सानिमा एक्सप्रेसको सेवा अब न्युयोर्कमा

न्युयोर्क अमेरिकाबाट नेपालमा पैसा पठाउनका लागि सानिमा एक्सप्रेसले न्युयोर्क सहरको ज्याक्सन हाइट्समा शाखा बिस्तार गरेको छ । नेपालको सानिमा बैंक लिमिटेडद्वारा सञ्चालित रेमिटेन्स सेवा अन्तर्गतको ‘सानिमा एक्सप्रेस’ ले न्युयोर्कमा नेपालीको बाक्लो बस्ति भएको स्थानबाट सेवा शुरु गरेको हो । नयाँ शाखा सञ्चालनको जिम्मेवारी व्यवस्थापक प्रदिप श्रेष्ठले लिएका छन् । न्युयोर्कको क्वीन्सस्थित ज्याक्सन हाइट्सको 3766 74th… Continue reading सानिमा एक्सप्रेसको सेवा अब न्युयोर्कमा

यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो

सारजाह । गत ८ अगष्टमा संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा मृत भेटिएका दुई नेपालीको परिचय खुलेको छ । यूएईस्थित नेपाली दूतावासले गराएको जानकारी अनुसार एक जना मोरङ र अर्का एक जना तनहुँका युवा हुन् । उनीहरुको मृत्युको कारणबारे प्रहरीले छानविन गरिरहेको दूतावासले जनाएको छ । केही मानिसहरुलाई पक्राउ समेत गरिएको प्रहरीलाई उदृत गर्दै दूतावासले जानकारी… Continue reading यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो

न्युयोर्कमा डिजे एलएसले च्यारिटीको लागि भलिबल प्रतियोगिता गराउने

न्युयोर्क जाङ्बु शेर्पा (डिजे एलएस) ले न्युयोर्क सहरमा नेपाली खेलाडीहरु बीच दुई दिने भलिबल प्रतियोगिता गराउने भएको छ । उत्कृष्ट भलिबल खेलाडी बिरबहादुर लिम्बु क्यान्सर रोगबाट पिडित भएकोले लिम्बुको सहयोगार्थ खुल्ला भलिबल प्रतियोगिता गराउन लागिएको हो । अमेरिकामा रहेका नेपालीहरुको १६ बिभिन्न भलिबल टिमहरु बीच ३१ ओटा खेललाई २ दिनमा गराइने आयोजक जाङ्बुले बताएका छन्… Continue reading न्युयोर्कमा डिजे एलएसले च्यारिटीको लागि भलिबल प्रतियोगिता गराउने

के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

काठमाडौं । खाडी मुलुकमा संकटमा रहेका नेपाली नागरिकको उद्धारमा सरकारले गरिरहेको ढिलाई र खेलबाडप्रति नेपाली काग्रेसले कडा आलोचना गरेको छ । एक त सरकारले आफ्नो खर्चमा सकंटमा परेका नेपालीको उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेशको उल्लंघन गरेको र अर्कोतर्फ महंगो टिकट खर्च भिडाएर कामदारमाथि सरकारले अन्याय गरिरहेको कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले… Continue reading के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने

काठमाडौं । अब विदेशबाट नेपाल आउने नेपालीले कम्तिमा ७ दिन होटेल क्वारेन्टिनमा बस्नै पर्ने भएको छ । त्यो पनि आफ्नै खर्चमा । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने निर्णय गर्दै त्यसका लागि टिकटसँगै होटेल बुकिंग समेत अनिवार्य गर्ने निर्णय गरेको हो । स्थानीय तहमा क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेपछि अब सरकारले आफ्नै खर्चमा होटेलमा… Continue reading विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने

गैरआवासीय नेपालीले अब काठमाडौं बाहिरबाट पनि भिसा लिन\नविकरण गर्न सक्ने

काठमाडौं । गैरआवासीय नेपाली भिसा अब काठमाडौंबाहेक मोसफलका अध्यागमन कार्यालयबाट समेत जारी तथा नविकरण हुने भएको छ । अध्यागमन विभागका अनुसार अब काकडभिट्टा र पोखरास्थित अध्यागमन कार्यालयले समेत गैरआवासीय भिषा प्रदान र नविकरण गर्नेछन् । यससँगै अब भिसा नवीकरण तथा नयाँ जारी गर्न काठमाडौं आइरहनुपर्ने बाध्यता हटेको हो । विभागका अनुसार साविकमा विभागबाट मात्र यस्तो… Continue reading गैरआवासीय नेपालीले अब काठमाडौं बाहिरबाट पनि भिसा लिन\नविकरण गर्न सक्ने

विदेशमा अलपत्र नेपालीप्रति सरकारको लापरवाही, न उद्धार न समन्वय

काठमाडौं । सरकारले १ भदौबाट व्यवसायिक उडान खोल्ने निर्णय गर्यो । तर, संमक्रण फैलिएको भन्दै उक्त निर्णय फिर्ता भयो । यसबाट प्लेच उडेपछि सहुलियतपूर्ण टिकटमा घर फर्कन पाउने आशमा बसेका लाखौं नेपाली पुनः निरास बने । त्यसपछि विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने भन्दै पुनः १५ दिनका लागि उडान तालीका तोकियो । १ भदौबाट उडानका लागि… Continue reading विदेशमा अलपत्र नेपालीप्रति सरकारको लापरवाही, न उद्धार न समन्वय

मानवाधिकार वेवास्ता गर्दै काममा लगाउने कतारका ६७ कम्पनीलाई कारवाही

File

दोहा, कतार । सरकारले दिएको मानवाधिकारसम्बन्धी हकको हनन् हुने गरी कामदारलाई चर्को गर्मीमा खटाउने ६७ कम्पनीलाई सरकारले कारवाही गरेको छ । चर्को घाममा समेत श्रमिकलाई काम निरन्तर खटाएका कतारका ६७ कम्पनी कारबाहीमा परेका हुन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले स्थलगत अनुगमनपछि उनीहरुमाथि कारवाही गरेको हो । श्रमिकको न्यूनतम स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा नराखी… Continue reading मानवाधिकार वेवास्ता गर्दै काममा लगाउने कतारका ६७ कम्पनीलाई कारवाही

कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य

काठमाडौं । विदेशमा रहेका नेपालीहरु क्रमशः कोरोना भाइरसको संक्तमणबाट उम्कदै गएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता कोरोना संक्रमणका कारण विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन् । अहिले विदेशमा नेपालीलाई कोरोना संक्रमणको दरसमेत न्युन बन्दै गएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब… Continue reading कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य

यूएईमा ५ महिनायता ११० नेपालीको ज्यान गयो

File Photo

आवुधावी । युनाइटेड अरब इमिरेट्स (युएई)मा मात्र कोरोना भाइरसको संक्रमण शुरु भएयता विभिन्न कारणले १ सय १० जना नेपालीको मृत्यु भएको छ । त्यहाँस्थित नेपाली दूतावासले यसको जानकारी गराएको हो । ११ मार्चयता ठूलो संख्यामा नेपाली नागरिकले यूएइमा ज्यान गुमाएको तथ्यांक दूतावासको रहेको छ । पाँच महिनायता प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट… Continue reading यूएईमा ५ महिनायता ११० नेपालीको ज्यान गयो

हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना-पानी वितरण

न्युयोर्क बिदेशमा बस्ने नेपालीहरुको संयोजनमा काठमाडौंका विभिन्न स्थानहरुमा दिनदु:खी र असहायहरुलाई हेभेन्ली पाथले खाना र पानी वितरण गरेको छ । हेभेन्ली पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट सहयोग संकलन गरि १० औं दिनसम्म खाना र पानी बितरण गरिएको हो । हेभेन्ली पथ हङकङका उपाध्यक्ष एम डि गाया राईबाट १… Continue reading हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना-पानी वितरण

नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

फाइल तस्वीर

काठमाडौं । लकडाउनयता वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रयोजनमा विदेशमा रहेकै अवस्थामा ज्यान गुमाएका २४६ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । यस अवधिमा कुल ४९४ जनाको मृत्यु विदेशमा भएको थियो । त्यसमध्ये १ सय ७२ वटा शवको गन्तब्य मुलुकमै अन्त्येष्टी गर्न सहमति प्राप्त भएको थियो । अन्य शव भने नेपाल ल्याउनु पर्नेछ ।… Continue reading नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

कोरोनाबाट नेपाल बाहिर १९१ जना नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट नेपाल बाहिर मात्र हालसम्म १९१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले संकलन गरेको तथ्यांक अनुसार यो साता भारतमा थप दुई जना नेपालीको मृत्यु भएको छ । सङ्घ मातहतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा… Continue reading कोरोनाबाट नेपाल बाहिर १९१ जना नेपालीको मृत्यु

लकडाउनपछि विदेशबाट घर फर्किए ४६ हजार नेपाली, अमेरिकाबाट ४२३

काठमाडौं । कोरोना महामारी सुरू भएयता हवाईमार्गबाट ४५ हजारभन्दा बढी नेपाली घर फर्किएका छन् । भारतसहित विश्वका ३० देशबाट अहिलेसम्म ४५ हजार ८ सय १२ जना नेपाल फर्किएका हुन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबारसम्म उक्त संख्यामा नेपाली घर फर्किएका हुन् । शुक्रबार एकै दिन १ हजार १२… Continue reading लकडाउनपछि विदेशबाट घर फर्किए ४६ हजार नेपाली, अमेरिकाबाट ४२३

लेबनानमा रहेका नेपाली सुरक्षित

काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको भयानक विष्फोटमा कुनै पनि नेपाली नागरिक नपरेको सरकारले स्पष्ट पारेको छ । बेरुतस्थित एक विष्फोटक पदार्थ भण्डारण गृहमा भएको विस्फोटमा १३५ जनाको ज्यान गइसकेको छ । ४ हजारभन्दा बढी घाइते छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाली नागरिक प्रभावित भएको सम्बन्धमा कुनै पनि जानकारी आएको छैन । बेरुतस्थित नेपालका अवैतनिक… Continue reading लेबनानमा रहेका नेपाली सुरक्षित

गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने

काठमाडौं । सरकारले तत्काल विदेशी नागरिक र गैरआवासीय नेपालीलाई समेत अनअराइभल भिसा नदिने भएको छ । बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा यस्तो सहमति भएको हो । बढ्दो कोरोना संक्रमणका बीच सरकारले १ भदौबाट व्यवसायिक हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । त्यसपछि नेपाल आउन चाहने नेपालीले स्वास्थ्य प्रोटोकल… Continue reading गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने

न्युयोर्कका नेपाली लायन्स संजालले गठन गर्यो; नयाँ नेटवर्क

न्युयोर्क न्युयोर्कका नेपालीहरु सम्बद्ध “नेपाली लायन्स नेटवर्क” ले संयूक्त भर्चुअल ज़ूम बैठक सम्पन्न गरेको छ । नेटवर्कलाई अझ बढ़ी परिस्कृत, सकृय र सेवामुखी बनाउनका निम्ति लायन्स क्लब क्वीन्स बुद्ध, लायन्स क्लब केटिएम र लायन्स क्लब नेप्लिज़का प्रतिनिधिहरुको बैठक बसेको हो।  बैठकमा लायन्सहरु क्रमश; कृष्ण आचार्य, बेगम पंडित, अर्जुन गौडेल, रिमाया नेपाली, संजय थापा, पुरूषोत्तम पंथी,… Continue reading न्युयोर्कका नेपाली लायन्स संजालले गठन गर्यो; नयाँ नेटवर्क

विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

फाइल तस्वीर

काठमाडौं । कोरोना भाइरसको संक्रमणयता करीव २ सय ५० हाराहारी शव विदेशमा अड्किएका थिए । नेपालीहरुको उद्धार उडानका दौरान शव ल्याउने क्रम पनि शुरु भएको हो । यसैक्रममा आइतबार बिहान एकै पटक १८ वटा शव काठमाडौं ल्याइएको छ । नेपाल एयरलाइन्सको जहाजबाट दुई गन्तब्यमा रहेका १८ वटा शव आज काठमाडौं ल्याइएको हो । मलेशियाबाट नेपाल… Continue reading विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

विदेशबाट नेपालीको उद्धार आजदेखि पुनः शुरु

काठमाडौं । विभिन्न मुलुकमा समस्यामा रहेका नेपालीको उद्धारको काम आजबाट पुनः प्रारम्भ हुँदैछ । यसअघि नेपालमा मनसुनले बाटोघाटो बन्द भएपछि उद्धार उडानको काम रोकिएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आजबाट चौथो चरणको उद्धार उडान शुरु गर्न लागिएको छ । चौथो चरण उद्धार उडान आजदेखि साउन २४ गतेसम्म चल्नेछ । यसअघि तीन चरणमा भएका उडानबाट… Continue reading विदेशबाट नेपालीको उद्धार आजदेखि पुनः शुरु

कुवेतमा नेपालसहित ७ मुलुकका नागरिक छिर्न नपाउने

काठमाडौं । कुवेतमा नेपासहित ७ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात मुलुकका नागरिक छिर्न नपाउने निर्णय गरेको हो । यस्तो प्रवेश रोक अनिश्चितकालिन भएको बताइएको छ । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सका नागरिक अब कुवेत छिर्न पाउने छैनन् । कुवेतले कोरोना रोगको संक्रमणका कारण यस्तो… Continue reading कुवेतमा नेपालसहित ७ मुलुकका नागरिक छिर्न नपाउने

एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले गर्यो; बृहत रक्तदान कार्यक्रम

न्युयोर्क एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा यही जुलाई २६ तारिख आइतवार न्यूयोर्क ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । कोभिड—१९ महामारीको समयमा असंख्य मानवीय क्षति र न्यूयोर्कमा रगतको अत्याधिक अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरेको हो । कार्यक्रममा रक्तदाताहरुलाई पीपीई, के.एन.९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स र सेनिटाईजर वितरण गरिएको थियो । नेपाल भिजन इंक, … Continue reading एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले गर्यो; बृहत रक्तदान कार्यक्रम

कोरोनापछि भारतबाट पहिलो पटक नेपाली विद्यार्थीको उद्दार

काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम अहिले विभिन्न उपायबाट भइरहेको छ । यसै क्रममा बुधबार भारतको बैंलौरबाट नेपाली विद्यार्थीको उद्धार भएको छ । भारतबाट जहाजमा पहिलो पटक नेपालीको उद्दार भएको हो । यसअघि भारतबाट स्थलमार्ग हुँदै आएका नेपालीलाई मात्र घर पठाइएको थियो । बुधबार नेपाल एयरलाइन्सले बैलौंर आसपासमा रहेका ८०… Continue reading कोरोनापछि भारतबाट पहिलो पटक नेपाली विद्यार्थीको उद्दार

न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट

न्युयोर्क मंगलबार न्युयोर्कस्थित एक संघीय अदालतले उबर तथा लिफ्ट ड्राइभरहरुको लागि वकालत गर्दै आएको एक गठबन्धनको पक्षमा मुद्दाको फैसला गरेको छ ।न्युयोर्कमा उबर र लिफ्टको याप मार्फत काम गर्दै आएका ड्राईबरहरुको बिषयमा वकालत गर्दै आएको ‘न्युयोर्क ट्याक्सी वर्कर्स अलाईन्स’ले जारी कोरोना महामारीमा ती ड्राइभरहरुलाई बेरोजगारी बीमाको पैसा दिन ढिलाई गर्नुको साथै पाउनु पर्ने भन्दा थोरै… Continue reading न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट

अमेरिकाको टेक्सासमा नेपाली युवतीको डुंगाबाट खसेर मृत्यु

टेक्सास अमेरिकाको टेक्सासस्थित अर्भिङ्की २३ वर्षीया नेपाली मुलकी अस्मिता खनालको गत २६ तारिक आइतबार बोटिङ् गर्ने क्रममा डुंगाबाट खसेर तालमा डुबी मृत्यु भएको छ ।टेक्सास राज्यस्थित लुइभिल लेकमा उनी सहित ७ जना साथीहरु छुट्टी मनाउन जाँदा उक्त घटना घटी उनको मृत्‍यु भएको हो ।लुइभिल लेकमा बोटिङ् गर्दा अधिकाँशले लाइफ ज्याकेट लगाउने गरेतापनि अस्मिताले भने लाइफ… Continue reading अमेरिकाको टेक्सासमा नेपाली युवतीको डुंगाबाट खसेर मृत्यु

एम्बलम् हेल्थका प्रतिनिधि हरिशचन्द्र हमालले गरे स्वास्थ्य सामग्री बितरण

न्युयोर्क स्वास्थ्य बीमा क्षेत्रमा लोकप्रिय ‘एम्बलम् हेल्थ प्लान’ न्युयोर्कका प्रतिनिधि हरिश चन्द्र हमालको अगुवाईमा क्वीन्सस्थित ७४ स्ट्रीट ज्याक्सन हाइट्समा स्वास्थ्य सामग्री बितरण कार्य सम्पन्न भएको छ । गत शनिवार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म सुरक्षा मास्क, ग्वोभ्स, शपिङ् ब्याग लगायत स्वास्थ्य सचेतना सम्वन्धि जानकारी बितरण गरेको हो ।  समुदायको सेवामा व्यस्त प्रतिनिधि हमालले बताए; “म… Continue reading एम्बलम् हेल्थका प्रतिनिधि हरिशचन्द्र हमालले गरे स्वास्थ्य सामग्री बितरण

कोरोनाले पछील्लो एक सातामा विदेशमा एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण पछिल्लो एक सातामा विदेशमा एक जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संगठन (एनआरएनए)ले संकलन गरेको विवरण अनुसार एक सातामा नेपाल बाहिर एक जना नेपालीको ज्यान गएको हो एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एक जना नेपालीले ज्यान गुमाउनु परेको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव… Continue reading कोरोनाले पछील्लो एक सातामा विदेशमा एक नेपालीको मृत्यु

लाईन्स क्लब अफ क्वीन्स बुद्धको भर्चुअल बैठक सम्पन्न

न्युयोर्क अमेरिकाभरि छरिएर रहेका नेपाली लाईन्सहरूको प्रतिनिधित्व हुने गरी लाईन्स क्लब अफ कुईन्स बुद्धको आयोजनामा ‘सफलताका कथाहरू २०२०’ मा विभिन्न प्रतिवेदन पेश गर्दै यही जुलाई १८ गते भर्चुयल पध्दतिबाट ३:३० घण्टा लामो बैठक सम्पन्न भएको छ । बैठक ‘हामी सेवा गर्छौं’ मूल नाराका साथ स्थापना भएको लाईन्स क्लबहरुको सहभागितामा भएको हो । सामाजिक सँस्थाहरुको स्थापना… Continue reading लाईन्स क्लब अफ क्वीन्स बुद्धको भर्चुअल बैठक सम्पन्न

फेरी रोकियो उद्दार उडान, प्राकृतिक विपत्ति मूख्य कारण

File Photo

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन गरिरहेको उद्दार उडान फेरी रोकिएको छ । मुलुक भित्र बाढी र पहिरोका कारण प्रतिकूल अवस्था सिर्जना भएपछि तत्कालका लागि उद्दार उडान स्थगित भएको पर्यटन मन्त्रालयले जनाएको छ । मौसम अनुकुल बनेपछि र सडक यातायात पुनः सूचारु भएपछि भने बाँकि रहेका उडान संचालन गर्ने योजना सरकारको छ ।… Continue reading फेरी रोकियो उद्दार उडान, प्राकृतिक विपत्ति मूख्य कारण

कोरोनाका कारण विदेशमा एक सातामा १६ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा एक सातामा थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार बिहान सार्वजनिक गरेको अपडेट अनुसार विश्वका विभिन्न मुलुकमा १६ जना नेपालीको ज्यान गएको हो । अब विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय नाघेको छ । संघ मातहतको स्वास्थ्य समितिका… Continue reading कोरोनाका कारण विदेशमा एक सातामा १६ नेपालीको निधन

बिदेशमा बस्ने ताप्लेजुङ्का लिम्बुले गरे आफ्नो गाउँको लागि यस्तो सराहनीय कार्य

न्युयोर्क विश्व-महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संसार आक्रान्त छ ।जसका कारण विश्वका विकासोन्मुख राष्ट्र मात्र होईन, शक्तिशाली मुलुकहरु समेत महामारीका कारण आर्थिक संकटको दल दलमा फस्दै छन् ।नेपाल पनि सिमित श्रोत र साधन बीच कोरोना महामारीसँग जुधिरहेकै छ ।एकातर्फ कोरोना महामारी अर्कोतर्फ भौगोलिक बिकटताका कारण नेपालमा बर्षायाम सुरु भएसंगै बाढी पहिरोको चपेटामा फसेको छ… Continue reading बिदेशमा बस्ने ताप्लेजुङ्का लिम्बुले गरे आफ्नो गाउँको लागि यस्तो सराहनीय कार्य