थाहरुको संयुक्त आयोजनामा आज ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसको भनाई छ । संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा… Continue reading आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

नेकपाका दुबै खेमासँग निर्वाचन आयोगले आज छलफल गर्दै

काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी भावनात्मक रुपमा फुटिसकेको छ । तर, कानूनी रुपमा भने नफुटेको निष्कर्ष निर्वाचन आयोगले दिएको छ । आयोगको यो निर्णयले अन्यौल बढिरहेका समयमा आयोगले आज पुनः नेकपाका दुबै खेमासँग छलफल गर्ने भएको छ । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र… Continue reading नेकपाका दुबै खेमासँग निर्वाचन आयोगले आज छलफल गर्दै

नेकपा विवादमा निर्वाचन आयोगको निर्णयले बढ्यो अन्यौल

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई वटै समूहबाट भएका निर्णय अमान्य भएको बताएको छ । यसले नेकपा भित्र अन्यौल बढेको छ । अर्थातः अहिलेसम्म भएका कुनै पनि निर्णयबाट नेकपा विभाजन भएको छैन । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । दुबै समुहबाट भएका आफुखुसी निर्णयलाई अमान्य बताएसँगै… Continue reading नेकपा विवादमा निर्वाचन आयोगको निर्णयले बढ्यो अन्यौल

सर्वोच्चले माग्यो संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाई बिहीबार ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । रिटका सम्बन्धमा शुक्रबार पुनः सुनुवाइ हुनेछ । बिहीबार रिट निवेदक समृत खरेल, सुलभ खरेल, ज्ञानेन्द्रराज आरणले बहस गरेका थिए । यसैगरी वरिष्ठ अधिवक्ता प्रा। गुणनिधि न्यौपाने, अधिवक्ता ठगेन्द्र गिरी, ओमप्रकाश अर्यालले पनि बिहीबार बहस गरेका थिए । संसद विघटनविरुद्ध सर्वोच्चमा परेको १३ वटा… Continue reading सर्वोच्चले माग्यो संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै

काठमाडौं । संसद विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयको विरोधमा आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दैछ । आज वडास्तरमा प्रदर्शनको कार्यक्रम राखिएको छ । देशभर रहेका ६७४३ वडामा आज विरोध प्रदर्शन हुने नेपाली कांग्रेसले जानकारी दिएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसका नेताहरु भने निर्वाचनमा जान इच्छुक देखिएका छन् ।… Continue reading सरकारको कदमविरुद्ध आज कांग्रेसले ६७४३ वडामा प्रदर्शन गर्दै

निर्वाचनको तयारीमा आयोग र सुरक्षा निकाय, अदालतमा भने बहस जारी

काठमाडौं । संसद विघटन गरी सरकारले निर्वाचनको नयाँ मिति तोकेपछि यसको तयारीमा निर्वाचन आयोग र सुरक्षा निकाय जुटेका छन् । सरकारले निर्वाचनको मिति नै घोषणा गरेको अवस्थामा अदालतमा विचाराधिन भएपनि तयारी समेत थाल्नुपर्ने तर्क आयोगको छ । सोहीकारण १५ माघमा मतदाता नामावली प्रकाशित गर्ने तयारीमा आयोग जुटेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख… Continue reading निर्वाचनको तयारीमा आयोग र सुरक्षा निकाय, अदालतमा भने बहस जारी

संसद विघटनको मुद्दामा आजबाट निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजबाट निरन्तर सुनुवाई हुने भएको छ । संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने राष्ट्रिय समाचार समितिले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश… Continue reading संसद विघटनको मुद्दामा आजबाट निरन्तर सुनुवाई

संसद विघटनको रिटमा आज पनि सुनुवाई

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका छन् । आजको सुनुवाइबाट यो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने टुंगो लगाउने तयारी छ ।… Continue reading संसद विघटनको रिटमा आज पनि सुनुवाई

व्यक्ति अपहरणको अभियोगमा दुई चिनियाँ नागरिकसहित चार पक्राउ

काठमाडौं । व्यक्ति अपहरण गरेको अभियोगमा प्रहरीले दुई चिनियाँ नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा उनीहरुका पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ… Continue reading व्यक्ति अपहरणको अभियोगमा दुई चिनियाँ नागरिकसहित चार पक्राउ

अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु

वासिंटन डिसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित प्रदर्शनकारीको हिंसात्मक प्रदर्शनका दौरान एक जनाको मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने प्रयासमा ट्रम्प छन् । यसका लागि उनले सडकमा उग्र प्रदर्शन गर्न आफ्ना समर्थकलाई उक्साएको अमेरिकी संचारमाध्यमले लेखेका छन् । सोही क्रममा भएको हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको । अहिले राजधानी… Continue reading अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु

संसद विघटनको मुद्दामा आजबाट अन्तिम सुनुवाई सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । जनइच्छा विपरित र संविधानमा उल्लेख नै नभएको व्यवस्थालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट लालमोहर लागेपछि यो विषय अदालत पुगेको हो । आम मानिसले संविधान विपरित रहेको मानेको यो कदम अदालतबाट उल्टने अपेक्षा समेत गरेका छन् । सर्वोच्चले… Continue reading संसद विघटनको मुद्दामा आजबाट अन्तिम सुनुवाई सुरु

कुवेतमा गैरकानूनी रुपमा बस्दै हुनुहुन्छ ? वैधता लिने समय एक महिना थपियो

काठमाडौं । तपाई विदेशमा गैरकानूनी रुपमा बसिरहनु भएको छ भने जरिवाना तिरेर घर फर्कन वा आफुलाई वैधता कायम गर्न समय थप भएको छ । कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकका लागि वैधानिकता कायम गर्ने समय थप भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । यो अवसर कुवेतमा गैरकानूनी रुपमा बसिरहेका नेपालीले उपयोग गर्न सक्नेछन् ।… Continue reading कुवेतमा गैरकानूनी रुपमा बस्दै हुनुहुन्छ ? वैधता लिने समय एक महिना थपियो