काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशी यसवर्षको मिस नेपाल वर्ल्ड घोषित भएकी छिन् । शनिबार साँझ सम्पन्न ललितपुरको गोदावरीमा ग्रान्ड फिनालेबाट उनले उपाधी जितेकी हुन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिएकी छिन् । सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको… Continue reading प्रियंका रानी जोशी बनिन् मिस नेपाल
Category: फिचर
एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनायो । कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५,… Continue reading एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित
धादिङमा स्थानीयले लुटे अवैध रुपमा आएको रासायनिक मल
धादिङ । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका दुई ट्रक स्थानीयबाट लुटिएका छन् । मल बोकेको ट्रकलाई राजमार्ग छेउ रोकेर किसानले मल झिकेका छन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानले ट्रकको… Continue reading धादिङमा स्थानीयले लुटे अवैध रुपमा आएको रासायनिक मल
मुग्लिन–नारायणगढ सडक पटक पटक अवरुद्ध, हजारौं यात्रु मर्कामा
काठमाडौं । पश्चिम नेपाललाई राजधानी काठमाडौंसँग जोड्ने एक मात्र राजमार्गको भरपर्दो विकल्प खडा नगर्दा वर्षायाम सुरु भएसँगै यात्रुले सास्ती भोग्नु परेको छ । नारायणगढ–मुग्लिन सडक शनिबार समेत बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । यो राजमार्गको… Continue reading मुग्लिन–नारायणगढ सडक पटक पटक अवरुद्ध, हजारौं यात्रु मर्कामा
दुबईका राजकुमार नेपाल भ्रमणमा
काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न शनिबार नै झापा पुगेका छन् । उनको भ्रमणबारे विस्तृतमा भने सार्वजनिक गरिएको छैन ।
प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने
काठमाडौं । प्रधानसेनापति महारथी पर्भुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनान उडेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा… Continue reading प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने
आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको दावि गरेका छन् । शुक्रबार भाइरस अडियो र समाचारको खण्डन गर्दै उनले कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नगरेको बताएका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण… Continue reading आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण
मिस नेपालको फाइनल आज, २४ जनाबाट छानिनेछिन् नेपाल सुन्दरी
काठमाडौं । मिस नेपाल २०२२ को फाइनल आज हुने भएको छ । शनिबार ललितपुरस्थित गोदावरी हलमा मिस नेपालको ग्रान्ड फिनाले हुन लागेको हो । जहाँ २४ जना सुन्दरी ताजको प्रतिस्पर्धामा छन् । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य… Continue reading मिस नेपालको फाइनल आज, २४ जनाबाट छानिनेछिन् नेपाल सुन्दरी
अहिले भारतभर किन चर्किरहेको छ आन्दोलन ?
नयाँ दिल्ली । भारतमा छोटो निश्चित अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ सरकारी योजनाको विरोधमा देशव्यापी प्रदर्शन जारी छ । खासगरी उत्तर प्रदेश र विहार राज्यमा चर्को विरोध प्रदर्शनहरू भएका छन् । जहाँ प्रदर्शनकारीले रेलमा आगजनी गर्नुका साथै मुख्य राजमार्गमा बन्द गराइदिएका छन् । उनीहरूले उक्त योजना फिर्ता हुनु पर्ने माग गरेका छन्। समाचारहरूका अनुसार… Continue reading अहिले भारतभर किन चर्किरहेको छ आन्दोलन ?
एसपीपीमा संलग्न नहुने पत्र अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा नेपाल… Continue reading एसपीपीमा संलग्न नहुने पत्र अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन
मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…
काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा भर्ना भएका एक पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्कीपक्स भएको आशङ्कामा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स पुष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी गराए । हिजो र आज शुक्रवार प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट मङ्कीपक्स नभएको पुष्टि गरिएको छ ।… Continue reading मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…
मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसका संक्रमित बढीरहेको तथ्यांक आएको छ । मौसमी भाइरलले ज्वरो बढाएपछि परीक्षण गर्नेहरु समेत बढेका छन् । जसले गर्दा कोरोनाका बिरामी समेत बढेको देखिएको हो । शुक्रबार पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय १०… Continue reading मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित
युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ
काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा… Continue reading युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड गरेको हो । सर्वसाधारणलाई छुट्याइएको १३ लाख ६५ हजार कित्ता आइपीओ एक लाख ३६ हजार ५ सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । मागभन्दा बढी आवेदन परेका कारण यो गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। कम्पनीले… Continue reading बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
प्रधानसेनापतिले भने-‘अमेरिकालाई पत्र पठाइएको सत्य हो, आशंका नगरौं सैन्य गठबन्धनका लागि होइन’
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई नेपाली सेनाले पत्र लेखेको स्वीकारेका छन् । शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठककमा पत्रका बारेमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सेनाको तत्कालीन नेतृत्वले अमेरिकालाई पत्र लेखेको विषय सत्य भएको बताएका हुन्। तर नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारे । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी… Continue reading प्रधानसेनापतिले भने-‘अमेरिकालाई पत्र पठाइएको सत्य हो, आशंका नगरौं सैन्य गठबन्धनका लागि होइन’
शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार डेढ वर्ष यताकै कम
काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन दिन शेयर बजार मापक सूचक नेप्से ७.५७ अंकले घटेर १९७१.३६ विन्दुमा आइपुगेको छ । यसदिन २२० कम्पनीको ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँ बराबरको २३ लाख ५४ हजार ९११ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार डेढ वर्ष यताकै कम
युद्धकै बीच जब चार विदेशी सरकार प्रमुख युक्रेन पुगे
पेरिस । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले युक्रेनले प्रतिरोध गर्नैपर्ने र जित्नैपर्ने बताउँदै रुसी बर्बरता को आलोचना गरेका छन्। फ्रान्सका राष्ट्रपति, जर्मनीका चान्सलर ओलाफ सोल्ज र इटलीका प्रधानमन्त्री मारिओ ड्रागी बिहीवार बिहान युक्रेन पुगेर राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीसँग भेटेका छन्। माँक्रो, सोल्ज र ड्रागीको भ्रमणको उद्देश्य आफूहरूले गरिरहेको सहायताप्रति भएको आलोचनाको विरोध गर्ने, युक्रेनलाई आर्थिक र मानवीय… Continue reading युद्धकै बीच जब चार विदेशी सरकार प्रमुख युक्रेन पुगे
पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन् । उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अपशब्द तथा अश्लील गाली गरेको अडियो सार्वजनिक भएको छ । अश्लिल गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा आलोचना थालिएको छ । यसअघि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो… Continue reading पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक
निरन्तरको वर्षाले नदीहरुका वहाव बढ्दै
काठमाडौं । काठमाडौं उपत्यकासहित मुलकका अधिकांश स्थानमा भइरहेको वर्षाले नदीहरुमा जल प्रवाहको बहाव बढेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शुक्रबार दिउँसो पनि वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा… Continue reading निरन्तरको वर्षाले नदीहरुका वहाव बढ्दै
ताप्लेजुङमा पहिरोमा परी २ जना बेपत्ता
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गतराति पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीलाई उदृत… Continue reading ताप्लेजुङमा पहिरोमा परी २ जना बेपत्ता
गैरआवासीय नेपालीका माग सम्बोधन हुने प्रधानमन्त्री देउवाको आश्वासन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने आश्वासन दिएका छन् । सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उनले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए । उनले भने, “तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको… Continue reading गैरआवासीय नेपालीका माग सम्बोधन हुने प्रधानमन्त्री देउवाको आश्वासन
एसपीपीबारे संसदीय समितिले प्रधानसेनापति शर्मासँग छलफल गर्ने
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपी सम्झौताबारे प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने भएको छ । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहानको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको छ । समिति सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुसँग जवाफ माग्न थालिएको… Continue reading एसपीपीबारे संसदीय समितिले प्रधानसेनापति शर्मासँग छलफल गर्ने
एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो
काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले सन् २०१५ मा पत्राचार गरेको पुष्टि भएसँगै नेपाली सेना समेत विवादमा तानिएको छ । सेनाले बुधबार मात्र यसको कडा खण्डन गरेको थियो । तर, बिहीबार भने सन् २०१५ अक्टोबर २७ मा (२०७२ कात्तिक १०) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत… Continue reading एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो
१ अर्ब भन्दा बढी मूल्य पर्ने लागु औषधसहित काठमाडौंबाट ७ अफ्रिकन महिला पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात अफ्रिकन महिलालाई पक्राउ गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै गएको जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको जानकारी गराएको हो । लागुऔषध नियन्त्रण ब्युरो कार्यालय प्रमुख जीवनकुमार… Continue reading १ अर्ब भन्दा बढी मूल्य पर्ने लागु औषधसहित काठमाडौंबाट ७ अफ्रिकन महिला पक्राउ
रोकियो शेयर बजारको यात्रा, कारोबार रकममा गिरावट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही सातादेखि ओरालो लागेको बजारमा विहीवार न्यून अंकको सुधार आएको हो । विहीवार बजार मापक सूचक नेप्से १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँ बराबरको ३५ लाख ९४… Continue reading रोकियो शेयर बजारको यात्रा, कारोबार रकममा गिरावट
गगन थापालाई एमाले सांसदको प्रश्न : अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने?
काठमाडौं । नेकपा एमालेकी सांसद रेखा कुमारी झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेकी छन्। अहिले अमेरिकी सेनाको आवतजावत बाक्लिएको र १० बुँदे मस्यौदा पठाएर अमेरिकी सेनालाई नेपालमा राख्ने अत्यन्तै दबाब आएको भन्दै एमाले सांसद झाले गगनलाई केन्द्रीत गरेर प्रश्न गरेकी हुन्। एमसीसी सदनबाट अनुमोदन गर्ने बेला कांग्रेस महामन्त्री थापाले अमेरिकी सेना आउँदैन, सेना आएमा… Continue reading गगन थापालाई एमाले सांसदको प्रश्न : अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने?
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सहमति
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एक आपसमा गाभिने भएको छ । बिहीबार कार्यक्रम बीच गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे । मर्जर पश्चात्… Continue reading ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सहमति
‘एमालेलाई सिद्धयाउन खोजेका थिए, महासंग्रामको लडाइँ एमाले जितेर देखाइदियो’- केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सिद्धाउन खोज्नेहरुबाट जोगिएर यहाँसम्म आइपुगेको बताएका छन्। राष्ट्रियसभा गृहमा स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा ओलीले महासंग्राम जितेर आएको भन्दै जनप्रतिनिधिलाई बधाई दिए । उनले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका… Continue reading ‘एमालेलाई सिद्धयाउन खोजेका थिए, महासंग्रामको लडाइँ एमाले जितेर देखाइदियो’- केपी ओली
अमेरिकामा ३० वर्षयताकै माथि पुग्यो ब्याजदर, विश्वभर के पर्ला असर ?
काठमाडौं (बीबीसी) । अमेरिकी केन्द्रीय ब्याङ्कले बढ्दो उपभोक्ता मूल्यमा लगाम लगाउने आफ्नो कदमलाई अघि बढाउँदै झन्डै ३० वर्षयताकै सबैभन्दा ठूलो ब्याजदर वृद्धिको घोषणा गरेको छ। फेडरल रिजर्भले आफ्नो मुख्य ब्याजदरलाई प्रतिशत बिन्दुको तीन चौथाइका दरले वृद्धि गर्दै १।५ प्रतिशतदेखि १।७५ प्रतिशतको दायरामा पुर्याउने बताएको छ। गत महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्च यताको यो… Continue reading अमेरिकामा ३० वर्षयताकै माथि पुग्यो ब्याजदर, विश्वभर के पर्ला असर ?
आज चुरे दिवस, वृक्षारोपण गर्न राष्ट्रपति सिन्धुली जाने
काठमाडौं । चुरे क्षेत्रको संरक्षणमा जोड दिँदै बिहीबार आठौँ चुरे दिवस मनाइँदैछ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको छ । दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यसपालि एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोप्न लागेको छ । वृक्षारोपण अभियानको राष्ट्रपति… Continue reading आज चुरे दिवस, वृक्षारोपण गर्न राष्ट्रपति सिन्धुली जाने