काठमाडौं । नेपालमा कोरोनाको आशंकामा हालसम्म ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म पीसीआर विधिबाट २८ हजार १६० र आरडीटी विधिबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ।… Continue reading नेपालमा कोरोनाको आशंकामा ९६ हजारको नमूना परीक्षण
Category: फिचर
नेपालमा कोरोनाले दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवाको ज्यान गयो
काठमाडौं । नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बाकेमा २५ वर्षका युवाको आइतबार बिहान निधन भएको छ । उनी क्वारेन्टाइनमा थिए । परिक्षणबाट उनमा कोरोना पुष्टि भएको हो । उनमा स्वास प्रश्वासको समस्या देखिएको थियो । यसअघि बिहिवार धुलिखेल अस्पतालमा निधन भएकोे महिलामा समेत शनिबार कोरोना पुष्टि भएको… Continue reading नेपालमा कोरोनाले दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवाको ज्यान गयो
‘जनताका दुःख बोध नभएको सरकारसँग आश्वस्त हुने योजना छैन’
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारमा जनताका दुःख बोध नभए टिप्पणी गरेका छन् । आइतबार सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमा भाग लिँदै विपक्षी दलको नेता देउवाले सरकारलाई जनताका दुःख बोध नभएको जस्तो देखिएको आरोप लगाए। उनले भने, “सरकारसँग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त… Continue reading ‘जनताका दुःख बोध नभएको सरकारसँग आश्वस्त हुने योजना छैन’
कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै
लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ९६ पुगेको छ । यो विश्वभरबाट सङ्कलित तथ्यांकमा आधारित सङ्ख्या हो । विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उल्लेख गरेको छ । एनआरएनएको स्वास्थ्य समितिले शनिवार (१६ मे २०२०) साँझसम्म सङ्कलन गरेको आङ्कडामा यस्तो देखिएको हो । कोरोनाले सबैभन्दा बढी बेलायतमा ६३… Continue reading कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै
थप १० जनामा सङ्क्रमण पुष्टि, २९१ पुगे कुल सङ्क्रमित
काठमाडौ । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। आइतवार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। थपिएका १० जना नै रौतहट जिल्लाका रहेका छन्। राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजापुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८… Continue reading थप १० जनामा सङ्क्रमण पुष्टि, २९१ पुगे कुल सङ्क्रमित
कोरोनाले मृत्यु भएकी महिलाको पशुपतिमा अन्त्येष्टि,यसरी हुन्छ शव व्यवस्थापन
काठमाडौं। सरकारले कोरोना संक्रममणको कारण निधन भएकी महिलाको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने भएको छ । सिन्धुपाल्चोकको बाह्रविसेकी २९वर्षीया महिलाको शुक्रबार साँझ धुलिखेल अस्पतालमा निधन भएको थियो। कोरोनाको संक्रमणबाट निधन भएका व्यक्तिको प्राटोकल अनुसार सेना र प्रहरीले धुलिखेल अस्पतालबाट महिलाको शव पशुपति आर्यघाटमा ल्याएर अन्त्येष्टि गर्ने तयारी थालेको हो । ‘मृतकको अन्त्येष्टि आर्यघाटस्थित विद्युतीय शवदाह… Continue reading कोरोनाले मृत्यु भएकी महिलाको पशुपतिमा अन्त्येष्टि,यसरी हुन्छ शव व्यवस्थापन
नेपालमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीय एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। ९ दिने सुत्केरी महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालय जनाएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा… Continue reading नेपालमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
नीति तथा कार्यक्रममा काङ्ग्रेसको टिप्पणी : सङ्कटलाइ सम्बोधन गरेन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमले सङ्कटलाइ सम्बोधन गर्न नसकेको टिप्पणी गरेको छ । पट्यारलाग्दो कार्यक्रमको सूचीले कार्यक्रम कार्यान्वयनयोग्य नभएको काङ्ग्रेसको टिप्पणी छ । काङ्ग्रेसले नीति तथा कार्यक्रम पुनर्लेखनको समेत माग गरेको छ । पार्टीले सोही प्रयोजनका लागि शनिबार संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता समेत गराएको छ ।… Continue reading नीति तथा कार्यक्रममा काङ्ग्रेसको टिप्पणी : सङ्कटलाइ सम्बोधन गरेन
धुलिखेल अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली
काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार राती निधन भएकी सुत्केरी महिलाको मृत्युबारे अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । मृत्युपछि उनको स्वाव परिक्षण गरिएको थियो । परिक्षणमा महिलामा पीसीआर पोजेटिभ देखिएको छ । यद्दपी उनको मृत्यु कोरोनाका कारण हो या होइन भन्ने बारेमा भने स्वास्थ्य मन्त्रालयले कुनै पुष्टी गरेको छैन । सिन्धुपाल्चोककी २९… Continue reading धुलिखेल अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली
२७८ को कोरोना सङ्क्रमण पुष्टि, धुलिखेल अस्पतालमा निधन भएको महिलाबारे अनुसन्धान शुरु
नेपालमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार महोत्तरी र काभ्रेमा कोरोना पुष्टि भएको छ । अब नेपालमा कुल सङ्क्रमीत २७८ पुगेको छ । ३६ जना निको भएका छन् । यता धुलिखेल अस्पतालमा बिहीवार राती निधन भएकि २९ वर्षकि महिलामा कोरोनाको लक्षण पुष्टि भएपछि अनुसन्धान थालिएको छ… Continue reading २७८ को कोरोना सङ्क्रमण पुष्टि, धुलिखेल अस्पतालमा निधन भएको महिलाबारे अनुसन्धान शुरु
२७६ पुगे कोरोना सङ्क्रमित, कपिलवस्तुमा थपिए ३ जना
काठमाडौं । कपिलवस्तुमा फेरि तीन जना कोरोना सङ्क्रमीत भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना पुरुषमा कोरोना देखिएको हो । शुक्रबार नै बिहान ६ जनामा कोरोना पुष्टि भएको थियो । नयाँ आङ्कडा अनुसार अब नेपालमा कुल सङ्क्रमित २७६ पुगेका छन् । ३६ जना भने निको भइसकेका छन् ।
थप ६ जनामा कोरोना संक्रमण, कुल संक्रमित २७३
काठमाडौं । नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी कुल ६ जना संक्रमित शनिबार थपिएका हुन । अब नेपालमा कुल संक्रमित २७३ पुगेका छन् । यसअघि शुक्रबार १८ जनामा संक्रमण भेटिएको थियो ।
सरकारको नीति तथा कार्यक्रममा छिर्यो एमसिसि, भिम रावलको आपत्ति
काठमाडौँ । सरकारले शुक्रबार संसदमा सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कार्यक्रमलाई प्रवेश गराएको छ । एमसिसि के हुने भन्ने मुद्दा टुङ्गो नलाग्दै यस मातहतका परियोजनालाई नीति तथा कार्यक्रममा घुसाइएको हो । यस सम्बन्धमा नेकपा नेता भिम रावलले आपत्ती समेत जनाएका छन् । विभिन्न नेपाली संचारमाध्यमलाइ प्रतिक्रिया दिदै उनले विवादित… Continue reading सरकारको नीति तथा कार्यक्रममा छिर्यो एमसिसि, भिम रावलको आपत्ति
कोरोनाले लियो ३ लाख ७ हजारको ज्यान, साढे ४५ लाखमा सङ्क्रमण
काठमाडौं । कोरोना भाइरस संक्रमणले सन्सारभर ३ लाख ७ हजार ४ सय ८६ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार त्यसमध्ये सबैभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । अहिलेसम्म विश्वभर ४५ लाख ३८ हजार ४ सय ६ जनामा संक्रमण देखिएको छ । कोरोनाले अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जनालाई सङ्क्रमित बनाएको… Continue reading कोरोनाले लियो ३ लाख ७ हजारको ज्यान, साढे ४५ लाखमा सङ्क्रमण
फेरि प्रतिव्यक्ति १२०० डलर राहत पाउने विधेयक अमेरिकी तल्लो सदनमा पारित
न्यूयोर्क अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले इतिहासकै ठूलो आर्थिक राहत प्याकेज प्रस्ताव गरिएको छ । तीन ट्रिलियन डलरको उक्त प्रस्तावमा राज्यहरुलाई सहायता देखि सर्वसाधारणलाई नगद राहतसम्मको व्यवस्था गरिएको हो । ‘हिरोज एक्ट’ नाम दिइएको विधेयक शुक्रबार साँझ संसदमा पारित भएको हो । विधेयकमा गत मार्चमा पारित ‘केयर एक्ट ‘जस्तै प्रत्येक अमेरिकी करदातालाई १२… Continue reading फेरि प्रतिव्यक्ति १२०० डलर राहत पाउने विधेयक अमेरिकी तल्लो सदनमा पारित
म्याक डोनाल्डसले बाड्ने भयो नि:शुल्क ‘फ्रेन्च फ्राइज्’
न्युयोर्क फास्टफुड दुनियाँको चर्चित नाम म्याक डोनाल्डसले जुन महिनाको अन्त्यसम्म हरेक शुक्रबार ‘फ्रेन्च फ्राई’ नि:शुल्क दिने भएको छ । आज शुक्रबारदेखि लागू हुने गरी हरेक ‘फ्राई – डे (शुक्रबार) फ्राईज’ म्याकडोनाल्डसले आफ्ना ग्राहकलाई आगामी ७ हप्तासम्म नि:शुल्क दिने योजना अगाडि ल्याएको हो । ‘फ्रेन्च फ्राईज’ म्याकडोनाल्डस्को चर्चित परिकार मध्येको एक हो ।… Continue reading म्याक डोनाल्डसले बाड्ने भयो नि:शुल्क ‘फ्रेन्च फ्राइज्’
१ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त
न्युजर्सी न्युजर्सीस्थित एक १०८ बर्षीया बृद्धाले कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकी छिन् । ती १ सय ८ वर्षीया बृद्धाले १०१ बर्ष पहिले सन् १९१८ को स्पेनिस फ्लुलाई समेत परास्त गरेको जनाइएको छ । पाँच करोड मानिसको ज्यान लिएको तात्कालिन स्पेनिस फ्लुको संक्रमण हुँदा सिल्भिया गोल्डसेल भर्खर ७ बर्षकी थिईन् ।… Continue reading १ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त
चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो
न्युयोर्क कोरोना भाईरसको उद्गमस्थल चीनले कोरोना संक्रमितको अधिकारिक संख्या हालसम्म ८४ हजार २९ भएको जनाए पनि, लाखौं संक्रमितको संख्या चीनले लुकाएर थोरै संख्या देखाएको एक समाचार सार्वजनिक भएको छ । चीनको चाङ्सास्थित सैनिक शिक्षालय, नेशनल युभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट चुहिएको एक डाटाबेसका अनुसार चीनमा हालसम्म ६ लाख ४० हजार मानिस कोरोना संक्रमित भएको जनाईएको हो… Continue reading चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो
९ सङ्क्रमित थपिए, कुल सङ्क्रमित २६७ पुगे
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साझको अपडेटमा ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । शुक्रबार दाङ, काठमाडौं, उदयपुर र पर्साका व्यक्तिमा कोरोना देखिएको छ । काठमाडौंमा ७ सालका बालक तथा पर्सामा ९ र १० वर्सिय बालकमा कोरोना पुष्टि भएको छ ।
के-के छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा (पूर्ण पाठ)
काठमाडौं । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने जानाकारी दिईन् । यस पटकको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै… Continue reading के-के छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा (पूर्ण पाठ)
सरकारको लोकप्रिय घोषणा : भारतले अतिक्रमण गरेको भुमी समेटेर नयाँ नक्सा ल्याइने
काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने भएको छ । रास्ट्रपति विद्यादेवि भण्डारीले यस्तो घोषणा गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख… Continue reading सरकारको लोकप्रिय घोषणा : भारतले अतिक्रमण गरेको भुमी समेटेर नयाँ नक्सा ल्याइने
बुढानीलकण्ठस्थित सरकारी बिद्यालय यज्ञमती माबिले गर्यो यस्तो सराहनीय सेवा
सुदर्शन केसी, काठमाडौं बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ पैयाटारस्थित यज्ञमती माद्यामिक बिद्यालयका थप २० अभिभावकलाई शुक्रबार राहत वितरण गरियो । पैयाटार युथ क्लबको पहलमा विद्यालय व्यवस्थापन समिति , अभिभावक शिक्षक संघ, विद्यालय शिक्षक संघ, स्थानीय समाजसेवीहरुको सहयोग तथा वडा कार्यालयको समन्वयमा विद्यालयका अभिभावकलाई राहत वितरण गरिएको पैयाटार युथ क्लबका अध्यक्ष राजन कार्कीले बताए । क्लबका… Continue reading बुढानीलकण्ठस्थित सरकारी बिद्यालय यज्ञमती माबिले गर्यो यस्तो सराहनीय सेवा
आवागमनमा झन् कडाइ, इ-पास र पहेलो रङको सबारी पास खारेज
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई थप कडाइ गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले मुल सडक र भित्री सडकमा पनि अनावश्यक भिड हुने गरेको भन्दै त्यसमा कडाई गर्ने जनाएको जनाएको हो। सूचनामा लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास र पहेलो रङको सबारी पास खारेज भएको र आजबाट जारी हुने पासको रङ नीलो… Continue reading आवागमनमा झन् कडाइ, इ-पास र पहेलो रङको सबारी पास खारेज
जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने
काठमाडौं । सरकारले जापान र हङकङको भिसा भएका र स्थायी बसोबास अनुमति पाएकाहरूलाई निजी खर्चमा सम्बन्धित देश जान दिने निर्णय गरेको छ। कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय गरेको हो । लकडाउनका कारण जापान… Continue reading जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने
सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त बनाउने
काठमाडौं । सरकारले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु पहिलो प्राथमिकता रहेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन देशलाई कोरोना मुक्त बनाउने बताइन् । त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत… Continue reading सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त बनाउने
निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने
काठमाडौं । सरकारले लकडाउनका कारणले रोकिएका निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने बताइन्। कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारणले गर्दा अर्थतन्त्र… Continue reading निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने
पूर्वराजाले पाए काठमाडौं आउने पास
काठमाडौं । लकडाउनपछि झापाकै अड्किएका पूर्वराज दम्पत्तिले काठमाडौं आउने सवारी पास पाएका छन् । झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं आउने पास पाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गृह मन्त्रालयको सहमतिमा कार्यालयले सवारी पास दिएको हो । यसअघि बिहीबार पास रद्द गरिएको थियो । यसको सामाजिक संजालमा विरोध भएको थियो । उनी शुक्रबार… Continue reading पूर्वराजाले पाए काठमाडौं आउने पास
आज सरकारको नीति तथा कार्यक्रम, कोरोना रोकथाम प्राथमिकतामा
काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवि भण्डारीले दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कोरोना भाइरसका कारण शिथिल भएको अर्थतन्त्रलाई माथि उकास्ने योजना र कार्यक्रमहरु सरकारले आज संसदमा प्रस्तुत गर्नेछ । विश्वव्यापी महामारीले सिर्जना गरेको… Continue reading आज सरकारको नीति तथा कार्यक्रम, कोरोना रोकथाम प्राथमिकतामा
शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण
काठमाडौं । नेपालमा शुक्रबार बिहानै ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं र भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके नैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ… Continue reading शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण
राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ
काठमाडौं । रास्ट्रपति विद्यादेवि भन्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षणपछिको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित उनको कार्यालयमा रहने ३७ जनाको परिक्षण भएको हो । उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर… Continue reading राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ