आयो विवाहको मौसम

आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क श्रावण, भाद्र, आश्विन र कार्तिक महिनाको चार महिने विश्रामपछि मंसीर महिना लाग्ने वित्तिकै हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम आएको छ । गरगहना, लत्ताकपडाको जोहो गर्दै वाक्दान आदि विधिले केटाकेटी तयार पारी शालको पातको टपरी गास्ने, सेल पकाउने, कसर बाट्ने, यज्ञ तयार गर्ने र शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले… Continue reading आयो विवाहको मौसम

आज बालाचर्तुदशी, शतबीज छरिँदै

काठमाडौं । पितृको मोक्ष तथा उद्धार हुने आस्था र विश्वाससहित आज बालाचतुर्दशी पर्व मनाइदैछ । यस दिन देशभर शिवालयमा शतबीज छर्ने प्रचलन रहेको छ । मंसिर कृष्ण चर्तुदशीका दिन परिवार कुनै सदस्य दिवंगत भए उनको मृतआत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरपर छर्ने पचलन रहेको छ ।… Continue reading आज बालाचर्तुदशी, शतबीज छरिँदै

नेपाली सेलेब्रिटीहरुको दौड प्रतियोगिता हुने

काठमाडौं “वातावरणको लागि दौड” नाम दिईएको दौड प्रतियोगितामा नेपाली सेलेब्रिटीहरु दौडने भएका छन् । फिल्म आर्टिष्ट एसोसिएसन नेपाल (फान) र कान्ती कल्चरल सेण्टरको संयुक्त आयोजनामा ३ किलोमिटर दुरीको सडक दौड प्रतियोगिता हुन लागेको हो ।  रेभेल ईभेण्ट प्रा.लि महाराजगञ्जको ईभेण्ट संयोजनमा गरिने प्रतियोगितामा नेपाली सिनेमा एवम् सिनेसंगीत क्षेत्रका कलाकारले  भाग लिने रेभेलका प्रोपाईटर राजेश हमालले… Continue reading नेपाली सेलेब्रिटीहरुको दौड प्रतियोगिता हुने

बलिउड अभिनेता गोविन्दा सशुराली देश नेपालमा

काठमाडौं । चर्चित बलिउड अभिनेता गोविन्दा सशुराली देश नेपाल आइपुगेका छन् । उनी श्रीमती सुनिता आहुजासहित नेपाल आएका हुन् । वीरगन्जमा बिहीबारबाट सुरु हुने तीनदिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा भाग लिन उनी नेपाल आएका हुन् । बिहीबार साँझ उक्त कार्यक्रममा गोविन्दाको प्रस्तुती रहेको छ । उनी बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरे । विमानस्थलमा संचारकर्मीसँग… Continue reading बलिउड अभिनेता गोविन्दा सशुराली देश नेपालमा

आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

काठमाडौं । छठ पर्वको आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । यससँगै छठ पर्वसमेत समाप्त भएको छ । आज दिनभर खानपान र रमाइलो गरी यो चाडको समापन गरिन्छ । आइतबार बिहानै नजिकको नदी, तलाउ, पोखरी तथा जलासयमा पुगेर उदाउँदै गरेको सूर्यको जूजा आरधनासहित अर्घ्य दिने प्रचलन रहेको छ । ब्रतालुहरुले शनिबार अस्ताउँदो सूर्यलाई… Continue reading आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

तराई र काठमाडौंमा छठको रौनक

काठमाडौं । नेपालको तराई तथा काठमाडौंलगायत शहरी इलाकामा छठको रौनक छाएको छ । छठको दोस्रो दिन व्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरे । नजिकको तलाउ, पोखरी, नदी किनारमा पुगेर अर्घ्यसहित अस्ताउँदो सूर्यलाई पूजाअर्चना गरी छठको दोस्रो दिनको पूजा सम्पन्न गरेका छन् । घरमा बनाएका ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल तथा विभिन्न… Continue reading तराई र काठमाडौंमा छठको रौनक

फेसबुक र इन्टाग्राममा भण्टा र आरुको फोटो राख्न प्रतिबन्ध

न्यूयोर्क फेसबुक र ईन्स्टाग्रामले प्रचलित तरकारी भण्टा र मिठो फल आरुको ईमोजी साथै महिलाका सम्बेदनशील जनेन्द्रियलाई छोप्न इमोजी प्रयोग गरिएमा त्यस्ता एकाउन्ट बाहकलाई कारबाही गर्ने भएको छ । भण्टा, आरु र वाटर ड्रप (पनिको ३ थोपा) ले योनिक भाषामा सामाजिक संजालमा प्रयोग भएको भन्दै फेसबुक र ईन्स्टाग्रामले यी ईमोजीमाथि प्रतिबन्ध लगाएको हो । फेसबुकले आफ्नो… Continue reading फेसबुक र इन्टाग्राममा भण्टा र आरुको फोटो राख्न प्रतिबन्ध

क्रिश्चियन संस्कारमा हुर्किएका अमेरिकी राजदुत बेरिले हिन्दूको चाड तिहार मनाउँदै

न्युयोर्क नेपालका हरेक चाड पर्ब संस्कृती रिती रिवाजसँग नजिकको सम्बन्ध राख्दै हरेक स्थानीय चाडपर्बलाई पर्ब कै रुपमा मनाउँदै आएका नेपालस्थित अमेरिकी राजदुत र्यान्डी बेरीले रंगोली बनाउँदै आफ्नो निवासमा  माला र झिलिमिली बत्तीले सझाउँदै तिहार मनाएका छन् । राजदुत बेरीले लक्ष्मी पूजाको तयारी गरेको तस्बिर सामाजिक संजालबाट सार्वजनिक गरिएको हो । एक बर्ष अगाडि अक्टुबर २५… Continue reading क्रिश्चियन संस्कारमा हुर्किएका अमेरिकी राजदुत बेरिले हिन्दूको चाड तिहार मनाउँदै

चर्चित र्‍यापर भिटेन पक्राउ

काठमाडौं । प्रहरीले अर्का विवादित गायक (र्‍यापर) भिटेनलाई पक्राउ गरेको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट उनलाई पक्रेको हो । अस्लिल शब्द मिसाएर गीत गाउने र त्यसलाई टिकटक तथा यूट्यूवमा राख्ने होडबाजीमा पछिल्लो समय गायक गायीकाले नेपाली संस्कृतिमाथि नै प्रहार गरिरहेका छन् । प्रहरीले पछिल्लो समय अराजकता फैलने शब्द राखी गीत संगित… Continue reading चर्चित र्‍यापर भिटेन पक्राउ

लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार

काठमाडौं । ४ वर्ष अगाडीसम्म नेपाल विद्यूत प्राधिकरणले हरेक तिहारमा एक सूचना जारी गथ्र्यो । सूचनामा बढी विद्यूत खपत हुने सामग्रीको कम प्रयोग गरी लोडसेडिङ हुनबाट बचाउन आह्वान गरिएको हुन्थ्यो । तर, जब प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आए, त्यसपछि पहिलो वर्ष काठमाडौंबाट लोडसेडिङ हट्यो । त्यसपछिका वर्षहरुमा भने क्रमशः देशभरबाट लोडसेडिङको कालो इतिहास मेटिने क्रममा… Continue reading लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार

तिहारमा पटाका प्रतिवन्ध, विकृतियुक्त गीत बजाए कारवाही

काठमाडौं । सरकारले तिहार मनाउने नाममा विकृति नभित्राउन आम सर्वसाधारणमा अनुरोध गरेको छ । गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै तिहारमा देउसी भैलोजस्ता मनोरञ्जनात्मक कार्यक्रममा समाजमा नकारात्मक असर पार्ने खालका गीत, संगीत तथा श्रव्य दृश्य सामग्री उत्पादन, गायन, प्रसारण विक्री वितरण नगर्न नगराउन आग्रह गरेको हो । यस्तो काम भएमा कानून बमोजिम कडा कारवाही… Continue reading तिहारमा पटाका प्रतिवन्ध, विकृतियुक्त गीत बजाए कारवाही

विवादित गायक थापा पक्राउ, गीत हटाएपछि रिहा

काठमाडौं । तिहारको गीतमा उच्छृंखल शब्द राखी मौलिकपनः बिगार्दै गाएर आलोचित बनेका गायक दुर्गेस थापालाई प्रहरीले पक्रेको छ । मौलिकता बिगारेको र उच्छृंखलता फैलाएको आरोपमा उनीविरुद्ध उजुरी परेपछि प्रहरीले थापालाई मंगलबार पक्रिएको थियो । उनको पक्राउपछि पनि जनमत उनको पक्षमा देखिएन । सबै तिरबाट उनको आलोचना र प्रहरीको समर्थन भयो । त्यसपछि थापाले युट्युवबाट विवादित… Continue reading विवादित गायक थापा पक्राउ, गीत हटाएपछि रिहा

पाँचौ वर्षमा पनि नखुल्ने भयो भाइटिकामा बालगोपालेवर मन्दिर

काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर एक ऐतिहासिक विषेशताका कारण चर्चित छ । यो मन्दिर हरेक वर्ष केवल भाइटिकाका दिन मात्र सर्वसाधारणको लागि खुल्ने गर्छ । तर, यसरी खुल्न छाडेको पनि ५ वर्ष पुगेको छ । वैशाख २०७२ को भूकम्पले भत्किएको रानी पोखरी र बालगोपालेवर मन्दिरको पुनर्निर्माणको काम नसकिएपछि यस वर्ष पनि भाइटिकामा यो मन्दिर नखुल्ने… Continue reading पाँचौ वर्षमा पनि नखुल्ने भयो भाइटिकामा बालगोपालेवर मन्दिर

भाई टिकाको उत्तम साइत ११:५५ मा 

काठमाडौं। पञ्चांक निर्णायक समितिले भाइ टिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाई टिका १२ कात्तिकमा परेको छ । यस दिन दिनै भर भाइटिक लगाउन सकिने भएपनि उत्तम साइत हेर्नेहरुका लागि भने ११ बजेर ५५ मिनेट जाँदाको साइत उत्तम रहेको समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार यस दिन कुनै… Continue reading भाई टिकाको उत्तम साइत ११:५५ मा 

अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न

गोविन्द गिरी प्रेरणा / भर्जिनिया अमेरिकाको भर्जिनियामा तेश्रो कलिउड नाईट तामझामका साथ सम्पन्न भएको छ । केसी डान्स सेण्टरको सकृयतामा बिविध साँस्कृतिक कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । लामो समयदेखि डिसी मेट्रो क्षेत्रमा रहँदै आएका नविन केसी र लुना श्रेष्ठ यस सेण्टरका दुई खम्वा हुन् । सन् २०१७ मा पहिलो पटक नविन र… Continue reading अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न

काठमाडौंमा अमेरिकी राजदुत र दुतावासले यसरी मनाए दशैं

न्युयोर्क    नेपालस्थित अमेरिकी दुतावासले काठमाडौंमा नेपाली हिन्दूहरुको महान चाड बडा दशैं भब्य रुपमा मनाएको छ । नेपालस्थित अमेरिकी दुतावासले आफ्नो अधिकारिक फेसबुकबाट दशैं मनाएको भिडियो तथा केही तस्बिरहरु समेत सार्वजनिक गरेको छ । नेपाली धर्म संस्कृती   रिती रिवाज र चाडपर्बलाई नजिकबाट नियाल्दै, सहभागि हुँदै आएको काठमाडौंस्थित अमेरिकी दुताबासको तर्फबाट राजदुत र्याण्डी बेरीले दुताबास… Continue reading काठमाडौंमा अमेरिकी राजदुत र दुतावासले यसरी मनाए दशैं

अमेरिकामा बडा दशैं लक्षित कार्यक्रम सम्पन्न

सुपेन्द्र बस्नेत / रोड आईल्याण्ड नेपालीहरुकाे महान चाड बडा दशैंलाई लक्षित गरी आयाेजना गरिएकाे दशैं कार्यक्रम अमेरिकाकाे राेड आईल्याण्डमा भब्यताका साथ सपन्न भएकाे छ । नेपाली समुदायकाे संस्था नेप्लिज एसाेसिएसन अफ राेड आइल्याण्ड (Nepalese Association of Rhode Island )ले आयाेजना गरेकाे  शुभकामना आदान-प्रदान सहितकाे उक्त मनाेरञ्जनात्मक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकाे हाे । संस्थाले अमेरिकाकाे राेड… Continue reading अमेरिकामा बडा दशैं लक्षित कार्यक्रम सम्पन्न

काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

तस्बिर: अजय पौडेल

काठमाडौं काठमाडौं उपत्यकाको सुन्दर गाउँ कपनको जगडोलस्थित झण्डा पार्कमा बडा दशैंको उपलक्ष्यमा चङ्गा चेट प्रतियोगिता तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।यज्ञडोल जगडोल युवा क्लबको आयोजनामा आयोजित चङ्गा चेट प्रतियोगितामा कपन, बौद्ध, जोरपाटी, गोकर्ण, आरुबारी, तिनचुले, चुनिखेल लगायतका गाउँका स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाका मेयरद्वय सन्तोष चालिसे र… Continue reading काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

प्रवासी नेपालीको बडादशैं

गीता खत्री / न्यूयोर्क बडादशैं नेपालीहरुको सबैभन्दा लामो र ठूलो राष्ट्रिय पर्व हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन विभिन्न देवीहरुको पूजाआराधना गरेर चलिरहन्छ । प्रतिपदादेखि नवमीसम्मका नौ दिनलाई नौरथा भन्ने गरिन्छ । हिन्दुहरुको घरमा घटस्थापनाको दिन नदीबाट शुद्ध पानी र बालुवा ल्याइ जौको जमरा राखेर दशैंको शुरुवात गरिन्छ । नौ दिनमा नौवटा देवीहरुको… Continue reading प्रवासी नेपालीको बडादशैं

आज घटस्थापना, शुरु भयो दशैं

काठमाडौं । हिन्दु धर्मावलम्बीको महान पर्व दशैं आजदेखि शुरु भएको छ । हिन्दु धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्वमा आज प्रतिपदाका दिन घटस्थापना मनाइन्छ । बडादशैंको पहिलो दिन घटस्थापनामा घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौं रोपिन्छ । नेपाल पंचांग निर्णायक समितिले घटस्थापनाको शुभ साइत बिहान १०ः३५ तोकेको छ । गाईको… Continue reading आज घटस्थापना, शुरु भयो दशैं

पद्मा लिंखा मगरको नयाँ गीत हेरिरहें… सार्वजनिक

काठमाडौं  बिगत लामो समयदेखि नेपाली भाषासाहित्यमा कलम चलाउँदै आईरहेकी साहित्यकार / गितकार पद्मा लिंखा मगरका धेरै गीतहरु रेकर्डेड छन् । यो उनको तेश्रो एल्बम् अन्तर्गतको गीत हो । राष्ट्रिय स्तरका अवार्डहरु समेत जितिसकेका गितकार मगरको हेरिरहें… गीत नेपाली संगिताकासमा युट्यूब मार्फत सार्वजनिक भएको छ । विन्ध्यवासिनी म्यूजिक प्रा. लि. को प्रस्तुति एवं झुम्लावाङ्ग भिलेज फाउण्डेशन… Continue reading पद्मा लिंखा मगरको नयाँ गीत हेरिरहें… सार्वजनिक

अभिनयमा पोख्त वडा अध्यक्ष

कीर्तिपुर, काठमाडौं जिम्मेवार पदमा बसे पनि कलाकारिताको तलतलले कलाकारलाई नछोड्दो रहेछ । यसको ज्वलन्त उदाहरण हो, कीर्तिपुर वडा नम्बर १० का वडा अध्यक्ष अमन महर्जन । वडा अध्यक्ष हुनुका साथै उनी एक कलाकार पनि हुन् । २०५२ सालमा नगाउँमा मञ्चन भएको नाटक “हरियो पर्दा” मा उनी सर्वोत्कृष्ट कलाकारमा पुरस्कृत भएको थियो । मदनकृष्ण श्रेष्ठले गाएको… Continue reading अभिनयमा पोख्त वडा अध्यक्ष

शोणितपुर (थानकोट) को सिन्दूरजात्रा

भीमनारायण श्रेष्ठ ​काठमाडौँ उपत्यका प्रवेशको एक प्रमुख पश्चिमी नाका शोणितपुर (थानकोट) क्षेत्रमा परम्परागत साँस्कृतिक महोत्सवको रूपमा बर्षेनी कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि मंसीर कृष्ण प्रतिपदाका दिनसम्म (तीन दिन) धुमधामकासाथ सिद्धिगणेश र महालक्ष्मीको जात्रा मनाइन्छ । यस जात्रालाई स्थानीय बासिन्दा सिन्दूर जात्राको नामले पनि चिनाउँछन् । कसैले यसलाई थानकोटको जात्रा पनि भन्ने गरेको पाइन्छ । प्रत्येक वर्ष… Continue reading शोणितपुर (थानकोट) को सिन्दूरजात्रा

शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा

भीमनारायण श्रेष्ठ / थानकोट काठमाडौंको पश्चिम भू–भागस्थित चन्द्रागिरि पर्वतमाला स्थित चन्द्रागिरि भञ्ज्याङ्गको काखमा पूर्वोत्तर फर्किएको शान्त सुन्दर बिशाल स्वरूपमा फैलिएको प्राचीन ऐतिहासिक नगरी शोणितपुरलाई हिजोआज थानकोट नामले चिनिन्छ । द्वापरयुगका बलवान पराक्रमी राजा वाणसुरको कथासँग सम्बद्ध शोणितपुर नगरीको पौराणिक नाम भाषावंशावली अनुसार सुप्रभानगरी हो । यही शोणितपुर नगरीमा प्रचलित पञ्चाङ्ग तिथिअनुसार विभिन्न जात्रापर्वहरू प्राचीनकालदेखि हालसम्म… Continue reading शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा

कमेडी टिभी च्यानलको सफल सय दिन

काठमाडौं । नेपालकै पहिलो कमेडी च्यानल ,टिभी वान एचडीले आफ्नो १०० दिन सफलता पूर्वक सम्पन्न गरेको छ । टेलिभिजन स्थापनाको छोटो अवधिमा दर्शक श्रोता र शुभचिन्तकको अपार माया पाएको  टेलिभिजनले जनाएको छ । हाँस्यव्यंग्यलाई मुख्य आधार बनाएर सञ्चालित टेलिभिजन केवल प्रदायक तथा डिस मिडियाद्वारा देशभरका दर्शकले मनोरन्जन लिइरहेका छन् । मनोरन्जन बिदालाई प्राथमिकतामा राखेर संचालित यस… Continue reading कमेडी टिभी च्यानलको सफल सय दिन

आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा

काठमाडौं । काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्रा । आज धुमधामका साथ मनाइदैछ । उपत्यकाको विशेष सांस्कृतिक पर्वका रुपमा चिनियो यो पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले विदेशी पाहुनालाई नेपाल बोलाएको छ । सरकारले उपत्यकामा सार्वजनिक विदा समेत दिने गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुखसहित ४८ विशिष्ट विदेशी पाहुना जात्रा अवलोकनमा सहभागी हुने बताएको छ… Continue reading आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा

विवादमा नायिका शिल्पा मास्के

काठमाडौ नेपाली चलचित्र क्षेत्रमा नायिका शिल्पा मास्के करियर बनाउन क्रियाशील छन् । तीनवटा चलचित्र नचल्दा समस्यामा परेको उनको करियर फेरि पनि अगाडि बढ्ने तयारीमा छ । शिल्पाले अहिले नेपाली चलचित्र क्षेत्रमा संघर्ष गर्न थालेकी छन् । करियर अगाडि बढाउन केही समय विश्राम लिए पनि अब आफूले व्यावसायिक रुपमा पर्दामा आउने तयारी गरेको उनको भनाइ छ… Continue reading विवादमा नायिका शिल्पा मास्के

दशैं चहलपहल शुरु, टिकाको साइत जुर्यो, अग्रिम बुकिंग खुल्दै

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै चहलपहल शुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले टिकाको साइत जुराएको छ । समितिका अनुसार दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । २१ असोजमा यस वर्ष विजयादशमी परेको छ । उक्त दिन मंगलबार हो । त्यसो त विजयादशमीमा दिन भर जसो नै… Continue reading दशैं चहलपहल शुरु, टिकाको साइत जुर्यो, अग्रिम बुकिंग खुल्दै

भद्रगोललाई दर्शकको झटारो, यूट्यूवमा लाइकभन्दा धेरै डीसलाइक

काठमाडौं । मूख्य कलाकार बाहिरिएपछि आएको टेलिफिल्म भद्रगोललाई दर्शकले नेगेटिभ प्रतिक्रिया दिएका छन् । भद्रगोलको शुक्रबार प्रसारण भएको नयाँ एपिसोडलाई दर्शकले विफल पारिदिएका हुन् । आइतबार साँझसम्म यस एपिसोडमा १७ हजार लाइक आएका छन् । २८ हजार डिसलाइक छन् । यसको मतलव करीव दोब्बर संख्यामा दर्शकले यो टेलिफिल्मलाई मन पराउन सकेनन् । नेपाल टेलिभिजनबाट प्रशारण… Continue reading भद्रगोललाई दर्शकको झटारो, यूट्यूवमा लाइकभन्दा धेरै डीसलाइक

ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै बुलबुल

काठमाडौं । नेपाली चलचित्र बुलबुल आगामी ओस्कार अवार्डका लागि नेपालबाट सिफारिसमा पर्न सफल भएको छ । ९२ औं ओस्कार अवार्डका लागि नेपाली चलचिल बुलबुललाई सिफारिस गर्ने निर्णय भएको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले जानकारी दिएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले हरेक वर्ष ओस्कारका विभिन्न विधामा चलचित्र र कलाकारलाई अवार्ड प्रदान गरिन्छ… Continue reading ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै बुलबुल