काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाएका छन् । उनले विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास समेत व्यक्त गरेका छन् । दुवै… Continue reading रुसी राष्ट्रपति र भारतका प्रधानमन्त्रीले दिए संविधान दिवसको शुभकामना
Category: डायस्पोरा
मलेसियाबाट एकै दिन ल्याइयो ६ शव र १५ जनाको अस्तु
काठमाडौं । मलेसियामा विभिन्न कारणले मृत्यु भएका ६ जना नेपालीको शव र १५ जना श्रमिकको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि पुगेका नेपालीमध्ये विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु शनिबार एकै पटक नेपाल ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।… Continue reading मलेसियाबाट एकै दिन ल्याइयो ६ शव र १५ जनाको अस्तु
गैरआवासीय नेपाली संघको निर्वाचन तोकिएकै मितिमा हुने संघको स्पष्टिकरण
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन तोकिएकै मितिमा हुने भएको छ । संघले शुक्रबार एक विज्ञप्ती निकाल्दै यस्तो जानकारी गराएको हो । निर्वाचन प्रतिनिधिमा गोलमाल भएको भन्दै असन्तुष्ट समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि हाल निर्वाचन प्रक्रिया बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । यसका वावजुत निर्वाचन… Continue reading गैरआवासीय नेपाली संघको निर्वाचन तोकिएकै मितिमा हुने संघको स्पष्टिकरण
म्यासाच्यूसेट्समा नेपाली राजदूतावासले घुम्ती शिविर गर्ने
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली राजदूतावासले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी म्यासाच्यूसेट्स राज्यको बोस्टनमा दुइ दिने घुम्ति कन्सुलर सेवा शिविर गर्ने भएको छ। उक्त शिविर मार्फत म्यासाच्यूसेट्स राज्यसहित न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी आफ्नो सेवा प्रदान गर्न लागेको हो । त्यसका लागि नेपाली राजदूतावास, बोस्टनस्थित… Continue reading म्यासाच्यूसेट्समा नेपाली राजदूतावासले घुम्ती शिविर गर्ने
कतार प्रहरीमा नेपालीले भर्ति नपाउने, कारण के हो ?
काठमाडौं । कतार सरकारले त्यहाँको प्रहरीमा नेपाली नागरिकलाई भर्ति हुन रोकेको छ । कतार सरकारले दोहास्थित नेपाली दूतावासमा यसबारे औपचारिक जानकारी गराएको छ । नेपाली नागरिकलाई कतारी प्रहरीमा भर्ना दिने सम्बन्धमा नेपाल सरकारले समयमै निर्णय गर्न नसक्दा यस्तो अवस्था आएको बताइएको छ । पछिल्लो निर्णयपछि कतार प्रहरीमा भर्ना हुन छानिएका दुई सय जना नेपालीको समेत… Continue reading कतार प्रहरीमा नेपालीले भर्ति नपाउने, कारण के हो ?
इजरायल जान भाषा परीक्षा दिएकाको नतिजा आयो, २ हजार उत्तिर्ण
काठमाडौं । केयरगिभर कामका लागि इजरायल जान भाषा परीक्षा दिएकाहरुको नतिजा आएको छ । अंग्रेजी भाषा परीक्षा दिएका मध्ये दुइ हजार ३९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सात हजार नौ परीक्षार्थी सहभागी भएका थिए। अब उत्तीर्ण भएकाको उचाइ र तौल परीक्षण गरिने भएको छ । यसका लागि भने असोज, १, २ र ३ गते… Continue reading इजरायल जान भाषा परीक्षा दिएकाको नतिजा आयो, २ हजार उत्तिर्ण
काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु, ३४ नेपाली कहिले घर फर्कन पाउँछन् ?
काबुल । अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु भएको छ । यससँगै त्यहाँ रोकिएका ३४ जना नेपालीको घर फिर्ताी समेत सहज हुने अपेक्षा गरिएको छ । बीबीसीका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली नागरिकलाई यही साताभित्र चार्टर्ड उडानमार्फत् स्वदेश फर्काउन पहल भइरहेको जानकारी गराएको छ । अमेरिकी सेना फर्किएपछि बन्द रहेको… Continue reading काबुलबाट अन्तर्राष्ट्रिय उडान सूचारु, ३४ नेपाली कहिले घर फर्कन पाउँछन् ?
एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ यात्रुलाई फिर्ता गरियो
काठमाडौं । एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ जना यात्रुलाई विमानस्थलबाटै घर फर्काइएको छ । अध्यागमन कार्यालयको तथ्यांक अनुसार आव २०७७\७८ मा उक्त संख्यामा यात्रुहरु घर फर्किएका हुन् । आवश्यक प्रक्रिया पूरा नगरी विदेश प्रस्थान गर्न लागेका यात्रुलाई नेपालबाट प्रस्थान अनुमति नदिई फिर्ता (अफलोड) गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ ।… Continue reading एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ यात्रुलाई फिर्ता गरियो
एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन
विश्वसन्देश संवाददाता नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन एनआरएनए आइसिसीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले मताधिकारसहितका प्रतिनिधिको विवाद निरुपण नभएसम्मको लागि निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै १० आँै विश्व सम्मेलनमा अन्यायमा परेका एनआरएनए डेलिगेट्स राख्न माग गर्दै उजुरी… Continue reading एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन
सेप्टेम्बरका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन गन्तब्यमा कति ?
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालीका अनुसार नेपालले उडान खुला गरेका र नेपालबाट हुने उडानलाई अनुमति दिएका मुलुकमा करीव साविककै हाराहारीमा उडान हुन थालिसकेको छ । अर्थातः अब वायुसेवा कम्पनीले यात्रुको माग अनुसार नै उडान अनुमति लिन थालिसकेका छन् । यसले उडान संख्या… Continue reading सेप्टेम्बरका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन गन्तब्यमा कति ?
नेकोन नेपाली विद्यालयको दीक्षान्त समारोह सम्पन्न
कनेक्टिकट, अमेरिका कनेक्टिकट नेपाली समाज (नेकोन) द्वारा संचालित गृष्मकालीन नेपाली विद्यालयको दीक्षान्त समारोह गत अगस्ट २८ तारिख शनिवार वेस्ट हार्टफोर्डमा सम्पन्न भयो। वेस्ट हार्टफोर्ड पब्लिक स्कूलका सहायक सुपरिटेण्डेन्ट पाउल भिकिसनको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमका साथ् ३५ जना छात्र-छात्रा दीक्षित भए । अमेरिकामा रहेर पनि नेपाली भाषा, कला साहित्य र संस्कृतिको विस्तार र प्रवर्धन गर्ने… Continue reading नेकोन नेपाली विद्यालयको दीक्षान्त समारोह सम्पन्न
तीज मनाउँदै तरकारी बारीमा रमाउँदै सुवेदी परिवार
सुपेन्द्र बस्नेत, बोष्टन चाहे नेपालमा हुन् या नेपाल बाहिर यतिबेला नेपाली नारीहरुलाई हरितालिका तीजका कारण भ्याइनभ्याइ छ । नेपाली महिलाहरुको महान चाडका रुपमा चिरपरिचित यो चाड नजिकिएका कारण नारीहरु आफ्नो अनुकूल मिलाउदै उत्साहका साथ चाड मनाउदै छन् । मुलत: हिन्दू धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरुमा आधारित भएतापनि लामो समयदेखि यो चाडलाई बहूआयामिक रुपमा मनाउदै आइरहिएको छ… Continue reading तीज मनाउँदै तरकारी बारीमा रमाउँदै सुवेदी परिवार
अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न
पुष्कर बराल, न्यूयोर्क उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औं महाधिवेशन सम्पन्न भएको छ।न्युयोर्कको क्विन्समा सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छन। हिजो न्यूयोर्कमा सम्पन्न संघको… Continue reading अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न
दार्चुला घटना र भारतीय हेलिकोप्टर नेपालमा उडेको घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट
काठमाडौं । दार्चुलामा भारतीय सुरक्षा बलको उपस्थितिमा तुइन काटिँदा नेपाली युवा महाकाली नदिमा वेपत्ता भएको र नेपाली आकासमा बीना अनुमति भारतीय हेलिकोप्टर उडेको सम्बन्धमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले यसको पुष्टी गरेका छन् । दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत… Continue reading दार्चुला घटना र भारतीय हेलिकोप्टर नेपालमा उडेको घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट
विश्व शान्ति, सद्भाव र समानताका लागि न्यूयोर्कमा शान्तिपूर्ण प्रदर्शन हुने
न्युयोर्क सोलिड्यारिटी फोर डा. केसी अलाइन्सले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ ।आयोजकका अनुसार कार्यक्रम यही २० र २१ सेप्टेम्बर २०२१ का दिन बिहान ९ बजेदेखि ४ बजेसम्म विश्व शान्ति, सद्भाव र समानताका लागि गर्न लागिएको हो । कार्यक्रमलाई लक्षित गर्दै सत्याग्रह अभियन्ता डा. गोविन्द केसीले सबै समक्ष अपील गरेका… Continue reading विश्व शान्ति, सद्भाव र समानताका लागि न्यूयोर्कमा शान्तिपूर्ण प्रदर्शन हुने
अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश
काठमाडौं । अमेरिकाको यूएस डाइभर्सिटी भिसा (डीभी) भर्न तीन युवाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । उनीहरु प्रहरीको फन्दामा परेका छन् । डिभीमा नाम निकालेका उनीहरुले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोप लागेसँगै प्रहरीले पक्राउ गरेको हो । भिषा प्रक्रिया शुरु भएपछि शैक्षिक प्रमाणपत्रमा शंका लागेसँगै नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई अनुसन्धान… Continue reading अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश
गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न
काठमाडौं । आसन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रियाप्रति परराष्ट्र मन्त्रालयले प्रश्न उठाएको छ । प्रश्न उठाउँदै मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र समेत काटेको छ । चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, राष्ट्रिय समन्वय परिषद्को अधिवेशन तोकिएको समय भन्दा ढिला गरेको, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवरण १५ अगस्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नुपर्नेमा सो… Continue reading गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न
नेपालका बाल अस्पताललाई अमेरिकाबाट सहयोग
सुरेश चाम्लिङ्गन्युहेम्प्शायर नेपालमा गैर नाफामुलक संस्थाको रूपमा निर्माण भईरहेको “काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ” (KIOCH) लाई युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ।मुटु रोग बिशेषज्ञ डा. भगवान कोईरालाको अध्यक्षतामा नेपालका बालवालिकाहरुलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने पवित्र उदेश्यका साथ यो अस्पताल निर्माण भै रहेको छ। हालै… Continue reading नेपालका बाल अस्पताललाई अमेरिकाबाट सहयोग
अफगानिस्तानबाट ८२८ नेपालीको उद्धार, ३४ नेपाली उद्धारको पर्खाइमा
काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्ण रुपमा फिर्ता हुनु अघिसम्म ८२८ जना नेपाली घर फर्किएका छन् । सो मुलुकमा कति नेपाली रहेको थिए यकिन तथ्यांक सरकारसँग थिएन । सोहीकारण सरकारले सम्पर्कमा आउन भनेको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अझै ३४ जना नेपाली अफगानिस्तानमै छन् । उनीहरु नेपालमा उद्धार होस भन्ने पखाईमा छन् । बीबीसीका… Continue reading अफगानिस्तानबाट ८२८ नेपालीको उद्धार, ३४ नेपाली उद्धारको पर्खाइमा
काठमाडौं-कोलम्बो हवाई संजालमा जोडिए, आजबाट नियमित उडान
काठमाडौं । काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बो हवाई संजालमा जोडिएका छन् । श्रीलङ्कन एयरलाइन्सले आजबाट काठमाडौँ–कोलम्बो रुटमा नियमित उडान शुरु गरेको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएकोछ । श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि अनुमति लिएको छ । मंगलबार र शनिबार गरि सातामा दुई उडान हुन लागेको हो । यो कम्पनी निर्माणाधिन गौतमबुद्ध… Continue reading काठमाडौं-कोलम्बो हवाई संजालमा जोडिए, आजबाट नियमित उडान
विदेशबाट एक वर्षमा आयो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स
काठमाडौं । विदेशमा वैदेशिक रोजगारीमा गएका नेपालीले एक वर्षको अवधिमा साढे ९ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । गत आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम (रेमिट्यान्स) अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस आवमा ९ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । कोरोना महामारीका कारण… Continue reading विदेशबाट एक वर्षमा आयो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स
अफगानिस्तानबाट फर्किए कुल ७७० नेपाली
काठमाडौं । अफगानिस्तानबाट अहिलेसम्म कुल ७७० जना नेपाली घर फर्किएका छन् । सो मुलुकलाई विद्रोहीले कब्जा गरेसँगै साविकको सत्ताले देश छाडेर भागेको छ । सोहीकारण त्यहाँ असुरक्षित बनेको छ । नेपालले विभिन्न मुलुकको सहयोगमा मंगलबार बेलुकीसम्म ७७० नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर काठमाडौं ल्याएको परराष्ट्र मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मंगलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना… Continue reading अफगानिस्तानबाट फर्किए कुल ७७० नेपाली
शनिबार एकै पटक मलेसियाबाट ल्याइयो २४ नेपालीको शव र अस्तु
काठमाडौं । शनिबार मलेसियाबाट एकै उडानमा २४ जना नेपालीको शव र अस्तु ल्याइएको छ । वैदेशिक रोजगारीमा जाँदा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव एकै पटक नेपाल ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । वैदेशिक रोजगार बोर्डले यी शव नेपाल ल्याउन भूमिका खेलेको हो । सचिवालयका अनुसार मलेसियाबाट ९… Continue reading शनिबार एकै पटक मलेसियाबाट ल्याइयो २४ नेपालीको शव र अस्तु
अफगानिस्तानबाट फर्कने नेपालीको संख्या ५०४ पुग्यो
काठमाडौं । अफगानिस्तानबाट नेपाल फर्कने नागरिकको संख्या ५०४ पुगेको छ । परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार शनिबार टर्किस एयरको जहाजमा २६ र जजिरा एयरको जहाजमा थप ९ जना गरि कुल ३५ जना नेपाली घर आएका छन् । कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझसम्म ३ सय भन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गरेको तथ्यांक छ ।… Continue reading अफगानिस्तानबाट फर्कने नेपालीको संख्या ५०४ पुग्यो
गत वर्ष चीनबाट विद्यार्थी ल्याउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च
काठमाडौं । गत वर्ष कोरोना भाइरसको उदगमस्थल चीनको बुहानबाट नेपाली विद्यार्थीलाई घर फिर्ता गराउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च भएको पाइएको छ । यो उडान सरकारले निःशुल्क गरेको थियो । नेपाली नागरिकलाई उद्धार गरि काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको पाइएको हो । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले यस्तो… Continue reading गत वर्ष चीनबाट विद्यार्थी ल्याउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च
गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को दसौं विश्व सम्मेलनको प्रयोजनका लागि उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ । परराष्ट्रमन्त्री अध्यक्ष रहेनगरी २० सदस्यीय उच्चस्तरीय आयोजक कमिटि गठन भएको मन्त्रालयले जनाएको छ । सम्मेलन कात्तिक ६–८ मा काठमाडौंमा हुँदैछ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू,… Continue reading गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन
लण्डनमा गोर्खाले तोडे आमरण अनसन, बेलायत सरकार वार्ता गर्न तयार
लण्डन । समान पेन्सनसहितका विभिन्न माग राखी आमरण अनसनमा बसेका भूतपूर्व गोर्खाले अनसन तोडेका छन्। लण्डनमा विगत १३ दिनदेखि उनीहरु आमरण अनसनमा थिए । त्यहाँको सरकारले गोखाका मागबारे छलफल गर्न तयार रहेको बताएपछि गोर्खाको आन्दोलन स्थगित भएको हो । गोर्खा सत्याग्रह संघर्ष समितिलेका आह्वानमा आन्दोलन जारी छ । समितिका अनुसार गोर्खाको मागबारे बेलायत सरकार नेपाल… Continue reading लण्डनमा गोर्खाले तोडे आमरण अनसन, बेलायत सरकार वार्ता गर्न तयार
अफगानिस्तानबाट कुल २८८ नेपाली नेपाल फर्किए
काठमाडौं । वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका २८८ जना नेपाली नेपाल आएका छन् । यो तालिवानले सत्तामा पकड जमाएयता आएका नेपालीको संख्या हो । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते… Continue reading अफगानिस्तानबाट कुल २८८ नेपाली नेपाल फर्किए
काबुलबाट फर्किएका ११८ नेपाली काठमाडौं आए, अमेरिकी अधिकारीले गरे स्वागत
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका ११८ जना नेपाली मंगलबार काठमाडौं फर्किएका छन् । उनीहरुलाई अमेरिकी सेनाको जहाजले काबुलबाट उद्धार गरेको थियो । उनीहरूलाई नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एक आइसोलेशन केन्द्रमा लगेर राखेको छ । अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको थियो । त्यहाँबाट उनीहरू जजिरा एयरवेजको… Continue reading काबुलबाट फर्किएका ११८ नेपाली काठमाडौं आए, अमेरिकी अधिकारीले गरे स्वागत
अफगानिस्तानबाट ३३० नेपालीको उद्धार, दोहामा अवतरण
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलबाट ३३० जना नेपालीको उद्धार भएको छ । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार गरिएको जानकारी सरकारलाई दिएका छन् । देशिक रोजगार विभागमा यस्तो जानकारी प्राप्त भएको हो । नेपाली काम गरिरहेको विदेशी नियोग र कार्यालयकै समन्वयमा नेपालीको उद्धार भएको हो । उनीहरुले कतारको… Continue reading अफगानिस्तानबाट ३३० नेपालीको उद्धार, दोहामा अवतरण