काठमाडौं । बुधबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोबीच टेलिफोन वार्ता भएको छ । कोरोना कहरका बीच यी मुलुकका विदेशमन्त्रीबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी यतिबेला नेपालमा अमेरिकी सहायतामा संचालन हुने एमसीसी पास गर्ने वा नगर्ने विषयमा विवाद जारी रहेको छ । मन्त्री ज्ञवाली र पोम्पियोबीच बुधबार टेलिफोन… Continue reading परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता
Category: फिचर
रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान
रुकुम । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका, सोती गाउँमा भएको नरसंहारमा आरोपित २३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुमले जेठ १० मा ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये २३ जनालाई कारागार चलान गर्ने आदेश दिएको हो । वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान गर्ने… Continue reading रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान
आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड
काठमाडौं । आज देशभरका स्थानीय तहले बजेट ल्याउने दिन अधिकांश स्थानीय तहको बजेट सार्वजनिक भएको छ । महानगरपालिका र उपमहानगरपालिका सबैले बजेट ल्याए । ७५३ स्थानीय सरकारमध्ये कुन सरकारको बजेट सार्वजनिक भयो भन्ने तथ्यांक भने आइसकेको छैन । काठमाडौंमा एक महिनाको घर भाडा छूट दिने घरबेटीलाई वार्षिक बहाल करमा छूट, तीनकुनेमा बुद्ध पार्क निर्माणजस्ता नीति… Continue reading आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड
पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण आफ्नो जन्मोत्सव नमनाउने घोषणा गरेका छ । यसअघि हरेक जन्मदिनमा उनलाई शुभकामना दिन समर्थकको ठूलो भिड लाग्ने गर्छ । सोहीकारण शाहले बुधबार एक विज्ञप्ती निकाल्दै जन्मोत्सव नमनाउने घोषणा गरेका हुन् । उनले कोरोना भाइरसका कारण जनताले भोग्नुपरेको समस्या समाधान गम्भीर हुन सरकारको भने ध्यानाकर्षण गराएका छन्… Continue reading पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?
न्युजर्सीस्थित पटेल परिवारका तिनै जना आफ्नै स्विमिङ पुलमा मृत फेला परे
एजेन्सी अमेरिकाको न्युजर्सी राज्यको इष्ट ब्रन्सविकस्थित एक प्राईभेट घरको करेसा (ब्याक यार्ड) को स्विमिङ पुलमा एक नाबालक सहित तीन जना मृत फेला परेका छँन् । पटेल थर भएका एकै परिवारको घरमा घटेको उक्त घटनामा ८ बर्षीया बालिका ३२ बर्षीया आमा निषा पटेल र ६२ बर्षीय नातेदार भरत पटेल सोमबार अन्दाजी ४ बजे दिउँसो स्विमिङ पुलमा… Continue reading न्युजर्सीस्थित पटेल परिवारका तिनै जना आफ्नै स्विमिङ पुलमा मृत फेला परे
२४ घण्टामा ११४ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २३३८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट १ सय १४ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट ८ महिला र १०६ जना पुरुष संक्रमण मुक्त भएर घर फर्किएका हुन् । जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट २० पुरुष,… Continue reading २४ घण्टामा ११४ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २३३८
नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ६२९ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८… Continue reading नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८
आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?
काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । यसअघि मंगलबार राती अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अनौपचारिक छलफल भएको थियो । उक्त बैठकमा एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता… Continue reading आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?
भतिजीको किताब प्रकाशन रोक्न अदालत गुहारे ट्रम्पले
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भतिजीको किताब प्रकाशन हुनबाट रोक्न माग गर्दै अदातल पुगेका छन् । ट्रम्पको चाहना बमोजिम उनका भाइ रोबर्ट एसले भतिजी मेरी एल ट्रम्पको किताब प्रकाशन रोक्न माग गर्दै मंगलबार अदालतमा जाहेरी दिएका हुन् । राष्ट्रपति ट्रम्पका वकिल चार्ल्स हार्डर मार्फत रोबर्टले दायर गरेको मुद्दामा मेरीले गोपनियता भंग गर्दै किताब प्रकाशन गर्न… Continue reading भतिजीको किताब प्रकाशन रोक्न अदालत गुहारे ट्रम्पले
मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता
काठमाडौं । मंगलबार विदेशमा अलपत्र परेका नेपालीमध्ये ७ सय ८३ जनाले नेपालको भूमि टेक्न पाए । जसमा दुई यात्रु पूर्वराजकुमारी हिमानी शाह र उनका पुत्र हृदयेन्द्र शाह थिए । विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ७८३ जना नेपाली स्वदेश फर्किएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्ध देवेन्द्र केसीका अनुसार थाइल्यान्डबाट आएको नेपाल एयरलाइन्सको जहाजबाट हिमानी शाह… Continue reading मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता
भारत-पाकिस्तान सीमा क्षेत्रमा एक गौर्खा सैनिकको मृत्यु
काठमाडौं । सोमबार भारत–पाकिस्तान सीमा क्षेत्रमा भएको तनावमा भारतीय सेनामा कार्यरत एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय सेनामा कार्यरत नेपालीको ज्यान गएको भारतीय संचारमाध्यमले सैनिक स्रोतलाई उदृत गर्दै पुष्टी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु कश्मीरको रजौरी जिल्लामा रहेको लाइन अफ कन्ट्रोलमा भएको घटनामा उनको ज्यान गएको हो । पाकिस्तानले लाइन अफ… Continue reading भारत-पाकिस्तान सीमा क्षेत्रमा एक गौर्खा सैनिकको मृत्यु
कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक
नयाँ दिल्ली । भारतका चर्चित योग गुरु रामदेवले कोरोना भाइरससँग लड्ने आयुर्वेदिक औषधि पत्ता लगाएको दावि गरेका छन् । उनले मंगलबार औषधी सार्वजनिक गर्दै यसको प्रयोग भइसकेको र मानिसहरु निको भएको समेत दावि गरेका थिए । यता, भारत सरकारले भने बाबाको उक्त दाविसँगै पतञ्जली ग्रुपलाई औषधीको प्रयोग र प्रचार प्रसार रोक्न निर्देशन दिएको छ ।… Continue reading कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक
काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन
काठमाडौं । अब काठमाडौं उपत्यकाबाट छिर्ने सबै मानिस १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले सरोकारवालालाई परिपत्र गरेको हो । अहिले घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा छिर्न नदिएको भन्दै परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्वसाधारणको भीड बढेको… Continue reading काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन
नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १० हजार ९९ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ५ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको… Continue reading नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १० हजार ९९ पुग्यो
केही हप्ता भित्रै दोश्रो चरणको राहत रकम आउँछ; राष्ट्रपति ट्रम्प (भिडियो सहित)
न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीका कारण अमेरिकी अर्थतन्त्र लगातार लर्बराए पछि दोश्रो पटक पनि ‘स्टिमुलस पेमेन्ट’ बितरण गरिने संकेत गरेका छन् । ट्रम्पले सोमबार एक टेलिभिजन अन्तर्वातामा अर्को पटक पनि स्टिमुलस पेमेन्ट पठाउने बारेमा भनेका हुन् । अन्तर्वार्ताकारले कोरोना महामारी पछि फ्लोरिडा, ओहायो, विस्कन्सिन, मिचिगन राज्यहरु आर्थिकरुपमा संघर्ष गरी रहेको र पहिलो चरणमा पठाएको… Continue reading केही हप्ता भित्रै दोश्रो चरणको राहत रकम आउँछ; राष्ट्रपति ट्रम्प (भिडियो सहित)
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,मृतकको संख्या २४ पुग्यो
काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णालीको सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको हो। विगत २ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका ती पुरुष असार ३ गते प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका थिए… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,मृतकको संख्या २४ पुग्यो
पहिरोले तातोपानी नाका जाने बाटो थुनियो, स्वास्थ्य सामग्री बोकेका कन्टेनर अलपत्र
सिन्धुपाल्चोक । तातोपानी नाका नजिकै पहिरोले बाटो अवरुद्ध गरेपछि चीनबाट स्वास्थ्य सामग्री लिएर फर्कने तयारीमा रहेका कन्टेर उतै रोकिएका छन् । सडक ठूलो पहिरो खसेर अवरुद्ध भएपछि चीन गएका ट्रक नाकामै अलपत्र परेका हुन् । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारेपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनर बाटोमै अलपत्र परेको रेर थन्किएका इलाका प्रहरी कार्यालय… Continue reading पहिरोले तातोपानी नाका जाने बाटो थुनियो, स्वास्थ्य सामग्री बोकेका कन्टेनर अलपत्र
आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै
काठमाडौं । विदेशमा रहेका नेपालीको उद्दार गर्ने सिलसिलामा आज अष्ट्रेलियाबाट पहिलो चरणमा नेपालीहरु घर फर्कने भएका छन् । त्यसका लागि नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी पुगिसकेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अन्नपूर्णले २५९ जना नेपालीलाई बोकर काठमाडौं आउनेछ । उनीहरु अधिकांश छोराछोरी भेट्न पुगी उतै अलपत्र परेका नागरिक रहेको बताइएको छ । यस उडानमा… Continue reading आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै
नर्थ क्यारोलाइनास्थित एक पार्टीमा गोली चल्दा दुईको मृत्यु १२ घाईते
अमेरिकाको नर्थ क्यारोलाइनास्थित एक ब्लक पार्टीमा गोली चल्दा २ जनाको मृत्यु १२ जना घाईते भएका छन् । नर्थ क्यारोलाइना प्रहरीका अनुसार घटना सोमबार बिहान घटेको हो । केही ब्यक्तिहरुले भिडमा दर्जनौं गोली चलाएको सार्लेट मेक्लेनबर्ग पुलिस डिपार्टमेन्टको बिज्ञप्तीमा जनाईएको छ । घटनाको बारेमा स्थानीय प्रहरीले सोमबार बिहान साँढे बाह्र बजे फोनबाट जानकारी प्राप्त गर्दा गोली… Continue reading नर्थ क्यारोलाइनास्थित एक पार्टीमा गोली चल्दा दुईको मृत्यु १२ घाईते
अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रका ६ सहर कोरोना संक्रमणको रेड जोन
मेलबर्न दक्षिणपूर्वी अष्ट्रेलियाको भिक्टोरियामा अकस्मात कोरोना संक्रमितको संख्या बढन थाले पछि त्यस राज्यका ६ वटा परिषद क्षेत्रलाई खतराको सुचीमा राखेर आवत जावतमा कडाई गर्न थालिएको छ । कोरोना संक्रमित बढेका ती ६ वटा क्षेत्र हुमे क्यासी, ब्रिमब्यांक, मोरल्याण्ड, कार्डिनिया र डरिबिन सबै मेलबर्न सहर भित्र छन् । अधिकारिहरुले ती ६ वटा परिषद क्षेत्रबाट टाढै रहन… Continue reading अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रका ६ सहर कोरोना संक्रमणको रेड जोन
नेपालमा लकडाउन खुकुलो भएपनि महामारी नटरेको डब्लूएचओको चेतावनी
काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएपनि कोरोना महामारीको जोखिम भने कम नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ । संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेको भन्दै सतर्क सहत आम नागरिक र सरकारलाई सचेत समेत गराएको छ । संगठनका नेपाल प्रमुख जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो पारे पनि कोरोना महामारी नटरेको उल्लेख गरे… Continue reading नेपालमा लकडाउन खुकुलो भएपनि महामारी नटरेको डब्लूएचओको चेतावनी
पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…
काठमाडौं । सोमबार सामाजिक संजाल एक रमाइलो समाचारका कारण तात्यो । त्यो थियो पर्यटन मन्त्री योगेश भट्टराईलाई कसैले अश्लिल भिडियो देखायो । सन्दर्भ हो, नेपाल पर्यटन बोर्डले आयोजना गरेको टूरिजम पोर्टोकल सार्वजनिक गर्न आयोजना भएको अनलाइन सम्मेलन । जुम सफ्टवेयर प्रयोग गरी करीव २ सय जना सहभागी भएको बैठकमा जब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…
पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला
बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारी भन्ने स्थानमा सोमबार भिषण पहिरो गएको छ । पहिरोले दुई वटा गाडी बगाएको थियो भने दुई गाडीमा क्षति पुर्याएको छ । दूर्घटनामा अहिलेसम्म ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाएको छ । दूर्घटनामा तीन… Continue reading पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला
नेपालमा एकैदिन ३७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २१४२
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमितहरु निको भएर घर फर्किएका हुन् । सोमबार थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । यो सहित कोरोना संक्रमण… Continue reading नेपालमा एकैदिन ३७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २१४२
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१… Continue reading नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित
एन आर एन नागरिकताको ढोका खुल्यो तर लिखित प्रतिवद्धता-पत्रको प्रावधान राखियो
काठमाडौं नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार गैर-आवासीय नेपाली नागरिकता लिनका लागि लिखित प्रतिवद्धतापत्रको व्यवस्था गरिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिखित प्रतिवद्धताको प्रावधानसहित समितिबाट बहुमतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । यो विधेयक चालु अधिवेशनबाटै पारित गर्ने नेकपाको तयारी छ । सदनबाट… Continue reading एन आर एन नागरिकताको ढोका खुल्यो तर लिखित प्रतिवद्धता-पत्रको प्रावधान राखियो
नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना
काठमाडौं । नेपालमा रसुवाबाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । केही दिन अगाडीसम्म अधिकांश हिमाली जिल्ला सुरक्षित रहेकोमा अब भने हिमाली भेगका समेत रसुवाबाहेक सबै जिल्लामा कोरोना भेटिएको हो । पछिल्लो समय ओखलढुंगामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अब रसुवा मात्र सुरक्षित देखिएको छ । नेपालमा एक सातामा ३ हजार २ सय ६६… Continue reading नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना
आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली
काठमाडौं । आइतबार विभिन्न मुलुकबाट नेपालमा एकै दिन ११५० जना नेपाली घर फर्किएका छन् । कारोना भाइरसको महामारीका कारण संकटमा परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । यसै क्रममा आइतबार मात्र एक शिशुसहित ११५० जना नेपाली घर फर्किएका हुन् । कोभिड १९ संकट व्यवस्थापन सेन्टरको तथ्यांक अनसार आइतबार यूएईबाट ३३८ जना नेपाल आएका छन्… Continue reading आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली
स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक
काठमाडौं । सरकारले लकडाउन अवधिभर कुनै पनि प्रकारको शूल्क नलिन विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ । तर, त्यसविपरित विद्यालय संचालकहरुले भने लकडाउन अवधिको समेत शुल्क बुझाउन अभिभावकलाई दवाव दिएका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका हुन्… Continue reading स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक
सुनको मूल्य तोलाको ९० हजार नाघ्यो
काठमाडौं । नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । अब सुन प्रतितोला मूल्य ९० हजारभन्दा माथि पुगेको छ । लकडाउनको अवधिमै तोलामा १० हजारभन्दा माथिको वृद्धि भइसकेको छ । शनिबारको तुलनामा भने आइतबार तोलामा ७ सय रुपैयाँ बढ्यो । छापावाल सुनको मूल्य ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन… Continue reading सुनको मूल्य तोलाको ९० हजार नाघ्यो