न्यूयोर्क (बीबीसी) । अमेरिकी विद्यालयमा भएका बन्दुक आक्रमणका घटनामा एउटा निराशाजनक भावना जोडिएको छ। घटनालाई लिएर सञ्चारमाध्यममा आक्रोशहरू देखिन छोडेपछि पनि अन्य बेलामा जस्तो सामान्य अवस्था हुने छैन। हालैको एक घटनामा १८ वर्षीय साल्भाडर रामोसले टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुई वयस्कहरू मारिए। सातदेखि १० वर्षसम्मका बालबालिकालाई… Continue reading विद्यालयमा हुने बन्दुक हमलाले अमेरिकामा बालबालिकामाथि कस्तो असर परिरहेको छ ?
Category: अमेरिका
युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प
ह्यूस्टन । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससको एक प्राथमिक विद्यालयमा भएको हमलाबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले युक्रेनलाई सहायता दिनुको साटो आफ्नो विद्यालयमा सुरक्षा बढाउन भनेका हुन् । उनले अमेरिकाले युक्रेनमा सहायता बढाउनुको साटो विद्यालयको सुरक्षामा बढी फण्डिङ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व राष्ट्रपतिले यदि अमेरिकाले युक्रेनको सहायतामा अर्बौ डलर… Continue reading युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प
टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना
टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेख्दै पूर्व सूचना दिएको अधिकारीहरूले खुलासा गरेका छन् । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको थियो । टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार… Continue reading टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना
न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न
कृष्ण आचार्य, न्युयोर्क संसारकै राजधानीको रुपमा परिचित एवम् पर्यटनको केन्द्र न्युयोर्क सहरमा नेपाल र नेपालीको पहिचान झल्काउने नेपाल डे परेड २०२२ सम्पन्न भएको छ । यो परेड न्युयोर्कको लागि पाँचौं संस्करण हो । परेड एनआरएनए एनसिसी न्युयोर्क च्याप्टरको मुल आयोजनामा नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ यही मे २२, २०२२ मा न्युयोर्क सहरको म्यानह्याटनमा गरिएको… Continue reading न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न
अमेरिकाबाट पुनः नेपाल फर्काइयो पाँच ऐतिहासिक मूर्ति
काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति मंगलबार पुरातत्व विभागमा हस्तान्तरण भएको छ । मूर्ति फिर्ता गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसनले खुशी व्यक्त गरेको छ। मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गरेका हुन् । अमेरिकाको डेन्वर म्युजिएमबाट फिर्ता भएको… Continue reading अमेरिकाबाट पुनः नेपाल फर्काइयो पाँच ऐतिहासिक मूर्ति
अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या
टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको… Continue reading अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या
कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो
धन लामा, मे २३, २०२ कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) ले २५६६ औं बुद्ध जयन्ति एक समारोहको आयोजना गरी मनायो । स्थानीय न्यू हार्टफोर्डमा अवस्थित अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रमा आयोजित बुद्ध जयन्ति कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उलेख्य मात्रामा सहभागिता थियो । कार्यक्रमको सभापतित्व कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) का अध्यक्ष नारायण पौडेलले गर्नु भएको… Continue reading कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो
इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप
तेहरान । कडा सुरक्षाका बीच निकै शक्तिशाली मानिने इरानको रेभलूशनरी गार्ड्सका एक कर्णेलको राजधानी तेहरानमा हत्या भएको छ । बीबीसीका अनुसार मोटरसाइकलमा सवार दुई व्यक्तिले आफ्नो निवासअगाडि कारमा रहेका सय्यद खोदाइमाथि पाँच पटक गोली प्रहार गरेको थिए । हत्याको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। इरानले भने अमेरिका र उसका साझेदार राष्ट्रहरूले हत्या गरेको… Continue reading इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप
ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर
सोल (बीबीसी) । दक्षिण कोरियामा झगडा गरेपछि त्यहाँ खटिएका अमेरिकी गुप्तचर सेवाका दुई कर्मचारीलाई विमानमा हालेर स्वदेश फिर्ता पठाइएको छ । उनीहरू अमेरिकी राष्ट्रपति जो बाइडनको दक्षिण कोरिया भ्रमणअघि सोल पठाइएको अगुवा टोलीका सदस्य थिए। अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार उनीहरू बिहीवार राति सोलको मदिरालयमा गएका थिए। तीमध्ये एक जनाले एक स्थानीय ट्याक्सीचालकसँग हात हालाहाल गरेका… Continue reading ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर
नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादले अमेरिकाको भिसा नपाएको सामाजिक संजालमार्फत जनाएका छन् । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको उनले ट्वीट गर्दै बताएका हुन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जाने तयारीमा थिए… Continue reading नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा
अमेरिकी उपमन्त्री जिया नेपालमा
काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल अवतरण गरेकी छिन् । उनी भारतको नयाँदिल्ली हुँदै काठमाडौं अवतरण गरेकी हुन् । उनी तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं आइ पुगेकी हुन् । उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु र अमेरिकी… Continue reading अमेरिकी उपमन्त्री जिया नेपालमा
एक दशकपछि नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण हुँदै, उपमन्त्री जिया काठमाडौं आउने
काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया तीनदिने भ्रमणमा शुक्रबार काठमाडौं अवतरण गर्ने भएकी छिन् । यो पछिल्लो एक दशकयता अमेरिकाबाट नेपालमा हुन लागेको सबैभन्दा उच्च तहको भ्रमण हो । सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका… Continue reading एक दशकपछि नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण हुँदै, उपमन्त्री जिया काठमाडौं आउने
रुसले युक्रेन युद्ध लम्ब्याउन चाहेको अमेरिकी गुप्तचरको निष्कर्ष
काठमाडौं (बीबीसी) । अमेरिकी गुप्तचर अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको चेतावनी दिएका छन्।उनीहरूका भनाइमा पुटिनले पूर्वी युक्रेनमा जित हासिल गरे भने पनि त्यहाँ द्वन्द्व अन्त्य हुने सम्भावना रहेको देखिएको छैन। रुसले पूर्वी युक्रेनी भू-भाग कब्जा गर्न खोज्दा त्यहाँ ठूलो लडाइँ जारी रहेका बेला उनीहरूको यस्तो चेतावनी आएको हो। युक्रेनले उसको… Continue reading रुसले युक्रेन युद्ध लम्ब्याउन चाहेको अमेरिकी गुप्तचरको निष्कर्ष
युक्रेन र अमेरिकी प्रथम महिलाबीच भेट
काठमाडौं (बीबीसी) । वासिङ्टनले मस्कोमाथि थप प्रतिबन्धको घोषणा गरेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जील बाइडनले युक्रेनी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन्। यो उनीहरूबीच भएको पहिलो भेटघाट हो र त्यो युक्रेनको सीमावर्ती शहर उज्होरेडको एक विद्यालयमा भएको थियो। गत फेब्रुअरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएयता जेलेन्स्का सार्वजनिक रूपमा देखा परेको… Continue reading युक्रेन र अमेरिकी प्रथम महिलाबीच भेट
श्रीलंकामा संकटकाल घोषणा प्रति अमेरिका र यूरोपले गरे आलोचना
कोलम्बो । श्रीलंकाका राष्ट्रपतिले मुलुकमा घोषणा गरेको संकटकालप्रति अमेरिका र युरोपेली सङ्घले आलोचना गरेका छन् । सरकारविरुद्ध भइरहेका प्रदर्शन भइरहेको समयमा श्रीलङ्काका राष्ट्रपति गोटबय राजपक्षलेले संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति राजपक्षले गत रातिबाट लागु हुने गरी सङ्कटकालको घोषणा गरेका छन् । गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेको… Continue reading श्रीलंकामा संकटकाल घोषणा प्रति अमेरिका र यूरोपले गरे आलोचना
अमेरिकी विश्वविद्यालयमा रहेको नेपाली मूर्ति फिर्ता ल्याउने सहमति
काठमाडौं । अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार–पार्वतीको मूर्ति नेपाल फर्काउने सहमति भएको छ । येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो । नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको… Continue reading अमेरिकी विश्वविद्यालयमा रहेको नेपाली मूर्ति फिर्ता ल्याउने सहमति
अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण
काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उनले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसक्नुभएकोले उहाँलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् । उहाँ अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको… Continue reading अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण
नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न ८० करोड अमेरिकी अनुदान
काठमाडौं । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु. ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज (बिहीबार) आयोजित एक कार्यक्रममा काठमाडाैंस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका… Continue reading नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न ८० करोड अमेरिकी अनुदान
अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?
काठमाडौं (बीबीसी) । अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने भन्ने चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन्। तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने प्रधानन्यायाधीश जोन रोबर्टस्ले बताएका हुन्। अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को फैसलालाई उल्ट्याउनसक्ने विषय उक्त चुहिएको दस्तावेजमा रहेको छ। यदि त्यसो भए… Continue reading अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?
अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने
काठमाडौं । रुस र युक्रेनको युद्धका कारण विस्थापन भएको युक्रेनस्थित अमेरिकी दूतावास यसै महिनाबाट पुनः संचालनमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार अमेरिकाले यसका लागि तयारी गरिरहेको छ । अमेरिकाले युक्रेनमा मे महिनाको अन्त्यसम्म आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । क्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास पुनःर्स्थापना गर्ने छ । फेब्रुअरीमा रूसले… Continue reading अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने
अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४
काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अप्रिल २०२२ मा नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक अनुसार यो महिनामा ५८ हजार ३८४ पर्यटक नेपाल आएका छन् । यो ११ चैत २०७६ मा नेपालमा लकडाउन भएयताको सबैभन्दा उच्च संख्या हो । मार्चमा ४२ हजार ६… Continue reading अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४
युक्रेन युद्धमा अवरोध गर्नेहरुलाई तीव्र प्रतिक्रिया दिने पुटिनको चेतावनी
काठमाडौं (बीबीसी) । युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले बिजुलीको गतिमा प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्। ‘हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्न गर्नुपर्दैन, आवश्यक भए हामी तिनीहरूको प्रयोग गर्नेछौँ,’ उनले भने। उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ। युक्रेनका… Continue reading युक्रेन युद्धमा अवरोध गर्नेहरुलाई तीव्र प्रतिक्रिया दिने पुटिनको चेतावनी
नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”
धन लामा,कनेक्टिकट नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन ) युएसए प्रमुख आयोजक र कनेक्टिकट राज्यमा भएका नेपालीहरु आवद्ध विभिन्न संघ संस्थाहरु (NRNA CT Chapter, HCEC Lions club, WHL Lions club, SNA Branford) को सह आयोजनामा यही अप्रिल २४ तारिख आइतवारका दिन कनेक्टिकटको इतिहासमा नै पहिलो पटक नेपाल डे समारोह तथा परेड सम्पन्न भएको छ । स्थानीय… Continue reading नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”
प्रधानसेनापति र फ्रान्सेली तथा अमेरिकी उच्च सैनिक अधिकारीहरुबीच भेटवार्ता
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग फ्रान्सेली तथा अमेरिकी सेनाका उच्च अधिकारीबीच भेटवार्ता भएको छ। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा मङ्गलबार भएको छुट्टाछुट्टै भेटवार्तामा फ्रान्सेली सेनाका सहायक रथी जेवोफ्रोरी डे लारोउजीरेलगायत सैनिक अधिकारी तथा नेपालका लागि फ्रान्सका राजदूत जीलेस वोर्बाओ को समेत सहभाता रहेको थियो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटघाटले दुई पक्षीय तथा… Continue reading प्रधानसेनापति र फ्रान्सेली तथा अमेरिकी उच्च सैनिक अधिकारीहरुबीच भेटवार्ता
इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?
काठमाडौं । सामाजिक ट्विटरको सञ्चालक समितिले कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमती जनाएको छ । बीबीसीका अनुसार मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ४४ अर्ब डलरमा ट्विटरको बोली लगाएका थिए। उनले त्यसबेला ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए। उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका… Continue reading इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?
हिमाल आरोहणमा अमेरिकी आरोही सबैभन्दा बढी आकर्षित
काठमाडौं । नेपालमा वसन्त ऋतुमा हुने हिमाल आरोहणमा अमेरिकी नागरिकको उच्च आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार आइतबारसम्म कुल ८७६ जना आरोहीले नेपालका दुई दर्जन हिमाल आरोहण गर्न अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिका र युरोपबाट आएका छन् । तथ्यांकअनुसार कुल १ सय ८ समूहका ८७६ जना आरोहीले अनुमति लिएका हुन् ।… Continue reading हिमाल आरोहणमा अमेरिकी आरोही सबैभन्दा बढी आकर्षित
प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ। शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी भएको उल्लेख गरेका छन् । भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको… Continue reading प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?
अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…
सान फ्रान्सिस्को (बीबीसी) । पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले पानीको बोतलले हानेपछि उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले दावि गरेका छन् । विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ। हल अफ फेममा सम्मानित बक्सरका एक जना प्रवक्ताले… Continue reading अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…
अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन्। बीबीसीले जनाए अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्। उक्त सहायता ूसीधा स्वतन्त्रताको अग्रपङ्क्तिमाू पठाइने बाइडनले बताएका छन्। यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन्। ट्याङ्क भेदी… Continue reading अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने
अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै
काठमाडौं । अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह तीन दिने भ्रमणका सिलसिलामा शुक्रवार नेपाल आउने भएको छ । अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की आज बेलुका नेपाल आउने भएका हुन् । उनीहरुको साथमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउने… Continue reading अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै