आज सार्कका नेताहरु भिडियो वार्तामा जोडिँदै, कोरोना प्रभावबारे छलफल हुने

काठमाडौं । आज सार्क क्षेत्रका सरकार प्रमुखहरु भिडियो वार्तामा जोडिने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क मुलुकका सबै सरकार प्रमुखहरु एक आपसमा भिडियो वार्ता गर्न लागेका हुन् । खासगरी कोरोना भाइरसको संक्रमणबाट बच्न साझा रणनीति बनाउने उद्देश्यले प्रधानमन्त्री मोदीले यस्तो प्रस्ताव गरेका थिए । आइतबार साँझ सार्क क्षेत्रका नेताहरु भिडियो वार्तामा जोडिन… Continue reading आज सार्कका नेताहरु भिडियो वार्तामा जोडिँदै, कोरोना प्रभावबारे छलफल हुने

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो

न्यूयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई कोरोना भाईरसको संक्रमण भएको शंकाका कारण शुक्रबार साँझ जाँच गरिएको बताएका छन् ।  राष्ट्रपति ट्रम्पले शनिबार ह्वाईट हाऊसमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । शुक्रबार साँझ राष्ट्रपति ट्रम्प कोरोना संक्रमित भए नभएको पक्का गर्न पठाईए पनि नतिजा भने हालसम्म थाहा नभएको समेत उनले पत्रकार सम्मेलनमा बताएका छन्… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो

कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले कालोबजारीका लागि हजारौं थान सर्जिकल मास्क थुपार्ने ८ जनालाई पक्राउ गरेको छ । कोरोना भाइरसको त्राससँगै बजारमा सर्जिकल मास्कको अभाव भएको छ । तर, व्यापारीले भने बढी मूल्यमा बिक्रि गर्न यस्तो मास्क लुकाएका छन् । प्रहरीले बढी मूल्यमा मास्क बिक्रि गरेको पाइए तत्काल खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । शनिबार काठमाडौंको… Continue reading कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा

तामाकोशीको परिक्षण हुने, आयोजना सम्पन्न हुने अन्तिम तयारी

काठमाडौं । लामो समयदेखि प्रतिक्षारत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अब निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने आयोजनाले जनाएको छ । आयोजनाले एक सूचना प्रकाशित गरी आयोजनाको परिक्षण गर्न लागिएका कारण नदी किनारमा सचेत हुन आह्वान समेत गरिएको छ । यो आयोजनाको कूल भौतिक प्रगति… Continue reading तामाकोशीको परिक्षण हुने, आयोजना सम्पन्न हुने अन्तिम तयारी

इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो

रोम । कोरोना त्रास अहिले यूरोपमा डरलाग्दो गरी फैलिएको छ । यसले सबैभन्दा ठूलो प्रभाव इटलीमा पारेको छ । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यो संख्या कोरोना भाइरसका कारण एकै दिनमा मानिस मरेको सबैभन्दा धेरै हो । चीनमा साम्य… Continue reading इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो

कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल

वासिंटन । कोरोनाको त्रासले प्रभावित बन्दै गएको अमेरिकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । उनले संकटकाल कति समय रहन्छ, त्यो भने खुलाएनन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको… Continue reading कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल

‘सम्भोग सिरम’ पद्धती लागु गरे कोरोना निको हुन्छ : डा. अर्टुरो

न्युयोर्क/अमेरिका कोरोना भाईरसको प्रकोपले संसारभर त्रास फैलाईरहँदा अमेरिकाको बाल्टिमोर स्थित जोन हप्किन्स युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले कोरोनाको उपचारमा नयाँ आशा ब्यक्त गरेका छन् । विश्वभर ५ हजार ८ सय ८८ को ज्यान लिइसकेको र ८० हजार मानिस मृत्युसँग पौठाजोरी खेल्न वाध्य पारेको कोरोना संक्रमणको उपचारमा सताप्दी पहिला प्रयोग गरिएको उपचार बिधी अपनाउदा बिरामीलाई बचाउन सकिने बिचार ब्यक्त… Continue reading ‘सम्भोग सिरम’ पद्धती लागु गरे कोरोना निको हुन्छ : डा. अर्टुरो

कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ

काठमाडौं । कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना भएका चार नेपालीमा नेगेटिभ नतिजा आएको छ । शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टी नभएको टेकु अस्पतालले जनाएको छ । कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । उनीहरु कतार, मलेसिया र अमेरिकाबाट नेपाल आएका थिए। उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित… Continue reading कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ

औषधी र ग्यास अतिरिक्त किन्न नपर्ने सरकारको स्पष्टिकरण

काठमाडौं । सरकारले औषधी र ग्यासको पर्याप्त मौज्दाद रहेको भन्दै अतिरिक्त किनेर स्टोर नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ । कोरोनाको संक्रमण भित्रने त्रासमा सर्वसाधारणले औषधी र ग्यासको अतिरिक्त भण्डारण गर्न थालेपछि सरकारी निकायले यसरी मौज्दाद घरमा नगर्न सचेत गराएका हुन् । औषधी व्यवस्था विभागले मानिसहरुले आवश्यकता भन्दा बढी औषधी खरिद गरेको देखिएको जानकारी गराएको छ… Continue reading औषधी र ग्यास अतिरिक्त किन्न नपर्ने सरकारको स्पष्टिकरण

नेपाल एयरलाइन्सद्धारा विदेशी गन्तब्यको तालीका हेरफेर, के के भयो परिवर्तन ?

काठमाडौं । नेपाल एयरलाइन्सले विदेशमा गरिरहेको नियमित उडानको तालीका हेरफेर गरेको छ । कतिपय गन्तब्यको उडान कटौती भएको छ भने कतिपय गन्तब्यको उडान रद्द गरिएको छ । कम्पनीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा निर्धारित उडान कटौती भएको छ । दैनिक दुई उडान भइरहेको यस रुटमा अब आइतबारदेखि मात्र एक उडान दैनिक हुने नेपाल एयरलाइन्सले स्पष्ट… Continue reading नेपाल एयरलाइन्सद्धारा विदेशी गन्तब्यको तालीका हेरफेर, के के भयो परिवर्तन ?

कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो

काठमाडौं । नोवल कोरोना भाइरसबाट मर्ने मानिसको संख्या ५ हजार नाघेको छ । डिसेम्बर अन्तिम साताबाट फैलिन थालेको यो रोगको संक्रमणले छोटो समयमै हजारौं मानिसको ज्यान लिएको हो । ३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको भाइरसले शुक्रबार साँझसम्मको तथ्यांक अनुसार ५ हजार ८० जनाको ज्यान गएको छ । यो तथ्यांक ३९ देशमा भएको मृत्युको हो… Continue reading कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो

अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटार फिर्ता भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो । अब उनले बालुवाटारमै आराम गर्दा हुने भएको छ । शुक्रबार उनी डिस्चार्ज हुँदा सहयोगीले साथ दिएर उभिएका थिए भने संचारमाध्यमलाई हात हल्लाएर अभिवादन गरेका थिए । अस्पतालबाट… Continue reading अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

श्रम स्वीकृति अनिश्चित कालका लागि बन्द

File

काठमाडौं । सरकारले श्रम स्वीकृति बन्द गरेको छ । संसारभर कोरोनाका भाइरसको सन्त्रास बढेसँगै विदेश जाने नेपालीलाई स्वदेशमै रोक्न सरकारले यस्तो नीति लिएको हो । यसअघि बढी संक्रमण भएका र नेपालीलाई प्रवेशमा रोक लगाएका मुलुकमा मात्र रोकिएको श्रम स्वीकृति अब सबै मुलुकका लागि बन्द भएको हो । यसबाट वैदेशिक राजेगारीमा जाने नेपालीको रोजगारी प्रभावित हुने… Continue reading श्रम स्वीकृति अनिश्चित कालका लागि बन्द

गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द

काठमाडौं । सरकारले गैरआवासीय नेपाललाई गैरआवासीय नेपाली परिचय पत्रका आधारमा उपलब्ध गराएको अनअराइभल भिसा सुविधा तत्कालका लागि रद्द गरेको छ । कोरोनाको संक्रमण संसारभभर फैलिएसँगै सरकारले गैरआवासीय नेपालीका लागि प्रवेश बिन्दुमा उपलब्ध गराएको भिसा सुविधा बन्द गरेको हो । सरकारको उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यो सुविधा ३० अप्रिल २०२० सम्म कायम रहने… Continue reading गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द

रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

काठमाडौं । वसन्तु ऋतुका लागि हुने पर्वतारोहणका सबै गतिविधि स्थगित भएका छन् । यसको मतलव अब संसारको चुुचुरो चुम्न आउने हजारौं पर्यटकको सपना यस वर्ष अधुरै रहने भएको हो । यसबाहेक ८ हजार मिटर माथि का हिमाल र साना हिमाल चढ्न समेत पर्यटकको उत्तिकै घुइचो लाग्छ । बसन्तु ऋतु नेपालमा पर्वतारोहणको मूख्य सिजन हो ।… Continue reading रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

दिल्लीमा स्कूल कलेज बन्द, सिनेमा हल पनि नचल्ने

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारको टाउको दुखाई बनेको छ । ठूलो जनसंख्या भएको भारतमा एकसाथ धेरै जनामा यो भाइरस संक्रमण हुने डरले स्कूल, कलेज तथा सिनेमा हल बन्द गरिएको छ । बिहीबार नयाँ दिल्लीका मुख्यमन्त्री अर्विन्द केजरीवालले मार्च ३१ तारिखसम्मका लागि सबै विद्यालय, कलेज तथा फिल्म हल बन्द गर्ने घोषणा गरे ।… Continue reading दिल्लीमा स्कूल कलेज बन्द, सिनेमा हल पनि नचल्ने

चीनको घोषणा : कोरोनाको त्रास घट्यो

बेइजिङ । अन्ततः चीनले कोरोनाविरुद्ध जीत हाँसिल गरेको छ । नयाँ बिरामी नगन्य मात्र आउन थालेको र मृत्युदर समेत करीव शून्यमा झर्न थालेसँगै चीनले कोरोनाको उच्चतम त्रासबाट चीन मुक्त भएको घोषणा गरेको हो । बिहीबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बेइजिङमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । उनले चीनमा कोरोना भाइरसले संक्रमणको उच्च विन्दु… Continue reading चीनको घोषणा : कोरोनाको त्रास घट्यो

नेपालमा कोरोना भित्रिए के छ सरकारको तयारी ?

काठमाडौं । सरकारले बिहीबार कोरोनाविरुद्ध भइरहेको तयारी सार्वजनिक गरेको छ । यसअनुसार मुलुक भित्र जुन स्थानमा कोरोना देखिन्छ, त्यो क्षेत्रलाई तत्काल बन्द गर्ने योजना रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले सार्वजनिक गरेको योजना अनुसार देशको कुनै क्षेत्रमा कोरोना भाइरस को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गरिने भएको छ… Continue reading नेपालमा कोरोना भित्रिए के छ सरकारको तयारी ?

नेपालले समेत रोक्ने भयो पर्यटक भिसा

काठमाडौं । सरकारले पर्यटक भिसा रोक्ने भएको छ । बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । तर, कहिलेबाट कहिलेसम्म रोक्ने र कुन मुलुकका नागरिकलाई रोक्ने भन्ने बारेमा भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले निर्णय गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि पहिलो पटक उच्चस्तरीय समन्वय समितिको बैठक… Continue reading नेपालले समेत रोक्ने भयो पर्यटक भिसा

भारतले पर्यटक भिसा बन्द गर्यो

नयाँ दिल्ली । कोरोना भाइरसका कारण संसारभर महामारी फैलिएसँगै भारतले पर्यटक भिसा बन्द गरेको छ । भारतले विशेषज्ञ, कूटनीतिक नियोगका प्रतिनिधि तथा कर्मचारी, यूएन तथा अन्य एजेन्सीमा कार्यक्रम कर्मचारी र प्रतिनिधि, विभिन्न परियोजनामा कार्ययत कर्मचारीबाहेक अन्य सबै प्रकारका भिसा बन्द गर्ने निर्णय गरेको हो । भारत सरकारले १५ अप्रिलसम्म भिसा रद्द गर्ने निर्णय गरेको हो… Continue reading भारतले पर्यटक भिसा बन्द गर्यो

कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ

काठमाडौं । बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्यो । यस दौरान संगठनले केवल आतंकित हुनुमात्र नपर्ने भन्दै यो रोग नियन्त्रण समेत गर्न सम्भव रहेको उल्लेख गरेको छ । तर, यसका लागि हरेक मुलुकले उत्तिकै सचेतना र जागरुकता अपनाउनु पर्ने संगठनको भनाई छ । यो भाइरस चीनमा करीव नियन्त्रण उन्मुख छ । तर,… Continue reading कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ

जी–७ को मन्त्रीस्तरीय बैठक भिडियो कन्फ्रेन्सबाट बस्ने

पिट्सबर्ग । कोरोना भाइरसले संसारभर यात्रा कठिन बनाएपछि यस अवधिमा निर्धारित महत्वपूर्ण बैठकहरुसमेत प्रभावित भएका छन् । अमेरिकाको पिट्सबर्गमा यसै महिना आयोजना गरिएको जी–७ देशहरुको मन्त्रीस्तरीय बैठकमा अब मन्त्रीहरु आफै सहभागी नहुने भएका छन् । त्यसका लागि अत्याधुनिक प्रविधिको प्रयाग गरी मन्त्रीहरु भिडियो कन्फ्रेन्समा बस्ने भएका छन् । बैठक मार्च २४ र २५ तारिखमा आयोजना… Continue reading जी–७ को मन्त्रीस्तरीय बैठक भिडियो कन्फ्रेन्सबाट बस्ने

अमेरिकाले यूरोपेली नागरिकलाई एक महिना भिषा नदिने, बेलायतीलाई भने खुला

फाईल फोटो

वासिंटन । अमेरिकाले यूरोपबाट अमेरिका छिर्न प्रतिवन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । यो प्रतिवन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकलाई हो । कोरोना भाइरस संक्रमण रोक्न यूरोपेली देशका नागरिकलाई अमेरिका छिर्न प्रतिवेन्ध लगाउनु परेको ट्रम्पको घोषणा छ । राष्ट्रपति ट्रम्पका अनुसार यो प्रतिवन्ध एक महिना कायम रहनेछ । उनले… Continue reading अमेरिकाले यूरोपेली नागरिकलाई एक महिना भिषा नदिने, बेलायतीलाई भने खुला

पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा

पोखरा । पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ । चीनबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर मात्र काममा लगाउने नीति अनुसार यसो गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले जनाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा नफैलियोस भन्ने उद्देश्यले चीनबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्नु परेको कार्यालयको… Continue reading पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा

कोरोनासँग लड्न इरान र इटालीलाई चीनको साथ, विशेषज्ञसहित सहायता सामग्री पठायो

काठमाडौं । चीनले इरान र इटालीमा  विशेषज्ञ सेवा सहायता पठाएको छ । कारोनाबाट आप्नो मुलुकमा करीव मुक्ति पाएको चीनले इरान र इटालीमा डाक्टरसहित सहायता सामग्री पठाएको हो । पछिल्ला दिनमा इरान र इटालीमा कोरोनाले भयाभह रुप लिएसँगै चीनले आफ्नो विशेषज्ञतासहित सहायता सामग्री र टोलीलाई  पठाएको हो । यूरोप र एसियाली मुलुका इरानसहित मध्यपूर्वी देशमा  कोरोनाको… Continue reading कोरोनासँग लड्न इरान र इटालीलाई चीनको साथ, विशेषज्ञसहित सहायता सामग्री पठायो

विश्व स्वास्थ्य संगठनले भन्यो : कोरोनाले महामारीको रुप लियो

काठमाडौं । चीनमा करीव नियन्त्रणमा आइसकेपछि बल्ल विश्व स्वास्थ्य संगठनले कोराना संक्तमणलाई महामारी घोषणा गरेको छ । चीन एक्लैले यो रोगविरुद्ध लड्दै आफ्नो मुलुकमा करीव नियन्त्रणमा ल्याएको छ । तर, पछिल्लो समय यूरोप र अमेरिकामा कारोनाको संक्रमणले धेरै मानिसको ज्यान लिन थालेपछि बल्ल संगठनले यस रोगलाई महामारी घोषणा गरेको हो । बेलैमा पश्चिमा मुलुकले चीनलाई… Continue reading विश्व स्वास्थ्य संगठनले भन्यो : कोरोनाले महामारीको रुप लियो

एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच एकिकरण भएको छ । पूर्वपञ्चहरु मिलेर गठन भएको राप्रपाको फूट र जूटको श्रृंखला यो पहिलो पटक भने होइन । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी पार्टी एकिकरणको घोषणा भएको हो । चार वर्ष अगाडी यसैगरी घोषणासभाबाट एउटै पार्टीमा जोडिएका नेताहरुले पार्टीलाई चीन चोइटा बनाएका थिए ।… Continue reading एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न

कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता

काठमाडौं । नेपालमा कोरोना भाइरस फैलन नदिन सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गरेका छन् । दलका नेता तथा प्रतिनिधिले सरकारलाई सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सरकारी संयन्त्रले सर्वदलीय बैठक आयोजना गरेको थियो । सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज… Continue reading कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता

निचोडतर्फ डेमोक्रेटिक राष्ट्रपतिय होड, ‘सुपर ट्युज्डे– २’ मा बाइडेनको सानदार जित

प्रभात भट्टराई/अमेरिका सिनेटर बर्नी स्यान्डर्सका लागि ‘गर या मर’ रहेको मंगलबारको डेमोक्रेटिक प्राइमरी निर्वाचनमा पूर्व उपराष्ट्रपति जो बाइडेनले सानदार जित हासिल गरेका छन् । अपेक्षाभन्दा कमजोर प्रदर्शनसँगै स्यान्डर्सले मंगलबार राती कुनै पनि प्रतिकृया दिन अश्विकार गरे । ‘सुपर ट्युज्डे– २’ भनेर मिडियाहरुले चर्चा गरेको मंगलबार छ राज्यमा प्राइमरी निर्वाचन भएको थियो । त्यसमध्ये तीनवटा बाइडेनले… Continue reading निचोडतर्फ डेमोक्रेटिक राष्ट्रपतिय होड, ‘सुपर ट्युज्डे– २’ मा बाइडेनको सानदार जित

बेलायती स्वास्थ्य मन्त्रीमा देखियो कोरोना

लण्डन । बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी संक्रमणको पुष्टी भएसँगै आइसोलेसनमा बसेको संचारमाध्यमले लेखेका छन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस आफैले संक्रमणको जानकारी गराएकी हुन् । उनी बेलायतमा संक्रमण हुने पहिलो उच्च पदस्थ अधिकारी हुन । आफु चिकित्सकको सल्लाहमै निजी निवासको आइसोलेसनमा बसेको उनले बताएकी हुन् ।… Continue reading बेलायती स्वास्थ्य मन्त्रीमा देखियो कोरोना