पोर्चुगलमा एकैपटक ८ नेपालीमा देखियो कोरोना

लिस्बन । पोर्चुगलमा एकै पटक ८ जना नेपालीका कोरोनाको संक्रमण पुष्टी भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टी भएको हो । संचारमाध्यमहरुका अनुसार उनीहरु मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ मा बस्दै आएका थिए। उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गरिरहेका… Continue reading पोर्चुगलमा एकैपटक ८ नेपालीमा देखियो कोरोना

कोरोनाका कारण चीनमा भन्दा अमेरिकामा धेरैको ज्यान गयो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकमा ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो संख्या चीनमा कोरोनाका कारण मर्ने मानिसको संख्या भन्दा धेरै हो । चीनमा ३ हजार ३ सय ५ मानिसको ज्यान गएको तथ्यांक रहेको छ । अहिले कोरोनाको मूख्य महामारी यूरोप र अमेरिकामा सरेको छ । चीन र युरोपपछि… Continue reading कोरोनाका कारण चीनमा भन्दा अमेरिकामा धेरैको ज्यान गयो

संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड १९)लाई दोस्रो विश्वयुद्ध यताकै ठूलो चेतावनीको संज्ञा दिएका छन् । यस महामारीले दोस्रो विश्वयुद्धयताकै ठूलो चुनौती पेश गरेको उनको भनाई छ । कोरोनाले विश्वमा पार्ने सामाजिक तथा आर्थिक प्रभावबारे संयुक्त राष्ट्रसंघले एक प्रतिवेदन सार्वजनिक गरेको छ । सोहीअवसरमा महासचिव गुट्रेसले विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्… Continue reading संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति

अब आँफैले आँफैलाई ‘लकडाउन’ गरौं

कल्पना घिमिरे महिना दिन भयो । दिमाग पुरै कोरोनाले कब्जा गरेको छ । खाना खाँदा, सुत्दा, उठ्दा, साथीभाइसंग फोनमा कुराकानी गर्दा, टीभी हेर्दा जे सुकै गर्दा होस अन्य विषयले मेरो मन मष्तिस्कलाई आकर्षित गर्न सकेन । मोवाइल समात्यो संक्रमित र मृत्यु हुनेको तथ्याङ्क हेर्यो, दिन दुगुना रात चौगुना बढेको बढ्यै छ । छटपटि त्यो भन्दा… Continue reading अब आँफैले आँफैलाई ‘लकडाउन’ गरौं

पूर्वराजा ज्ञानेन्द्रबाट कोरोना उपचार कोषमा २ करोड

काठमाडौं । सम्पूर्ण विश्व कोरोना भाइरससँग जुधिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सरकारसँग हातेमालो गर्न आइपुगेका छन् । उनले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ती जारी गरेका छन् । जसमा उनले यस कोषमा आफ्नो तर्फबाट २ करोड दिने घोषणा गरेका हुन् ।… Continue reading पूर्वराजा ज्ञानेन्द्रबाट कोरोना उपचार कोषमा २ करोड

अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको समयमा हुन सक्ने सम्भावित अनियमितताका काममा सतर्क रहन सचेत गराएको छ । कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले मंगलबार अख्तियारका नाममा टुइटरमार्फत एक स्मृति पत्र लेखेका छन् । छोटो यस पत्रमा उनले संकटको बेलामा सहयोग गर्नु सबै दलको दायित्व भएको बताएका छन्। तर, संकटका नाममा भ्रष्टाचारले भने उन्मुक्ति पाउन… Continue reading अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न

खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं । पछिल्लो ४८ घण्टा यता नेपालमा कोरोनाको संक्रमित फेला परेका छैनन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ जनामा सिमित छ । त्यसमध्ये पनि एक जना भने निको भएर घर फर्किसकेका छन् । अन्यको समेत स्वास्थ् अवस्था सामन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका… Continue reading खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

निजी अस्पतालले बीनार्शत कोरोनाको उपचार गर्नुपर्ने अदालतको आदेश

काठमाडौं । निजी अस्पतालहरु कोरोनाको संक्रमणसँगै बिरामीको उपचार गर्ने दायित्वबाट क्रमशः पन्छिरहेका छन् । कतिपय अस्पतालमा ज्वरोको समेत उपचार गर्न नमानेर बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ । यसै सन्दर्भमा सर्वोच्च अदालतले निजी अस्पताललाई बिनाशर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश गरेो छ । सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले रिट दायर गरेका… Continue reading निजी अस्पतालले बीनार्शत कोरोनाको उपचार गर्नुपर्ने अदालतको आदेश

भ्रमण वर्ष रोकियो, १ बैशाखबाट सचिवालय विघटन

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा स्थगन गरेको छ । मंगलबार पर्यटन सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्ष स्थगित भएको जानकारी गराएका हुन् । सरकारले यसअघि अप्रिलसम्म मात्र यो कार्यक्रम स्थगित गरेको थियो । अब भने औपचारिक रुपमा स्थगित भएको सचिव अधिकारीले जनाएका छन् । उनका अनुसार सरकारले ९ चैतमा भ्रमण वर्ष स्थगित… Continue reading भ्रमण वर्ष रोकियो, १ बैशाखबाट सचिवालय विघटन

एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मंगलबार सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । यो रकम सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर हो । कूल २२ अर्ब ४५ करोड रुपैयाँ कर निर्धारण भएको यो कम्पनीले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ बुझाइसकेको छ । ठूला करदाता कार्यालयका अनुसार यस… Continue reading एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर

३ सय बढी अमेरिकी नागरिक बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज

काठमाडौं । नेपालमा रहेका अमेरिकी नागरिक फिर्ता भएका छन् । मंगलबार साढे १ बजे त्रिभुवन विमानस्थबाट ३ सय २ जना अमेरिकी नागरिकलाई बोकेर कतार एयरवेजको जहाज कतारतर्फ उडेको हो । यो जहाज दोहामा इन्धन भरेर डल्लासतर्फ लाग्नेछ । सोमबार दिनभर देशभर रहेका अमेरिकी नागरिकलाई काठमाडौंमा जम्मा पारिएको थियो । उनीहरु आज सबै प्रक्रिया पुरा गरी… Continue reading ३ सय बढी अमेरिकी नागरिक बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज

२०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा

काठमाडौं । २०७७ सालमा शनिबारसहित कूल ६७ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले आगामी वर्षको पात्रो सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । यस वर्ष कूल ५२ दिन शनिबार पर्नेछ । त्यो बाहेक दशैंमा ५ दिन बिदा हुने भएको छ । तिहारमा तीन दिन बिदा राखिएको छ भने अन्य दिन मात्र ७ दिन… Continue reading २०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा

अमेरिकामा कोरोनाले ३ हजारभन्दा बढीको ज्यान गयो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्यामा तीन हजारको आंकडा नाघेको छ। कोरोनाबाट बढी मानिस मर्ने सूचिमा सोमबारसाँझ सम्म अमेरिका चौथो स्थानमा छ । पहिलो स्थानमा इटली, त्यसपछि स्पेन र त्यसपछि चीन रहेका छन् । चीनपछि अमेरिकामा बढी मानिसको ज्यान गएको छ। अब अमेरिकामा समेत करीव चीनकै हाराहारी मानिसको ज्यान गएको छ । चीनमा ३… Continue reading अमेरिकामा कोरोनाले ३ हजारभन्दा बढीको ज्यान गयो

काठमाडौंमा पनि असहाय र गरिब परिवारलाई निःशुल्क राहत

काठमाडौं । स्थानीय सरकारले काठमाडौं महानगरपालिकाका असहाय तथा गरीब परिवारलाई राहत वितरण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ स्वीकृत गरेसँगै राहत वितरणको बाटो खुलेको छ । महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले यस्तो मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र बस्ने असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिले… Continue reading काठमाडौंमा पनि असहाय र गरिब परिवारलाई निःशुल्क राहत

लकडाउन अवधिमै जीप दूर्घटना

काठमाडौं । रामेछापमा जीप दूर्घटना भएको छ । दूर्घटनामा करीव ३ दर्जन मानिस घाइते भएका छन् । रामेछापको खाँडादेवी, १ राकाथुम भन्ने स्थानमा मंगलबार बिहान जिप दुर्घटना भएको हो । जीप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ… Continue reading लकडाउन अवधिमै जीप दूर्घटना

सरकारले रोक्यो मदिरा आयात, महंगा गाडी पनि आयात नहुने

काठमाडौं । नेपालमा मदिरा आयात रोकिएको छ । सरकारले सोमबार बिहानबाट लागु हुने गरी विभिन्न वस्तुको आयातमा रोक लगाएको छ । त्यसमध्ये अब विदेशबाट मदिरा नेपाल आउने छैन । कोरोना भाइरसको महामारीसँग जुध्नु स्रोतको जोहो गर्नुपर्ने भन्दै सरकारले अनावश्यक वस्तु तथा अतिविलासिताका सामानको आयात रोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले मदिरा, मरिच र छोगडाको आयातमा… Continue reading सरकारले रोक्यो मदिरा आयात, महंगा गाडी पनि आयात नहुने

बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने

बार्सिलोना । कोरोना भाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी शुरु भएको छ । यसले संसारभर सबै जसो मुलुक प्रभावित भएको छ । अझ कोरोनाको इपीसेन्टर बनेको स्पेन र इटलीमा त झन भयाभह अवस्था छ । यी दुई मुलुक खेलकुद र त्यसमा पनि फूटबलमा लागि संसारमै चर्चित छन् । तर, कोरोनाका कारण यो सिजन नराम्रोसँग प्रभावित भएको… Continue reading बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलव कटौती, युभेन्टसले चार महिनाको तलव काट्ने

नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजबाट फिर्ता लगिँदै

काठमाडौं । नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लगिने भएको छ । अमेरिकी दूतावासका अनुसार मंगलबार कतार एयरवेजको जहाज अमेरिकी नागरिकलाई लैजान नेपाल आउने निश्चित भएको हो । पदयात्रा तथा अन्य प्रयोजनमा नेपालमा रहेका अमेरिकी पर्यटक फिर्ता जान सक्ने भएका छन् । दूतावासले अहिले धमाधम घर फर्कन चाहने नागरिकबाट फारम भराइरहेको छ । यसअघि यूरोपेली यूनियनका… Continue reading नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजबाट फिर्ता लगिँदै

कोरोनाबाट मर्नेको संख्या ३४ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण मृत्यु हुने मानिसको संख्या ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ८ सय २१ जनाको ज्यान गएको छ । स्पेनमा ६ हजार ८ सय ७५ नयाँ संक्रमित थपिए । यस मुलुकले अहिलेसम्म ६ जार… Continue reading कोरोनाबाट मर्नेको संख्या ३४ हजार नाघ्यो

कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने

काठमाडौं । कोरोनासँग जुध्न सरकारले वैदेशिक ऋण लिने भएको छ । सरकारले आइतबार विभिन्न प्रकारका आर्थिक प्याकेज घोषणा गरेको छ । उक्त घोषणा अनुसार आर्थिक स्रोतको जोहो गर्न वैदेशिक ऋण स्वीकार गर्ने निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिन लागेको छ । सरकारले अन्तर्राष्टिय… Continue reading कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने

अस्पतालबाट डिस्चार्ज भए मोक्तान

न्युयोर्क /अमेरिका कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका भिडियोग्राफर शम्भु मोक्तानको स्वास्थ्यमा सुधार देखिएपछि आईतबार बिहानअस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनाको संक्रमणको लक्षण देखिएपछि उनी झण्डै एक साता अघि ज्याक्सन हाईटस्थित एल्मर्स्टअस्पताल भर्ना भएका थिए । उपचारपछि आफु कोरोनाभाईरस जोखिम मुक्त भएको उनले बताएका छन् । मोक्तानले शनिवार साँझ फेसबुक स्टाटस लेख्दै आफु जोखिम मुक्त भएको बताएका… Continue reading अस्पतालबाट डिस्चार्ज भए मोक्तान

सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह

काठमाडौं । सरकारले मजदुर तथा कोरोनाबाट अति प्रभावित नागरिकका लागि आर्थिक प्याकेज घोषणा गरेको छ । अब स्थानीय तहले राहत दिन पर्ने नागरिकको लगत संकलन गर्ने छ । स्थानीय तथा प्रदेशबाट उनीहरुलाई राहतको व्यवस्था गरिने भएको छ । सबै मजदुरको चैत महिनाको तलव सम्बन्धित रोजगारदाताले दिनुपर्ने र त्यसका लागि मजदुर लोककल्याणकारी कोषको उपयोग गर्न सकिने… Continue reading सरकारले ल्यायो आर्थिक प्याकेज, घरबेटीलाई एक महिनाको घरभाडा छूट दिन आग्रह

केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

नयाँ दिल्ली । भारतीय राजधानी दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले भारतमा कोरोनाको फैलावट आएमा नियन्त्रण असम्भव भएको बताएका छन् । आइतबार साँझ दिल्लीबासीलाई सम्बोधन गर्दै उनले खासगरी शहर छाडेर गाउँ जान निस्किएका हजारौं मानिसलाई जहाँ छन् त्यही रहन अपिल गर्दै यस्तो चेतावनी दिएक हुन् । अहिले कोरोना गाउँमा फैलिएको छैन, उनले भने, फैलियो भने यो नियन्त्रणमा… Continue reading केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

लकडाउन ८ दिन बढ्यो, चैत २६ गते राती १२ बजेसम्म कायम रहने

काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामका लागि लकडाउनको अवधि बढाइएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउन पालना गरेकोमा सरकारले धन्यवाद दिएको छ । अब चैत २६ गतेसम्म लकडाउन जारी रहने सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । २५ चैतसम्म अन्तराष्ट्रिय सीमा नाका… Continue reading लकडाउन ८ दिन बढ्यो, चैत २६ गते राती १२ बजेसम्म कायम रहने

क्वारेन्टाइन उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही

काठमाडौं । सरकारले तोकिएको अवधि भित्र अनिवार्य क्वारेन्टाइनमा नबस्नेमाथि कानूनी कारवाही शुरु गर्ने भएको छ । खासगरी विदेशबाट फर्केका व्यक्तिले निर्वाध घुम्ने, डुल्ने गरेको र स्थानीय तहमा क्वारेन्टाइनमा बस्न अटेरी गरेको खबर सार्वजनिक भएको छ । शनिबार बागलुंगमा कोरोना प्रभावित पुष्टी भएकी युवती ज्वरो आउँदा पनि क्वारेन्टाइनमा नबसेको र गाउँमा निर्वाध डुलेको खबर सार्वजनिक भएको… Continue reading क्वारेन्टाइन उल्लंघन गर्नेलाई कानून अनुसार कारवाही

विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन पाउने, नेपाल आउन भने नपाउने

काठमाडौं । सरकारले विदेशमा रहेका आफ्ना छोराछोरीलाई पैसा पठाउने सुविधा नेपालमा रहेका अविभावकलाई दिने भएको छ । तर विदेशमा रहेका नेपाली विद्यार्थी अब तत्काल नेपाल भने आउन भने पाउने छैनन् । कोभिड १९ सम्बन्धि उच्चस्तरीय संयन्त्रको बैठकले विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन दिने निर्णय गरेको हो । यसको व्यवस्थापन नेपाल राष्ट्र बैंकले गर्ने भएको छ… Continue reading विदेशमा रहेका विद्यार्थीलाई पैसा पठाउन पाउने, नेपाल आउन भने नपाउने

१५ अप्रिलसम्म अन्तराष्ट्रिय उडान बन्द

काठमाडौं । सरकारले अन्तराष्ट्रिय उडान १५ अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि १ अप्रिलसम्म मात्र स्थगन भएको हवाई उडान कोरोनाको जोखिम भित्रन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप दुई साता लम्ब्याउने निर्णय भएको हो । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले लकडाउनको अवधि थप्ने सिफारिस समेत… Continue reading १५ अप्रिलसम्म अन्तराष्ट्रिय उडान बन्द

आकस्मिक सेवाका बिरामी अब कुनै पनि अस्पतालले फिर्ता पठाउन नपाउने

काठमाडौं । आकस्मिक उपचारका लागि आउने बिरामीलाई अब कुनै पनि अस्पतालले फिर्ता पठाउन पाउने छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अब कुनै पनि अस्पतालले आकस्मिक सेवाका बिरामीलाई फिर्ता पठाउन नपाइने निर्णय गरेको हो । त्यसो गरेको पाइए कडा कारवाही हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए । उनका अनुसार सरकारले कोरोना विशेष… Continue reading आकस्मिक सेवाका बिरामी अब कुनै पनि अस्पतालले फिर्ता पठाउन नपाउने

कोरोना विशेष अस्पताल बुटवलमा एक युवकको ज्यान गयो

बुटवल । बुटवलमा एक जनाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । यद्दपी उनको मृत्युको कारण कोरोना हो कि होइन भन्ने खुलेको छैन । रुपन्देहीमा निर्माण गरिएको अस्थायी अस्पतालमा ३३ वर्षिय युवकको ज्यान गएको हो । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृत्यु… Continue reading कोरोना विशेष अस्पताल बुटवलमा एक युवकको ज्यान गयो

अमेरिकी कम्पनीले बनायो कोरोनाको नतिजा ५ मिनेटमै पत्ता लगाउने मेसिन

न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) परीक्षण अब ५ मिनेटमै सम्भव हुने भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको दावि गरेको छ । यसले संक्रमितको छिटो पत्ता लाग्ने र फैलावट कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । अहिले विकसित तथा विकाससिल, सबै मुलुकमा परीक्षण झण्झटिलो रहेको छ… Continue reading अमेरिकी कम्पनीले बनायो कोरोनाको नतिजा ५ मिनेटमै पत्ता लगाउने मेसिन