काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने निश्चित भएको छ । नेकपा भित्र प्रचण्ड-नेपाल समुहले बैंक खाता रोक्का गर्न निवेदन दिएको थियो । सबै बैंकहरुलाई निवेदन दिएसँगै बैंक खाता रोक्का प्रक्रिया अगाडी बढेको हो । आन्तरिक विवादपछि नेकपा विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकि छ । यसको छिनोफानो भने… Continue reading नेकपा विवादकै बीच बैंक खाता रोक्का, प्रचण्ड-नेपाल समुहले दिएको थियो निवेदन
Category: कानुनी कुरा
राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस
काठमाडौं । प्रतिनिधिसभा विघटन गरेको सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन भने बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । शुक्रबार मन्त्रीपरिषद् हेरफेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए । उक्त बैठकले राष्ट्रिय सभा बोलाउने… Continue reading राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस
पूर्वमाओवादी फकाउने केपी ओली दाउ, प्रदेशमा चुनाव हारेका नेतालाई संघीय मन्त्रीको कुर्सी (मन्त्रीको सूचिसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला शक्ति केन्द्रित गर्न अनेक उपाय लगाइरहेका छन् । संसद भंग गरी संविधानलाई समेत कुल्चेर अगाडी बढेका उनले आज मन्त्रिपरिषद् बिस्तार र मन्त्रीहरु थप गरेका छन् । रमाइलो पक्ष त उनले प्रदेशसभा निर्वाचनमा हारेका पूर्वमाओवादीका नेतालाई संघीय मन्त्रालय सुम्पिदिएका छन् । उनले सिन्धुपाल्चोकका दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको… Continue reading पूर्वमाओवादी फकाउने केपी ओली दाउ, प्रदेशमा चुनाव हारेका नेतालाई संघीय मन्त्रीको कुर्सी (मन्त्रीको सूचिसहित)
प्रतिनिधिसभा विघटनविरुद्धका रिटको आज सर्वोच्चमा संवैधानिक इजलासमा सुनुवाई
काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि यसविरुद्ध परेका सबै रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ। यसअघि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले सबै रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ पुसमा संसद विघटन गरिएको थियो । राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते दुई चरणमा आमनिर्वाचन… Continue reading प्रतिनिधिसभा विघटनविरुद्धका रिटको आज सर्वोच्चमा संवैधानिक इजलासमा सुनुवाई
चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा
काठमाडौं । प्रहरीले चर्को आवाज निकाल्ने गरी मोडिफाइ गरेका मोटरसाइकलविरुद्ध कारवाही अभियान चलाएको छ । एक महिना चलाएको यो अभियानका दौरान कुल ३ सय ४२ मोटरसाइकल कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार एक महिनामा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी चलाउनेलाई कारबाही गर्न विशेष अभियान चलाइएको थियो । सो… Continue reading चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा
सरकारको कदमबारे कांग्रेसको धारणा आज पनि आएन, शीर्ष नेताबीच विवाद
काठमाडौं । सरकारले संसद विघटन गरी नयाँ निर्वाचन घोषणा गरेसँगै नेपाली कांग्रेसमा विवाद चर्कने संकेत देखिएको छ । राजधानीमा जारी केन्द्रिय कमिटिको बैठकको दोस्रो दिन बितिसक्दा पनि कांग्रेसले सरकारको कदमबारे आफ्नो आधिकारिक धारणा बनाउन सकेको छैन । उल्टो बैठकमा शीर्ष नेताहरुबीचमा तिब्र विवाद देखिन थालेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संसद… Continue reading सरकारको कदमबारे कांग्रेसको धारणा आज पनि आएन, शीर्ष नेताबीच विवाद
बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या
खोटाङ । बहिनीले आफुले रोजेको केटा विवाह नगरी प्रेम विवाह गरेपछि ठूलो बुबाका छोरा (दाजु)ले बहिनीको हत्या गरेका छन् । खोटाङमा यस्तो घटना भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार आफुले मन पराएका प्रेमीसँग प्रेम विवाह गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको विवाह भएको तेस्रो दिनमै दाजुले हत्या गरेका हुन् ।… Continue reading बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या
नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड
काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेकपाले आज संसदीय दलको नेतामा प्रचण्डलाई छनोट गर्दैछ । त्यसका लागि आज १ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरी दोस्रो अध्यक्षमा माधव कुमार नेपाललाई छानिएको थियो । आज संसदीय दलको बैठकले नेता छान्ने छ । आज १ बजे संघीय संसद… Continue reading नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड
संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता
काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन… Continue reading संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता
सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै
काठमाडौं । आज तीन ठूला दल सरकारको कदमको प्रतिरोध गर्ने सम्बन्धमा आगामी रणनीति तय गर्न जुट्दैछन् । त्यसका लागि ती दलको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । सत्तारुढ नेकपाका दुई गूटको बैठक छुट्टाछुट्टै समयमा बस्दैछ । यद्दपी प्रचण्ड समुहले सरकारको कदमबारे आफ्नो आगामी रणनीति बनाउने छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक समेत… Continue reading सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै
सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । उनिमाथि कारवाहीको निर्णयको प्रस्ताव पुस ७ मा बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध… Continue reading सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने
कांग्रेसले भन्यो : तत्काल संसद अधिवेशन बोलाउ
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिँउदे अधिवेशन बोलाउन माग गरेको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेसको पदाधिकारी बैठक आज बसेको थियो । उक्त बैठकले तत्काल संसद बोलाउनु पर्ने निचोड निकालेको हो । सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गर्दै संसदको अधिवेशन छलेर अध्यादेश जारी… Continue reading कांग्रेसले भन्यो : तत्काल संसद अधिवेशन बोलाउ
अध्यादेशले पुनः तरंगित राजनीति, सत्तारुढदेखि विपक्षीसम्मले गरे प्रधानमन्त्रीको कडा आलोचना
काठमाडौं । ८ महिना अगाडी राष्ट्रपतिबाट अध्यादेश ल्याएर फिर्ता गरेको अध्यादेश पुनः ल्याएपछि यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली तिब्र आलोचनाको शिकार बनेका छन् । संवैधानिक परिषद्बाट विभिन्न निकायमा आफु अनुकुलका व्यक्ति नियुक्तिमा हतारिएको उनले आइतबार संवैधानिक परिषद्को बैठक डाकेका थिए । उक्त बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभाुमख अग्नी प्रसाद सापकोटा उपस्थित भएनन्… Continue reading अध्यादेशले पुनः तरंगित राजनीति, सत्तारुढदेखि विपक्षीसम्मले गरे प्रधानमन्त्रीको कडा आलोचना
विप्लव कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी
विराटनगर । मोरङमा विप्लव समुहका कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी भएको छ । यसअघि प्रहरीले गोली हानेर हत्या भएको जानकारी संचारमाध्यमलाई गराएका थियो । प्रहरीले स्थानीयबासीले दिएको जानकारीलाई आधार मानेको र घटनास्थलमा गई प्रकृति हेर्दा घाँटी रेटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १, बर्खेस्थित सरस्वती… Continue reading विप्लव कार्यक्रताले शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पुष्टी
नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय
काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन पुनः राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी राष्ट्रपतिले साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । भेट राष्ट्रपति निवासमा भएको हो । दुबै भेटमा पार्टीभित्र देखिएको विवाद र यसको समाधानबारे छलफल भएको नेताहरुले… Continue reading नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय
अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य
काठमाडौं । अब सडकमा सवारी साधन चलाउँदा रातो बत्ति बलेको समयमा पनि वेवास्ता गर्नेलाई प्रहरीले कक्षा लिने भएको छ । यसअघि मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो। ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक सचेतना कक्षा लिन थालेको हो… Continue reading अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य
सरकारले भन्यो : ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अमान्य
काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० अमान्य भएको बताएको छ । प्रतिवेदनमा प्रधानमन्त्रीकै संलग्नतामा भष्ट्राचारको प्रवद्र्धन हुने गरेको उल्लेख छ । सरकारले भने यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको टिप्पणी गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार वक्तव्य जारी गर्दै प्रमाणित नभएका आधारविहीन तथ्य… Continue reading सरकारले भन्यो : ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अमान्य
महोत्तरीमा ६ वर्षिय बालिकाको हत्यापछि तनाव, प्रहरीको गोली लागेका एक जनाको मृत्यु
बर्दिबास । महोत्तरीमा सोमबार ६ वर्षिय बालिकाको हत्या भएको अवस्थामा शव फेला पर्यो । यस घटनापछि मंगलबार दिनभर महोत्तरीको बर्दिबास दिनभर तनावग्रस्त रह्यो । स्थानीयले हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहको घरमा आगजनी गरे । पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाए । उक्त अवरोध हटाउने… Continue reading महोत्तरीमा ६ वर्षिय बालिकाको हत्यापछि तनाव, प्रहरीको गोली लागेका एक जनाको मृत्यु
सरकारी हाकिमले निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन अनुमति लिनुपर्ने
काठमाडौं । अब सरकारी हाकिमले निजी स्तरमा ट्युसन पढाउन अनुमति लिनु पर्ने भएको छ । लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने नीति ल्याइएको हो । राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट अनुमति… Continue reading सरकारी हाकिमले निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन अनुमति लिनुपर्ने
बलात्कारमा सजाय बढ्यो, घटना मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद
काठमाडौं । बलात्कारविरुद्ध मृत्युदण्डको आवाज उठिरेहका बेला बलात्कारमा संलग्न दोषीमाथि हुने सजाय बढेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई कानूनको दायरामा ल्याउने गरी अध्यादेश ल्याएको हो । नेपाल ऐन संशोधन अध्यादेशमार्फत् ल्याउँदै सरकारले बलात्कारका घटनामा मिलापत्र गराएमा दण्डको व्यवस्था गरेको हो। यो अध्यादेश जारी भएसँगै मिलापत्र गराएको पाइएमा… Continue reading बलात्कारमा सजाय बढ्यो, घटना मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद
पालन गर्न नगरपालिकाबाट लगेका १४ गाईको हत्या, एक जना पक्राउ
बैतडी । बैतडीमा गाई पालन गर्न भनी नगरपालिकाबाट लगेका गाईको सामुहिक हत्या भएको पाइएको छ । प्रहरीले गाईलाई हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ समेत गरेको छ । बैतडीमा १४ वटा गाई एकै स्थानमा मृत अवस्थामा भेटिएपछि यो घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार पुर्चौडी नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई… Continue reading पालन गर्न नगरपालिकाबाट लगेका १४ गाईको हत्या, एक जना पक्राउ
बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु
बुटवल । रुपन्देहीमा बुबाको चक्कु प्रहारबाट आफ्नै छोराको ज्यान गएको छ । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहारबाट आफ्ना ११ वर्षिय छोरा पदमबहादुरको हत्या गरेका छन् । घटना शनिबार भएको हो । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । त्यसक्रममा छोरा पदमबहादुरले प्रतिकार… Continue reading बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु
पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी
वीरगन्ज । पार्टी भित्रको विवादका कारण उत्पन्न विवादपछि भएको झडपका क्रममा ज्यान गुमाएका नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भएको ८ दिनपछि अन्त्येष्टी गरिएको छ । उनको शुक्रबार अन्त्येष्टि भएको हो । चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि उनको शव उठाउन परिवार तयार भएको हो । यसअघि… Continue reading पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी
काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या
काठमाडौं । काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या गरिएको छ । काठमाडौंको धापासीमा एक समूहले छुरा प्रहार गरी युवकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान ज्यान गएको छ । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा उनीमाथि समूहले छुरा… Continue reading काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या
विप्लव समुहका दुई कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ
विराटनगर । विप्लव समुहका दुई कार्यकर्ता हातहतियार र विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पूर्वी कमाण्ड अन्तर्गत दुई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार उनीहरुलाई मिक्लाजुङ गाउँपालिका १ बाट बुधबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ६ का १८ वर्षीय… Continue reading विप्लव समुहका दुई कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ
काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद
काठमाडौं । नजिकिएको तिहारलाई लक्षित गरी नेपालमा प्रतिवन्धित पटाका काठमाडौं भित्रने गरेको रहस्य खुलेको छ । सोही क्रममा प्रहरीले नागढुंगा चेकपोइन्टबाट बुधबार ठूलो मात्र विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । प्रहरीले चेकजाँच गर्दा अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ लाख ६६ हजार पटाका बरामद भएको हो । पटाका महेन्द्रनगरबाट काठमाडौं भित्रिएको पाइएको छ ।… Continue reading काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद
एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु
भक्तपुर । भक्तपुरमा एक प्रेमिकाको विषयमा भएको झगडाले उग्ररुप लिँदा तीन जना साथिबीच झडप भएको छ । यस क्रममा एक जनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने तीन जना भारतीय मजदुरबीच मदिरा सेवनपछि प्रेमिकाको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ । सोही क्रममा झडप भएको र त्यसले उग्ररुप… Continue reading एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु
देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको त्रासका बीच सचेत र सजग भएर दशैं मनाउन देशबासीलाई आह्वान गरेका छन् । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध भने सरकारले गर्ने दाबी गरे । कोरोना भाइरसका कारण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको उनको भनाई छ । मान्यजनसँग… Continue reading देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं
पर्सामा पूर्वएमाले र पूर्वमाओवादीबीच हिंसात्मक झडप, एक जनाको मृत्यु
वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताका कतिपय प्रक्रिया अझै बाँकि छन् । यसको बाछिटाले ठूल्ठूला दुर्घटना निम्त्याउन थालेको छ । यसै क्रममा पर्सामा नेकपा कार्यक्रताबीचको विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा विन्दावासिनी गापा २ का तत्कालिन माओवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका मुकेश चौरसिया छन् । प्रहरीका अनुसार उनको आज बिहान… Continue reading पर्सामा पूर्वएमाले र पूर्वमाओवादीबीच हिंसात्मक झडप, एक जनाको मृत्यु
प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहान देशवासीलाई दिएको दशैंको शुभकामना विवादमा परेको छ । उनले शुभकामना सन्देशमा राखेको नेपालको निशान छापमा पुरानो नक्सा प्रयोग भएको छ । यसमा भारतद्वारा अतिक्रमित नेपाली भूमि, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहित समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ नक्सा भने छैन । सरकारले निकै तामझामसहित ल्याएको नयाँ नक्सालाई प्रधानमन्त्री… Continue reading प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…