काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिर परिसरबाट घाट हटाउने तयारी गरेको छ । मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्तावको तयारी कोषले गरेको हो । राससका अनुसार यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार… Continue reading सरकार पशुपति क्षेत्रबाट किन हटाउन चाहन्छ घाट ?
Category: रोचक खवर
श्रीलंकाली तटमा डुब्न लागेको विशाल पानीजहाजप्रति किन चिन्तित छन् वातावरण संरक्षणकर्मी ?
कोलम्बो । श्रीलङ्काको एक तटमा विशाल पानीजहाज क्रमशः समुन्द्रमा डुब्ने क्रममा छ । दुई साता अगाडी लागो लागेको यो जहाज डुब्न लागेसँगै यसले संरक्षणकर्मीहरुको चिन्ता बढेको छ । समाचारमा जनाइए अनुसार यो जहाजमा रसायन भरिएको छ । जहाज डुब्दा वातावरणीय प्रकोपको जोखिम उत्पन्न हुने भन्दै संरक्षणकर्मीले चिन्ता जनाएका छन् । यो जहाज सिंगापुरमा दर्ता भएको… Continue reading श्रीलंकाली तटमा डुब्न लागेको विशाल पानीजहाजप्रति किन चिन्तित छन् वातावरण संरक्षणकर्मी ?
एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार
मेरिल्यान्ड । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले ककपिटमै अश्लिल हर्कत गरेको स्वयमः स्वीकार गरेका छन् । यो घटना गतवर्षको हो । जहाज उडिरहेको समयमा ककपिटमै अश्लील र अभद्र कार्य गरेको उनले अदालतसामु स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । माइकल हाक नामक ती पाइलटले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र… Continue reading एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार
काठमाडौँको गोकर्णमा प्रतिनिधि सभा विघटनको विरुद्ध मसाल जुलुस प्रदर्शन
अमृता के सी ( रोनी )काठमाडौँ, जेष्ठ १४ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित भैरव चौरमा नेपाली कांग्रेसको आयोजनामा प्रतिनिधि सभा विघटनको विरुद्ध मसाल जुलुस सहित बिरोध प्रदर्शन भएको छ।नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ३ का कोषाध्यक्ष किरण केसीको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि… Continue reading काठमाडौँको गोकर्णमा प्रतिनिधि सभा विघटनको विरुद्ध मसाल जुलुस प्रदर्शन
आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा
काठमाडौं\एजेन्सी । ग्रीसबाट लिथुआनियातर्फ उडेको र्यानएयरको जहाज आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस्तो आपत्ति जनाएको छ । समाचारमा जनाएअनुसार विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको हो । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै निन्दा गरेको… Continue reading आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा
‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन
नयाँ दिल्ली । कोरोना भाइरस महामारीबाट दैनिक ४ हजार भन्द्या बढी मानिसको ज्यान गइरहेको समयमा भारत सरकार भने कोरोना भाइरसको नामसँग भड्किएको छ । भारत सरकारले ‘इण्डियन भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएको सबै पोस्ट सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । बीबीसीका अनुसार भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना… Continue reading ‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन
प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा
काठमाडौं । सरकारले वर्तमान प्रतिनिधिसभा भङ्ग गरि मध्यावधि निर्वाचनको मिति तोकेको छ । शुक्रबार मध्यरात १२ बजे बालुवाटारमा बसेको आकस्मिक मन्त्रीपरिसद बैठकले यस्तो निर्णय गरेको हो । यो सिफारिस अब रास्ट्रपति विद्यादेवि भन्डारी समक्ष पुग्ने छ । यसअघि आजै प्रधानमन्त्रीका लागि पेश भएका दुबै दावी खारेज गरि रास्ट्रपतिले निर्वाचनको ढोका खोलिदिएकि थिइन् ।
प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नेपाली संचारमाध्यमका सम्पादकसँग अन्तरक्रियामा बसे । उक्त अवसरमा वर्तमान संसदले आफुलाई विश्वासको मत नदिने भन्दै सोहीकारण एक महिना भित्र लिनु पर्ने विश्वासको मतको प्रक्रियामा आफु नगएको दावि गरे । त्यस्तो दावि गरेको एक घण्टा भित्रै उनी राष्ट्रपति कार्यालय पुगेर भने, ‘म सँग १५३ जना सांसदको समर्थन छ,… Continue reading प्रधानमन्त्री हाकाहाकी बोल्छन् झुट, बाबुराम भट्टराई पनि आफ्नो पक्षमा रहेको दावि
चीनको अन्तरिक्ष यान मंगलग्रहमा सफल अवतरण
काठमाडौं\एजेन्सी । चीनको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण भएको छ । अब मंगल ग्रहमा यान पुर्याउन सफल अमेरिकापछि दोस्रो स्थानमा चीन पुगेको छ । यो रोवर्टको नाम ‘चु रोङ्ग रोभर’ राखिएको छ । बीबीसीका अनुसार अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो । चाइना नेशनल एडमिनिस्ट्रेशनले यसको पुष्टी गरेको छ । चीनले… Continue reading चीनको अन्तरिक्ष यान मंगलग्रहमा सफल अवतरण
प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: महामारीमा ध्यान दिनुस
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले महामारीको समयमा यसको नियन्त्रण र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने तयारी गरिएसँगै शनिबार बिहानै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी… Continue reading प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: महामारीमा ध्यान दिनुस
अफ्रिकी मुलुक मालिकी एक महिलाबाट एकैपटक जन्मिए ९ बच्चा
काठमाडौं\एजेन्सी । अफ्रिकी मुलुक मालिकी एक महिलाबाट एकैपटक ९ बच्चा जन्मिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मालीको स्वास्थ्य मन्त्रालयले यसको पुष्टी गरेको छ । महिला वर्षीया हुन् । मंगलबार मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डा. फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामम महिलाको कोखबाट पाँच छोरी र चार छोराको जन्म भएको पुष्टी गरकी… Continue reading अफ्रिकी मुलुक मालिकी एक महिलाबाट एकैपटक जन्मिए ९ बच्चा
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिन २७ वैशाखका लागि संसदको विशेष बैठक बोलाएका छन् । ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको… Continue reading नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने
सिङ्गापुरमा झण्डै शून्य संक्रमित, कसरी नियन्त्रण गरिरहेको छ कोरोना ?
काठमाडौं\एजेन्सी । सिङ्गापुर कोरोना महामारीबाट सबैभन्दा सुरक्षित मुलुकको पहिलो नम्बरमा रहेको पाइएको छ । ब्लूमबर्गको एक प्रतिवेदनलाई उदृत गर्दै बीबीसीेले जनाए अनुसार यो मुलुकमा समुदायमा संक्रमण शून्य छ । आगन्तुकमा देखिएमा तत्काल त्यसलाई नियन्त्रणमा लिइएको छ । संसारमा मानिसहरुको ज्यान तिब्र गतिमा गइरहेको समयमा पनि सिङ्गापुरले एक सामान्य जिन्दगी जिउने वातावरण बनाउन सफल भएको छ… Continue reading सिङ्गापुरमा झण्डै शून्य संक्रमित, कसरी नियन्त्रण गरिरहेको छ कोरोना ?
अर्बपति बिल गेट्स र मेलिन्दा गेट्सको डिभोर्स हुने
न्युयोर्क विश्वकै सर्बाधिक धनि मध्येका बिल गेट्सको बिबाह गरेको २७ बर्षपछि मेलिन्दा गेट्ससँग पारपाचुके हुने भएको छ । गेट्स दम्पत्तिको पारपाचुके गर्ने निर्णय बिल गेट्सको भेरीफाई गरिएको ट्विटर एकाउण्टबाट आज सार्वजनिक गरिएको हो । ति दुई दम्पत्तिले सोमबार एक सँयुक्त बिज्ञप्ति प्रकाशित गर्दै भनेका छन् “हाम्रो सम्बन्धमा धेरै सोच बिचार गरेर धेरै समयसम्म सम्झौता गर्दै… Continue reading अर्बपति बिल गेट्स र मेलिन्दा गेट्सको डिभोर्स हुने
शंकर पोखरेलले लिए मूख्यमन्त्रीको सपथ, कांग्रेस र माओवादीद्धारा कडा विरोध
काठमाडौं । विपक्षी गठबन्धनबाट बहुमत आफुसँग रहेको दावि गर्दै हस्ताक्षर बुझाएपनि मूख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । आज बिहान पदबाट राजिनामा गरेका उनले एमालेसँग एक्लै बहुमत रहेको दावि गरेका थिए । उनलाई नियुक्त नगर्न विपक्षी दलले हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पोखरेललाई नै मूख्यमन्त्रीमा… Continue reading शंकर पोखरेलले लिए मूख्यमन्त्रीको सपथ, कांग्रेस र माओवादीद्धारा कडा विरोध
राष्ट्रपतिले बोलाइन् संसदको विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले २७ वैशाखमा बस्ने गरी विशेष अधिवेशन बोलाएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद… Continue reading राष्ट्रपतिले बोलाइन् संसदको विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने
धवलागिरीमा १५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकोप्टर सेनाले भेटायो
काठमाडौं । सन् २००६ मा दुर्घटनामा परेको हेलिकोप्टरको केही भाग नेपाली सेनाले फेला पारेको छ । धवलागिरीमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको शुक्रबार एक विज्ञप्ती जारी गर्दै जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले वैशाख १५ गते बुधबार धवलागिरी आधार… Continue reading धवलागिरीमा १५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकोप्टर सेनाले भेटायो
पीसीआर नेगेटिभ रिर्पोट आएका सांसद कोभिड अस्पतालको आइसीयूमा भेटिएपछि…
पोखरा । बुधबार गण्डकी प्रदेशसभामा मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल जारी थियो । त्यसअगाडी राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिएकी थिइन् । प्रदेशसभामा उनको महत्व यस आधारमा थियो, किनकी उनी मात्र अनुपस्थित हुँदा पनि मूख्यमन्त्री गुरुङलाई बहुमत पुग्थ्यो… Continue reading पीसीआर नेगेटिभ रिर्पोट आएका सांसद कोभिड अस्पतालको आइसीयूमा भेटिएपछि…
राम, रामायण, राजनीति र वाल्मिकी
पुरुषोत्तम लम्साल, अमेरिका वाल्मिकीले हनुमानको अनुमान कसरी गरे म जान्दिन। शरीरको आकार बदलेर विशाल हुन पनि सक्ने, मुसा जत्रो पनि हुनसक्ने मान्छे जस्तो बाँदर र बाँदर जस्तो मान्छे वाल्मिकीको परिकल्पनाभन्दा पहिला पनि थिए होलान्? आदिम सभ्यताअघि पनि बाली, सुग्रिव वा हनुमान जस्तै जो सूर्यको डल्लो खर्लप्पै निल्नसक्छ, जो हत्केलामा पहाड उचाल्नसक्छ, जो पुच्छर तन्काएर वस्ती… Continue reading राम, रामायण, राजनीति र वाल्मिकी
लुम्बिनी प्रदेशमा मूख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद बने मन्त्री, कारवाही गर्ने पार्टीको तयारी
बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा सोमबार नाटकीय घटनाक्रम देखिएको छ । सोमबार बिहान लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरे । प्रस्ताव दर्ता गरेको केही बेरमै जसपाका ४ जना नेता मन्त्रीमा नियुक्त भए । त्यसमध्ये तीन सांसद मन्त्री बनाइए, जसले मूख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए… Continue reading लुम्बिनी प्रदेशमा मूख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद बने मन्त्री, कारवाही गर्ने पार्टीको तयारी
गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सांसद पद गएको छ । नेकपा माओवादी केन्द्रबाट सांसद बनेका उनलाई पार्टीले कारवाही गरेसँगै सांसद पद गुमेको हो । सांसद पद गुमेपनि उनी आजै गृहमन्त्री पदमा भने पुनःनियुक्त भएका हुन् । अब उनी नेकपा एमालेका नेताको हैसियतमा गृहमन्त्री बनेका छन् । गृहमन्त्रीमा नियुक्त भएका उनले अब सांसद बीना बढीमा ६… Continue reading गृहमन्त्री थापाको सांसद पद गयो, मन्त्रीपदमा भने पुनः नियुक्त
कांग्रेसलाई फकाउन एमसीसीको दाउ खेल्दै प्रधानमन्त्री
काठमाडौं । प्रदेश तहमा कांग्रेस, माओवादी र एमाले (नेपाल) समुहको सहमतिमा एमाले (ओली) समुह एक्लो बन्दै गएको छ । यसले एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरु ढल्ने देखिन्छ । यसबाट केन्द्रिय समिकरणमा समेत असर पुग्ने देखेसँगै प्रधानमन्त्री ओलीले नयाँ कार्ड खेलेका छन् । उनले शनिबार सर्वदलीय बैठक बोलाए । जसको मूख्य एजेण्डा कोरोना भाइरसको रोकथाममा सरकारले… Continue reading कांग्रेसलाई फकाउन एमसीसीको दाउ खेल्दै प्रधानमन्त्री
बूढानीलकण्ठको पार्कमा गाडीयो १३ फिटे राष्ट्रिय झण्डा
अमृता के सी ( रोनी )काठमाडौँ । बूढानीलकण्ठको कालिका पार्कमा बिशाल कदको राष्ट्रिय झण्डा गाडीएको छ। नगरपालिकाको दुई नम्बर वडामा रहेको कालिका पार्कमा राष्ट्रिय-झण्डा फहराहिएको हो। नव बर्ष २०७८ को उपलक्ष्यमा नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल र उपप्रमुख रमा देवि राईले संयुक्त रुपमा झण्डोत्तोलन गरेका थिए ।नव निर्मित कालिका पार्कको थप आकर्षणका लागि २६ फिटको… Continue reading बूढानीलकण्ठको पार्कमा गाडीयो १३ फिटे राष्ट्रिय झण्डा
माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ
काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गर्ने गरी कारवाही गरेका चार जना नेता आजै मन्त्री पदमा पुननियुक्त भई सपथ समेत लिएका छन् । नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद गुमेको थियो । सांसद नरहेपछि उनीहरु स्वतः मन्त्रीबाट समेत पदमुक्त बनेका थिए । अब… Continue reading माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ
नग्न फोटो सूट गरेपछि दुबईमा एक दर्जन महिला गिरफ्तार
दुबई । दुबईमा एक घरको बाल्कनीमा नग्न फोटो सूट गरेका कम्तिमा एक दर्जन महिला गिरफ्तारीमा परेका छन । शरीया कानून लागु हुने दुबईमा नग्नता प्रदर्शनलाई अपराध सरह मानिन्छ । एक समुहले बालकनीमा नग्न फोटोसूट गरेको फोटो तथा भिडियो सार्वजनिक भएको थियो । यो समुह युक्रेनी महिलाहरुको रहेको बताइएको छ । भिडियो शनिबार नै अनलाइनमा पोष्ट… Continue reading नग्न फोटो सूट गरेपछि दुबईमा एक दर्जन महिला गिरफ्तार
कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ
काठमाडौं । कलाकार दीपाश्री निरौलासहितको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ परेका छन् । साइबर ब्युरोले कलाकारहरूको फेसबुक अकाउण्ट ह्याक गरेको अभियोगमा पर्सा बहुदजरमाई नगरपालिका ५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो । निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने उजुरी प्रहरी समक्ष पुगेको थियो । प्रहरीले १४… Continue reading कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ
नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी
काठमाडौं \एजेन्सी । नाइजेरियामा जेलमा आक्रमण गरी १८ सय भन्दा बढी कैदी भगाइएको छ । नाइजेरियाका दक्षिण पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण गरि पृथकतावादी समुहले आफ्नो १८ सय ४५ जना कार्यकर्तालाई भगाउन सफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । बीबीसीका अनुसार सोमवार बिहान पीकअप ट्रक र बस चढी ठूलो हातहतियारसहित आएका आक्रमणकारीले जेलबाट… Continue reading नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी
रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म सत्तामै रहन सक्ने भएका छन् । उनले आफ्नो सत्ता सन् २०३६ सम्म लम्ब्याउन मिल्ने एक कानूनमा सोमबार हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यसो त यो कानुन विधायीकाबाट पास गराउन समेत उनी सफल बनेका छन् । संसदको दुबै सदनबाट गत महिना नै कानून पास भएको… Continue reading रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने
स्वेज नहरमा अड्किएको विशाल कन्टेनर जहाज ६ दिनपछि किनारबाट हटाइयो
इजिप्ट । स्वेज नहरमा अड्किएको एक विशाल कन्टेनर जहाजले ६ दिनदेखि अन्तर्राष्ट्रिय व्यापार ठप्प थियो । स्वेज नहर यूरोप र एसिया जोड्ने सबैभन्दा छोटो दूरीको समुन्द्री मार्ग हो । तर, यसै मार्गमा जहाज तेस्रो परी अड्किएपछि सयौं कन्टेनरको जाम लागेको थियो । यसले दुई महादेशबीचकै व्यापारमा प्रभाव पारेको थियो । अधिकारिहरुका अनुसार एक सातादेखि नहरमा… Continue reading स्वेज नहरमा अड्किएको विशाल कन्टेनर जहाज ६ दिनपछि किनारबाट हटाइयो
एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा
काठमाडौं । सत्तारुढ नेकपा एमालेको मूख्यालय अब काठमाडौं, थापाथलीस्थित आलिसान भवनमा सर्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन्। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडका आफन्तको यो घर अब एमालेले ५ वर्षसम्म रहने गरी लिन लागेको बताइएको छ । कार्यालय थापाथली हाइटस्थित… Continue reading एमालेको मूख्यालय अब थापाथलीको आलिसान भवनमा