रास्वपा सांसद गौतम भन्छिन् : गैरआवासीय नेपालीलाई भिसा आवश्यक छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले गैरआवासीय नेपालीलाई भिसा दिने प्रावधान आपत्तिजनक रहेको टिप्पणी गरेकी छिन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको प्रतिस्थापन विधेयक’माथिको दफावार छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएकी हुन् । गौतमले बाध्यता र अन्य कारणले बाहिर… Continue reading रास्वपा सांसद गौतम भन्छिन् : गैरआवासीय नेपालीलाई भिसा आवश्यक छैन

गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलन सम्पन्न, के आयो निष्कर्ष ?

४ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डको राजधानी सुन्दर शहर बैंककमा सम्पन्न भएको छ । सम्मेलन शनिबार र आइतबार चलेको हो । सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेका थिए । सम्मेलनमा ३५ भन्दा बढी देशबाट भौतिक एवम भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिको उपस्थिति थियो। गैरआवासीय नेपाली… Continue reading गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलन सम्पन्न, के आयो निष्कर्ष ?

एनआरएनएको प्रस्तावमा दुई नेपालीले निःशुल्क एमबिबिएस पढ्न पाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावमा दुई जना नेपालीले निःशुल्क एमबिबिएस पढ्न पाउने भएका छन्। थाइल्याण्डमा जारी गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज सम्मेलनमा एसियन इन्टरनेसनल युर्निभर्सिटीमा एमबिबिएस अध्ययनका लागि दुई जना नेपालीलाई अवसर पाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघका तर्फबाट अध्यक्ष डा. बद्री केसीले र युर्निभसिर्टीका तर्फबाट रेक्टर… Continue reading एनआरएनएको प्रस्तावमा दुई नेपालीले निःशुल्क एमबिबिएस पढ्न पाउने

कामको खोजिमा ८ महिनामा विदेशिए झण्डै साढे ५ लाख युवा

काठमाडौं, ३ चैत । चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको… Continue reading कामको खोजिमा ८ महिनामा विदेशिए झण्डै साढे ५ लाख युवा

अमेरिकामा नेपाली इन्जिनियरलाई सामान ढुवानी गर्ने ड्रोनको पेटेन्ट

२ चैत, काठमाडौं । नेपाली युवा एयरोस्पेस इन्जिनियर सुशान्त खड्काले सामान डेलिभरी गर्ने ड्रोन र प्रक्रियाको विकास गरेका छन् । खड्काले आविष्कार गरेको प्रविधिलाई स्मार्ट हवाई रिसेप्शन (सार) प्रणाली र भिटोल ड्रोन नामाकरण गरिएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । हाल अमेरिकी सेनाको परियोजनामा कार्यरत खड्काले आफ्नो आविष्कारको लागि अमेरिकी सरकारबाट पेटेन्ट राइट प्राप्त गरेका… Continue reading अमेरिकामा नेपाली इन्जिनियरलाई सामान ढुवानी गर्ने ड्रोनको पेटेन्ट

परराष्ट्रमन्त्री राणा भारतको नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) ले यही १७ देखि १९ मार्चसम्म नयाँदिल्लीमा आयोजना गर्ने राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन् । मन्त्री राणाले कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ रु नामक फरक–फरक सत्रमा सहभागी… Continue reading परराष्ट्रमन्त्री राणा भारतको नयाँ दिल्लीमा

अक्टोबरमा महाधिवेशन गर्न एनआरएनए पूर्वअध्यक्ष तथा संस्थापकहरू प्रतिबद्ध

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले शेष घले नेतृत्वको समितिलाई आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न सुझाव दिएका छन्। संघमा अहिले देखिएको असहज अवस्थालाई निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गर्दै उनीहरूले सबै पक्षबाट हदैसम्मको लचकता अपनाउनुपर्ने बताएका छन्। शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मे महिनामा… Continue reading अक्टोबरमा महाधिवेशन गर्न एनआरएनए पूर्वअध्यक्ष तथा संस्थापकहरू प्रतिबद्ध

विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत रहेका बेला… Continue reading विपिन रिहाइका लागि प्रधानमन्त्रीको पहल, इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन

काठमाडौं । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यको प्रचार प्रसार गरिएको छ । अमेरिका कोलोराडोस्थित डेन्भरमा भएको ’ट्राभल एन्ड एडभेन्चर शो–२०२५’ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्‍वमै ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रस्तुत गरेको हो । ८–९ मार्चमा सम्पन्‍न एडभेन्चर शोमा पर्यटन बोर्डले विशेष कार्यक्रम आयोजना गर्दै नेपाललाई साहसिक र सुरक्षित पर्यटन गन्तव्यका रूपमा प्रस्तुत… Continue reading अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन

फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकहरूलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन्। फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। मन्त्री पाण्डेले भने, ‘नेपाल भ्रमण गर्न सबै फ्रान्सेली नागरिकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं । नेपाललाई… Continue reading फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमणको निम्तो

चालु आवको ७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

Photo : NBA

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रेमिट्यान्स रकम ७.३ प्रतिशत बढेको हो । अमेरिकी डलरमा भने ५.३ प्रतिशत मात्रै… Continue reading चालु आवको ७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

अस्ट्रेलियामा समुद्री आँधीको कहर, हजारौं प्रभावित

file: DCIM100MEDIADJI_0068.JPG

काठमाडौं । समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा एक जनाको शब भेटिएको र १३ जना सैनिकहरू घाइते भएको अधिकारीहरूले बताएका छन्। अल्फ्रेड नाम दिइएको आँधीका कारण तीन लाखभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन्। आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ। तर आँधी जमिनमा आइपुग्न बाँकी रहेका कारण स्थानीय प्रशासनले… Continue reading अस्ट्रेलियामा समुद्री आँधीको कहर, हजारौं प्रभावित

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरले पायो नयाँ वेतृत्व

न्युयोर्क न्युयोर्कको वुड्साईडस्थित काठमाडौं फ्युसन रेस्टुरेन्टमा बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले जिबनाथ कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिअध्यक्ष: जिबनाथ कँडेलबरिष्ठ उपाध्यक्ष: बिमल हमालउपाध्यक्ष: सुजन बस्यालमहिला उपाध्यक्ष: माया देबी पुन मगरमहासचिव: जीवनदास सुनारसचिव : नवराज सापकोटासचिव : अशोक खड्काकोषाध्यक्ष: बिशाल निउरेसह कोषाध्यक्ष: प्रभा रिजाल सापकोटायुथ् कोर्डिनेटर:… Continue reading बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरले पायो नयाँ वेतृत्व

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस् : कांग्रेस सांसद

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेका हुन् । एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भनदै उनले् मुलुककै बदनाम गरिएको उल्लेख गरे । ‘एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो… Continue reading अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस् : कांग्रेस सांसद

पोर्चुगलमा पहिलो पटक कन्सुलर सेवा सुरु हुँदै

काठमाडौं । पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा कन्सुलर सेवा सुरू गर्ने तयारी गरेको छ । दूतावासका अनुसार दुई हप्ताभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नयाँ भवनको व्यवस्थापनसमेत टुंगो लाग्नेछ । लिस्बनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामबाबु नेपालका अनुसार पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक काम सुरुका लागि सहप्रमाणीकरणको प्रक्रिया अघि बढिसकेको… Continue reading पोर्चुगलमा पहिलो पटक कन्सुलर सेवा सुरु हुँदै

अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड हुने

काठमाडौं । अस्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ आयोज​ना​ हुने भएको छ । डि व्वाइज​ इन्ट​र​टेन्मेन्ट​ नाम​क संस्थाले मे २८ जुन​ १ स​म्म​ अस्ट्रेलियामा ग्लोब​ल​ नेपाली फिल्म​ अवार्ड​ आयोजना ग​र्न​ लागेको जनाएको छ । नेपाली फिल्म​ र​ प​र्य​ट​न​ प्र​वर्धन​ उद्देश्य​स​हित​ अवार्ड​ आयोज​ना ग​र्न​ लागिएको डि व्वाइज​ इन्ट​र​टेन्मेन्ट​का प्र​मुख​ ग​णेश​ म​ल्ल​ले बताए । प​छिल्लो स​म​य​ नेपाली फिल्म​को ब​जार​… Continue reading अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड हुने

म्यानमारमा अलपत्र दुई नेपाली युवाको उद्धार

file Photo: AFP

काठमाडौं । थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले म्यान्मार पुगेर अलपत्र परेका दुई नेपाली युवाको उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यान्मारको मेवाडीबाट उद्धार गरेर स्वदेश फिर्ता पठाएको हो । ती युवा बैङ्ककमा आकर्षक रोजगारी र कमाइ हुने प्रलोभनमा परेर तीन महिनापहिला त्यहाँ पुगेको पाइएको… Continue reading म्यानमारमा अलपत्र दुई नेपाली युवाको उद्धार

अमेरिका जान चाहनेले ५० लाख डलर तिरे गोल्ड कार्ड पाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धनी आप्रवासीहरूले अमेरिकामा बसोबास गर्न पाउने नयाँ योजना सार्वजनिक गरेका छन्। उनका अनुसार ५० लाख डलर खर्च गर्ने आप्रवासीहरूले गोल्ड कार्ड पाउने छन् र यसले उनीहरूलाई अमेरिकी नागरिकता पनि पाउने मार्ग खोल्ने छ। वर्तमान विनिमय दरअनुसार त्यो भनेको झन्डै ७० करोड नेपाली रुपैयाँ हुन आउँछ। यस योजनामार्फत् अमेरिकामा रोजगारदाताहरू… Continue reading अमेरिका जान चाहनेले ५० लाख डलर तिरे गोल्ड कार्ड पाउने

भारतीय सेनाका ६ भूतपूर्व सेनाध्यक्ष नेपाल भ्रमणमा

काठमाडौं । भारतीय सेनाका ६ जना भूतपूर्व स्थल सेनाध्यक्षहरु नेपाल भ्रमणमा आएका छन् । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि पर्व तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनीहरु मङ्गलबार काठमाडौँ आएका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका मानार्थ महारथीबाट सम्मानित समेत हुनुभएका भारतीय पूर्वस्थल सेनाध्यक्षहरु जोगिन्दर… Continue reading भारतीय सेनाका ६ भूतपूर्व सेनाध्यक्ष नेपाल भ्रमणमा

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले सीमित स्रोत साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपाल विश्वकै अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदै आएको बताएकी हुन् । ‘नेपालको वर्तमान संविधानले… Continue reading नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री बीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबिच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा. देउवा र स्वीस विदेशमन्त्रीबिच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उनीहरुबिच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो… Continue reading परराष्ट्र मन्त्री देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री बीच भेट

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले… Continue reading प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको भेट

नेपालमा ओभर-स्टे गरेका ७ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । गैरकानुनी रुपमा नेपाल बस्दै आएका सात बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओभर स्टेको रुपमा बस्दै आएका उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा २६ वर्षीय एमडी एटिकुल इस्लाम, ४० वर्षीय एमडी आलम मोल्ला, ३७ वर्षीय एमडी जहन्जिर आलम, ३६ वर्षीय एमडी अमिनुल होकु, ३९ वर्षीय एमडी… Continue reading नेपालमा ओभर-स्टे गरेका ७ बंगलादेशी नागरिक पक्राउ

केप कडमा भब्यताका साथ लोसार साँझ-२०२५ सम्पन्न ।

म्यासाचुसेट्स संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा रहेको नेपालीहरूको साझा संस्था “केप कड नेपाली समाज” ले सधैंझै विभिन्न नेपाली मौलिक चाडपर्वहरू मनाउने क्रममा यस वर्षको लोसार पर्व (लोसार नंयावर्ष २१५२- सर्पवर्ष) समाजका अध्यक्ष केबी राईको अध्यक्षता र छेजी शेर्पा-एन्ड्रूको संयोजकत्वमा फेब्रुअरी महिनाको १६ तारीख, आइतबारका दिन Hyannis स्थित Cape Cod Irish Village को सभाकक्षमा… Continue reading केप कडमा भब्यताका साथ लोसार साँझ-२०२५ सम्पन्न ।

यूरोप भ्रमणमा परराष्ट्र मन्त्री, के के छन् कार्यक्रम ?

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार जेनेभा प्रस्थान गरेकी हुन् । मन्त्री राणालाई शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे । यही फागुन १२… Continue reading यूरोप भ्रमणमा परराष्ट्र मन्त्री, के के छन् कार्यक्रम ?

अमेरिकामा नेपालसहित १७ देशले पाइरहेको टीपीएस खारेज, साढे ८ लाख आप्रवासी प्रभावित

planetware

काठमाडौं । अमेरिकी गृह सुरक्षा विभागले अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयले करिब आठ लाख ५० हजार आप्रवासी प्रभावित हुने नेपालको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । ट्रम्प प्रशासनले हाल कायम नेपाललगायत १७ देशका आप्रवासीको टिपीएस खारेज गर्ने निर्णय गरेको हो । यसले टिपीएस वाहक प्रभावित हुने भएको हो… Continue reading अमेरिकामा नेपालसहित १७ देशले पाइरहेको टीपीएस खारेज, साढे ८ लाख आप्रवासी प्रभावित

परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्विट्जरल्याल्डको जेनेभा जाने भएकी छन् । उनी शनिबार प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने तय छ ।मन्त्री डा राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने मन्त्रालयले… Continue reading परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने

प्रकृतिको शव नेपाल ल्याइयो, राती नै अन्त्येष्टी

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ । उनको शव गतराति १२ बजे रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो । त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिसक्दा आज विहीबार बिहान चार बजेको थियो । प्रकृतिको शव ओडिसाबाट… Continue reading प्रकृतिको शव नेपाल ल्याइयो, राती नै अन्त्येष्टी

कलिंगा घटनाबारे परराष्ट्रमन्त्री र ओडिसाका शिक्षामन्त्रीबीच टेलिफोन संवाद

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटनामा न्याय दिलाउन नेपाल सरकारले कुटनीतिक प्रयास जारी राखेको छ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पहल गरिरहेकी छन् । मन्त्री राणाले सामाजिक… Continue reading कलिंगा घटनाबारे परराष्ट्रमन्त्री र ओडिसाका शिक्षामन्त्रीबीच टेलिफोन संवाद

प्रकृति प्रकरणपछि विराटनगर नाका हुँदै नेपाल आए ७५ विद्यार्थी

काठमाडौं । विराटनगरको रानी नाका हुँदै भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत ७५ जना विद्यार्थी घर फर्किएका छन् । नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विश्वविद्यालयले दुर्व्यवहार गर्दै निकोलका मध्ये ७५ जना बुधबार विराटनगर नाका हुँदै घर फर्किएका हुन् । मंगलबार तीन जना फर्किएका थिए । मंगलबार राति पूर्वीनाका काँकडभिट्टा नाका… Continue reading प्रकृति प्रकरणपछि विराटनगर नाका हुँदै नेपाल आए ७५ विद्यार्थी