पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै

काठमाडौं । करीव १० लाख भक्तजनले दर्शन गर्ने विश्वास गरिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी पुरा भएको छ । पशुपति क्षेत्र विकास कोषले तयारी पुरा भएको जानकारी दिएको छ । यस वर्षको महाशिवरात्री मेला फागुन ९ गते परेको छ । शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाड व्यवस्थित गर्न ५ हजार स्वयंसेवक खटिदैछन् । नेपाल स्काउटबाट ठूलो संख्यामा स्वयंसेवक… Continue reading पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै

अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

काठमाडौं । विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करण नेपालीका खास हुनेवाला छ । किनकी यस प्रतियोगितामा सहभागीमध्ये एक जनाले अब प्रारम्भ मै भन्दैछन्, नमस्ते । उनको यो अभिवादन नै उनको परिचयका लागि पर्याप्त छ । उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्तिले मात्र छनोट हुन सक्ने यो कठिन प्रतिस्पर्धामा यस पटक नेपाली युवा… Continue reading अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

आज भ्यालेन्टाइन डे, प्रेम दिवसका रुपमा मनाइदै

काठमाडौं । आज १४ फेब्रुअरी, विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा यस दिनलाई मनाइदैछ । प्रेमिल जोडीहरुले एक अर्काको माया साटासाट गर्ने दिनका रुपमा यस दिनलाई एक पर्वकै रुपमा मनाउन थालेका छन् । नेपालमा पछिल्ला दिनमा यो दिवस मनाउन थालिएको छ । युवायुवतीहरु एक अर्कालाई उपहार, गुलाफ दिएर यो पर्व मनाउँछन् । आफ्नो प्रेमी… Continue reading आज भ्यालेन्टाइन डे, प्रेम दिवसका रुपमा मनाइदै

काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने

काठमाडौं । अब काठमाडौं उपत्यका भित्रका सम्पदालाई रातको समयमा समेत भ्रमण गर्न सकिने भएको छ । ति क्षेत्रमा लाइटिंगको काम भइरहेको र काम सकिनासाथ रात्रिकालिन अवलोकनका लागि समेत खुला हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकराी दिए । आइतबार पुरातत्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अब काठमाडौंका सम्पदा रातमा समेत… Continue reading काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने

क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

काठमाडौं । नायिका प्रियंका कार्की बार्सिलोनाको होम ग्राउण्डमा लाइभ फूटबल हेर्न पुगेकी छिन् । उनी सोमबार बिहान भएको बार्सिलोना र लेभान्टेबीचको खेलका लागि क्याम्पनाउ पुगकी हुन् । उनी बार्सिलोनाको आधिकारिक फेसबुक पेजबाट भएको प्रिम्याच लाइभमा समेत देखा परेकी थिइन । करीव ३ मिनेट लामो भिडियोमा उनी र अर्को एक जना युवतीले आफ्नो अनुभव बाँडेका थिए… Continue reading क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी आज वसन्त पञ्चमी मनाइदैछ । यो चाड प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइन्छ । यस दिन विद्यालय, शिक्षालय तथा सरस्वती मन्दिरहरुमा विशेष पूजाआजा आयोजना गरिन्छ । आज सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि बढ्ने विश्वास जनमानसमा रहेको छ । काठमाडौं उपत्यकास्थित स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेजस्ता… Continue reading आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौं । प्रहरी हिरासतमा रहकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेका हुन् । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेपछि पक्राउ परेकी हुन् ।… Continue reading धरौटीमा छुटिन् गायिका आस्था राउत

आज सोनाम ल्होसार मनाइदै, चीन जापान, मंगोलियालगायत देशमा नयाँ वर्ष

काठमाडौं । तामाङ समुदायको विशेष चाड सोनाम ल्होसार आज मनाइदैछ । २८५६ औं सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाउन लागिएको हो । यो पर्व हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन पर्छ । तामाङ समुदायमा घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गरिन्छ । यस दिन… Continue reading आज सोनाम ल्होसार मनाइदै, चीन जापान, मंगोलियालगायत देशमा नयाँ वर्ष

गायिका आस्था राउतलाई पक्रन अनुमति

काठमाडौं । ड्यूटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको कसुरमा गायिका आस्था राउतमाथि कारवाही हुने भएको छ । उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउको अनुमति दिएको हो । अब उनी प्रहरीको फरार सूचीमा परेकी छिन् । आस्थ अहिले सिक्किममा… Continue reading गायिका आस्था राउतलाई पक्रन अनुमति

चर्चित नेपाली बुलफाइट आज

काठमाडौं । पछिल्ला वर्षहरुमा गोरु जुधाइले व्यवसायिक रुप लिएको छ । सोही मौका पारेर आज नुवाकोट र रसुवामा गोरु जुधाई महोत्सव आयोजना हुँदैछ । देशविदेशका पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्लो एक दशकयता नुवाकोट र रसुवामा व्यवसायिक रुपमै गोरु जुधान थालिएको हो । नुवाकोटको तारुका र नुवाकोट तथा रसुवाको सीमाना वेत्रावतीमा आज भब्य मेला लाग्छ ।… Continue reading चर्चित नेपाली बुलफाइट आज

आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने श्रीस्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । यो पर्वलाई हिन्दू धर्मावलम्बीले एक महिनासम्म निकै महत्व दिएर मनाउने गर्छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो व्रतका अवसरमा पूजा आरधना हुने गर्छ । एक महिनासम्म घरघरमा स्वस्थानी कथा भन्ने र सामूहिक रुपमा सुन्ने… Continue reading आजबाट श्रीस्वस्थानी व्रत शुरु

मेटिने भए ट्रक साहित्य

काठमाडौं । अब सार्वजनिक तथा निजी कुनै पनि सवारी साधनमा फिल्मी डाइलग, कविता, मुक्तक, हाइकु तथा चुटकिला पढ्न नपाइने भएको छ । यातायात व्यवस्था विभागका अनुसार अब सबै सार्वजनिक यातायातले यसरी लेखिएका साहित्य हटाउनु पर्ने भएको छ । लामो तथा छोटो, कुनै पनि दूरीका यातायातका साधनले साहित्य राख्न पाउने छैनन् । रमाइला, रोचक तथा प्रेमिल… Continue reading मेटिने भए ट्रक साहित्य

आज विश्वभर नयाँ वर्षको उल्लास

काठमाडौं । इस्वी संवतअन्तगर्त नयाँ वर्ष सन् २०२० आजबाट शुरु भएको छ । नेपालीसहित विश्वभर शुभकामना आदान प्रदान, घुमघाम र मिठो खानपान गरी यो पर्व मनाउने प्रचलन रहेको छ । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को मृत्युपछि उनका अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । सन् २०१९ लाई बिदाई गरी २०२० को स्वागतमा… Continue reading आज विश्वभर नयाँ वर्षको उल्लास

प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

काठमाडौं । भारतीय प्रसिद्ध गायिका आशा भोस्ले नेपाल भ्रमणमा आएकी छिन् । साधना कला केन्द्र पुतलीसडकले उनलाई नेपाल ल्याउने चाजोपाँजो मिलाएको हो । उनी बुधबार अपरान्ह ५ बजे काठमाडौं ओर्लिएकी छन् । उनलाई स्वागत गर्न पञ्चकन्यासहित सांस्कृतिक टोली त्रिभुवन विमानस्थलमा गएको थियो । उनका स्वागतका लागि सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । भोस्लेले शनिबार संगीतकार… Continue reading प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

टुट्यो रामकृष्ण ढकालको जोडी

काठमाडौं । धेरैका लागि आदर्श जोडी मानिएको चर्चित गायक रामकृष्ण ढकालको जोडी टुटेको छ । रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह (ढकाल)बीच सम्बन्ध विच्छेद भएको हो । पत्नी निलमले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा दिएको निवेदन न्यायाधीश विदुर कोइरालाको इजलासमा मन्जुरी भएको हो । सम्बन्ध विच्छेदको निवेदनमा दुबै पक्षबीच मिलापत्र भएपछि उनीहरुको जोडी… Continue reading टुट्यो रामकृष्ण ढकालको जोडी

आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

काठमाडौं । आज विश्वभर क्रिसमस डे मनाइदैछ । नेपालसहित विश्वभर रहेका क्रिश्चियन धर्मावलम्बीले यो चाड मनाउन लागेका हुन् । हरेक वर्ष २५ डिसेम्बरमा यो चाड बनाउन प्रचलन रहेको छ । यस दिन येशु ख्रिष्टको जन्मदिनको रहेको र सोही खुसियालीमा क्रिमसम डे मनाउन थालिएको परम्परा रहेको छ । आजभन्दा करीव दुई हजार वर्ष पहिले जेरुसेलमको बेथलेहम… Continue reading आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

मुम्बई । भारतमा यतिबेला आन्दोलनले आगो बलेको छ । सरकारले विवादित नागरिकता सम्बन्धी विधेयक अगाडी बढाएपछि त्यसको देशव्यापी प्रदर्शन जारी छ । यसै मेसोमा आन्दोलनमा ऐकिवद्दता जनाउन बलिउडकर्मीहरुसमेत सक्रिय भएका छन् । बिहीबार हृतिक रोशन, हुमा कुरेशी, श्वरा भाष्कर, ममोटी, प्रियंका चोपडा, दिया मिर्जा, सुशान्त सिंहलगायत कलाकार सडकमा ओलिएका छन् । कानुनको विरोधमा देशव्यापी प्रदर्शन… Continue reading नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

कक्षा ९ मै लभबारे थाहा पाएँ ः केकी

फाईल तस्बिर

केकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो । काठमाडौंको जोरपाटीमा सन् १९८८ मा जन्मिएकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा सफल नायिकाका रुपमा स्थापित छन् । स्वर चलचित्रबाट अभिनय थालेकी अधिकारी पछिल्लो समय चालबाजको अभिनयमा व्यस्त छन् । यो चलचित्रको सुटिङ भारतको दार्जीलिङबाट सुरु भएको हो । यो चलचित्रमा केकीको मुख्य भूमिका छ । केकी छ… Continue reading कक्षा ९ मै लभबारे थाहा पाएँ ः केकी

कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार

काठमाडौं । हृदयघातका कारण ज्यान गुमाएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीको दाहसंस्कार गरिएको छ । शनिबार राती क्षेत्रीको निधन भएको थियो । भट्टराईको भने आइतबार राती निधन भएको हो । फरक दिनमा निधन भएपनि उनीहरुको दाहसंस्कार एकै दिन पर्न गयो । आर्यघाटमा सयौं कलाकार तथा हजारौं दर्शकले उनीहरुलाई सधैका… Continue reading कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा भट्टराईको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई तत्काल ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने अस्पतालले जनाएको छ ।… Continue reading चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

टोनी बनिन् मिस वर्ल्ड, अनुष्कालाई ‘ब्युटी विथ अ प्रपोज अवार्ड

लण्डन । जमैकन सुन्दरी टोनी एन सिंह मिस वर्ल्ड २०१९ घोषित भएकी छिन् । मिस वर्ल्डको ६१ औं संस्करणमा सहभागी १११ देशका सुन्दरीलाई उछिन्दै उनले उपाधी जितेकी हुन् । प्रतियोगिताको फस्ट रनरअप फ्रान्स र सेकेन्ड रनरअप भारतले जिते । नेपाली सुन्दरी अनुष्का श्रेष्ठका लागि पनि प्रतियागिता सफल सावित भएको छ । उनी टप १२ मा… Continue reading टोनी बनिन् मिस वर्ल्ड, अनुष्कालाई ‘ब्युटी विथ अ प्रपोज अवार्ड

न्युयोर्कमा नेपाली कमेडी नाइट

न्युयोर्क डिसेम्बर १३ गोरखाली समाज न्युयोर्कको आयोजनामा हास्यकवि शैलेन्द्र सिंखडा कमेडी नाइट सम्पन्न भएको छ । कार्यक्रम अमेरिका भ्रमणको क्रममा रहेका हास्यकवि सिंखडाको सम्मानमा न्यूयोर्क ज्याक्सन हाईट्सस्थित शेर्पा किदुङको हलमा शनिवार साँझ भएको हो । नेपालका चर्चित हास्यकवि सिंखडाले कार्क्रममा आफ्ना पुरानै कविताहरू वाचन गरेका थिए । युट्युवमा रहेका पुरानै कविताहरू वाचन गर्न थालेपछि दर्शकदीर्घाबाट… Continue reading न्युयोर्कमा नेपाली कमेडी नाइट

मिस वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड

लण्डन । शनिबार मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा हुँदैछ । बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड हात पारेकी छिन् । मिस नेपाल श्रेष्ठ हेड टु हेड च्यालेन्जका आधारमा दोस्रो चरण पार गर्दै टप टेनमा समेत पुग्न सफल भएकी छिन् । यससँगै अब उनी फाइनल राउन्डकी पतिस्पर्धी समेत भएकी छिन् ।… Continue reading मिस वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड

आज धान्य पूर्णिमा, सम्बन्धित समूदायलाई छुट्टी

काठमाडौं । आज विभिन्न जात जाती तथा समुदायले छुट्टाछुट्टै चाड बनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पर्ने धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा एकै दिन मनाउन लागिएको हो । सरकारले सम्बन्धित समुदायका व्यक्तिलाई आज बिदा दिएको छ । अन्य जात र समुदायका कर्मचारीले भने साविकमा झै काम गर्नुपर्छ । धान्य पूर्णिमाका अवसरमा भर्खरै भित्राइएको धानको… Continue reading आज धान्य पूर्णिमा, सम्बन्धित समूदायलाई छुट्टी

बलिउड अभिनेता अक्षय कुमारको भारतीय नागरिकता नपाएको गुनासो

भारतीय फिल्म उद्योगका चर्चित नायक अक्षय कुमारले आफुले भर्खरै भारतीय नागरिकता प्राप्तीको लागि निबेदन दिएको बताएका छन् । उनले यस अगाडि आफु क्यानेडियन नागरिक भएको र अहिले क्यानेडियन नागरिकता त्याग गरी भारतीय नागरिकताको लागि निबेदन दिएको बताएका छन् । नायक अक्षयले एक कार्यक्रममा बोल्दै भारतीय नागरिकता प्राप्त गर्नको लागि बारम्बार आफ्नो देश प्रति निष्ठा र… Continue reading बलिउड अभिनेता अक्षय कुमारको भारतीय नागरिकता नपाएको गुनासो

जनकपुरधाम पुग्यो सागको रमझम, २० स्वर्णका लागि प्रतिस्पर्धा

जनकपुर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा यस पटक संघीयताको समेत निकै राम्रो अभ्यास देखिएको छ । सरकारले विगतमा काठमाडौं केन्द्रित सागलाई मुलुकका महत्वपूर्ण तीन शहर र प्रदेशमा बिस्तार गरेको छ । काठमाडौंसहित पोखरा र जनकपुरमा सागका प्रतिस्पर्धा भइरहेका छन् । जनकपुरमा भने शुक्रबार मात्र सागको औपचारिक उद्घाटन भयो । शुक्रबार एक औपचारिक… Continue reading जनकपुरधाम पुग्यो सागको रमझम, २० स्वर्णका लागि प्रतिस्पर्धा

चिकित्सकसंग विवाह गर्दै नायिका आँचल

काठमाण्डौ बेलाबेलामा चर्चामा आउने नायिका आँचल शर्मा दवाडी विवाहको अन्तिम तयारीमा छन् । मंसिरको अन्तिम हप्ता उनले विवाह गर्ने तयारी गरेकी छन् । डा. उदीप श्रेष्ठसँग उनले घरजम गर्न लागेकी हुन् । यी दुई एक वर्षदेखि प्रेममा रहेको उनी निकटहरुले बताएका छन् । दुवैतर्फको परिवारसमेत सहमत भएकाले यही मंसिरमा उनले घरजम गर्ने लगभग निश्चित भएको… Continue reading चिकित्सकसंग विवाह गर्दै नायिका आँचल

उत्तिकै लोकप्रिय छन् स्वरसम्राट नारायणगोपाल

काठमाडौं । स्वरसम्राट नारायणगोपालले भौतिक शरीर छाडेको तीन दशक पुगेको छ । तर, उनका सिर्जना भने नेपालीका मन मुटुमा अझै पनि जीवन्त छन् । नेपाली संगीतका अमर व्यक्तित्व नारायणगोपाल गुरुवाचार्यको २९ औं स्मृति दिवस बिहीबार विविध कार्यक्रमसहित मनाइदैछ । नेपाली संगीतलाई उनले कैयौं वर्षसम्म मेट्न नसक्ने छाप छाडेर गएका छन् । त्यसकारण पनि हरेक जन्मजयन्ती… Continue reading उत्तिकै लोकप्रिय छन् स्वरसम्राट नारायणगोपाल

साग उद्घाटन समारोहको रंगशालामा रिहर्सल

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन १५ मंसिर (आइतबार) हुँदैछ । यस दिन करीव १४ हजार दर्शक सामू सागको भब्य उद्घाटनको तयारी गरिएको छ । यसै सिलसिामा शुक्रबार दशरथ रंगशालामा रिहर्सल सम्पन्न भएको छ । नेपाली सेना, प्रहरी तथा विद्यार्थीसहित कलाकारहरुले दशरथ रंगशालामा शुक्रबार रंगशालामा ‘रिहर्सल’ गरे । नेपालको पहिचान झल्कने… Continue reading साग उद्घाटन समारोहको रंगशालामा रिहर्सल

सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह

काठमाडौं । करीव दुई दशकपछि दक्षिण एसियाली खेलकुदको महाकुम्भ दक्षिण एसियाली खेलकुद (साग) नेपाल आइपुगेको छ । १३ औं सागको आयोजकको हैसियतमा नेपालले अन्त्राष्ट्रिय स्तरमा आफ्नो छवि प्रस्तुत गर्ने मौका पनि यो हो । त्यसकारण सरकारले १३ औं सागलाई ऐतिहासिक र भव्य बनाउने तयारीलाई तिब्र बनाएको छ । १५ मंसिर अर्थातः आगामी आइतबार सागको औपचारिक… Continue reading सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह