काठमाडौं । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको सार्वजनिक भएको छ । बीबीसीका अनुसार कम्पनीले सोमबार आफ्नो नतिजा सार्वजनिक गरेको छ । जसअनुसार खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने अपेक्षा गरिएको छ । यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी… Continue reading अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी
Category: अमेरिका
विश्वकै प्रभुत्वशाली देश जापान, शक्तिशाली देश अमेरिका उत्कृष्ट १० मा पनि परेन
काठमाडौं । जापान विश्वकै प्रभूत्वशाली देश बनेको छ । फ्युचर ब्रान्डले कोरोना भाइरस महामारीका दौरान ६ महिनासम्म गरिएको अध्ययनले प्रमुख कार्यकारी, कर्मचारी र अन्य माथिल्लो तहका विश्वभरका २५ सयभन्दा धेरै मानिसहरुको रायलाई समेटेर यो रिपोर्ट सार्वजनिक गरेको हो । प्रकाशित अध्ययन अनुसार शक्तिशाली देश अमेरिका, चीन, बेलायत र रुस शीर्ष १० भित्रमा पनि परेका छैनन्… Continue reading विश्वकै प्रभुत्वशाली देश जापान, शक्तिशाली देश अमेरिका उत्कृष्ट १० मा पनि परेन
अमेरिकाले यूएईलाई अत्याधुनिक क्षेप्यास्त्र सहित २८ खर्बको युद्ध सामग्री बेच्दै
वासिङटन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर (करिब २८ खर्ब रुपैयाँ) बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री विक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार यूएईलाई विक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू विमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न… Continue reading अमेरिकाले यूएईलाई अत्याधुनिक क्षेप्यास्त्र सहित २८ खर्बको युद्ध सामग्री बेच्दै
अमेरिका, म र रिपव्लिकन
योगेश आदी [email protected] सन् २००७ मा मलाई अमेरिकी डिभी चिट्ठा पर्यो । अमेरिकाको बारेमा थप रुचि बढ्यो । जर्ज डब्लु बुस राष्ट्रपति थिए । कार्यकाल सम्हालेकै वर्ष ९११ को घटना र रस्सियन अर्थतन्त्रको विश्वब्यापि असरको कारण अमेरिकी अर्थतन्त्र पनि खस्कदो थियो । यसै कारण बुसलाई सबैले अभागी राष्ट्रपति भन्दथे । सहानुभुति स्वरुप मैले केही नबुझी… Continue reading अमेरिका, म र रिपव्लिकन
सफल भयो कोरोना विरुद्धको भ्याक्सिन
एजेन्सी अमेरिकी औषधि उत्पादनमा नाम कमाएको पिफिजर र जर्मन बायोटेक कम्पनी बायोएनटेकले उनिहरुले उत्पादन गरेको कोरोना भाईरस बिरुद्धको भ्याक्सिनले ९० प्रतिशत काम गरेको बताएका छन् । ति दुई कम्पनीले कोभिड -१९ बिरुद्ध उनिहरुले उत्पादन गरेको भ्याक्सिनले संक्रमणको लक्षण नदेखिएका मानिसहरुलाई भाईरसबाट जोगाउन ९० प्रतिशत सफल भएको बताएका छन् । सोमबार पिफिजर र बायोएनटेकले आफुले उत्पादन… Continue reading सफल भयो कोरोना विरुद्धको भ्याक्सिन
बाइडेनको योजना : कोभिड प्रमुख प्राथमिकता, सात देशमा यात्रा प्रतिबन्धको अन्त्य
काठमाडौं । अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनले कोभिड-१९ महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका हुन । उनको टोलीका अनुसार अमेरिकामा कोभिड परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ । बाइडेनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना… Continue reading बाइडेनको योजना : कोभिड प्रमुख प्राथमिकता, सात देशमा यात्रा प्रतिबन्धको अन्त्य
बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा
काठमाडौं । केही दिनको अनिश्चिततापछि जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचन हुने निश्चित भएको छ ।उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै अमेरिकामा मात्रै होइन विश्व शक्ति बन्ने होडमा रहेको चीन, भारत लगायत देशमा समेत समेत प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्ने आँकलन गर्न थालिएको छ । ट्रम्पको अपरिपक्क अभिव्यक्ति तथा नीतिका कारण चीन, उत्तरकोरिया लगायत देशसँग सम्बन्ध चिसिँदै गएकाले यतिबेला… Continue reading बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा
अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेनले अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो सम्बोधन मार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् । देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई अमेरिकाको इतिहासमै सबैभन्दा बढी मत दिएर जिताएको उल्लेख गरे… Continue reading अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन
निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीको बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्। ट्वीटरमार्फत ओलीले उनीहरुको जितलाई प्रभावकारी र ऐतिहासिक समेत भनेका छन् । उनले अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन्… Continue reading निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीको बधाई
बाइडेन-ह्यारिसको जितपछि अमेरिकामा उत्सव, संसारभरबाट बधाई
न्यूयोर्क अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा डेमोक्रेटिक प्रत्याशीहरु जो बाइडेन र कमला ह्यारिस निर्वाचित भएपछि देशभर उत्सव सुरु भएको छ । सबै राज्यमा समर्थक सडकमा उत्रिएर विजयोत्सव मनाउन थालेका हुन् । डेमोक्र्याटहरुले ट्रम्प पराजयसँगै अमेरिकामा घृणा र विभाजनको राजनीति अन्त्य भएको बताएका छन् । बाइडेन र ह्यारिस लेखिएको संकेत हातमा लिएर एवं कोरोना भाइरस संक्रमणबाट जोगिन… Continue reading बाइडेन-ह्यारिसको जितपछि अमेरिकामा उत्सव, संसारभरबाट बधाई
जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित
न्यूयोर्क डेमोक्रेटिक प्रत्याशी जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । सिएनन, एनबिसी, फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत सबै प्रमुख मिडियाले शनिबार विहान बाइडेन निर्वाचित भएको घोषणा गरेका हुन् । यसअघि नै २५३ इलेक्टोरल मत पाइ सकेका बाइडेनले पेन्सिलभेनियाको २० इलेक्टोरल मत पाउँदै निर्वाचित भएका हुन् । बाइडेन एरिजोना, जर्जिया र नेभाडाको मत… Continue reading जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित
बाइडनले राष्ट्रपति पदको दाबी नगरुन : ट्रम्प
काठमाडौं । राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई आफु राष्ट्रपतिमा निर्वाचित भएको घोषणा नगर्न भनेका छन् । यस्तो दावि र घोषणा आफुले पनि गर्न सक्ने भन्दै कानूनी प्रक्रियाको सम्मान गर्न उनले सचेत गराएका हुन् । राष्ट्रपति पदमा बाइडन जित नजिक पुगेका छन् । तर, ट्रम्प यो नतिजा स्वीकार गर्ने पक्षमा… Continue reading बाइडनले राष्ट्रपति पदको दाबी नगरुन : ट्रम्प
मिचिगनबाट बाइडेनलाई विजेता घोषणा, ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा खारेज
काठमाडौं । चुनाव प्रक्रियालाई लिएर कोर्ट गएका ट्रम्प खेमालाई मिचिगन र जर्जियामा निराशा हात लागेको छ । अमेरिकी अदालतले चुनाव सम्बन्धी धाँदली भएको भन्दै ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा खारेज गरिदिएको छ । मिचिगनमा ट्रम्प क्याम्पेनको तर्फबाट अनुपस्थित मतपत्रको गणना रोक्न माग गरिएको थियो । तर जर्जियामा भने अनुचित मतपत्र पनि गणना गरिएको आरोप लगाईएको… Continue reading मिचिगनबाट बाइडेनलाई विजेता घोषणा, ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा खारेज
अमेरिकामा कोरोना संक्रमितको सबै रेकर्ड तोडियो
काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा १२ लाख ३९ हजार ३८० जनाको मृत्यु भईसकेको छ भने ४ करोड ९० लाख १६ हजार ९२१ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड ४९ लाख ८० हजार ३३१ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९०… Continue reading अमेरिकामा कोरोना संक्रमितको सबै रेकर्ड तोडियो
राष्ट्रपति निर्वाचन : बाइडेनको अग्रता कायमै
काठमाडौं । अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । कुल ५० मध्ये अहिलेसम्म ४३ राज्यको नतिजा आइसकेको छ । मतगणनामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको अग्रता भने कायमै रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ । बाइडेन भने… Continue reading राष्ट्रपति निर्वाचन : बाइडेनको अग्रता कायमै
बाइडेनलाई अमेरिकी चुनाव इतिहासकै सबैभन्दा धेरै मत
काठमाडौं । डेमोक्रेटिकबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचन इतिहासकै लोकप्रिय मत प्राप्त गरेका छन् । बाइडेनले सन् २००८ को निर्वाचनमा बाराक ओबामाले प्राप्त गरेको मतभन्दापनि धेरै मत प्राप्त गरिसकेका छन् । २००८ मा ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए भने यस पटक जो… Continue reading बाइडेनलाई अमेरिकी चुनाव इतिहासकै सबैभन्दा धेरै मत
डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएको मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
वासिङटन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्नु भएको छ । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका हुन् । मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ ।… Continue reading डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएको मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?
वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । डेमोक्रेटिक उम्मेदवार जो बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धाका बीच बिहीबार बिहानसम्म बाइडन बलियो देखिएका छन् । कुल २ सय ७० इलेक्टोरल मत ल्याउने उमेदवार विजयी हुन्छन् । एशोसिएशन प्रेसले गरेको अपडेट अनुसार अहिलेसम्म बाइडनले २६४ मत प्राप्त गरिसकेका छन् । अब… Continue reading राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?
अमेरिकी चुनाव: परिणाम निर्धारण गर्ने एक राज्य विस्कोन्सिनमा बाइडनको अग्रता
काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम निर्धारण गर्ने एक राज्य विस्कोन्सिनमा जो बाइडनले अग्रता लिएका छन् । मिलवाउकीको परिणामले बाइडनलाई ट्रम्पभन्दा अगाडि पुग्न सहायता गरेको हो । यसमा अग्रता कायम राखेर विस्कोन्सिनको १० इलेक्टोरल भोट प्राप्त गरेमा बाइडनलाई निकै सहज हुनेछ । तर मिशिगन लगायतका राज्यमा लाखौं मत गन्न अझै पनि बाँकी रहेकाले निर्वाचन… Continue reading अमेरिकी चुनाव: परिणाम निर्धारण गर्ने एक राज्य विस्कोन्सिनमा बाइडनको अग्रता
नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क
वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेद्वारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरेका छन्। नेपाली राष्ट्रिय समाचार समितीले जनाएको अनुसार मतगणना… Continue reading नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क
‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी मतगणनामा धाँधली भएको कारण आफू सर्वोच्च अदालतमा जाने बताएका छन् । बुधबार ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले केही मानिसहरुले मतदान सकिएपछि पनि भोट हालेको कारण सर्वोच्च अदालत जान लागेको बताएका हुन् । ‘हामी मतदानको विषयमा अमेरिकाको सर्वोच्च अदालत जाँदैछौं। सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं।’… Continue reading ‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प
राष्ट्रपति निर्वाचन : इलेक्टोरल कलेजमा वाइडनको अग्रता
वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचन औपचारिक रुपमा सम्पन्न भएको छ । अब यहाँ नतिजा आउन समेत थालेको छ । बुधबार बिहानसम्म कूल ५० मध्ये ९ राज्यको मतगणना सकिएको छ । जसमा डेमोक्रेट उम्मेदवार वाइडनले राष्ट्रपति ट्रम्पविरुद्ध शुरुवाती अग्रता लिएका छन् । वाइडनका पक्षका इलेक्टोरल कलेजका प्रतिनिधिको संख्या धेरै देखिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार… Continue reading राष्ट्रपति निर्वाचन : इलेक्टोरल कलेजमा वाइडनको अग्रता
अमेरिकामा ‘इलेक्सन डे’, मतदानमा उत्साह तर परिणामप्रति संशय बढाउँदै ट्रम्प
१० करोड बढिले ‘अर्ली’ मतदान गरि सकेपछि अमेरिकामा निर्वाचनको दिन सुरु भएको छ । सन् २०१६ मा खसेको कुल मतको ७३ प्रतिशत मतदान चुनावको दिन अघि नै भइ सकेको हो । सोमबार मध्यराती न्यू ह्यामसरको डिक्सभिल नोट्चमा भोट खसाएर ‘इलेक्सन डे’को औपचारिक सुरुवात गरियो । अघिल्लो शताब्धिमा रेलरोडमा काम गर्ने कामदारका लागि मध्यराती वुथ खोल्ने… Continue reading अमेरिकामा ‘इलेक्सन डे’, मतदानमा उत्साह तर परिणामप्रति संशय बढाउँदै ट्रम्प
अमेरिकी निर्वाचन:जो बाइडेनको पक्षमा लेडी गागा
काठमाडौं । गायिका लेडी गागाले अमेरिकी निर्वाचनमा जो बाइडेनलाई समर्थन गरेकी छिन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गागा आफ्नो पक्षमा भएको बताएका थिए । उनले आफूले गरेको भाषणमा नै लेडी गागाबारे आफूले धेरै कुराहरु भन्न सक्ने र उनी आफ्नो पक्षमा भएको बताएका थिए । तर, गागा चाहिँ बाइडेनको पक्षमा रहेको बताएकी छिन् । उनी… Continue reading अमेरिकी निर्वाचन:जो बाइडेनको पक्षमा लेडी गागा
ट्रम्प र वाइडेनको भाग्य फैसलाको प्रतिस्पर्धा, कसरी हुन्छ विजेताको निर्णय ?
काठमाडौं । अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । चुनावी मैदानमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच प्रतिस्पर्धा रहेको छ । राष्ट्रपति ट्रम्पसँग प्रतिस्पर्धा गरिरहेका बाइडेन पूर्व उपराष्ट्रपति हुन् । जो वाइडेन पहिलो पटक राष्ट्रपतिय निर्वाच्नको… Continue reading ट्रम्प र वाइडेनको भाग्य फैसलाको प्रतिस्पर्धा, कसरी हुन्छ विजेताको निर्णय ?
अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?
वासिंटन । अमेरिकामा आगामी चार वर्षे कार्यकालको छिनोफानो हुने गरी आज राती राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति तथा डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच प्रतिस्पर्धा भइरहेको छ । अमेरिकामा मुलुक बाहिर रहेका नागरिकले समेत मतदानमा भाग लिन सक्ने प्रावधान छ । सोही अनुसार करोडौं मानिसले मतदान गरिसकेका छन्… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?
अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण
चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् । तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो ।… Continue reading अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण
अमेरिकी चुनावको मतसर्वेक्षण: डोनाल्ड ट्रम्पभन्दा बाइडेन १० प्रतिशत विन्दुले अगाडी
वासिङटन । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहनुभएको देखाएका छन्… Continue reading अमेरिकी चुनावको मतसर्वेक्षण: डोनाल्ड ट्रम्पभन्दा बाइडेन १० प्रतिशत विन्दुले अगाडी
कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु
वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो । आइतवार… Continue reading कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु
अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण
न्यूयोर्क । चुनावी माहौलमा व्यस्त अमेरिकामा कोरोना भाइरसको संक्रमणको दर भने हरेक दिन उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकै दिन देखिएको संक्रमण… Continue reading अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण