काठमाडौं । शनिबार एकाएक नेकपा विवाद समाधार भएको र नेताहरु सहमतिमा पुगेको जानकारी वालुवाटार स्रोतले संचारमाध्यमलाई गरायो । यसमा अध्यक्ष प्रचण्डसमेत सहमत भएको जानकारी बाहिरिएको थियो । तर, प्रचण्डपुत्री गंगा दाहालले प्रचण्ड सचिवालयको तर्फबाट शनिबार राती ट्वीट गर्दै महाधिवेशनबारे कुनै सहमति नभएको र छलफल जारी रहेको उल्लेख गरिन् । नभन्दै महाधिवेशन वालुवाटारले सत्ता जोगाउन फ्याँकेको… Continue reading महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति
Category: फिचर
६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किने ६६.२४ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११ हजार ६ सय ९५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६।२४ प्रतिशत… Continue reading ६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य
नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ७ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार… Continue reading नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८
आइतबारदेखि फेरी वर्षा बढ्दै, बाढी र पहिरोको सम्भावना
काठमाडौं । आइतबारदेखि केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ । यसले बाढी र पहिरोको जोखिम निम्त्याउने भन्दै तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको… Continue reading आइतबारदेखि फेरी वर्षा बढ्दै, बाढी र पहिरोको सम्भावना
कोरोनाका कारण विदेशमा एक सातामा १६ नेपालीको निधन
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा एक सातामा थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार बिहान सार्वजनिक गरेको अपडेट अनुसार विश्वका विभिन्न मुलुकमा १६ जना नेपालीको ज्यान गएको हो । अब विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय नाघेको छ । संघ मातहतको स्वास्थ्य समितिका… Continue reading कोरोनाका कारण विदेशमा एक सातामा १६ नेपालीको निधन
नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी नै विभाजित हुने अवस्थाको नजिक पुगेको नेकपा विवाद एक पटक फेरी शीर्ष नेताको पहलमा थामिएको छ । आगामी मंसिरमा एकतापछिको पहिलो महाधिवेशन गर्ने विषयमा सहमति भएसँगै तत्कालका लागि विवाद टुंगिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको… Continue reading नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति
प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो
प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नम्बर तीनस्थित रुमालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार रोल्पाको रुन्टीगढी गाउँपालिकाका ६ जना र एक जना त्रिवेणी गाउँपालिका रोल्पाका हुन्। मृत्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षीय सागर… Continue reading प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो
दोलखा भीनसेन सर्वसाधारणको दर्शनका लागि खुला
दोलखा । कोरोना भाइरसको महामारीपछि बन्द गरिएको दोलखा भिमसेन मन्दिर अब सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । नेपालमा कोरोना भाइरसको उच्चतम महामारी केही नियन्त्रणमा आएसँगै यो मन्दिर दर्शन खुला गरिएको हो । नेपालमा सर्वाधिक भीड हुने मन्दिरमध्ये दोलखा भीमेश्वर मन्दिर पनि एक हो । कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर… Continue reading दोलखा भीनसेन सर्वसाधारणको दर्शनका लागि खुला
६ वटा जिल्ला बने कोरोना मुक्त
काठमाडौं । नेपालका ६ वटा जिल्ला कोरोना मुक्त बनेका छन् । शनिबारसम्मको तथ्यांक अनुसार ६ वटा जिल्लामा अब एक जना पनि कोरोना संक्रमणका सक्रिय बिरामी छैनन् । यसअघि नेपालका ७७ वटै जिल्लामा कोरोना फैलिएको थियो । तर, डिस्चार्ज हुनेको संख्या बढेसँगै जिल्लाहरुबाट क्रमशः कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका… Continue reading ६ वटा जिल्ला बने कोरोना मुक्त
नेपालमा करीव दुई महिनायताकै कम संक्रमण पुष्टी
काठमाडौं । शनिबार नेपालमा कोराना भाइरससम्बन्धी सकारात्मक खबर सार्वजनिक भएको छ । शनिबार कोरोना भाइरसका ५७ जना मात्र थप संक्रमित भेटिएका छन् । यो संख्या पछिल्लो दुई महिनायता कै सबैभन्दा कम हो । लगातार माथि चढ्दै गएको कोरोनाको ग्राफ पछिल्ला दुई सातायता ओरालो लागेको छ । अहिले नयाँ थप हुने भन्दा कोरोनालाई जित्नेहरुको संख्या बढी… Continue reading नेपालमा करीव दुई महिनायताकै कम संक्रमण पुष्टी
नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १ सय ३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ३ सय ३१ वटा नमुना परिक्षण गरिएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको… Continue reading नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १ सय ३ जना डिस्चार्ज
विश्वभर कोरोनाले ज्यान गुमाउने ६ लाखभन्दा माथि, संक्रमण डेढ करोड नजिक
काठमाडौं । संसारका करीव डेढ करोड मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । कोभिड–१९ बाट विश्वभर अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जना मानिस संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । उनीहरुमध्ये ६ लाख ६६५ जनाले ज्यान गुमाइसकेका छन् । जोन्स होप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतले रुसलाई समेत उछिन्दै संक्रमित संख्यामा… Continue reading विश्वभर कोरोनाले ज्यान गुमाउने ६ लाखभन्दा माथि, संक्रमण डेढ करोड नजिक
स्थायी कमिटि स्थगित गरेर नेकपामा सचिवालय बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिट बैठक आइतबारसम्मका लागि स्थागित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीचमा कैयौं चरणका दुइपक्षिय वार्ता असफल बन्दै गएपछि स्थायी कमिटि बैठक समेत बस्न सकेको छ । यसै सन्दर्भमा सचिवालय बैठक भने आज बोलाइएको छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको नेताहरुले… Continue reading स्थायी कमिटि स्थगित गरेर नेकपामा सचिवालय बैठक आह्वान
गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्
हरेक बर्ष गर्मीयाम सुरु हुने बित्तिकै लाखौं अमेरिकनहरु देश भित्र र बाहिरको भ्रमणमा निस्कन्छन् । तर यो बर्ष कोरोना महामारीको कारण देश बाहिरको त कुरा छाडौं, अमेरिका भित्रकै एउटा राज्यबाट अर्को राज्यको भ्रमणमा निस्कदा दुई पटक सोचेर मात्र निस्कनु पर्ने भएको छ । अर्को राज्यमा जाँदा कोरोना संक्रमण होला कि ! भनेर सोच्नु पर्ने त… Continue reading गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्
सिन्धुपाल्चोक पहिरो पिडितको घर सरकारले बनाइदिने
हेटौडा । सिन्धुपाल्चोकमा बाढी र पहिरोले पूर्ण रुपमा घर क्षति भएका परिवारको घर सरकारले बनाइदिने भएको छ । पूर्णरुपमा क्षति भएका घर बागमती प्रदेश सरकारले निर्माण गरिदिने निर्णय गरेको हो । स्थानीय तहले जग्गा उपलब्ध गराउने छ । उक्त जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने बागमती विपद् व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकको… Continue reading सिन्धुपाल्चोक पहिरो पिडितको घर सरकारले बनाइदिने
विश्वबैंकले सडक पूर्वाधारका लागि नेपाललाई दियो अहिलेसम्मकै ठूलो ऋण सहायता
काठमाडौं । विश्व बैंक र नेपाल सरकारबीच एक आर्थिक सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । हस्ताक्षर अनुसार विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ) ऋण सहायता प्रदान गरेको छ । यो सहायता विश्व बैंकबाट एकल रुपमा प्राप्त अहिलेसम्मकै ठूलो रहेको विश्व बैंकले जनाएको छ । नेपालका रणनीतिक सडकको सुधार तथा क्षमता अभिवृद्धिमा… Continue reading विश्वबैंकले सडक पूर्वाधारका लागि नेपाललाई दियो अहिलेसम्मकै ठूलो ऋण सहायता
काठमाडौंको स्थानीय समुदायमा कोरोना नफैलिएको सरकारको निष्कर्ष
काठमाडौं । काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना नफैलिएको निष्कर्षमा सरकार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बढी भिडभाड हुने विभिन्न स्थानबाट नमुना संकलन भएको थियो । कुल ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा ३ जनामा मात्र संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा.… Continue reading काठमाडौंको स्थानीय समुदायमा कोरोना नफैलिएको सरकारको निष्कर्ष
अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्
न्युयोर्क अमेरिकामा बिहिबार ७७ हजार कोरोना संक्रमित पुष्टि भएका छन् ।बिहीबार पुष्टि भएको यो संख्या अमेरिकामा एकै दिन पुष्टि भएका कोरोना संक्रमितको आजसम्म कै सर्वाधिक संख्याको नयाँ रेकर्ड हो । यसअघि यसै हप्ता मंगलबार ६७ हजार ४ सय १७ एकै दिन सबैभन्दा धेरैको संख्यामा पुष्टि भएका थिए । पछिल्लो एक हप्तादेखि अमेरिकामा दैनिक ६० हजार… Continue reading अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्
नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षण गरिएकोमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको मन्त्रालयले… Continue reading नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण
चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । सार्वजनिक मौद्रिक नीतिले कोभिडका कारण थलिएको अर्थतन्त्रलाई जोगाउने प्रयास गरेको छ । अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए। सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य… Continue reading चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)
कास्कीमा फेरी पहिरो, तीन जनाको ज्यान गयो
कास्की कास्कीमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा पहिरोमा परी तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको ज्यान गएको छ । घरको एक साइडमा सुतेका उनीहरुको ज्यान गएको छ । एकै… Continue reading कास्कीमा फेरी पहिरो, तीन जनाको ज्यान गयो
नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो
धरान । नेपालमा कोरोनाबाट थप एक जनाको मत्यु भएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । शुक्रबार बिहान कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको हो । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रदेश १ मा कोरोना… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो
सुनसरीको सीमा क्षेत्रमा प्रहरीले गोली चलायो, दुई भारतीय तस्कर घाइते
सुनसरी । सुनसरीको सीमा क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिकै आजराती प्रहरी र तस्कर समूहबीच गोनी हानाहान भएको छ । घटनामा दुई जना भारतीय तस्कर घाइते भएको प्रहरीले जनाएको छ । तीन जना तस्कर भने फरार छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादवलाई घाइते अवस्थामा… Continue reading सुनसरीको सीमा क्षेत्रमा प्रहरीले गोली चलायो, दुई भारतीय तस्कर घाइते
प्रधानमन्त्रीको बोलीले बिगारेको माहौल परराष्ट्रको स्पष्टिकरणपछि सामान्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मस्थान भारतमा नभई नेपाल भएको र त्यो वीरगन्ज नजिकै ठोरीमा भएको बताएपछि नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा ठूलो विचलन आउने आंकलन गरिएको थियो । तर, त्यसको भोलीपल्ट नै परराष्ट्र मन्त्रालयले एक स्पष्टिकरण सार्वजनिक गर्यो । जसमा प्रधानमन्त्रीको बोली राजनीतिक नभएको र कुनै धर्म र आस्थामाथि प्रहार गर्ने… Continue reading प्रधानमन्त्रीको बोलीले बिगारेको माहौल परराष्ट्रको स्पष्टिकरणपछि सामान्य
विदेशबाट आउने रेमिट्यान्स ३ प्रतिशतले घट्यो
काठमाडौं । नेपालमा आउने रेमिट्यान्स कोरोना भाइरसको माहामारी सँगै केही घटेको छ । गत आर्थिक वर्ष २०७६\७७ को ११ महिनामा विप्रेषण आप्रवाहमा ३ प्रतिशत नकारात्मक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण… Continue reading विदेशबाट आउने रेमिट्यान्स ३ प्रतिशतले घट्यो
विदेशमा बेखर्ची नेपालीलाई सरकारी पैसामा उद्दार गरिदै
काठमाडौं । लकडाउन र अन्तराष्ट्रिय उडानमाथिको प्रतिवन्धपछि उद्दार उडानका दौरान करीव ३० हजार हाराहारी नेपाली घर फर्किसकेका छन् । अहिलेसम्म फर्किएका नेपालीको घर फिर्तिमा सरकारको रकम खर्च भएको छैन । केवल व्यवस्थापन मात्र सरकारले गरेको हो । अब भने विदेशमा बेखर्ची बनेर अलपत्र नेपालीको सरकारले आफ्नै खर्चमा उद्दार गर्ने भएको छ । कोभिड १९ को… Continue reading विदेशमा बेखर्ची नेपालीलाई सरकारी पैसामा उद्दार गरिदै
नेकपा विवाद अझ बल्झिदै, आज पनि निस्कएन निकास
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझ बल्झिएको छ । लगातार दुई दिनसम्म शीर्ष नेताहरुबीच भएको भेटवार्ताले कुनै निकास निकाल्न सकेन । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गरेर वातावरण सहज बनाउन माग गरेका छन् । उता, ओलीले भने राजीनामा नदिने… Continue reading नेकपा विवाद अझ बल्झिदै, आज पनि निस्कएन निकास
काठमाडौं उपत्यकामा समुदाय स्तरको परीक्षणमा भेटिएनन एक जना पनि संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमन नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा गरेको परीक्षणले समुदायमा अहिलेसम्म कोरोना संक्रमण फैलिएको आधार नभेटिएको बताएको हो । कतै पनि नगएका केही व्यक्तिमा कोरोना भेटिएपछि उपत्यकाको समुदायमा संक्रमण फैलिएको आशंका गरिएको थियो । महाशाखाले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण पत्ता… Continue reading काठमाडौं उपत्यकामा समुदाय स्तरको परीक्षणमा भेटिएनन एक जना पनि संक्रमित
नेपालमा १६७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,३४४
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार ९ सय ८१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार… Continue reading नेपालमा १६७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,३४४
आजबाट साझा यातायातले पनि थाल्यो सेवा
काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सेवा लिनेहरुका लागि आजबाट केही सहज हुँदैछ । ५० प्रतिशत मात्र यात्रु राखेर आजबाट साझा यातायाते सेवा प्रारम्भ गरेको छ । साझा यातायातका बसहरु आजदेखि काठमाडौं उपत्यकामा चल्न थालेका हुन् । साझाले २६ वटा बसमार्फत् काठमाडौँका पुराना रुटमा सेवा थालेको छ । सरकारले तोकेअनुसार सिटभन्दा आधा यात्रु राखेर बस… Continue reading आजबाट साझा यातायातले पनि थाल्यो सेवा