बिश्वन्युज संवाददाता काठमाडांैं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि बाल्टीमोर आउने तयारीमा छन् । प्रधानमन्त्रीको उपचारका लागि अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले तयारी थालेका छन् । त्यसका लागि नेपालबाट चिकित्सकसहितको टोली अमेरिका आएर तयारी थालेको बालुवाटार स्रोतले जनाएको छ । चर्चा–परिचर्चा भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अहिलेसम्म औपचारिक रुपमा अमेरिकामा उपचार हुने… Continue reading मृगौला दिने आफन्त सहित प्रधानमन्त्री ओली बाल्टिमोरको अस्पतालमा उपचार गर्न आउंदै
Category: फिचर
भद्रपुर विमानस्थल नियमित संचालनमा
काठमाडौं । धावनमार्गको नियमित मर्मत गर्न १० दिनका लागि बन्द भएको झापाको भद्रपुरस्थित विमानस्थल पुनः संचालनमा आएको छ । मंसिर २६ गतेबाट बन्द भएको यो विमानस्थलबाट शुक्रबारदेखि नियमित उडान शुरु भएको नेपाल नागरिक उड्डयन प्राधिरकरणले उल्लेख गरेको छ । विमानस्थल बन्द भएपछि यहाँ बाट भइरहेका सबै उडान विराटनगरबाट हुने व्यवस्था मिलाइएको थियो । जसले गर्दा… Continue reading भद्रपुर विमानस्थल नियमित संचालनमा
टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने
काठमाडौं । टुँडिखेल अतिक्रमण हटाउन माग गर्दै खुला पार्क बनाउन दवाव दिने उद्देश्यले शुरु भएको अकुपाई टुँडिखेल अन्तर्गत शनिबार साहित्यिक जमघट हुँदैछ । हरेक शनिबार दवावमुलुक कार्यक्रमअन्तर्गत शनिबार तेस्रो साताको कार्यक्रम आयोजना हुँदैछ । टुँडिखेलस्थित खरी बोटमा बिहान ८ बजेबाट कार्यक्रम शुरु गर्ने कार्यतालिका राखिएको छ । जहाँ ३२ जना कविले चेतनामुलक कविता वाचन गर्ने… Continue reading टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने
काठमाडौंमा अचाक्ली महंगी
काठमाडौं । काठमाडौं उपत्यकामा अचाक्ली महंगी बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा काठमाडौं उपत्यकामा मूल्य वृद्धि ८ प्रतिशत भन्दा माथि पुगेको छ । गत आवको पहिलो त्रैमासिकमा मात्र ४ प्रतिशत मूल्य वृद्धि थियो । यस वर्ष भने आवको प्रारम्भमै नागरिकको ढाड सेक्ने गरी महंगी बढेको छ ।… Continue reading काठमाडौंमा अचाक्ली महंगी
भूकम्पले भत्काएका ६२ प्रतिशत घर बने, २४ प्रतिशत निर्माणाधिन
काठमाडौं । भूकम्पले भत्काएका मध्ये ६२ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार २४ प्रतिशत घर निर्माणाधिन अवस्थामा रहेका छन् । संघीय संसद, विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको… Continue reading भूकम्पले भत्काएका ६२ प्रतिशत घर बने, २४ प्रतिशत निर्माणाधिन
अमेरिका-चीनमा भन्दा नेपालमा शान्ति
काठमाडौं ।आतंकवादको जोखिम, घरेलु तथा अन्तर्राष्ट्रिय युद्ध र सामाजिक सुरक्षाका दृष्टिकोणबाट अमेरिकाको तुलनामा नेपाल शान्त पाइएको छ । ग्लोबल पीस इन्डेसक्ले देखाएअनुसार १ सय ६३ मुलुकमध्ये नेपाल ७६ औं स्थानमा रहेको छ । जहाँ नेपालभन्दा पछाडी भारत, चीन, अमेरिकाजस्ता अतिविकसित मुलुक पर्छ । यी मुलुकमा भौतिक विकासले चरम रुप लिएपनि शान्तीपूर्ण रुपमा बाच्न पाउने वातावरण… Continue reading अमेरिका-चीनमा भन्दा नेपालमा शान्ति
प्रधानमन्त्रीकै रफ्तारमा अगाडी बढ्ला देश ?
काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठन निकै पेचिलो विषय थियो, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार लगाएका छन् । यद्दपी उनी विवाद मुक्त हुन सकेनन् । यसको स्पष्टिकरण नै उनले दिनुपर्यो । बिहीबार नवनियुक्त मन्त्रीसहित मन्त्री र सचिवहरुको पूर्ण बैठक बोलाएर प्रधानमन्त्रीले अरुलाई पनि पालो दिनु पर्ने भएकाले राम्रो काम गरेका मन्त्रीसमेत हट्नु परेको बताए । यसपटक… Continue reading प्रधानमन्त्रीकै रफ्तारमा अगाडी बढ्ला देश ?
सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल
काठमाडौं । बिहीबार नवनियुक्त मन्त्रीहरुले सपथ खाइसकेपछि करीव १२ बजे अपरान्हदेखि सिंहदरबार छिर्न शुरु गरे । सबै जसो मन्त्रालयमा सचिवदेखि उच्च पदस्थ अधिकारीहरु फूलको थुंगासहित नयाँ मन्त्रीहरुको स्वागतमा तम्तयार थिए । कर्मचारीहरु लाइनमा बसेर मन्त्रीको स्वागतमा खटिएका थिए । मन्त्रीहरु प्रवेश गर्न लागे । त्यसबेला मन्त्रालयमा छुट्टै माहौल छाएको थियो । कृषि मन्त्री घनश्याम भुषाललाई… Continue reading सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल
नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनसँगै नयाँ मन्त्रिहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार एक औपचारिक कार्यक्रम आयोजना गरी नयाँ मन्त्रिहरुलाई सपथ खुवाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराइन् । ३ जना राज्य मन्त्रीलाई भने प्रधानमन्त्रीले शपथ खुवाए । उक्त अवसरमा विशिष्ट व्यक्तिरु उपस्थित थिए… Continue reading नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण
घनश्याम भुषालको काँधमा गहकिलो जिम्मेवारी
काठमाडौं । नेकपा भित्र सिद्धान्ततः सबैभन्दा खरो रुपमा उत्रने नेताका रुपमा पहिचान बनाएका घनश्याम भुषाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बोलाएका छन् । उनी ओलीको आलोचक पनि मानिन्छन् । तर, ओलीले उनलाई कृषि तथा पशुपंक्षिजस्तो गहकिलो मन्त्रालय सुम्पिदिएर चलाखी गरेका छन् । हेर्दा लाग्छ, कृषि लो प्रोफाइलको मन्त्रालय हो । तर, देशको दुई तिहाई जनसंख्या… Continue reading घनश्याम भुषालको काँधमा गहकिलो जिम्मेवारी
गोकर्ण विष्टलाई सरकारबाट हटाएपछि प्रधानमन्त्रीको आलोचना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले ८ जना नयाँ मन्त्री थपे भने बाँकि पुरानैलाई निरन्तरता दिए । यस क्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट समेत बाहिरिने मन्त्रीको सूचिमा परे । पछिल्लो समय केपी ओली सरकारले सबैभन्दा सफलता मानेका प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, मलेसियाको सिण्डिकेट… Continue reading गोकर्ण विष्टलाई सरकारबाट हटाएपछि प्रधानमन्त्रीको आलोचना
मन्त्रिपरिषद् पुनर्गठन, को को भए मन्त्री ? (सूचिसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । नेकपा सचिवालय बैठकबाट अनुमोदन भएका मन्त्रीहरुको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष बुझाएका थिए । सोही नामलाई समेटेर राष्ट्रपतिबाट बुधबार मन्त्रिपरिषद्को पुनर्गठन भएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरीएको राष्ट्रपति… Continue reading मन्त्रिपरिषद् पुनर्गठन, को को भए मन्त्री ? (सूचिसहित)
निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ
काठमाडौं । सरकारले निजी सवारी साधनका रुपमा दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्ने नपाउने भन्दै त्यसो गरेको पाइए कारवाहीको चेतावनी दिएको छ । यातायात व्यवस्थ विभागले बुधबार सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले सार्वजनिक प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ । कानून नमानी निजी सवारीले भाडामा मान्छे बोकेमा… Continue reading निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ
प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, सत्ता ५ वर्षसम्म नै ओलीको हातमा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष प्रचण्ड बनेका छन् । नेकपाको बुधबार कसेको बैठकले प्रचण्डलाई कार्यकारी अधिकारीसहित अध्यक्षको जिम्मेवारी दिएको हो । अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रहने छन् । तर, उनको भूमिका कार्यकारी हुनै छैन । पार्टीको जिम्मेवारी प्रचण्डको काँधमा दिएसँगै नेकपाले सत्ताको बागडोर भने ५ वर्षसम्म नै केपी शर्मा ओलीलाई… Continue reading प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, सत्ता ५ वर्षसम्म नै ओलीको हातमा
महाभियोगको पोया फुक्दै, खुला सुनुवाइसँगै छरिने थाले नयाँ नयाँ सूचना
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा सुरु भएको महाभियोगमा नयाँ नयाँ सूचना छरिन थालेका छन् । साक्षीहरुसँग खुला बयान सुरु भएसँगै नयाँ सूचना सार्वजनिक हुने क्रम बढेको हो । अहिलेसम्म रिपब्लिकन सभासदहरुले ट्रम्प बचाउको आफ्ना पुराना तर्कहरु छोडेका छैनन् । तर, नयाँ प्रमाण र सूचनाहरुले पार्टीभित्र तरंग सिर्जना गर्न… Continue reading महाभियोगको पोया फुक्दै, खुला सुनुवाइसँगै छरिने थाले नयाँ नयाँ सूचना
आज होला मन्त्रीपरिषद् पुनर्गठन ?
काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठनले राजनीतिक माहौल तातेको एक महिना नाघिसक्यो । तर, यसले मुर्तरुप पाउन भने सकेको छैन । तर, मन्त्रीपरिषद् पुनर्गठनको अन्तिम तयारी भने भइरहेको बताइएको छ । सम्भवतः बुधबार यसले मुर्तरुप पाउने संकेत नेताहरुले गरेका छन् । मंगलबार मन्त्रीपरिषद् बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको संकेत गरिसकेका छन्… Continue reading आज होला मन्त्रीपरिषद् पुनर्गठन ?
करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा
काठमाडौं । करीव २० लाख मूल्य बराबरको डिजेल बोकेर बाराको अम्लखेगन्जबाट विराटनगर आइरहेको ट्यांकर अपहरण भएको छ । आइतबार रातको १ बजे सिराहा, लहानस्थित पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ट्यांकर अपहरणमा परेको हो । ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमले जनाएको छ । यो ट्यांकर ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा दर्ता… Continue reading करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा
सम्हालिएको नेपालले हार टार्न सकेन
काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटमा नेपालले बलियो टोली कुवेतविरुद्ध सम्हालिएर खेलेको छ । यद्दपी हार टार्न भने सकेन । मंगलबार भुटानको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल कुवेतसँग १ गोलले पराजित भयो । तर, नेपालले बलियो टोलीविरुद्ध निकै सुधारिएको प्रदर्शन गरेको छ । मूख्य चार खेलाडी ठमेल काण्डका कारण कारवाही… Continue reading सम्हालिएको नेपालले हार टार्न सकेन
नेपाल र कुवेत आज भिड्दै, मूख्य खेलाडीको अभाव टर्ला ?
काठमाडौं । कतार विश्वकप २०२२ का लागि नेपाल र कुवेतबीच छनोट प्रतियोगिताको दोस्रो लेग मंगलबार हुँदैछ । पहिलो लेगमा नेपाल पराजित भइसकेको छ । दोस्रो खेल जीत्दै त्यसको बदला लिने मौका नेपालसँग रहेको छ । भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा नेपाल र कुवेतबीच मंगलबार दिउँसो २ः४५ बाट खेल शुरु हुँदैछ । पहिलो लेगमा कुवेतले नेपाललाई… Continue reading नेपाल र कुवेत आज भिड्दै, मूख्य खेलाडीको अभाव टर्ला ?
सिद्धबाबामा सुरुङ बन्ने पक्का, अर्थले दियो स्रोत सुनिश्चितता
काठमाडौं । अर्थमन्त्रालयले बहुवर्षिय ठेक्कामा लगाएर सुरुङ निर्माण गर्न सहमति दिएसँगै अब सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबामा सुरुङमार्ग बन्ने पक्का भएको छ । बुटवल, तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिलोका कारण वर्षेनी धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । यस क्षेत्रको पहिरो छल्न सुरुङ मार्ग निर्माणको निकर्षमा सरकार पुगेको हो । सुरुङमार्ग निर्माण गर्न मन्त्रिपरिषद्ले अर्थलाई स्वीकृति… Continue reading सिद्धबाबामा सुरुङ बन्ने पक्का, अर्थले दियो स्रोत सुनिश्चितता
प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् । प्रधानमन्त्रीले कालापानीबाट तत्काल भारतीय सैनिक फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए । त्यसक्रममा उनले नेपालको एक टुक्रा जमिन पनि भारतले लैजान नसक्ने उल्लेख गरेका थिए । यस अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका… Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना
दुई बलात्कारीलाई साढे ११ वर्ष जेल सजाय
काठमाडौं । सर्वोच्च अदालतले दुई जना बलात्कारीलाई साढे ११ वर्षको जेल सुनाएको छ । साथै पिडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ । पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो । बैतडीकी पूजा बोहोराको बलात्कार कसुर प्रमाणित भएपछि सागर भट्ट र अमरराज अवस्थीलाई उक्त कैद तथा नगद सजाय सुनाएको… Continue reading दुई बलात्कारीलाई साढे ११ वर्ष जेल सजाय
निजगढ विमानस्थलबारे हतारमा बोले योगेश, उपलब्धी शून्य
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो कार्यभार सम्हालेपछिको एक साता निकै जोडबलका साथ उठाएको इस्यू थियो, निजगढ एयरपोर्ट । नेपालमा दोस्रो अन्तरािष्ट्रय विमानस्थलका रुपमा चिनिने यस आयोजनाले नेपालको अर्थतन्त्रका कायालपट गर्ने अपेक्षा गरिएको छ । तर, आयोजनोकापूर्व तयारीको काम जस्ताको तस्तै छ । तर, योगेशले फ्याट्टै बोलिदिए, मंसिरसम्म यस आयोजनाको… Continue reading निजगढ विमानस्थलबारे हतारमा बोले योगेश, उपलब्धी शून्य
माथिल्लो त्रिशूली थ्री ‘ए’ आजबाट औपचारिक संचालन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयस्थित एक्सन रुमबाट पहिलो पटक आयोजनाको उद्घाटन गर्दैछन् । माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाको पहिलो पटक एक्सन रुमबाट उद्घाटन गर्न लागिएको हो । नेपाल विद्युत प्राधिकरण आफैले निर्माण गरेको सो आयोजना एक दशकको प्रयासमा निर्माण सम्पन्न भएको हो । अघिल्लो चैत महिनाबाट नियमित उत्पादन थालेको ६० मेगावाट क्षमताको… Continue reading माथिल्लो त्रिशूली थ्री ‘ए’ आजबाट औपचारिक संचालन
नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी
काठमाडौं । उत्तर कोरियाली नागरिकले नेपालमा गरेको लगानी फिर्ता गरेका छन् । नेपाल सरकारको उनीहरुलाई नेपालबाट आफ्नो लगानी फिर्ता लैजान पटक पटक समय दिएको थियो । अब सबै उत्तर कोरियाली लगानीकर्ताले लगानी फिर्ता लिएर नेपाल छाडिसकेको उद्योग विभागले जानकारी दिएको छ । यससँगै सरकारले संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पत्र पठाउँदै नेपालबाट उत्तर कोरिायली लगानी फिर्ता… Continue reading नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी
सीमा मिचिएकोबारे प्रधानमन्त्रीको टिप्पणी : भारतीय सैनिक फिर्ता हुनुपर्छ
काठमाडौं । भारतले सीमा मिचेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक सार्वजनिक कार्यक्रममा यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सरकारले आफ्नो धारणा सार्वजनिक गरेपनि प्रधानमन्त्रीले टिप्पणी गरेको पहिलो पटक हो । उनले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको एक इन्च पनि भूभाग कसैले मिच्न नसक्ने उल्लेख गरे… Continue reading सीमा मिचिएकोबारे प्रधानमन्त्रीको टिप्पणी : भारतीय सैनिक फिर्ता हुनुपर्छ
कांग्रेसका प्रभावशाली नेता तथा सांसद सिंहले अमेरिकामा भने : नेपालमा कम्युनिष्ट अधिनायकबादको खतरा बढ्यो
न्युयोर्क झन्डै तीन हप्ता लामो पारिवारिक र राजनैतिक भ्रमणका क्रममा अमेरिका आइपुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा साँसद प्रकाशमान सिंहले नेपालमा कम्युनिष्ट अधिनायकबादको उदय हुने पो हो कि ? भन्दै चिन्ता ब्यक्त गरेका छन् । अमेरिकास्थित कांग्रेस प्रवास संगठन जन सम्पर्क समिति न्युयोर्क च्याप्टरदेखि क्यालिफोर्निया च्याप्टरसम्मले आयोजना गरेका झन्डै आधा दर्जन अन्तर्कृया र आफ्नै… Continue reading कांग्रेसका प्रभावशाली नेता तथा सांसद सिंहले अमेरिकामा भने : नेपालमा कम्युनिष्ट अधिनायकबादको खतरा बढ्यो
सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम
काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले सार्वजनिक यातायातको व्यवस्थापनमा नयाँपनः ल्याउने गरी योजनाहरु सार्वजनिक गरेको छ । त्यसअन्तर्गत फोहोर सिट हटाउन व्यवसायीलाई अल्टिमेटम दिएर सुधार थाल्ने तयारी महाशाखाले गरेको छ । सार्वजनिक बस, ट्याक्सीलगायतमा रहेका सीट घिनलाग्दो भएको र गाडीहरु अत्यन्तै फोहोर रहेको जनगुनासो आइरहेको छ । जनगुनासोपछि महाशाखाले व्यवसायीसँग छलफल गरी सीट फेर्न अल्टिमेटम… Continue reading सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम
राष्ट्रपति ट्रम्पलाई अर्को धक्का, ‘रेड स्टेट’ लुइजियानाको गभर्नरमा डेमोक्र्याट बिजयी
न्यूयोर्क अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा महाभियोगको सामना गरि रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को गम्भिर राजनीतिक धक्का ब्यहोर्नु परेको छ । ट्रम्पको अथक प्रयासका बावजुत रिपब्लिकन बहुल (रेड स्टेट) राज्य लुइजियानाको गभर्नरमा डेमोक्र्याट उम्मेद्वारको जितले उनको अर्को बर्ष पुननिर्वाचित हुने सपना माथि प्रश्न चिन्ह थपि दिएको हो । लुइजियानामा शनिबार गभर्नरको चुनाव भएको हो… Continue reading राष्ट्रपति ट्रम्पलाई अर्को धक्का, ‘रेड स्टेट’ लुइजियानाको गभर्नरमा डेमोक्र्याट बिजयी
विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए
काठमाडौं । आगामी ३ मंसिरमा कुवेतसँग विश्वकप छनोटको महत्वपूर्ण खेल, नेपालका लागि त्यो खेल यति महत्वपूर्ण छ की, आगामी यात्रा सहज बनाउन नेपालले खेल जित्नै पर्छ । यसका लागि खेलाडीमा उच्च अनुशासन र देशका लागि ज्यानै दिन तयार हुनुपर्ने अवस्था छ । तर, शनिबारको फ्लाइटमा रहेका खेडाली शुक्रबार राती अबेरसम्म ठमेलको डान्सबारमा भेटिए । जब… Continue reading विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए