काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनको पूर्ण साथ रहने बताएका छन् । प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका हुन् ।लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका थिए । दूतावासले प्रधानमन्त्रीलाई उक्त… Continue reading प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीले पठाए लिखित बधाई सन्देश
Category: डायस्पोरा
प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त भएकोमा दाहाललाई बधाई दिएका छन् । द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको… Continue reading प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत
उपहारस्वरुप ल्याउने फोनमा लगाउन लागिएको भन्सार शुल्कको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बिरोध
न्युयोर्क बिदेशबाट नेपाल आँउदा नेपालीहरुले परिवार तथा आफन्तका लागि लिएर आउने एउटा फोन तथा ल्यापटपमा समेत भन्सार शुल्क लगाउने नेपाल सरकारको नयाँ नियमको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बिरोध गरेको छ ।नेपाल बाहिर प्रवासमा अवस्थित गैर आवासीय नेपालीहरुले घर फर्किंदा आफ्नो परिवारका लागि एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नयाँ नियम प्रवासी नेपाली… Continue reading उपहारस्वरुप ल्याउने फोनमा लगाउन लागिएको भन्सार शुल्कको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बिरोध
गृहमन्त्रीले राहदानी विभाग पुगेर लिए नागरिकको लामो लाइनबारे जानकारी
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर नागरिकको लामो लाइनबारे जानकारी लिएका छन् । राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गरेको गृह मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नियुक्त… Continue reading गृहमन्त्रीले राहदानी विभाग पुगेर लिए नागरिकको लामो लाइनबारे जानकारी
पेन्सिलभेनियाको सदभावना दूत बने अधिकारी
काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्भावना दूतमा विनोद अधिकारी नियुक्त भएका छन् । पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्भावना दूतमा नियुक्ति गरिएको हो । चार वर्षे कार्यकालका लागि नियुक्त भएका अधिकारीलाई मंगलबार पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्ति पत्र प्रदान गरे । पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका २०७८… Continue reading पेन्सिलभेनियाको सदभावना दूत बने अधिकारी
स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा
काठमाडौं । स्पेनका दुई पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीसहितको टीम नेपाल आइपुगेको छ । स्पेन र नेपालका नागरिक मिलेर चलाएको संस्था लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको क्याकेरेनो फुटबल क्लबलाई नेपाल भित्र्याएको हो । मंगलबार नेपाल आइपुगेको ५५ जनाको टोली सिधैं पोखरा पुगेको छ । क्लबले गण्डकी–११ सँग बुधबार पोखरा रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । स्पेनिस महारथी बार्सिलोना… Continue reading स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा
काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो
काठमाडौं । काठमाडौं– केरुङ रेल मार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आएको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आएको रेल विभागले जनाएको छ । चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै यो परियोजनाको… Continue reading काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मुलुक चीन र भारतले बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै बधाई ज्ञापन गरेका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत लिएका छन् । चीनले समेत प्रधानमन्त्री प्रचण्डको सफल कार्यकालका लागि शुभकामना दिएको छ। प्रधानमन्त्री दाहाललाई यहाँस्थित… Continue reading नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई
अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अध्ययनका लागि विदेशिने प्रयोजनका लागि ३८ हजारले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार मंसिंर मसान्तसम्म ३८ हजार ६१ जनाले यस्तो अनुमति लिएका हुन् । साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व… Continue reading अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’
अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट
काठमाडौं । अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट भएको छ । कर्मचारीको लापरबाहीको कारण अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको बताइएको छ । वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको… Continue reading अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट
विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल १५ पुस भित्र दर्ता नगरे नेपालमा नचल्ने
काठमाडौं । विदेशबाट व्यक्तिगत रुपमा नेपाल ल्याएका मोवाइल सेट दर्ता नगरे १५ पुसबाट नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ । शनिबार एक सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ । मोबाइल सेटको गैरकानुनी… Continue reading विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल १५ पुस भित्र दर्ता नगरे नेपालमा नचल्ने
जुलमुक्त भएसँगै नेपालबाट निष्काशित भए चार्ल्स शोभराज
काठमाडौं । जेल मुक्त भएसँगै बिकिनी किलरका नामबाट संसारभर कुख्यात चार्ल्स शोभराज नेपालबाट निकाशनमा परेका छन् । उनलाई नेपाल सरकारले डिपोर्ट गरी फ्रान्स पठाएको हो । नेपालमा उनले ५० हजार जरिवाना तिरेका छन् । साथै उनी अब १० वर्ष नेपाल आउन पाउने छैनन् । उनी कतार एयरवेजको जहाज चढेर फ्रान्स लागेका हुन् । विमानस्थलसम्म उनलाई… Continue reading जुलमुक्त भएसँगै नेपालबाट निष्काशित भए चार्ल्स शोभराज
विदेशमा काम गरिरहेका एक नेपालीलाई रवीले आफ्नो पार्टीको सीइओ बनाउने, प्रस्ताव आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले विदेशमा बसेर रोजगारी गरिरहेका एक जनालाई आफ्नो पार्टीको सीइओ बनाउने भएका छन् । उनले त्यसका लागि विदेशको काम त्यागेर नेपाल फर्कनु पर्ने शर्त राखेका छन् । उनले भनेका छन्, ‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका व्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न… Continue reading विदेशमा काम गरिरहेका एक नेपालीलाई रवीले आफ्नो पार्टीको सीइओ बनाउने, प्रस्ताव आह्वान
कुख्यात सिरियल किलर शोभराज थुनामुक्त, अध्यागमनमा बुझाइंदै
काठमाडौं । कुख्यात सिरियल किलरु चार्ल्स शोभराज कैदमुक्त भएका छन् । यद्दपी उनी खुला वातावरणमा आउन भने पाउने छैनन् । केन्द्रीय कारागार कार्यालयले शोभराजलाई शुक्रबार अध्यागमन विभागमा बुझाउने तयारी गरेको छ । १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई बुधबार छोड्न र १५ दिनभित्र देश फर्काउन सर्वोच्च अदालतले आदेश गरेको छ । शोभराजलाई… Continue reading कुख्यात सिरियल किलर शोभराज थुनामुक्त, अध्यागमनमा बुझाइंदै
राहदानी बनाउन लिनु पर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन
काठमाडौं । राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो । विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तर अब… Continue reading राहदानी बनाउन लिनु पर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन
नेपालको समृद्धिका लागि अमेरिकाको सहयोग सदैव रहन्छ : राजदूत
नेपालगन्ज । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन् । उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए । पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आइपुगेका राजदूत थम्प्सनले नेपालमा सूचना, प्रविधि र अंग्रेजी… Continue reading नेपालको समृद्धिका लागि अमेरिकाको सहयोग सदैव रहन्छ : राजदूत
विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु
काठमाडौं । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका… Continue reading विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु
कांग्रेस नेता पौडेलले पाए जापान सरकारको राजकीय सम्मान
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उच्च पदक ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान पौडेललाई बिहीबार नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रदान गरे । जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’… Continue reading कांग्रेस नेता पौडेलले पाए जापान सरकारको राजकीय सम्मान
निर्वाचन आयुक्तको प्रतिवद्धता : विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानून बनाउँछौं
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता जनाएको छ । ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘८ वटा कानुन छन् । अब एउटै बन्छ । धेरै कुरा जुधेका पनि छन्’ थपलियाले… Continue reading निर्वाचन आयुक्तको प्रतिवद्धता : विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानून बनाउँछौं
बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा
काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा सिलसिलामा काठमाडौं अवतरण गरेका छन् । उनी बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम रहेको बताइएको छ । विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका रहेको छ… Continue reading बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा
काठमाडौंबाट ढाकासम्म साइकल यात्रामा निस्किए जर्मन राजदूत
काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल एक लामो साइकल यात्रामा निस्किएका छन् । उनी काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने गरी यात्रामा निस्किएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी गराएका छन् । भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको उनको भनाई छ ।… Continue reading काठमाडौंबाट ढाकासम्म साइकल यात्रामा निस्किए जर्मन राजदूत
अमेरिकामा नेपाली उत्पादनको बजार बिस्तारमा महावाणिज्य दूतावासको चासो
न्यूयोर्क । अमेरिकामा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धन गर्न न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले सक्रियता देखाएको छ । शनिबार न्यूयोर्कको क्वीन्समा वृहत् अन्तरक्रिया कार्यक्रम गरी दुतावासले यस्तो जानकारी गराएको हो । “नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली समुदायको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दूतावासले नेपाली उत्पादनको अवस्था, बजारिकरण र त्यसमा नेपाल सरकारले… Continue reading अमेरिकामा नेपाली उत्पादनको बजार बिस्तारमा महावाणिज्य दूतावासको चासो
फिनल्याण्ड र नर्वेले नेपाललाई सवा ५ अर्ब अनुदान दिने
काठमाडौं । नेपालले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट ५ अर्ब ११ करोड रुपैयाँ अनुदान लिने भएको छ । सरकारले फिनल्याण्ड सरकारबाट १९ मिलियन यूरो (२ अर्ब ५४ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री… Continue reading फिनल्याण्ड र नर्वेले नेपाललाई सवा ५ अर्ब अनुदान दिने
‘एभरेष्ट म्यान’ले काजकस्तानमा पायो अवार्ड
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पामाथि बनाइएको वृत्तचित्र एभरेस्ट म्यानले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । कजाकस्तानको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्र अवार्ड प्राप्त गरेको हो । वृतचित्रमा पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असर देखाइएको छ । एक सामान्य मानिसको असामान्य क्षमता र उत्कृष्ट सफलताको कथा एभरेष्ट म्यान फेरी कजाकिस्तानमा भएको… Continue reading ‘एभरेष्ट म्यान’ले काजकस्तानमा पायो अवार्ड
पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ लाख ठगी गरेको आरोपितलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। झापा घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिब आचार्यलाई मंगलबार पक्राउ गरेको हो। उनले ४ जनालाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने बताएका थिए।… Continue reading पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ
किम्फका प्रमुख वक्ता बलिउड निर्देशक प्रकाश झा
काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक प्रकाश झा प्रमुख वक्ताका रूपमा नेपाल आउने भएका छन् । महोत्सवमा निर्देशक झा मुख्य वक्ताका रूपमा सहभागी हुने जानकारी विज्ञप्तिमार्फत गराइएको छ । झा अभिनीत तथा एम गनी निर्देशित चलचित्र ‘मट्टो की साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदै छ । काठमाडौँ महानगरपालिकाको सहआयोजनमा किम्फको बीसौँ संस्करण मङ्सिर… Continue reading किम्फका प्रमुख वक्ता बलिउड निर्देशक प्रकाश झा
नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने
काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गरी आगामी जेठ १३ (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ । अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताएका छन् । चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको… Continue reading नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने
महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै
काठमाडौं । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएपछि उत्पन्न विवादमा नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाउने भएको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । गृह मन्त्रालयले स्थलगत विवरणसहित सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । परराष्ट्र मन्त्रालयमार्फत् मंगलबार भारतीय विदेश मन्त्रालयलाई पत्र… Continue reading महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै
नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल
काठमाडौं । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ। भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको राससले लेखेको छ । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो। ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक… Continue reading नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल
काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान भएको छ । प्रहरीका अनुसार सो क्रममा घाइते एक जनाको ज्यान गएको छ । काठमाडौंको इन्द्रचोकमा यस्तो घटना भएको हो । आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका २५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । तीमध्ये एक… Continue reading काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान, एक जनाको मृत्यु