काठमाडौं । सेयर बजारमा पहिरो आएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएकाले लगानीकर्ता उत्साहित हुने अनुमान गरिए पनि बजार भने उल्टो दिशामा गएको छ । दोहोरो अंकले गिरावट आएको लगातार दोस्रो दिन हो । गत बिहीबार पनि नेप्से करिब ३० अकंले घटेको थियो । पछिल्लो दुई दिनमै नेप्से करिब ७० अंकले घटेको छ । सूचकसँगै… Continue reading ब्रोकर कमिशन घटेसँगै लगानीकर्ता उत्साहित हुने अनुमान गरिएको नेपाली सेयर बजार उल्टो दिशामा
Category: अर्थतन्त्र
चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने
काठमाडौं । चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ। यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा ५ वर्ष छिटो हो। सेन्टरका अनुसार कोभिड–१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ।भारतको अर्थतन्त्र भने सन्… Continue reading चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने
‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने… Continue reading ‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री
सवारी चालक अनुमति पत्रको आवेदन मंगलबारबाट खुल्ने
काठमाडौं । ११ चैत २०७६ यता बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आगामी मंगलबारबाट सूचारु हुने भएको छ । यातायात व्यवस्था विभागले यस्तो जानकारी गराएको हो । लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि सूचारु हुने विभागको भनाई छ । कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ… Continue reading सवारी चालक अनुमति पत्रको आवेदन मंगलबारबाट खुल्ने
प्रभु लाइफको आइपीओ बाँडफाँट, ५ लाख ९ हजारको हात रित्तो
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा भएको बाँडफाँट अनुसार भाग्यशाली ५ लाख ४० हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने ५ लाख ९ हजार ४७ जनाको हात रित्तो भएको छ । क्यापिटलका अनुसार प्रभुको आइपीओमा कुल १० लाख ५१ हजार २१६ जनाले… Continue reading प्रभु लाइफको आइपीओ बाँडफाँट, ५ लाख ९ हजारको हात रित्तो
सेयर बजारको उकालो यात्रा कायमै, लगानीकर्ताको रोजाइमा नेपाल लाइफ
काठमाडौं । सेयर बजारले आफ्नो उकालो यात्रा कायमै राखेको छ । पछिल्ला दुई दिनमै करिब १२८ अंकले बढेको बजारमा आज सामान्य बढोत्तरी आएको छ । सेयर बजार मापक सूचक नेप्से ७.०४ अंकले बढेर २०६८.४५ बिन्दुमा पुगेको छ । यसदिन २०३ कम्पनीको ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँ बराबरको १ करोड १५… Continue reading सेयर बजारको उकालो यात्रा कायमै, लगानीकर्ताको रोजाइमा नेपाल लाइफ
राजनीतिक प्रभावबाट बाहिरियो नेपाली सेयर बजार, दुई दिनमै १२५ अंकभन्दा माथि
काठमाडौं । राजनीतिक प्रभावबाट सेयर बजार बाहिर आएको छ । सेयर बजार तीव्र उछाल आएको छ । आइतबार संसद विघटन भएसँगै इतिहासकै दोस्रो धेरै ९७ अंकले घटेको बजारमा त्यस यताका दुई दिनमै १२८ अंकले बढेको छ । आज सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । सोमबारको तुलनामा आज कारोबार रकम करिब ५ करोडले बढेको… Continue reading राजनीतिक प्रभावबाट बाहिरियो नेपाली सेयर बजार, दुई दिनमै १२५ अंकभन्दा माथि
४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब
काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीले पछिल्लो चार महिनाको अवधिमा करीव साढे ३ खर्ब रुपैयाँ नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कोरोना महामारीका वावजुत पनि नेपालमा रेमिट्यान्स ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कुल ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र… Continue reading ४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब
कृषि परियोजनामा विश्व बैंकले दियो साढे ९ अर्ब
काठमाडौं । कृषि परियोजनामा खर्च गर्ने गरी विश्व बैंकबाट करीव साढे ९ अर्ब (८ करोड डलर) बराबरको वित्तीय सम्झौता भएको छ । नेपाल सरकार र विश्व बैंकबीच आज अर्थ मन्त्रालयमा आयोजना भएको कार्यक्रममा हस्ताक्षर भएको हो । ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने गरी… Continue reading कृषि परियोजनामा विश्व बैंकले दियो साढे ९ अर्ब
श्रीराम सुगर मिलको बैंक खातामा २५ करोड जम्मा
काठमाडौं । उखु किसानको बक्यौक्ता भुक्तानी गर्न श्रीराम सुगर मिलले आफ्नो बैंक खातामा २५ करोड रुपैयाँ जम्मा गरेको छ । श्रीरामले एक सूचना जारी गर्दै किसानको बक्यौता तिर्न पुस ३ गते १६ करोड ४४ लाख ७० हजार ७०० रुपैयाँ र आज ५ गते ८ करोड २५ लाख ५७ हजार ५१९ गरी कुल २५करोड ३० लाख… Continue reading श्रीराम सुगर मिलको बैंक खातामा २५ करोड जम्मा
नेपाली सेयर बजारमा भीषण पहिरो, आधा दर्जन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै आएको राजनीतिक तरंगको प्रभाव सेयर बजारमा देखिएको हो । राजनीतिक अस्थिरता छाउने संकेत देखिएसँगै लगानीकर्ताको मनोबल गिर्दा बजारमा ९७ अंकको पहिरो गएको हो । नेप्से इतिहासमै यो दोस्रो ठूलो गिरावट हो ।यसअघि मंसिर २१ गते इतिहासमै धेरै एकै… Continue reading नेपाली सेयर बजारमा भीषण पहिरो, आधा दर्जन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
अख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई , यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्। संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो । चन्द पूर्वएआइजी हुन्। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा देउवाले चन्दलाई प्रहरी महानिरीक्षक बनाउन जोड गरेका थिए। तर, चन्दलाई सर्वोच्च अदालतले महानिरीक्षक नियुक्तिबाट रोक लगाएको… Continue reading अख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई , यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू
आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउने क्रममा नेपालमा दुई दिन बिदाको अवधारणा आएको बताएका छन् ।निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड १९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सन् २०२१ नेपालका लागि… Continue reading आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री
औषधि खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको निष्कर्ष
काठमाडौं । संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको निष्कर्ष निकालेको छ। समितिको शुक्रबार बसेको बैठकले अनियमितता भएको ठहरसहित खरिद प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिएको हो । समितिले सामाग्री खरिदमा प्रचलित कानुन र प्रक्रिया मिचेको भनेको छ। समितिले बजारमा तोकिएको भन्दा बढी मूल्यमा… Continue reading औषधि खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको निष्कर्ष
नेपाल र बंगलादेशबीच मल खरीद सम्झौता, तीन महिना भित्र आउने
काठमाडौं । नेपाल र बंगलादेशबीच रासायनिक मल खरीद गर्ने सम्बन्धमा सम्झौता भएको छ । ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न नेपाल र बंगालदेशबीच सम्झौता भएको हो । अबको तीन महिना भित्र मल डेलिभरी गरिसक्ने गरी सम्झौता भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको… Continue reading नेपाल र बंगलादेशबीच मल खरीद सम्झौता, तीन महिना भित्र आउने
शेयर बजार राताम्मै : नेप्से २२.७० अंकले घट्दा ६ अर्ब ७६ करोड बढीको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक २२.७० अंकले घटेर २ हजार ३२.५१ अंकमा झरेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.०४ अंकले घटेर ३ सय ८५.९४ अंकमा झरेको छ । बिहिवार लघुवित्त बाहेक अन्य सबै समुहको सूचक… Continue reading शेयर बजार राताम्मै : नेप्से २२.७० अंकले घट्दा ६ अर्ब ७६ करोड बढीको कारोबार
शुक्रबारदेखि जोर-बिजोर प्रणाली हटने, यस्तो छ अब नयाँ व्यवस्था
काठमाडौं । उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हटाउने निर्णय भएको छ । काठमाडौं जिल्ला प्रशासनले विहिबार विज्ञप्ती जारीगदैृ तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि उपत्यकाको जोर बिजोर प्रणाली हटाउने निर्णय भएको जनाएको छ । प्रशासनले मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने विज्ञप्तीमा… Continue reading शुक्रबारदेखि जोर-बिजोर प्रणाली हटने, यस्तो छ अब नयाँ व्यवस्था
बैंकका ऋणीलाई राहत, असारसम्म कालोसूचीमा राख्न नपाउने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेका ऋणीले आगामी असार मसान्तसम्म छूट पाएका छन् । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको अवस्थामा अब बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म त्यस्ता ऋणीलाई कालोसूचीमा राख्न पाउने छैनन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको… Continue reading बैंकका ऋणीलाई राहत, असारसम्म कालोसूचीमा राख्न नपाउने
झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ६ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से ५.७५अंकले घटेर २०६१.४२ विन्दुमा आइपुगेको छ । यसदिन २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६८६ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन… Continue reading झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ६ करोडको कारोबार
उखु किसानको पैसा नदिने उद्योगी पक्राउ गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ। मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश… Continue reading उखु किसानको पैसा नदिने उद्योगी पक्राउ गर्ने सरकारको निर्णय
सेयर बजारमा उछाल, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । सोमबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा कायम भएको हो । यसदिन २०२ कम्पनीको ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९ सय २३ रुपैयाँको कारोबार भएको छ । १ करोड २८ लाख… Continue reading सेयर बजारमा उछाल, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता
प्रभु लाइफको आइपीओ विक्री खुला, कति कित्ताका लागि आवेदन दिनु उपयुक्त ?
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपीओ) खुल्ला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ सोमबारदेखि विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याईएको कुल कित्तामध्य ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि छुट्याएको छ । सार्वजनिक निष्कासन मार्फत विक्रीमा आउने… Continue reading प्रभु लाइफको आइपीओ विक्री खुला, कति कित्ताका लागि आवेदन दिनु उपयुक्त ?
दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार
काठमाडौं । साताको पहिलोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । आइतबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ४६.४३ अंकले बढेर २०१०.४५ विन्दुमा कायम भएको हो । यसदिन २०३ कम्पनीको ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको कारोबार भएको छ । ९० लाख ५० हजार १६… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार
मानव विकास सूचकाङ्कमा नेपाल मध्यमस्तरमा पुग्यो,६ प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम
काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाल मानव विकास प्रतिवेदन सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले भर्चुअल कार्यक्रममार्फत संयुक्त रुपमा आइतबार मानव विकास प्रतिवेदन सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको प्रतिवेदनले नेपाल अब मध्यम मानव विकासको सूचकांकको स्तरमा पुगेको देखाएको छ। विश्व सूचकांकमा कम मानव विकास सूचकांकमा गणना भइरहेको… Continue reading मानव विकास सूचकाङ्कमा नेपाल मध्यमस्तरमा पुग्यो,६ प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेशनले बढाएर बढाएको बिलसँगै नेपालमा समेत मूल्य बढेको निगमको भनाई छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिएका छन् । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा… Continue reading बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरी आन्दोलित बने उखु किसान, काठमाडौं आए अगुवा
काठमाडौं । चिनी मिलबाट पाउनु पर्ने करोडौं रुपैयाँको भुक्तानी नपाएका कृषक पुनः आन्दोलित बनेका छन् । गत वर्ष सरकार र उद्यमीबीच भएको सम्झौता अनुसार उखुको भुक्तानी नपाएका सर्लाहीका कृषक पुनः आन्दोलनका लागि काठमाडौं आइपुगेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा कृषक काठमाडौं आइपुगेका हुन् । कृषकले आजबाट माइतीघरमा प्रदर्शन थाल्दैछन् । गत वर्ष… Continue reading फेरी आन्दोलित बने उखु किसान, काठमाडौं आए अगुवा
अमेरिकामा सोमबारबाट सर्वसाधारणलाई कोरोना खोप लगाइने
काठमाडौं । अमेरिकामा सोमबारबाट सर्वसाधारण्को स्तरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोनाबाट संसारमा सबैभन्दा बढी मानवीय क्षति भएको यो मुलुकमा आफ्नै कम्पनीले निर्माण गरेको खोप लगाउने अनुमति सरकारले दिएको हो । अमेरिकाले फाइजर-बायोएनटेक खोप दिन लागेको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भन्दै खोप लगाउने… Continue reading अमेरिकामा सोमबारबाट सर्वसाधारणलाई कोरोना खोप लगाइने
गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा
न्यूयोर्क । अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ । सन् २०२१ मा सबैका लागि कोभिड–१९ सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको… Continue reading गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा
झिनो अंकले बढ्यो नेपाली सेयर बजार, ४ अर्ब १४ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) झिनो अंकले बढेकोे छ । आज नेप्से ८.२७ अंकले बढेर एक हजार ९ सय ६४ दशमलब २ विन्दुमा थामिएको छ । सेयर बजार मापक सूचक नेप्से ८.२७ अंकले घटेर १९६४.०२ विन्दुमा पुगेको छ । यसदिन २०४ कम्पनीको ९८ लाख ८३ हजार १९७ कित्ता सेयर… Continue reading झिनो अंकले बढ्यो नेपाली सेयर बजार, ४ अर्ब १४ करोडको कारोबार
लाइसेन्स र रुट परमिट मंसिरसम्म निःशुल्क नविकरण हुने
काठमाडौं । सरकारले मंसिर मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स), रुट इजाजत नवीकरण, सवारीसाधन जाँचपासलगायतमा जरिवाना छूट दिएको छ । मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा केन्द्रको अधिकार क्षेत्रमा पर्ने सवारीसाधन जाँचपास र रुट इजाजत नवीकरण गर्दा लिने जरिवाना छूट दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार कोभिडको असरलाई… Continue reading लाइसेन्स र रुट परमिट मंसिरसम्म निःशुल्क नविकरण हुने