काठमाडौं । नेपालमा कालोधनलाई लगानी खुला नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । बजेट प्रतिस्थापन विधेयकमा चैत भित्र विभिन्न १० क्षेत्रमा आउने लगानीको स्रोत नखोजिने उल्लेख छ । सो बुँदामा विवाद भएसँगै अर्थले स्पष्टीकरण दिएको हो । मन्त्रालयका अनुसार कालो धनलाई स्रोत बनाई नेपालमा लगानी गर्न दिइने छैन । सम्पती शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भष्टाचार वा… Continue reading कालोधनलाई लगानी खुला नगरिएको अर्थ मन्त्रालयको स्पष्टिकरण
Category: फिचर
काठमाडौं ‘साक्षर जिल्ला’ घोषित
काठमाडौं । काठमाडौं साक्षर जिल्ला घोषित भएको छ । सोमवार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । काठमाडौंको साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत पुगेसँगै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । सामाजिक विकास मन्त्री सुवेदीका अनुसार साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौं, साक्षरता अभियान जिल्ला समन्वय समिति… Continue reading काठमाडौं ‘साक्षर जिल्ला’ घोषित
बंगलादेशबाट अमेरिका पठाउने लोभमा रोहिंग्या शरणार्थी नेपाल ल्याउने गिरोह पक्राउ
काठमाडौं । अमेरिका पठाउने प्रलोभनमा बंगलादेशबाट म्यानमारका रोहिंग्या शरणार्थीलाई नेपाल ल्याउने गिरोह पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई पक्राउ गरेको हो । नेपाली संचारमाध्यमहरुका अनुसार नेपाल हुँदै अमेरिका जान पाइन्छ भन्दै दलालले बंगलादेशबाट महिला र बालबालिकासहित १४… Continue reading बंगलादेशबाट अमेरिका पठाउने लोभमा रोहिंग्या शरणार्थी नेपाल ल्याउने गिरोह पक्राउ
नियामक निकाय मौन र राष्ट्र बैंक संवेदनशील नहुँदाको परिणाम नेपाली सेयर बजारमा पहिरो
काठमाडौं । सेयर बजारमा इतिहासकै दोस्रो ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तेहेरो अंकले घटेको हो । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार ११४ अंकले घटेर बन्द भएको छ । यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा धेरै १२३ अंकले घटेको थियो… Continue reading नियामक निकाय मौन र राष्ट्र बैंक संवेदनशील नहुँदाको परिणाम नेपाली सेयर बजारमा पहिरो
संखुवासभा सामूहिक हत्याकाण्डका ‘मुख्य योजनाकार’सहित थप चारजना सार्वजनिक
काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्न थप ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्यामा संलग्न थप चारजनालाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। तेजबहादुर कार्कीसहित हत्या भएका ६ जनाको धार्मिक परम्परा अनुसार शनिबार काजकिरिया सकिए लगत्तै प्रहरीले लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश… Continue reading संखुवासभा सामूहिक हत्याकाण्डका ‘मुख्य योजनाकार’सहित थप चारजना सार्वजनिक
एमाले नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए। तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते… Continue reading एमाले नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित
अवैध रुपमा अमेरिका छिर्न जर्मनी पुगेका ५ दर्जन नेपाली नागरिक पक्राउ
काठमाडौं । ठूलो रकम खर्च गरि अवैध रुपमा अमेरिका छिर्न खोजेका ५ दर्जन नेपाली नागरिक जर्मनीबाट पक्राउ परेका छन् । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेको नेपाली संचारमाध्यमले जनाएका छन् । कान्तिपुर दैनिकको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार यही रुटबाट मेक्सिको पुगेका… Continue reading अवैध रुपमा अमेरिका छिर्न जर्मनी पुगेका ५ दर्जन नेपाली नागरिक पक्राउ
रुसमा आम निर्वाचन, पुनः पुटिनकै पार्टीले जित्ने निश्चित
मस्को । रुसमा आम निर्वाचन भएको छ । बीबीसीका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदिय निर्वाचनमा बहुमत ल्याउने स्पष्ट संकेत देखिएको छ। तर, विपक्षीले भने व्यापक धाँधलीको आरोप लगाएका छन् । मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो। क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो… Continue reading रुसमा आम निर्वाचन, पुनः पुटिनकै पार्टीले जित्ने निश्चित
आजबाट दशैंका लागि नयाँ नोट साट्न पाइने
काठमाडौं । नेपालीको महान चाड बडा दशैँलाई लक्षित गरि नयाँ नोट सटही आजबाट शुरु भएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट लिन सकिने भएको छ । दशैंमा नयाँ नोट प्रचलनमा ल्याउने चलन धेरै पहिलाबाटै चलेको हो । नेपाल राष्ट्र बैंकका अनुसार नोट बैंक तथा वित्तीय संस्था र तिनिहरुका शाखाबाट लिन सकिने छ… Continue reading आजबाट दशैंका लागि नयाँ नोट साट्न पाइने
आज बस्दैछ संसद बैठक, अर्थसम्बन्धी विधेयकहरु प्रक्रियामा जाने
काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । त्यसका लागि विधेयकहरुको प्रक्रिया शुरु हुनेछ । संसद सचिवालयका अनुसार विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय छुट्याइने भएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा… Continue reading आज बस्दैछ संसद बैठक, अर्थसम्बन्धी विधेयकहरु प्रक्रियामा जाने
बलियो ओमानविरुद्ध नेपालको सानदार जित
काठमाडौं । बलियो टोली ओमानविरुद्ध नेपालले सानदार जित निकालेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको हो । पहिलो खेलमा ओमानसँग ५ विकेटको हार बेहोरेको नेपालले आज त्यसको बदला समेत लिएको छ । नेपालले प्रतियोगितामा दुई जित र दुई हार बेहोर्यो । आइतबार साँझ अल अमिरात… Continue reading बलियो ओमानविरुद्ध नेपालको सानदार जित
संखुवासभा हत्याकाण्ड: थप चार जना अनुसन्धानको दायरामा
काठमाडौं । केही साता अघि एकै परिवारका ६ जनाको सामुहिक हत्या भएको घटनामा थप चार जनामाथि अनुसन्धान शुरु भएको छ । सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनामाथि अनुसन्धान शुरु गरेको हो । प्रहरीले पहिचान भने खुलाएको छैन ।… Continue reading संखुवासभा हत्याकाण्ड: थप चार जना अनुसन्धानको दायरामा
एमालेमा पोलिटब्यूरो संरचना हट्यो, अब सचिवालय रहने
काठमाडौं । एमालेको नेतृत्वमा अब पोलिट ब्यूरोको संरचना हट्ने भएको छ । त्यसको स्थानमा सात सदस्यीय सचिवालय बन्ने भएको छ । एमाले र माओवादी केन्द्र एकीकरण भएसँगै बनेको नेकपामा यस्तो अभ्यास भएको थियो । एमालेले सोही अभ्यास पच्छ्याउने भएको हो । आइतबार ललितपुरको च्यासलमा भएको एमाले स्थायी कमिटीको बैठकमा संगठन विभागले अध्यक्षको नेतृत्वमा सात सदस्यीय… Continue reading एमालेमा पोलिटब्यूरो संरचना हट्यो, अब सचिवालय रहने
नेपालमा थप ७३४ जनामा कोरोना पुष्टी, १४१३ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ पीसीआर परीक्षण गर्दा ६५६ जना र २७०९ एन्टिजेन परीक्षण गर्दा ७८ गरी ७३४ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८४ हजार… Continue reading नेपालमा थप ७३४ जनामा कोरोना पुष्टी, १४१३ जना संक्रमण मुक्त
सोमबारदेखि कोरोनाविरुद्ध खोपको पहिलो मात्रा दिइँदै, यी हुन् खोप पाउने समूह
काठमाडौं । सरकारले असोज ४ गतेदेखि असोज १४ गतेसम्म कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ। अहिलेको अभियानअन्तर्गत चारवटा उमेर समूहलाई जिल्ला अनुसार खोप दिनको लागि उमेर समूह छुट्ट्याइएको छ । कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले भने यो खोप लगाउन पाउने छैनन् मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही… Continue reading सोमबारदेखि कोरोनाविरुद्ध खोपको पहिलो मात्रा दिइँदै, यी हुन् खोप पाउने समूह
संविधान दिवसको मानपदवी बाउ र श्रीमतीको मुख हेर्ने दिन हो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै समान्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताएका छन् । एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरु भएको बताएका हुन् । उनले संविधानले असमानता, थिचोमिचो र भेदभावको… Continue reading संविधान दिवसको मानपदवी बाउ र श्रीमतीको मुख हेर्ने दिन हो ?
त्रिदेशीय क्रिकेटमा ओमानसँग खेल्दा दवावमा नेपाल
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान भिड्दा नेपाल उच्च दवावमा हुने छ । लगातार दुई खेल हारेको नेपालले अंक तालीका सुधार गर्न समेत यो खेल जित्नै पर्ने दवाव छ । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल यसअघि… Continue reading त्रिदेशीय क्रिकेटमा ओमानसँग खेल्दा दवावमा नेपाल
कृष्ण प्रसाद भट्टराई, झलनाथ खनालसहित ९०३ जनाले पाए पदक-विभुषण
काठमाडौं । संविधान दिवसका अवसर परि ९०३ जना व्यक्ति विभुषित बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसरी विभुषित हुनेको नाम आज गोरखापत्रमा सार्वजनिक गरिएको छ । संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले… Continue reading कृष्ण प्रसाद भट्टराई, झलनाथ खनालसहित ९०३ जनाले पाए पदक-विभुषण
रुसी राष्ट्रपति र भारतका प्रधानमन्त्रीले दिए संविधान दिवसको शुभकामना
काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाएका छन् । उनले विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास समेत व्यक्त गरेका छन् । दुवै… Continue reading रुसी राष्ट्रपति र भारतका प्रधानमन्त्रीले दिए संविधान दिवसको शुभकामना
आज संविधान दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले के भने ?
काठमाडौं । आज नेपालमा संविधान दिवस मनाइंदै छ। नेपालमा सरकारले २०७२ साल असोज ३ मा संविधान जारी भएको अवसर पारी सार्वजनिक बिदा दिने गरेको छ । यस उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु युगीन अभिभारा भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले… Continue reading आज संविधान दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले के भने ?
महिला फुटबल : नेपाललाई फिलिपिन्सले हरायो
काठमाडौं । एएफसी महिला एसियन कप २०२२ को छनोटमा नेपाललाई फिलिपिन्सले हराएको छ । शुरुवाती अगैता जोगाउन नसकेको नेपाल २\१ गोलले हारेको हो । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो । खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र इन्जुरी… Continue reading महिला फुटबल : नेपाललाई फिलिपिन्सले हरायो
संविधान दिवसको अवसरमा ८ जनालाई आममाफी, ५२३ जनाको कैद कटौती
काठमाडौं । संविधान दिवसको अवसरमा पारि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जना व्यक्तिले राष्ट्रपतिबाट आम माफी पाएका छन् । उनीहरुले विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारि माफी पाएका हुन् । उता, हर्कबहादुर राईसमेत… Continue reading संविधान दिवसको अवसरमा ८ जनालाई आममाफी, ५२३ जनाको कैद कटौती
मलेसियाबाट एकै दिन ल्याइयो ६ शव र १५ जनाको अस्तु
काठमाडौं । मलेसियामा विभिन्न कारणले मृत्यु भएका ६ जना नेपालीको शव र १५ जना श्रमिकको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि पुगेका नेपालीमध्ये विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु शनिबार एकै पटक नेपाल ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।… Continue reading मलेसियाबाट एकै दिन ल्याइयो ६ शव र १५ जनाको अस्तु
गैरआवासीय नेपाली संघको निर्वाचन तोकिएकै मितिमा हुने संघको स्पष्टिकरण
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन तोकिएकै मितिमा हुने भएको छ । संघले शुक्रबार एक विज्ञप्ती निकाल्दै यस्तो जानकारी गराएको हो । निर्वाचन प्रतिनिधिमा गोलमाल भएको भन्दै असन्तुष्ट समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि हाल निर्वाचन प्रक्रिया बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । यसका वावजुत निर्वाचन… Continue reading गैरआवासीय नेपाली संघको निर्वाचन तोकिएकै मितिमा हुने संघको स्पष्टिकरण
एएफसी महिला एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै
काठमाडौं । आज एएफसी महिला एसियन कपमा छनोट प्रतियोगितामा नेपालले आफ्नो यात्रा शुरु गर्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानमा आज फिलिपिन्सको सामना गर्दैछ । समूह एफ मा रहेको नेपाल र फिलिपिन्स दुबै स्पष्ट जित निकाल्दै अंक जोड्न चाहन्छन् । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्न लागेको हो ।… Continue reading एएफसी महिला एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै
बर्दियामा बँदेल मार्न थापेको पासोमा परि एकै परिवारका तीनको मृत्यु, छिमेकी पक्राउ
बर्दिया। बर्दियामा बँदेल मार्न थापेको पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाधयमले जनाए अनुसार बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका ३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको हो । जिल्ला प्रहरी… Continue reading बर्दियामा बँदेल मार्न थापेको पासोमा परि एकै परिवारका तीनको मृत्यु, छिमेकी पक्राउ
अमेरिकासँग नेपालको लज्जास्पद हार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपाललाई अमेरिकाले सजिलै हराएको छ । पहिलो खेलमा नेपाल विजयी भएको थियो । अमेरिकाले त्यसको बदला थियो । शुक्रबार राती सम्पन्न खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । खेल ओमानमा जारी छ । जारी सिरिजमा यो नेपालको दोस्रो हार हो । नेपाल ओमानसँग ५ विकेटले हारेको… Continue reading अमेरिकासँग नेपालको लज्जास्पद हार
दशैंका लागि बसको अग्रिम टिकट बुक असोज १० बाट
काठमाडौं । दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुलाई लक्षित गरि दशैंको अग्रिम टिकट बुकिंग १० असोजबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकबाट यस्तो मिति तोकिएको हो । यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरेको भएपनि यसअघि व्यवसायीसँग सहमति भइसकेको थिएन… Continue reading दशैंका लागि बसको अग्रिम टिकट बुक असोज १० बाट
काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप, यी हुन् केन्द्र
काठमाडौं । काठमाडौंमा असोज ४ गतेदेखि कोरोनाविरुद्ध चिनियाँ भेरोसेलको दोस्रो डोज खोप लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन लागेको जनाएको छ । महानगरपालिकाका ३२ वटा वडाबाटै खोप लगाइनेछ। जसअन्तर्गत् काठमाडौं महानगरपालिकाभित्र ३२ स्थानमा, कीर्तिपुर नगरपालकिामा १०, चन्द्रागिरि नगरपालिकामा १५, नागार्जुन… Continue reading काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप, यी हुन् केन्द्र
एकैदिन चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप
काठमाडौं । सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाण्डु आइपुगेको छ । वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले जानकारी दिए । खोप ल्याउन विमान बिहीबार राती बेइजिङ उडेको थियो ।… Continue reading एकैदिन चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप