काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका सय उदाउँदा नेताको सूचीमा पर्न सफल भएका छन् । विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई समेटेको हो। आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो। जसमा २०७९ को… Continue reading विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन
Category: डायस्पोरा
परराष्ट्र मन्त्री न्यूयोर्क पुगे
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क पुगेका छन् । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरे । न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्री साउदले राष्ट्रसङ्घको विभिन्न फोरममा सहभागिता जनाउनेछन् । गत सेप्टेम्बर ५ देखि… Continue reading परराष्ट्र मन्त्री न्यूयोर्क पुगे
वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भने, “यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको… Continue reading वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री
श्रम गन्तब्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीको पहल, राजदूत र नियोग प्रमुखसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाएका छन् । उनले विदेशस्थित नेपाली दूतावास तथा कूटनैतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौँ बोलाई दुई दिवसीय बैठक आयोजना गरेका हुन् । श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको… Continue reading श्रम गन्तब्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीको पहल, राजदूत र नियोग प्रमुखसँग छलफल गर्ने
काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु
काठमाडौं । काठमाडौं–छिन्ताओ–काठमाडौं सिधा उडानमार्फत जोडिएका छन् । हिमालउ एयरलाइन्सले सातामा एक उडान गर्ने गरी आजबाट उडान थालेको हो।एयरलाइन्सकाअनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ः१५ मा छिन्ताओका लागि उडेको हो। जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५ः२२ बजे अवतरण गरेको छ । उडानको अवधि ५ घण्टा ५० मिनेटको हुनेछ। पहिलो उडानमा एक… Continue reading काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु
अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ
काठमाडौं । गैरकानुनी माध्यमबाट अमेरिका पठाउने भन्दै विदेशका विभिन्न स्थानमा पुर्याएर अलपत्र पार्ने समूहका नाइके नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतम पक्राउ परेका छन् । रुकुमपूर्व सिस्ने गाउँपालिका घर भई अमेरिकी नागरिक बनेका गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारत हुँदै नेपाल प्रवेश गर्ने नाका रुपन्देहीको बेलहियाबाट बुधबार पक्राउ गरेको हो। ब्युरो प्रमुख जीवनकुमार श्रेष्ठका… Continue reading अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ
अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन्। भक्तपुर मध्यपुर थिमि नगरपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन्। उनलाई शुक्रबार बिहान ७ बजे काठमाडौं महानगरपालिका २६ सामाखुसीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। ९ लाख रूपैयाँ… Continue reading अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबारदेखि साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने प्रवक्ता पौडेलले बताए । उनका अनुसार रातिको १०ः४० मा उडान भरेको पहिलो उडानमा… Continue reading काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु
नेपाल र भारतबीच क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्ने बाटो खुल्यो
काठमाडौं । नेपाल र भारतका जनताले एक अर्काको देशमा क्युआर प्रयोग गरी भुक्तानी गर्ने बाटो खुला भएको छ । यसका लागि नेपालको भुक्तानी सेवाप्रदायक फोन पे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई)को अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएलएम) ले ‘क्रसबोर्डर’ क्युआर भुक्तानी सेवा गर्ने विषयमा साझेदारी गरेका छन् । दुई संस्थाबिचको साझेदारीसँगै दुवै… Continue reading नेपाल र भारतबीच क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्ने बाटो खुल्यो
भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति
काठमाडौं । नेपालको चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्ट व्यवसाय अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ। नेपाल र भारतको सम्बन्ध अझै सुदृढ गर्दै लैजाने उद्देश्यले दुई देशका व्यावसायिक घरानाले सिमेन्ट व्यवसायमा नयाँ अध्याय सुरू गरेका हुन्। नेपालसँग जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले यो साझेदारी गरिएको चौधरी ग्रुपले जनाएको छ।… Continue reading भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति
जर्मनीमा रोजगारी पठाउने प्रलोभन सहितका विज्ञापनमा भर नपर्न विभागले गरायो सचेत
काठमाडौं । जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरु गलत भएको वैदेशिक रोजगार विभागले बताएको छ । अनधिकृत व्यक्तिले नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन र सूचना सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले यस्तो बताएको हो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार सामाजिक सञ्जालमा जर्मनीको रोजगारी सम्बन्धी आएका… Continue reading जर्मनीमा रोजगारी पठाउने प्रलोभन सहितका विज्ञापनमा भर नपर्न विभागले गरायो सचेत
नेपाली विमानस्थल हुँदै कसरी हङकङ पुग्यो चरेश ?
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास परेर नेपाल एयरलाइन्सको विमानमार्फत हङकङमा चरेश पुगेको पाइएको छ । कार्गो कम्पनीमार्फत पठाइएको किताबको पार्सलमा चरेश भेटिएको सूचना प्राप्त भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पनि छानबिन थालेको छ । हङकङमा चरेश बरामद भएपछि त्यहाँको सुरक्षा संयन्त्रले नेपालस्थित कार्गो कम्पनीलाई खबर गरेको थियो । कार्गोमार्फत त्यसबारे सूचना… Continue reading नेपाली विमानस्थल हुँदै कसरी हङकङ पुग्यो चरेश ?
संयुक्त राष्ट्रसंघको ७८ औं महासभा सुरु
काठमाडौं । संयुक्त राष्ट्र संघको ७८ औं महासभा सुरु भएको छ । मंगलबार ७८ औं महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले महासभाको अधिवेशन उद्घाटन गरे । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तर्फबाट उपप्रमुख अमिना मोहम्मदले उनको मन्तव्य अधिवेशनमा पढेर सुनाएका थिए । उनले यो निराशाको नभइ काम गर्नुपर्ने क्षण भएको बताए । शान्ति र मानव अधिकारको लागि… Continue reading संयुक्त राष्ट्रसंघको ७८ औं महासभा सुरु
बिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार गरेन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानका लागि एकदिवसीय अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित… Continue reading बिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार गरेन : प्रधानमन्त्री
भुटान एयरको काठमाडौं उडान ३० भदौबाट सूचारु हुँदै
काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले ३० भदौदेखि काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यस्तो जानकारी दिएको हो । नेपालमा साताको चार उडान हुने भएको छ । आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक रुपमा चार… Continue reading भुटान एयरको काठमाडौं उडान ३० भदौबाट सूचारु हुँदै
किन नेपाल आएका हुन अमेरिकी सिनेटर होलेन ?
काठमाडौं । अमेरिकी संसद्को विदेश मामिला समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले नेपाल भ्रमण पुरा गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड अमेरिका जाने मिति नजिकिँदै गर्दा भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनी नेपाललागयत दक्षिण एसियाका तीनवटा मुलुक श्रीलंका… Continue reading किन नेपाल आएका हुन अमेरिकी सिनेटर होलेन ?
नेपालका नयाँ विमानस्थल चलाउन चीनसँग प्रस्ताव गर्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रस्ताव गर्ने बताएका छन्।समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आसन्न चीन भ्रमणको प्रसंग निकाल्दै भने, ‘पोखरा र लुम्बिनी एयरपोर्ट तथा मुस्ताङको कोरला र गोरखाको रूइला नाका खोल्न प्रस्ताव गर्छु।’ चीन भ्रमणका एजेन्डाबारे शुक्रबार बिहान मन्त्रालयगत… Continue reading नेपालका नयाँ विमानस्थल चलाउन चीनसँग प्रस्ताव गर्छु : प्रधानमन्त्री
एमाले नेताहरुको एक टोली चीन भ्रमणमा
काठमाडौं । नेकपा (एमाले)का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति… Continue reading एमाले नेताहरुको एक टोली चीन भ्रमणमा
८ वर्षपछि तातोपानी नाकाबाट सुरु भयो आवतजावत
काठमाडौं । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरू भएको छ। आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्। सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए। नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित… Continue reading ८ वर्षपछि तातोपानी नाकाबाट सुरु भयो आवतजावत
परराष्ट्रले चीनको नक्साबारे के दियो जवाफ ?
काठमाडौं । चीनले हालै सार्वजनिक गरेको नक्साबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। गत अगष्ट २८ मा चीनले नेपालको भूभाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ। सो विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ( सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत… Continue reading परराष्ट्रले चीनको नक्साबारे के दियो जवाफ ?
चीनले नयाँ नक्सा जारी गरेपछि मेयर बालेनले रद्द गरे भ्रमण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका छन्। बालेनले लेखेका छन्, हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका… Continue reading चीनले नयाँ नक्सा जारी गरेपछि मेयर बालेनले रद्द गरे भ्रमण
अमेरिकी संसदीय प्रतिनिधिमण्डले राष्ट्रपतिसँग गर्यो भेट
काठमाडौं । संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता गरेका हुन्। भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरूरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका… Continue reading अमेरिकी संसदीय प्रतिनिधिमण्डले राष्ट्रपतिसँग गर्यो भेट
नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन, एसिया कपमा पाकिस्तानको सामना गर्दै
काठमाडौं । नेपाली क्रिकेट इतिहासमा आजको दिन महत्वपूर्ण रुपमा लेखिँदैछ । नेपाले पहिलो पटक एसिया कपको १६ औं संस्करणमा डेब्यू गर्दैछ । जसमा पहिलो खेल नेपाल र पाकिस्तान खेल्दा विश्वको नम्बर १ टोलीसँग नेपालको भेट हुँदैछ । एकदिवसीय क्रिकेटमा पाकिस्तान वरियताको शीर्ष स्थानमा छ । पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ।… Continue reading नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन, एसिया कपमा पाकिस्तानको सामना गर्दै
साउदीमा समस्यामा परेर स्वदेश फर्कने नेपालीको संख्या बढ्दै
काठमाडौं । साउदी अरबमा समस्यामा परेर नेपाल फर्कने कामदारको संख्या बढ्न थालेको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार अगस्ट (साउन १६ देखि भदौ २९ सम्म) महिनामा मात्रै समस्यामा परेर स्वदेश फर्किन दूतावासमार्फत २१५ जनाले ‘एक्जिट’ भिसा लगाएका छन् । दूतावासका अनुसार अगस्ट ३ मा ७९ जनाले, अगस्ट १० मा ४१ जनाले, अगस्ट २२ मा ५८… Continue reading साउदीमा समस्यामा परेर स्वदेश फर्कने नेपालीको संख्या बढ्दै
कुवेतमा नेपाली डाक्टरलाई रोजगारीमा पठाउने विज्ञापन गरेका दुई म्यानपावर कम्पनी निलम्बित
काठमाडौं । स्वीकृति नै नलिई सामाजिक सञ्जालमार्फत झुटो विज्ञापन गर्नुका साथै अन्य गैरकानुनी गतिविधि गरेको पाइएपछि वैदेशिक रोजगार विभागले दुई म्यानपावरलाई निलम्बन गरेको छ । विभागको स्वीकृति बिना सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली डाक्टरहरूलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झुटो विज्ञापन गरेको पाइएपछि ओमेगा इन्टरनेशनल प्रालिलाई विभागले निलम्बन गरेको छ । यसका साथै सीपयुक्त व्यक्तिहरूलाई व्यक्तिगत रूपमा… Continue reading कुवेतमा नेपाली डाक्टरलाई रोजगारीमा पठाउने विज्ञापन गरेका दुई म्यानपावर कम्पनी निलम्बित
ड्रुक एयरले पारोबाट पोखरामा सिधा उडान गर्दै
काठमाडौं । भुटानको वायुसेवा कम्पनी रोयल भुटान (ड्रुक एयर)ले भुटानको पारो विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ । उसले चार्टर्ड उडानका लागि अनुमति मागेको हो । रोयल भुटानले आगामी भदौ २३ गते (सेप्टेम्बर ९ देखि) चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणका अनुसार वायुसेवाले चार्टर्ड उडानको रिपोर्ट… Continue reading ड्रुक एयरले पारोबाट पोखरामा सिधा उडान गर्दै
‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’
काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरी आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएको छ । वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने परिसंघको भनाइ छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक… Continue reading ‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’
ब्रिटिश गोर्खाले भने : नेपाली नागरिकता कायमै होस
काठमाडौं । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले बेलायती सेनामा भर्ना भएका र सेवा निवृत्त भएका नेपालीहरुको नागरिकता कायम हुनुपर्ने माग गरेको छ । आइतबार अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुको नेपाली नागरिकताले निरन्तरता नपाए बेलायतमा बस्दै आएका बहालवाला र पूर्व बेलायती सैनिक बेलायत नै पलायन हुने बताए । संयोजक सुनबहादुर तामाङले गोर्खालीहरु अपराधी हो… Continue reading ब्रिटिश गोर्खाले भने : नेपाली नागरिकता कायमै होस
नेपाल एयरलाइन्सले भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोडने
काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले १२ भदौ २०८० ९मंगलबार०देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो । भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या… Continue reading नेपाल एयरलाइन्सले भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोडने
स्याङ्जाको छुर्पी अमेरिका निर्यात
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । “हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै… Continue reading स्याङ्जाको छुर्पी अमेरिका निर्यात