काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो । यस आइपीओमा गोलाप्रथा मार्फत ७९ हजार ४५० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा आवेदन दिएका… Continue reading राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, २५ लाखको हात खाली
Category: अर्थतन्त्र
अनिर्णीत एमसीसी र राष्ट्र बैंकको नीतिले शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ५८. ९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँ बराबरको८४ लाख ९० हजार ६८९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading अनिर्णीत एमसीसी र राष्ट्र बैंकको नीतिले शेयर बजारमा उच्च अंकको गिरावट
आजबाट प्रतिनिधिसभामा एमसीसीबारे छलफल थालिने
काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्ने गरि बोलाइएको छ । बैठकमा आजबाट मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्टबारे छलफल प्रारम्भ हुने छ । दलहरु एमसीसीको मुद्दामा विभाजन भएका छन् । त्यसकारण आजबाट संसद र सडक दुबैमा परिस्थिति सहज भने हुने छैन । संसदमा एमालेको अवरोध जारी रहेको छ । बिहीबारको बैठकको मुख्य एजेण्डा अमेरिकी सहयोग… Continue reading आजबाट प्रतिनिधिसभामा एमसीसीबारे छलफल थालिने
पहाडी रानी नामले परिचित इलाममा अब जहाजबाट यात्रा गर्न सकिने
११ फागुन, काठमाडौं । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान सुरु भएको छ । इलाम नगरपालिकासँगको सम्झौता अनुसार तारा एयरले काठमाडौं(इलाम नियमित उडान थालेको छ । तारा एअरको नाइन एनएलओ टुइनअटर जहाज बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको हो । तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र… Continue reading पहाडी रानी नामले परिचित इलाममा अब जहाजबाट यात्रा गर्न सकिने
एमसीसीबारे चीनको दोस्रो टिप्पणी : यो उपहार हो वा पान्डोराज बक्स ?
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे चीनले दोस्रो पटक टिप्पणी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन् । अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको थियो । जवाफमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा… Continue reading एमसीसीबारे चीनको दोस्रो टिप्पणी : यो उपहार हो वा पान्डोराज बक्स ?
युक्रेनमा रहेका नेपालीलाई परराष्ट्रले भन्यो-‘युद्ध हुन सक्छ, तत्काल स्वदेश फर्कनुस्’
काठमाडौं । रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ। मन्त्रालयले बुधवार एक विज्ञप्ति निकाल्दै युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको हो । अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ। युक्रेनमा रहेका… Continue reading युक्रेनमा रहेका नेपालीलाई परराष्ट्रले भन्यो-‘युद्ध हुन सक्छ, तत्काल स्वदेश फर्कनुस्’
दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार ३ अर्ब १३ करोडमा सीमित
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजार साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको ६२ लाख ४७ हजार ४४७ कित्ता शेयर… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार ३ अर्ब १३ करोडमा सीमित
रुसका पाँच बैंकमाथि बेलायतले लगायो प्रतिवन्ध
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाँचवटा रुसी बैंकहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले रुसका सबैभन्दा बढी सम्पत्ति भएका तीन व्यक्तिमाथि पनि प्रतिबन्ध लगाएका छन्। बीबीसीले जनाए अनुसार यूकेमा भएको रुसी सम्पत्ति रोक्का गरिएको छ । ती बैंकका प्रतिनिधिलाई बेलायत आउन समेत प्रतिबन्ध लगाइएको छ। आफुहरुले यूकेका कुनै पनि व्यक्ति वा संस्थालाई उनीहरूसँग कुनै पनि प्रकारको… Continue reading रुसका पाँच बैंकमाथि बेलायतले लगायो प्रतिवन्ध
देउवाले ओलीसँग भने : मलाई गठबन्धनबाट असहयोग भयो-एमसीसी पास गर्न सहयोग गर्नुहोस
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एमसीसी पास गर्न सहयोग मागेका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा उनले ओलीसँग यस्तो आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । उनका अनुसार गठबन्धनबाट सरकारलाई असहयोग गरेका कारण एमसीसी अनुमोदनमा समस्या रहेको उनले बताएका छन् । सोहीकारण उनले एमालेसँग यस्तो सहयोगको… Continue reading देउवाले ओलीसँग भने : मलाई गठबन्धनबाट असहयोग भयो-एमसीसी पास गर्न सहयोग गर्नुहोस
नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा (साउनदेखि माघसम्म) वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो । त्यस अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको… Continue reading नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि
शेयर बजार दोहोरो अंकले बढ्यो, ३ अर्ब २१ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको ६० लाख ८१ हजार ८२२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading शेयर बजार दोहोरो अंकले बढ्यो, ३ अर्ब २१ करोडको कारोबार
स्थानीय तहको निर्वाचन गर्न ९ अर्ब बजेट माग
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सरकारसँग ८ अर्ब ९५ करोड रुपैयाँ मागेको छ । सरकारले आगामी ३० वैशाखमा निर्वाचन घोषणा गरेको हो । निर्वाचनमा मतपत्र छपाइ, ढुवानी, मतदान स्थलमा आवश्यक सामग्री, कर्मचारीको तलब भत्तामा खर्च गर्न आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार १ सय १२ रुपैयाँ माग… Continue reading स्थानीय तहको निर्वाचन गर्न ९ अर्ब बजेट माग
अमेरिकी बजारमा बढ्यो नेपाली अर्गानिक चियाको माग
काठमाडौं ।अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन्। शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता धेरै रहेका सो महोत्सवमा सहभागीले जनाएका… Continue reading अमेरिकी बजारमा बढ्यो नेपाली अर्गानिक चियाको माग
दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, कारोबार २ अर्ब ९९ करोडमा सीमित
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से)२५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २२४ कम्पनीको २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, कारोबार २ अर्ब ९९ करोडमा सीमित
मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ
काठमाडौं । मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीन लाइनका सञ्चालक अग्रवाललाई बैंकिङ कसुरको आरोपमा प्रहरीले शनिबार प्रक्राउ गरेको हो । उनलाई हाल अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिएको छ । अग्रवालमाथि संजय अधिकारीलाई… Continue reading मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ
आइतबार दिनभर बानेश्वरमा हिंसात्मक झडप, अमेरिकी अनुदानका विरोधीमाथि प्रहरी दमन
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी समर्थकमाथि प्रहरी निर्मम रुपमा प्रस्तुत भएको छ । आइतबार नयाँ बानेश्वर क्षेत्रमा भएको विरोध प्रदर्शनका दौरान प्रहरीले निर्ममतापूर्वक प्रदर्शनकारीमाथि रबरको गोली, अरुग्यास, लाठी तथा पानीको फोहोरा बर्साएको छ । नयाँ बानेश्वर क्षेत्रलाई घेरेर राखेका सुरक्षाकर्मीसँग प्रदर्शनकारीले दिनभरजसो मुकाविला गरिरहेका थिए । साँझ ५ बजेपछि भने आन्दोलनकारी फर्किए । जसका… Continue reading आइतबार दिनभर बानेश्वरमा हिंसात्मक झडप, अमेरिकी अनुदानका विरोधीमाथि प्रहरी दमन
दोहोरो अंकले घट्यो नेप्से, जीवन विकासको सर्वाधिक कारोबार
काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै ओरोलो लागिरहेको शेयर बजार मापक सूचक (नेप्से) ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४० रुपैयाँ बराबरको ७१ लाख २१ हजार ६३४ कित्ता… Continue reading दोहोरो अंकले घट्यो नेप्से, जीवन विकासको सर्वाधिक कारोबार
एमसीसी अनुमोदन अझै अनिश्चित, कार्यान्वयन भए के हुन्छ ?
काठमाडौं । लामो समयको संघर्षपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद् बैठकमा टेबल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । एमालेसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजावादी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संसद्मा विरोध गरेका थिए । सम्झौताप्रति माओवादीको… Continue reading एमसीसी अनुमोदन अझै अनिश्चित, कार्यान्वयन भए के हुन्छ ?
माओवादीको विरोध र एमालेको नाराबाजीबीच एमसीसी टेबल, फागुन १२ गतेसम्म संसद स्थगित
काठमाडौं । लामो समयको संघर्षपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद् बैठकमा टेबल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । एमालेसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजावादी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संसद्मा विरोध गरेका थिए । सम्झौताप्रति माओवादीको… Continue reading माओवादीको विरोध र एमालेको नाराबाजीबीच एमसीसी टेबल, फागुन १२ गतेसम्म संसद स्थगित
प्रचण्डको छेवैमा बसेर संसदमा देव गुरुङको आपत्ति एमसीसी टेबल नगरौं
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले मिलिनियम च्यालेन्ज कर्पोरेशन संसदमा टेबल हुन लागेको भन्दै आपत्ति जनाएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले प्रतिपक्षीदल नेकपा एमालेले ६ महिनादेखि अवरोध गरिरहेको बेला महत्वपूर्ण विधेयकहरु अघि बढाउन नहुने बताए। एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा… Continue reading प्रचण्डको छेवैमा बसेर संसदमा देव गुरुङको आपत्ति एमसीसी टेबल नगरौं
अन्ततः आज संसदमा टेबुल हुने भयो एमसीसी
काठमाडौं । अन्ततः एमसीसी संसदमा टेबुल हुने भएको छ । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति जुटेको छ । आइतबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले एमसीसी टेबल गन सहमति जुटाएको हो । एमसीसीसँगै अन्य विधेयकहरु समेत अब संसदमा जाने भएका छन् । यस निर्णयबाट तत्कालका लागि गठबन्धन भने नटुट्ने निश्चित भएको छ । तर, निर्वाचनको… Continue reading अन्ततः आज संसदमा टेबुल हुने भयो एमसीसी
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो
काठमाडौं । नेपालमा पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल आयल निगमले शनिबार रातीबाट लागु हुने गरि बढाएको मूल्य अनुसार मूल्य सबैभन्दा माथिल्लो विन्दुमा पुगेको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ । यसअघि निगमले माघ १८ मा मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब… Continue reading पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो
पोखरामा बन्यो केबुलकार, आजबाट व्यवसायिक संचालनमा
काठमाडौं । नेपालको चौथो केबुलकार परियोजनाका रुपमा पोखरामा केवलकार तयार भएको छ । पोखराको फेवाताल किनारबाट सराङकोट डाँडासम्म जान सकिने गरि केबुलकार बनेको हो । केबुलकारमा शुक्रबारबाट टिकट काटेर चढ्न सकिने छ । अन्नपूर्ण केबुलकार प्रालिले केबुलकार बनाएको हो । सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’मा कुल १७ वटा गोन्डुला रहेको छ ।… Continue reading पोखरामा बन्यो केबुलकार, आजबाट व्यवसायिक संचालनमा
काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ
काठमाडौं । काठमाडौंबाट ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेकोहो । उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका २… Continue reading काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ
अमेरिकी सहयोग एमसीसीको विरोधमा काठमाडौंमा झडप
काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्ने तयारी थालेसँगै काठमाडौंमा आन्दोलन चर्किएको छ । बुधबार विभिन्न कम्युनिष्ट घटकले नेपाल बन्दको आह्वान गरेका थिए । त्यसको प्रभाव कम परेपनि एमसीसीको विरोधमा सत्ता गठबन्धन भित्रै भातृसंगठनले आन्दोलन चर्काएका छन् । यसले हिसात्मक रुप लिँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । सत्तारुढ गठबन्धनमा… Continue reading अमेरिकी सहयोग एमसीसीको विरोधमा काठमाडौंमा झडप
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३ अर्बमा सीमित
काठमाडौं । पाँच दलीय गठबन्धनमा तीव्र मतभेदले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा लैजाने विषयमा निर्णय नहुँदा त्यसको प्रभाव शेयर बजारमा परेको छ । बुधवार संसदमा टेबल हुने हल्लाले उच्च अंकले बढेको नेप्से बुधवार भने दोहोरो अंकले घटेको छ । एमसीसी संसदमा लैजाने भएपछि जलविद्युत समूहमा लगानीकर्ता आर्कर्षित भएका थिए । साताको कारोबारको चौंथोदिन शेयर बजार… Continue reading नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३ अर्बमा सीमित
एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, चैत ७ र ८ मा चुनाव
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनावी कार्यतालिका सार्वजनिक भएको छ । संघले बुधबार चुनावी कार्यक्रम सार्वजनिक गरेको हो । आगामी चैत ७ र ८ मा हुने चुनावको कार्यतालिका सार्वजनिक भएको हो । कार्यतालिकाअनुसार फेब्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ मा मतदाता नामावलीमा दाबी… Continue reading एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, चैत ७ र ८ मा चुनाव
एमसीसी पास हुने चर्चाले नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक
काठमाडौं । साताको कारोबारको तेस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ हजार २२८… Continue reading एमसीसी पास हुने चर्चाले नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक
हराएको २४ लाख डोज खोप अध्यावधिक नभएको छानबिन समितिको ठहर
काठमाडौं । कोरोनाविरुद्ध खोपको हराएको भनिएको २४ लाख मात्रा खोप विवरण अध्यावधिक नगरेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बुझाएको प्रतिवेदनले उक्त ठहर गरेको हो । प्रतिवेदनमा स्थानीय तहहरूले खोप लगाएको तथ्यांक अध्यावधिक गर्न छुटाएको, खोप लिएर पनि स्वघोषणा गर्नुपर्ने व्यक्तिहरूले विवरण… Continue reading हराएको २४ लाख डोज खोप अध्यावधिक नभएको छानबिन समितिको ठहर
धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना छनोट, को-को परे ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिसमा परेको छ । नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले उत्कृष्ट ५ बाट ३ जना अध्यक्ष छनोटका लागि सिफारिस गरेको हो । अब मन्त्रीपरिषद बैठकले ती तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । सिफारिस गरिएका नामहरुमा गोपालप्रसाद… Continue reading धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना छनोट, को-को परे ?